NE/Prabhupada 0173 - हामी सबैको मित्र बन्न चाहन्छौं: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0173 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Vrndavana]] | [[Category:NE-Quotes - in India, Vrndavana]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0172 - वास्तविक धर्म भनेको कृष्णमा शरणागत हुनु|0172|NE/Prabhupada 0174 - प्रत्येक जीव भगवानका सन्तान हुन्|0174}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|uAN3g7M2J0M|हामी सबैको मित्र बन्न चाहन्छौं -<br />Prabhupāda 0173}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750423SB.VRN_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 19:52, 29 January 2021
Lecture on SB 1.7.6 -- Vrndavana, April 23, 1975
हामीले भगवद् गीताबाट अथवा श्रीमद् भागवतमबाट भगवानको बारेमा ज्ञान लिनुपर्छ | कृष्णे परम-पूरुषे भक्तिर् उत्पद्यते| यदि तिमीले श्रीमद् भागवतम् सुन्छौ भने.... अवश्य पनि, यदि कृष्णको आधारभूत सिद्धान्त वा पूर्णताको सिद्धान्त बुझ्दैनौ भने..... श्रीमद् भागवतमको सुरुवातमा यसको वर्णन गरिएको छ| धर्मः प्रोज्झित-कैतवः अत्र परमो निर्मत्सराणाम् (श्री भा १|१|२) | श्रीमद् भागवतममा तथाकथित उत्पादित धर्महरुलाई नकारिएको छ | यो त परमहंसका लागि हो | निर्मत्सराणाम्| निर्मत्सराणाम् भनेको जो ईर्ष्यालु छैनन् | हाम्रो ईर्ष्यालु स्वभाव कृष्णबाट नै सुरु भएको हो | हामीले कृष्णलाई स्वीकार्दैनौं | प्राय: तिनीहरु भन्छन्, "किन कृष्ण मात्र भगवान् ? अरु थुप्रै पनि छन्|" त्यो हो ईर्ष्या | हाम्रो ईर्ष्या कृष्णबाट नै सुरु भयो, तसर्थ हाम्रो ईर्ष्या धेरै तरिकाले विस्तारित भएको छ, र हाम्रो सामान्य जीवनमा हामी ईर्ष्या गर्छौं| हामी आफ्ना साथी, मातापिता, बालबच्चासँग त ईर्ष्या गर्छौं भने अरुको त के कुरा गर्ने- व्यापारी, राष्ट्र, समाज, समुदाय, केवल ईर्ष्या, मत्सरता छ| "किन ऊ अगाडि बढ्ने ?" म ईर्ष्यालु बन्छु | यो भौतिक प्रकृति हो| जब हामीले कृष्णलाई बुझ्छौं,कृष्णभावनाभावित बन्छौं, तब हामी ईर्ष्यामुक्त हुन्छौं |
उहाँ मित्र बन्न चाहनुहुन्छ | सुहृदः सर्व-भूतानाम् | यस कृष्णभावानामृत अभियान भनेको हामी सबैसँग मित्र बन्न चाहन्छौँ| उनीहरु कृष्णभावना बिना दुःखी भएको कारण हामी दैलोदैलोमा जाँदैछौं, शहर-शहरमा, गाउँ-गाउँमा, कृष्णभावनाको प्रचार गर्न | र कृष्णको कृपाले हामीले बुद्धिमान वर्गका मानिसहरुलाई आकर्षित गर्दैछौं| यदि हामीले यो प्रक्रिया निरन्तर गर्यौं, ईर्ष्यालु बनेनौं...... ईर्ष्यालु बन्नु पशुको, कुकुरको. सुंगुरको स्वभाव हो | मानव स्वभाव भनेको पर दुखः दुखी | अरुको दयनीय अवस्था देखेर दु:खी हुनुपर्छ| सबैजना कृष्णभावनामृतको खोजीमा दु:खी छन्| हाम्रो एकमात्र कार्य भनेको कृष्णभावनाको जागरण गराउनु हो र तब सारा विश्व नै खुसी हुनेछ| अनर्थ उपशमं साक्षाद् भक्ति-योगम् अधोक्षजे, लोकस्य अजानतः | मानिसहरुलाई यसबारे ज्ञान छैन | त्यसैले हामीले यस आभियानलाई आघि बढाउन जोड दिनुपर्छ| लोकस्याजान्..., विद्वांश् चक्रे सात्वत-संहिताम् (श्री भा १|७|६) | श्रीमद् भागवतम् | कृष्ण भावनाको आर्को नाम भनेको भागवत धर्म हो| भागवत धर्म| यदि हामीले यसलाई स्वीकार गर्छौं भने सारा सामाज खुसी हुनेछ |
धेरै धेरै धन्यवाद|