NE/Prabhupada 0244 - हाम्रो दर्शन भनेको सबै वस्तुको मालिक भगवान् हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0244 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0243 - एक शिष्य गुरु समक्ष प्रबुद्धताको लागि आउँछन्|0243|NE/Prabhupada 0245 - सबजना आफ्ना इन्द्रियहरुलाई सन्तुष्ट पार्न प्रयासरत छन्|0245}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|9ZohjKnA8N0|हाम्रो दर्शन भनेको सबै वस्तुको मालिक भगवान् हुनुहुन्छ - Prabhupāda 0244}}
{{youtube_right|0ggbmUHkPPQ|हाम्रो दर्शन भनेको सबै वस्तुको मालिक भगवान् हुनुहुन्छ - Prabhupāda 0244}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730815BG.LON_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730815BG.LON_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


अर्को दिन पेरिसमा एउटा पत्रकार मकहाँ आए, समाजवादी प्रेस | मैले उसलाई जानकारी दिएँ कि "हाम्रो दर्शन भनेको सबै वस्तुको मालिक भगवान् हुनुहुन्छ |" कृष्ण भन्नुहुन्छ, भोक्तारं यज्ञ​-तपसां सर्व​ लोक​-महेश्वरम् ([[Vanisource:BG 5.29|भ गी ५।२९]]) | "म आनन्द लिने भोक्ता हुँ |" भोक्ता भनेको आनन्द लिने | भोक्तारं यज्ञ​-तपसां | जस्तै यो शरीर कार्यरत छ | सम्पूर्ण शरीर कार्यरत छ, सबजनाको जीवन भोग गर्न, तर यो आनन्द कहाँबाट सुरु हुन्छ ? आनन्द पेटबाट सुरु हुन्छ | तपाईले पेटलाई पर्याप्त भोजन दिनुपर्छ | यदि पर्याप्त शक्ति छ भने हामीले पचाउन सक्छौं | यदि शक्ति पर्याप्त छ भने अरु सबै इन्द्रियहरु बलवान बन्छन् | तब तपाई इन्द्रियतृप्तिमा संग्लग्न हुन सक्नुहुन्छ | अन्यथा यो सम्भव छैन | यदि तपाई चपाउन सक्नुहुन्न..... जस्तै हामी अहिले वृद्ध छौं | हामीले पचाउन सक्दैनौं | त्यसैले इन्द्रियतृप्तिको कुनै प्रश्न नै छैन | इन्द्रियतृप्ति पेटबाट सुरु हुन्छ | रुखको सानदार विकास जराबाट सुरु हुन्छ, जब पर्याप्त मात्रामा पानी हुन्छ | तसर्थ रुखलाई पद-प भनिन्छ | तिनीहरु खुट्टा, जराबाट पानी पिउँछन्, टाउकोबाट होइन | हामी टाउकोबाट पिउँछौं | भिन्न व्यवस्था छन् | जसरी हामी मुखबाट खान सक्छौं, रुखहरु आफ्नो खुट्टाबाट खान्छन् | जीवले खानुपर्छ | आहार​-निद्रा-भय​-मैथुन​ | खाने क्रिया विद्यमान छ, चाहे तपाई आफ्नो खुट्टाबाट खानुहोस् वा तपाईको मुखबाट वा तपाईको हातहरुबाट | तर जहाँसम्म कृष्णको कुरा छ, उहाँले जहाँबाट पनि खान सक्नुहुन्छ | उहाँले हातबाट खान सक्नुहुन्छ, चरणबाट, आँखाबाट, कानबाट, जहाँबाट पनि | किनकि उहाँ पूर्णत: आध्यात्मिक हुनुहुन्छ | उहाँको शिर, चरण, कान र आँखामा कुनै भिन्नता छैन | त्यो ब्रह्म संहितामा वर्णित छ,  
अर्को दिन पेरिसमा एउटा पत्रकार मकहाँ आए, समाजवादी प्रेस | मैले उसलाई जानकारी दिएँ कि "हाम्रो दर्शन भनेको सबै वस्तुको मालिक भगवान् हुनुहुन्छ |" कृष्ण भन्नुहुन्छ, भोक्तारं यज्ञ​-तपसां सर्व​ लोक​-महेश्वरम् ([[Vanisource:BG 5.29 (1972)|भ गी ५।२९]]) | "म आनन्द लिने भोक्ता हुँ |" भोक्ता भनेको आनन्द लिने | भोक्तारं यज्ञ​-तपसां | जस्तै यो शरीर कार्यरत छ | सम्पूर्ण शरीर कार्यरत छ, सबजनाको जीवन भोग गर्न, तर यो आनन्द कहाँबाट सुरु हुन्छ ? आनन्द पेटबाट सुरु हुन्छ | तपाईले पेटलाई पर्याप्त भोजन दिनुपर्छ | यदि पर्याप्त शक्ति छ भने हामीले पचाउन सक्छौं | यदि शक्ति पर्याप्त छ भने अरु सबै इन्द्रियहरु बलवान बन्छन् | तब तपाई इन्द्रियतृप्तिमा संग्लग्न हुन सक्नुहुन्छ | अन्यथा यो सम्भव छैन | यदि तपाई चपाउन सक्नुहुन्न..... जस्तै हामी अहिले वृद्ध छौं | हामीले पचाउन सक्दैनौं | त्यसैले इन्द्रियतृप्तिको कुनै प्रश्न नै छैन | इन्द्रियतृप्ति पेटबाट सुरु हुन्छ | रुखको सानदार विकास जराबाट सुरु हुन्छ, जब पर्याप्त मात्रामा पानी हुन्छ | तसर्थ रुखलाई पद-प भनिन्छ | तिनीहरु खुट्टा, जराबाट पानी पिउँछन्, टाउकोबाट होइन | हामी टाउकोबाट पिउँछौं | भिन्न व्यवस्था छन् | जसरी हामी मुखबाट खान सक्छौं, रुखहरु आफ्नो खुट्टाबाट खान्छन् | जीवले खानुपर्छ | आहार​-निद्रा-भय​-मैथुन​ | खाने क्रिया विद्यमान छ, चाहे तपाई आफ्नो खुट्टाबाट खानुहोस् वा तपाईको मुखबाट वा तपाईको हातहरुबाट | तर जहाँसम्म कृष्णको कुरा छ, उहाँले जहाँबाट पनि खान सक्नुहुन्छ | उहाँले हातबाट खान सक्नुहुन्छ, चरणबाट, आँखाबाट, कानबाट, जहाँबाट पनि | किनकि उहाँ पूर्णत: आध्यात्मिक हुनुहुन्छ | उहाँको शिर, चरण, कान र आँखामा कुनै भिन्नता छैन | त्यो ब्रह्म संहितामा वर्णित छ,  


:अङ्गानि यस्य सकलेन्द्रिय​-वृत्तिमन्ति  
:अङ्गानि यस्य सकलेन्द्रिय​-वृत्तिमन्ति  
Line 35: Line 38:
:(ब्र स ५|३२)  
:(ब्र स ५|३२)  


जसरी यो शरीरमा हाम्रो इन्द्रियतृप्ति पेटबाट सुरु हुन्छ, जसरी रुख जराबाट आरामपूर्वक हुर्कन सुरु गर्छ, त्यसैगरी, कृष्ण सम्पूर्ण कुराको श्रोत हुनुहुन्छ, जन्माद्य् अस्य यतः ([[Vanisource:SB 1.1.1|री भ १।१।१]]), जरा | त्यसैले कृष्ण भावना बिना, कृष्णलाई खुसी नबनाइकन तपाई खुसी हुन सक्नुहुन्न | यो नै विधि हो | कृष्ण कसरी खुसी हुनुहुन्छ ? कृष्ण तब खुसी हुनुहुनेछ, जब..... हामी सब कृष्णका पुत्र हौँ, भगवानका पुत्र | सब कृष्णको सम्पत्ति हो | यो तथ्य हो | हामीले कृष्णको प्रसादम् लिन सक्छौं, किनकि उहाँ मालिक हुनुहुन्छ, भोक्ता, आनन्द लिने | तर सबै कुरा सर्वप्रथम कृष्णलाई दिनुपर्छ, र त्यसपछि तपाईले प्रसादम् लिनुहोस् | त्यसले तपाईलाई खुसी बनाउनुहुनेछ | त्यो भगवद् गीतामा वर्णित छ | भुञ्जते ते त्व् अघं पापं ये पचन्त्य् आत्म​-कारणात्: ([[Vanisource:BG 3.13|भ गी ३।१३]]) "जो आफ्नो लागि भोजन पकाउँछन्, तिनीहरु केवल पाप खान्छन् |" भुञ्जते ते त्व् अघं पापं ये पचन्त्य् आत्म.... यज्ञार्थात् कर्मणो ऽन्यत्र लोकोऽ यं कर्म​... सबै कुरा कृष्णको लागि गर्नुपर्छ, तपाईको खाने क्रिया पनि, जे पनि | सम्पूर्ण इन्द्रियतृप्ति, तपाईले भोग गर्न सक्नुहुन्छ | तर कृष्णले भोग गर्नुभए पछि | त्यसपछि तपाई खान सक्नुहुन्छ | तसर्थ कृष्णको नाम हृषीकेश हो | उहाँ मालिक हुनुहुन्छ | इन्द्रियका मालिक | तपाईले आफ्नो इन्द्रिय स्वतन्त्रतापूर्वक भोग गर्न सक्नुहुन्न | जस्तै एउटा दास | दासले भोग गर्न सक्दैन | जस्तै एउटा भान्सेले धेरै, धेरै मिठो भोजन पकाउँछ, तर उसले सुरुवातमा खाना सक्दैन | त्यो सम्भव छैन | तब उसलाई सेवाबाट निकालिन्छ | मालिकले सर्वप्रथम लिनुपर्छ र त्यसपछि उसले सबै राम्रो भोजन भोग गर्न सक्छ |
जसरी यो शरीरमा हाम्रो इन्द्रियतृप्ति पेटबाट सुरु हुन्छ, जसरी रुख जराबाट आरामपूर्वक हुर्कन सुरु गर्छ, त्यसैगरी, कृष्ण सम्पूर्ण कुराको श्रोत हुनुहुन्छ, जन्माद्य् अस्य यतः ([[Vanisource:SB 1.1.1|री भ १।१।१]]), जरा | त्यसैले कृष्ण भावना बिना, कृष्णलाई खुसी नबनाइकन तपाई खुसी हुन सक्नुहुन्न | यो नै विधि हो | कृष्ण कसरी खुसी हुनुहुन्छ ? कृष्ण तब खुसी हुनुहुनेछ, जब..... हामी सब कृष्णका पुत्र हौँ, भगवानका पुत्र | सब कृष्णको सम्पत्ति हो | यो तथ्य हो | हामीले कृष्णको प्रसादम् लिन सक्छौं, किनकि उहाँ मालिक हुनुहुन्छ, भोक्ता, आनन्द लिने | तर सबै कुरा सर्वप्रथम कृष्णलाई दिनुपर्छ, र त्यसपछि तपाईले प्रसादम् लिनुहोस् | त्यसले तपाईलाई खुसी बनाउनुहुनेछ | त्यो भगवद् गीतामा वर्णित छ | भुञ्जते ते त्व् अघं पापं ये पचन्त्य् आत्म​-कारणात्: ([[Vanisource:BG 3.13 (1972)|भ गी ३।१३]]) "जो आफ्नो लागि भोजन पकाउँछन्, तिनीहरु केवल पाप खान्छन् |" भुञ्जते ते त्व् अघं पापं ये पचन्त्य् आत्म.... यज्ञार्थात् कर्मणो ऽन्यत्र लोकोऽ यं कर्म​... सबै कुरा कृष्णको लागि गर्नुपर्छ, तपाईको खाने क्रिया पनि, जे पनि | सम्पूर्ण इन्द्रियतृप्ति, तपाईले भोग गर्न सक्नुहुन्छ | तर कृष्णले भोग गर्नुभए पछि | त्यसपछि तपाई खान सक्नुहुन्छ | तसर्थ कृष्णको नाम हृषीकेश हो | उहाँ मालिक हुनुहुन्छ | इन्द्रियका मालिक | तपाईले आफ्नो इन्द्रिय स्वतन्त्रतापूर्वक भोग गर्न सक्नुहुन्न | जस्तै एउटा दास | दासले भोग गर्न सक्दैन | जस्तै एउटा भान्सेले धेरै, धेरै मिठो भोजन पकाउँछ, तर उसले सुरुवातमा खाना सक्दैन | त्यो सम्भव छैन | तब उसलाई सेवाबाट निकालिन्छ | मालिकले सर्वप्रथम लिनुपर्छ र त्यसपछि उसले सबै राम्रो भोजन भोग गर्न सक्छ |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:04, 29 January 2021



Lecture on BG 2.9 -- London, August 15, 1973


अर्को दिन पेरिसमा एउटा पत्रकार मकहाँ आए, समाजवादी प्रेस | मैले उसलाई जानकारी दिएँ कि "हाम्रो दर्शन भनेको सबै वस्तुको मालिक भगवान् हुनुहुन्छ |" कृष्ण भन्नुहुन्छ, भोक्तारं यज्ञ​-तपसां सर्व​ लोक​-महेश्वरम् (भ गी ५।२९) | "म आनन्द लिने भोक्ता हुँ |" भोक्ता भनेको आनन्द लिने | भोक्तारं यज्ञ​-तपसां | जस्तै यो शरीर कार्यरत छ | सम्पूर्ण शरीर कार्यरत छ, सबजनाको जीवन भोग गर्न, तर यो आनन्द कहाँबाट सुरु हुन्छ ? आनन्द पेटबाट सुरु हुन्छ | तपाईले पेटलाई पर्याप्त भोजन दिनुपर्छ | यदि पर्याप्त शक्ति छ भने हामीले पचाउन सक्छौं | यदि शक्ति पर्याप्त छ भने अरु सबै इन्द्रियहरु बलवान बन्छन् | तब तपाई इन्द्रियतृप्तिमा संग्लग्न हुन सक्नुहुन्छ | अन्यथा यो सम्भव छैन | यदि तपाई चपाउन सक्नुहुन्न..... जस्तै हामी अहिले वृद्ध छौं | हामीले पचाउन सक्दैनौं | त्यसैले इन्द्रियतृप्तिको कुनै प्रश्न नै छैन | इन्द्रियतृप्ति पेटबाट सुरु हुन्छ | रुखको सानदार विकास जराबाट सुरु हुन्छ, जब पर्याप्त मात्रामा पानी हुन्छ | तसर्थ रुखलाई पद-प भनिन्छ | तिनीहरु खुट्टा, जराबाट पानी पिउँछन्, टाउकोबाट होइन | हामी टाउकोबाट पिउँछौं | भिन्न व्यवस्था छन् | जसरी हामी मुखबाट खान सक्छौं, रुखहरु आफ्नो खुट्टाबाट खान्छन् | जीवले खानुपर्छ | आहार​-निद्रा-भय​-मैथुन​ | खाने क्रिया विद्यमान छ, चाहे तपाई आफ्नो खुट्टाबाट खानुहोस् वा तपाईको मुखबाट वा तपाईको हातहरुबाट | तर जहाँसम्म कृष्णको कुरा छ, उहाँले जहाँबाट पनि खान सक्नुहुन्छ | उहाँले हातबाट खान सक्नुहुन्छ, चरणबाट, आँखाबाट, कानबाट, जहाँबाट पनि | किनकि उहाँ पूर्णत: आध्यात्मिक हुनुहुन्छ | उहाँको शिर, चरण, कान र आँखामा कुनै भिन्नता छैन | त्यो ब्रह्म संहितामा वर्णित छ,

अङ्गानि यस्य सकलेन्द्रिय​-वृत्तिमन्ति
पश्यन्ति पान्ति कलयन्ति चिरं जगन्ति
आनन्द​-चिन्मय​-सदुज्ज्वल​-विग्रहस्य
गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि
(ब्र स ५|३२)

जसरी यो शरीरमा हाम्रो इन्द्रियतृप्ति पेटबाट सुरु हुन्छ, जसरी रुख जराबाट आरामपूर्वक हुर्कन सुरु गर्छ, त्यसैगरी, कृष्ण सम्पूर्ण कुराको श्रोत हुनुहुन्छ, जन्माद्य् अस्य यतः (री भ १।१।१), जरा | त्यसैले कृष्ण भावना बिना, कृष्णलाई खुसी नबनाइकन तपाई खुसी हुन सक्नुहुन्न | यो नै विधि हो | कृष्ण कसरी खुसी हुनुहुन्छ ? कृष्ण तब खुसी हुनुहुनेछ, जब..... हामी सब कृष्णका पुत्र हौँ, भगवानका पुत्र | सब कृष्णको सम्पत्ति हो | यो तथ्य हो | हामीले कृष्णको प्रसादम् लिन सक्छौं, किनकि उहाँ मालिक हुनुहुन्छ, भोक्ता, आनन्द लिने | तर सबै कुरा सर्वप्रथम कृष्णलाई दिनुपर्छ, र त्यसपछि तपाईले प्रसादम् लिनुहोस् | त्यसले तपाईलाई खुसी बनाउनुहुनेछ | त्यो भगवद् गीतामा वर्णित छ | भुञ्जते ते त्व् अघं पापं ये पचन्त्य् आत्म​-कारणात्: (भ गी ३।१३) "जो आफ्नो लागि भोजन पकाउँछन्, तिनीहरु केवल पाप खान्छन् |" भुञ्जते ते त्व् अघं पापं ये पचन्त्य् आत्म.... यज्ञार्थात् कर्मणो ऽन्यत्र लोकोऽ यं कर्म​... सबै कुरा कृष्णको लागि गर्नुपर्छ, तपाईको खाने क्रिया पनि, जे पनि | सम्पूर्ण इन्द्रियतृप्ति, तपाईले भोग गर्न सक्नुहुन्छ | तर कृष्णले भोग गर्नुभए पछि | त्यसपछि तपाई खान सक्नुहुन्छ | तसर्थ कृष्णको नाम हृषीकेश हो | उहाँ मालिक हुनुहुन्छ | इन्द्रियका मालिक | तपाईले आफ्नो इन्द्रिय स्वतन्त्रतापूर्वक भोग गर्न सक्नुहुन्न | जस्तै एउटा दास | दासले भोग गर्न सक्दैन | जस्तै एउटा भान्सेले धेरै, धेरै मिठो भोजन पकाउँछ, तर उसले सुरुवातमा खाना सक्दैन | त्यो सम्भव छैन | तब उसलाई सेवाबाट निकालिन्छ | मालिकले सर्वप्रथम लिनुपर्छ र त्यसपछि उसले सबै राम्रो भोजन भोग गर्न सक्छ |