NE/Prabhupada 0234 - भक्त बन्नु महानतम योग्यता हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0234 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0233 - हामीले गुरु र कृष्णको कृपाद्वारा कृष्ण भावना प्राप्त गर्छौं|0233|NE/Prabhupada 0235 - अयोग्य गुरू भनेको जसले शिष्यलाई मार्गदर्शन गर्न सक्दैन|0235}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|p1OjWrhXAd8|भक्त बन्नु महानतम योग्यता हो - Prabhupāda 0234}}
{{youtube_right|CJ64jYLiPnk|भक्त बन्नु महानतम योग्यता हो - Prabhupāda 0234}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730805BG.LON_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730805BG.LON_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 28: Line 31:
प्रह्लाद महाराज...... नृसिंहदेव​ले प्रह्लाद महाराजलाई आशिर्वाद दिनुभयो, "अब तिमीले मबाट कुनै पनि आशिर्वाद लिन सक्छौ |" प्रह्लाद महाराजले जवाफ दिनुभयो,"मेरो प्रभु, हामी भौतिकवादी हौँ | म पूर्ण भौतिकवादी पिताबाट जन्मिएको हुँ | म पनि, म भौतिकवादी पिताबाट जन्मिएको कारण म पनि भौतिकवादी हुँ | र हजुर, परम पुरुषोत्तम भगवान्, हजुरले मलाई केहि आशिर्वाद दिंदै हुनुहुन्छ | मैले हजुरबाट कुनै पनि आशिर्वाद लिन सक्छु | मलाई त्यो थाहा छ | तर त्यसको के काम ? किन मैले कुनै आशिर्वाद माग्ने ? मैले आफ्नो पितालाई देखेको छु | उहाँ भौतिक रुपमा इन्द्र, चन्द्र, वरुणजस्ता देवताहरुभन्दा यति शक्तिशाली हुनुहुन्थ्यो कि उनीहरु उहाँको रातो आँखाबाट पनि डराउँथे | र उहाँले ब्रह्माण्ड माथि जित प्राप्त गर्नुभयो | उहाँ यति शक्तिशाली हुनुहुन्थ्यो | र धन, ऐश्वर्य, शक्ति, मान, सबै कुराले पूर्ण, तर हजुरले यो सबै एक क्षणमा सक्नुभयो | तर हजुरले मलाई किन त्यस्तो आशिर्वाद दिनुहुन्छ ? मैले तीबाट के प्राप्त गर्ने ? यदि मैले हजुरबाट आशिर्वाद लिन्छु र म घमण्डी हुन्छु, र हजुर विरुद्ध गलत कार्य गर्छु भने हजुरले सबै कुरा एक क्षणमा सक्नुहुन्छ | त्यसैले कृपया मलाई त्यस्तो आशिर्वाद नदिनुहोस्, त्यस्तो भौतिक ऐश्वर्य | योभन्दा राम्रो, मलाई हजुरको दासको सेवामा संग्लग्न गराउनुहोस् | म यो आशिर्वाद चाहन्छु | मलाई हजुरले आशिर्वाद दिनुहोस् कि म हजुरको दासको सेवामा संग्लग्न हुन सकूँ, सिधै हजुरको दास होइन |"  

त्यसपछि, धेरै प्रार्थना पछि, भगवानलाई शान्त पारेपछि..... उहाँ धेरै रिसाउनुभएको थियो | जब उहाँ थोरै शान्त हुनुभयो, प्रह्लाद महाराजले सोध्नुभयो,"मेरो प्रिय प्रभु, मैले हजुरलाई एउटा अर्को आशिर्वाद माग्न सक्छु | मेरो पिता हजुरको धेरै ठुलो शत्रु हुनुहुन्थ्यो | त्यो उहाँको मृत्युको कारण हो | अब, म हजुरलाई अनुरोध गर्छु कि कृपया उहाँलाई माफ गरिदिनुहोस् र उहाँलाई मुक्ति दिनुहोस् |" यी वैष्णव पुत्र हुन् | उहाँले आफ्नो लागि केहि माग्नुभएन | र यद्यपि उहाँको पिता सबभन्दा ठुलो शत्रु थिए तर उहाँले आशिर्वाद माग्दै हुनुहुन्छ,"यी विचारा जीव मुक्त हुन् |" भगवान् नृसिंहदेव​ले आश्वासन दिनुभयो कि "मेरो प्रिय प्रह्लाद, तिम्रो पितामात्र होइन, तर तिम्रो पिताको पिता, उसको पिता, चौध पुस्तासम्म, सबै मुक्त हुन्छन् | किनकि तिमी यस परिवारमा जन्मिएका छौ |" जो वैष्णव, भगवानको भक्त बन्छ, उसले परिवारको सर्वोत्तम सेवा गर्छ | किनकि ऊसँग सम्बन्धित, उसको पिता, माता, जो पनि, उनीहरु मुक्त हुन्छन् | जसरी हामीसँग अनुभव छ, यदि एउटा मानिस युद्धमा मर्छ भने सरकारले उसको परिवारको ख्याल राख्छ | त्यसैगरी, भक्त बन्नु सर्वोत्तम योग्यता हो | ऊसँग सबै कुरा हुन्छ | यत्र योगेश्वरो हरिः यत्र धनुर्-धरः पार्थः ([[Vanisource:BG 18.78|भ गी १८।७८]]) | जब त्यहाँ कृष्ण हुनुहुन्छ र जब त्यहाँ भक्त हुन्छन्, तब सम्पूर्ण जित, सम्पूर्ण महिमा त्यहाँ हुन्छ | त्यो आश्वसित छ |
त्यसपछि, धेरै प्रार्थना पछि, भगवानलाई शान्त पारेपछि..... उहाँ धेरै रिसाउनुभएको थियो | जब उहाँ थोरै शान्त हुनुभयो, प्रह्लाद महाराजले सोध्नुभयो,"मेरो प्रिय प्रभु, मैले हजुरलाई एउटा अर्को आशिर्वाद माग्न सक्छु | मेरो पिता हजुरको धेरै ठुलो शत्रु हुनुहुन्थ्यो | त्यो उहाँको मृत्युको कारण हो | अब, म हजुरलाई अनुरोध गर्छु कि कृपया उहाँलाई माफ गरिदिनुहोस् र उहाँलाई मुक्ति दिनुहोस् |" यी वैष्णव पुत्र हुन् | उहाँले आफ्नो लागि केहि माग्नुभएन | र यद्यपि उहाँको पिता सबभन्दा ठुलो शत्रु थिए तर उहाँले आशिर्वाद माग्दै हुनुहुन्छ,"यी विचारा जीव मुक्त हुन् |" भगवान् नृसिंहदेव​ले आश्वासन दिनुभयो कि "मेरो प्रिय प्रह्लाद, तिम्रो पितामात्र होइन, तर तिम्रो पिताको पिता, उसको पिता, चौध पुस्तासम्म, सबै मुक्त हुन्छन् | किनकि तिमी यस परिवारमा जन्मिएका छौ |" जो वैष्णव, भगवानको भक्त बन्छ, उसले परिवारको सर्वोत्तम सेवा गर्छ | किनकि ऊसँग सम्बन्धित, उसको पिता, माता, जो पनि, उनीहरु मुक्त हुन्छन् | जसरी हामीसँग अनुभव छ, यदि एउटा मानिस युद्धमा मर्छ भने सरकारले उसको परिवारको ख्याल राख्छ | त्यसैगरी, भक्त बन्नु सर्वोत्तम योग्यता हो | ऊसँग सबै कुरा हुन्छ | यत्र योगेश्वरो हरिः यत्र धनुर्-धरः पार्थः ([[Vanisource:BG 18.78 (1972)|भ गी १८।७८]]) | जब त्यहाँ कृष्ण हुनुहुन्छ र जब त्यहाँ भक्त हुन्छन्, तब सम्पूर्ण जित, सम्पूर्ण महिमा त्यहाँ हुन्छ | त्यो आश्वसित छ |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:02, 29 January 2021

Lecture on BG 2.4-5 -- London, August 5, 1973

प्रह्लाद महाराज...... नृसिंहदेव​ले प्रह्लाद महाराजलाई आशिर्वाद दिनुभयो, "अब तिमीले मबाट कुनै पनि आशिर्वाद लिन सक्छौ |" प्रह्लाद महाराजले जवाफ दिनुभयो,"मेरो प्रभु, हामी भौतिकवादी हौँ | म पूर्ण भौतिकवादी पिताबाट जन्मिएको हुँ | म पनि, म भौतिकवादी पिताबाट जन्मिएको कारण म पनि भौतिकवादी हुँ | र हजुर, परम पुरुषोत्तम भगवान्, हजुरले मलाई केहि आशिर्वाद दिंदै हुनुहुन्छ | मैले हजुरबाट कुनै पनि आशिर्वाद लिन सक्छु | मलाई त्यो थाहा छ | तर त्यसको के काम ? किन मैले कुनै आशिर्वाद माग्ने ? मैले आफ्नो पितालाई देखेको छु | उहाँ भौतिक रुपमा इन्द्र, चन्द्र, वरुणजस्ता देवताहरुभन्दा यति शक्तिशाली हुनुहुन्थ्यो कि उनीहरु उहाँको रातो आँखाबाट पनि डराउँथे | र उहाँले ब्रह्माण्ड माथि जित प्राप्त गर्नुभयो | उहाँ यति शक्तिशाली हुनुहुन्थ्यो | र धन, ऐश्वर्य, शक्ति, मान, सबै कुराले पूर्ण, तर हजुरले यो सबै एक क्षणमा सक्नुभयो | तर हजुरले मलाई किन त्यस्तो आशिर्वाद दिनुहुन्छ ? मैले तीबाट के प्राप्त गर्ने ? यदि मैले हजुरबाट आशिर्वाद लिन्छु र म घमण्डी हुन्छु, र हजुर विरुद्ध गलत कार्य गर्छु भने हजुरले सबै कुरा एक क्षणमा सक्नुहुन्छ | त्यसैले कृपया मलाई त्यस्तो आशिर्वाद नदिनुहोस्, त्यस्तो भौतिक ऐश्वर्य | योभन्दा राम्रो, मलाई हजुरको दासको सेवामा संग्लग्न गराउनुहोस् | म यो आशिर्वाद चाहन्छु | मलाई हजुरले आशिर्वाद दिनुहोस् कि म हजुरको दासको सेवामा संग्लग्न हुन सकूँ, सिधै हजुरको दास होइन |"

त्यसपछि, धेरै प्रार्थना पछि, भगवानलाई शान्त पारेपछि..... उहाँ धेरै रिसाउनुभएको थियो | जब उहाँ थोरै शान्त हुनुभयो, प्रह्लाद महाराजले सोध्नुभयो,"मेरो प्रिय प्रभु, मैले हजुरलाई एउटा अर्को आशिर्वाद माग्न सक्छु | मेरो पिता हजुरको धेरै ठुलो शत्रु हुनुहुन्थ्यो | त्यो उहाँको मृत्युको कारण हो | अब, म हजुरलाई अनुरोध गर्छु कि कृपया उहाँलाई माफ गरिदिनुहोस् र उहाँलाई मुक्ति दिनुहोस् |" यी वैष्णव पुत्र हुन् | उहाँले आफ्नो लागि केहि माग्नुभएन | र यद्यपि उहाँको पिता सबभन्दा ठुलो शत्रु थिए तर उहाँले आशिर्वाद माग्दै हुनुहुन्छ,"यी विचारा जीव मुक्त हुन् |" भगवान् नृसिंहदेव​ले आश्वासन दिनुभयो कि "मेरो प्रिय प्रह्लाद, तिम्रो पितामात्र होइन, तर तिम्रो पिताको पिता, उसको पिता, चौध पुस्तासम्म, सबै मुक्त हुन्छन् | किनकि तिमी यस परिवारमा जन्मिएका छौ |" जो वैष्णव, भगवानको भक्त बन्छ, उसले परिवारको सर्वोत्तम सेवा गर्छ | किनकि ऊसँग सम्बन्धित, उसको पिता, माता, जो पनि, उनीहरु मुक्त हुन्छन् | जसरी हामीसँग अनुभव छ, यदि एउटा मानिस युद्धमा मर्छ भने सरकारले उसको परिवारको ख्याल राख्छ | त्यसैगरी, भक्त बन्नु सर्वोत्तम योग्यता हो | ऊसँग सबै कुरा हुन्छ | यत्र योगेश्वरो हरिः यत्र धनुर्-धरः पार्थः (भ गी १८।७८) | जब त्यहाँ कृष्ण हुनुहुन्छ र जब त्यहाँ भक्त हुन्छन्, तब सम्पूर्ण जित, सम्पूर्ण महिमा त्यहाँ हुन्छ | त्यो आश्वसित छ |