NE/Prabhupada 0246 - जो कृष्णको भक्त बन्छ, उसको शरीरमा सबै राम्रा गुणहरु प्रकट हुन्छन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0246 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0245 - सबजना आफ्ना इन्द्रियहरुलाई सन्तुष्ट पार्न प्रयासरत छन्|0245|NE/Prabhupada 0247 - वास्तविक धर्म भनेको भगवानलाई प्रेम गर्नु|0247}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|Sjsnq5xkiV4|जो कृष्णको भक्त बन्छ, उसको शरीरमा सबै राम्रा गुणहरु प्रकट हुन्छन्- Prabhupāda 0246}}
{{youtube_right|i3hLCNWl2TU|जो कृष्णको भक्त बन्छ, उसको शरीरमा सबै राम्रा गुणहरु प्रकट हुन्छन्- Prabhupāda 0246}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730815BG.LON_clip4.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730815BG.LON_clip4.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
भौतिक जगतमा तथाकथित प्रेम, समाज, मित्रता- सबै इन्द्रियतृप्तिमा निर्भर छन्, मैथुनादि, मैथुनबाट सुरुवात | यन् मैथुनादि गृहमेधि-सुखं हि तुच्छम् | त्यसैले जब कोहि यस मैथुनादि-सुखंबाट मुक्त हुन्छ, उसले मुक्ति प्राप्त गर्छ, ऊ स्वामी वा गोस्वामी बन्छ | जबसम्म कोहो यस मैथुनादिसँग आसक्त हुन्छ, यौन झुकाव, ऊ न स्वामी हुन्छ न गोस्वामी | स्वामी भनेको जब कोहि इन्द्रियहरुको मालिक बन्छ | कृष्ण इन्द्रियहरुको मालिक हुनुहुन्छ, त्यसैले जब कोहि कृष्ण भावनाभावित हुन्छ, तब ऊ इन्द्रियहरुको मालिक बन्छ | यो होइन कि इन्द्रियहरुलाई रोक्नुपर्छ | होइन | यसलाई नियन्त्रण गर्नुपर्छ | "जब मलाई आवश्यक पर्छ, मैले त्यसको प्रयोग गर्नेछु; अन्यथा गर्दिनँ |" त्यो भनेको इन्द्रियको मालिक हो | "म इन्द्रियहरुबाट उत्तेजित भएर कार्य गर्दिनँ | इन्द्रियहरु मेरो निर्देशनमा चल्नुपर्छ |" त्यो भनेको स्वामी हो | तसर्थ अर्जुनलाई गुडाकेश भनिन्छ | उनी मालिक हुन्...... उनी पनि, जब उनलाई इच्छा हुन्छ | उनी कायर होइनन्, तर उनी करुणामय छन् किनकि उनी भक्त हुन् | किनकि उनी कृष्णका भक्त हुन्..... जो कृष्णका भक्त बन्छ, उसको शरीरमा सबै राम्रा गुणहरु प्रकट हुन्छन् | यस्यास्ति भक्तिर् भगवत्य् अकिञ्चना सर्वैर् गुणैस् तत्र समासते सुराः ([[Vanisource:SB 5.18.12|श्री भा ५।१८।१२]]) | सबै भागवत गुणहरु | त्यसैले अर्जुन, उनी पनि..... अन्यथा उनी कृष्णको निकटतम मित्र कसरी बन्न सक्छन्, जबसम्म उनी त्यहि स्थानमा हुँदैनन् ? मित्रता भनेको धेरै बलियो हुन्छ जब दुवै साथी उही स्तरमा हुन्छन्: उही उमेर, उही शिक्षा, उही मान, उही सुन्दरता | आफ्नो अवस्थामा जति धेरै समानता हुन्छ, त्यति बलियो मित्रता हुन्छ | अर्जुन पनि कृष्ण समानको स्तरमा छन् | जस्तै जब कोहि राष्ट्रपतिको मित्र बन्छ, राजा वा रानीको मित्र | ऊ साधारण मानिस होइन | ऊ पनि उही स्तरको हुनुपर्छ | जस्तै गोस्वामीहरु | जब गोस्वामीहरुले आफ्नो पारिवारिक जीवन त्याग्नुभयो...... श्रीनिवास आचार्यले यो विवरण दिनुभएको छ, त्यक्त्वा तूर्णम् अशेष​-मण्डल​-पति-श्रेणिं सदा तुच्छवत् | मण्डल-पति, ठुला, ठुला नेता, मण्डल पति | ठुला, ठुला नेता, जमिनदार, ठुला, ठुला व्यक्तित्व | उहाँहरु मन्त्रि हुनुहुन्थ्यो | ठुलो मानिस नभएसम्म को उहाँहरुको मित्र बन्न सक्छ ? रुप गोस्वामीले उनीहरुको सङ्ग त्याग्नुभयो | जब रुप गोस्वामी र सनातन गोस्वामी श्री चैतन्य महाप्रभुसँग परिचित हुनुभयो, तत्काल उहाँहरुले निर्णय गनुभयो कि "हामी यो मन्त्रि पद राजिनामा दिनेछौं र श्री चैतन्य महाप्रभुलाई मदत गर्न उहाँसँग संग्लग्न हुनेछौं |" उहाँको सेवा गर्न, उहाँलाई मदत गर्न होइन | श्री चैतन्य महाप्रभुलाई कसैको मदत चाहिंदैन | तर यदि हामी सङ्ग गर्ने प्रयास गर्छौं र उहाँलाई सेवा गर्ने प्रयास गर्छौं भने हाम्रो जीवन सफल हुन्छ | जस्तै कृष्णले भन्नुहुन्छ...... कृष्ण भगवद् गीता प्रचार गर्न आउनुभयो | सर्व-धर्मान् परित्यज्य माम् एकं शरणं ([[Vanisource:BG 18.66|भ गी १८।६६]]) | त्यो उहाँको लक्ष्य थियो, कि "यी धूर्तहरु धेरै कुराको दास भएका छन्: समाज, मित्रता, प्रेम, धर्म, यो, त्यो, धेरै कुराहरु, राष्ट्रियता, समाज | यी धूर्तहरुले यी सब नचाहिने कार्य रोक्नुपर्छ |" सर्व-धर्मान् परित्यज्य:"यी सब नचाहिने कार्य त्याग | केवल ममा शरणागत होऊ |" यो धर्म हो | अन्यथा, कसरी कृष्णले सुझाव दिंदै हुनुहुन्छ कि सर्व-धर्मान् परित्यज्य ([[Vanisource:BG 18.66|भ गी १८।६६]]) "तिमी सम्पूर्ण धार्मिक विधि त्याग ?" उहाँ आउनुभयो- धर्म-संस्थापनार्थाय​ | उहाँ धर्मको सिद्धान्त पुनर्स्थापना गर्न आउनुभयो | उहाँ भन्नुहुन्छ, सर्व-धर्मान् परित्यज्य: "सबै त्याग |" त्यो भनेको कृष्ण भावना बिना, भागवत चेतना बिना, ती सबै ठग धर्म हुन् | ती धर्म होइनन् | धर्म भनेको धर्मां तु साक्षत् भगवत्-प्रणीतम्, भगवानको आदेश | यदि हामीलाई भगवान को हुनुहुन्छ भनेर थाहा छैन भने, यदि हामीलाई भगवानको आदेश के हो भनेर थाहा छैन कि धर्म कहाँ रहन्छ ? त्यो धर्म होइन | त्यो धर्मको नाममा चल्न सक्छ, तर त्यो ठगी हो |
भौतिक जगतमा तथाकथित प्रेम, समाज, मित्रता- सबै इन्द्रियतृप्तिमा निर्भर छन्, मैथुनादि, मैथुनबाट सुरुवात | यन् मैथुनादि गृहमेधि-सुखं हि तुच्छम् | त्यसैले जब कोहि यस मैथुनादि-सुखंबाट मुक्त हुन्छ, उसले मुक्ति प्राप्त गर्छ, ऊ स्वामी वा गोस्वामी बन्छ | जबसम्म कोहो यस मैथुनादिसँग आसक्त हुन्छ, यौन झुकाव, ऊ न स्वामी हुन्छ न गोस्वामी | स्वामी भनेको जब कोहि इन्द्रियहरुको मालिक बन्छ | कृष्ण इन्द्रियहरुको मालिक हुनुहुन्छ, त्यसैले जब कोहि कृष्ण भावनाभावित हुन्छ, तब ऊ इन्द्रियहरुको मालिक बन्छ | यो होइन कि इन्द्रियहरुलाई रोक्नुपर्छ | होइन | यसलाई नियन्त्रण गर्नुपर्छ | "जब मलाई आवश्यक पर्छ, मैले त्यसको प्रयोग गर्नेछु; अन्यथा गर्दिनँ |" त्यो भनेको इन्द्रियको मालिक हो | "म इन्द्रियहरुबाट उत्तेजित भएर कार्य गर्दिनँ | इन्द्रियहरु मेरो निर्देशनमा चल्नुपर्छ |" त्यो भनेको स्वामी हो | तसर्थ अर्जुनलाई गुडाकेश भनिन्छ | उनी मालिक हुन्...... उनी पनि, जब उनलाई इच्छा हुन्छ | उनी कायर होइनन्, तर उनी करुणामय छन् किनकि उनी भक्त हुन् | किनकि उनी कृष्णका भक्त हुन्..... जो कृष्णका भक्त बन्छ, उसको शरीरमा सबै राम्रा गुणहरु प्रकट हुन्छन् | यस्यास्ति भक्तिर् भगवत्य् अकिञ्चना सर्वैर् गुणैस् तत्र समासते सुराः ([[Vanisource:SB 5.18.12|श्री भा ५।१८।१२]]) | सबै भागवत गुणहरु | त्यसैले अर्जुन, उनी पनि..... अन्यथा उनी कृष्णको निकटतम मित्र कसरी बन्न सक्छन्, जबसम्म उनी त्यहि स्थानमा हुँदैनन् ? मित्रता भनेको धेरै बलियो हुन्छ जब दुवै साथी उही स्तरमा हुन्छन्: उही उमेर, उही शिक्षा, उही मान, उही सुन्दरता | आफ्नो अवस्थामा जति धेरै समानता हुन्छ, त्यति बलियो मित्रता हुन्छ | अर्जुन पनि कृष्ण समानको स्तरमा छन् | जस्तै जब कोहि राष्ट्रपतिको मित्र बन्छ, राजा वा रानीको मित्र | ऊ साधारण मानिस होइन | ऊ पनि उही स्तरको हुनुपर्छ | जस्तै गोस्वामीहरु | जब गोस्वामीहरुले आफ्नो पारिवारिक जीवन त्याग्नुभयो...... श्रीनिवास आचार्यले यो विवरण दिनुभएको छ, त्यक्त्वा तूर्णम् अशेष​-मण्डल​-पति-श्रेणिं सदा तुच्छवत् | मण्डल-पति, ठुला, ठुला नेता, मण्डल पति | ठुला, ठुला नेता, जमिनदार, ठुला, ठुला व्यक्तित्व | उहाँहरु मन्त्रि हुनुहुन्थ्यो | ठुलो मानिस नभएसम्म को उहाँहरुको मित्र बन्न सक्छ ? रुप गोस्वामीले उनीहरुको सङ्ग त्याग्नुभयो | जब रुप गोस्वामी र सनातन गोस्वामी श्री चैतन्य महाप्रभुसँग परिचित हुनुभयो, तत्काल उहाँहरुले निर्णय गनुभयो कि "हामी यो मन्त्रि पद राजिनामा दिनेछौं र श्री चैतन्य महाप्रभुलाई मदत गर्न उहाँसँग संग्लग्न हुनेछौं |" उहाँको सेवा गर्न, उहाँलाई मदत गर्न होइन | श्री चैतन्य महाप्रभुलाई कसैको मदत चाहिंदैन | तर यदि हामी सङ्ग गर्ने प्रयास गर्छौं र उहाँलाई सेवा गर्ने प्रयास गर्छौं भने हाम्रो जीवन सफल हुन्छ | जस्तै कृष्णले भन्नुहुन्छ...... कृष्ण भगवद् गीता प्रचार गर्न आउनुभयो | सर्व-धर्मान् परित्यज्य माम् एकं शरणं ([[Vanisource:BG 18.66 (1972)|भ गी १८।६६]]) | त्यो उहाँको लक्ष्य थियो, कि "यी धूर्तहरु धेरै कुराको दास भएका छन्: समाज, मित्रता, प्रेम, धर्म, यो, त्यो, धेरै कुराहरु, राष्ट्रियता, समाज | यी धूर्तहरुले यी सब नचाहिने कार्य रोक्नुपर्छ |" सर्व-धर्मान् परित्यज्य:"यी सब नचाहिने कार्य त्याग | केवल ममा शरणागत होऊ |" यो धर्म हो | अन्यथा, कसरी कृष्णले सुझाव दिंदै हुनुहुन्छ कि सर्व-धर्मान् परित्यज्य ([[Vanisource:BG 18.66 (1972)|भ गी १८।६६]]) "तिमी सम्पूर्ण धार्मिक विधि त्याग ?" उहाँ आउनुभयो- धर्म-संस्थापनार्थाय​ | उहाँ धर्मको सिद्धान्त पुनर्स्थापना गर्न आउनुभयो | उहाँ भन्नुहुन्छ, सर्व-धर्मान् परित्यज्य: "सबै त्याग |" त्यो भनेको कृष्ण भावना बिना, भागवत चेतना बिना, ती सबै ठग धर्म हुन् | ती धर्म होइनन् | धर्म भनेको धर्मां तु साक्षत् भगवत्-प्रणीतम्, भगवानको आदेश | यदि हामीलाई भगवान को हुनुहुन्छ भनेर थाहा छैन भने, यदि हामीलाई भगवानको आदेश के हो भनेर थाहा छैन कि धर्म कहाँ रहन्छ ? त्यो धर्म होइन | त्यो धर्मको नाममा चल्न सक्छ, तर त्यो ठगी हो |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:04, 29 January 2021



Lecture on BG 2.9 -- London, August 15, 1973

भौतिक जगतमा तथाकथित प्रेम, समाज, मित्रता- सबै इन्द्रियतृप्तिमा निर्भर छन्, मैथुनादि, मैथुनबाट सुरुवात | यन् मैथुनादि गृहमेधि-सुखं हि तुच्छम् | त्यसैले जब कोहि यस मैथुनादि-सुखंबाट मुक्त हुन्छ, उसले मुक्ति प्राप्त गर्छ, ऊ स्वामी वा गोस्वामी बन्छ | जबसम्म कोहो यस मैथुनादिसँग आसक्त हुन्छ, यौन झुकाव, ऊ न स्वामी हुन्छ न गोस्वामी | स्वामी भनेको जब कोहि इन्द्रियहरुको मालिक बन्छ | कृष्ण इन्द्रियहरुको मालिक हुनुहुन्छ, त्यसैले जब कोहि कृष्ण भावनाभावित हुन्छ, तब ऊ इन्द्रियहरुको मालिक बन्छ | यो होइन कि इन्द्रियहरुलाई रोक्नुपर्छ | होइन | यसलाई नियन्त्रण गर्नुपर्छ | "जब मलाई आवश्यक पर्छ, मैले त्यसको प्रयोग गर्नेछु; अन्यथा गर्दिनँ |" त्यो भनेको इन्द्रियको मालिक हो | "म इन्द्रियहरुबाट उत्तेजित भएर कार्य गर्दिनँ | इन्द्रियहरु मेरो निर्देशनमा चल्नुपर्छ |" त्यो भनेको स्वामी हो | तसर्थ अर्जुनलाई गुडाकेश भनिन्छ | उनी मालिक हुन्...... उनी पनि, जब उनलाई इच्छा हुन्छ | उनी कायर होइनन्, तर उनी करुणामय छन् किनकि उनी भक्त हुन् | किनकि उनी कृष्णका भक्त हुन्..... जो कृष्णका भक्त बन्छ, उसको शरीरमा सबै राम्रा गुणहरु प्रकट हुन्छन् | यस्यास्ति भक्तिर् भगवत्य् अकिञ्चना सर्वैर् गुणैस् तत्र समासते सुराः (श्री भा ५।१८।१२) | सबै भागवत गुणहरु | त्यसैले अर्जुन, उनी पनि..... अन्यथा उनी कृष्णको निकटतम मित्र कसरी बन्न सक्छन्, जबसम्म उनी त्यहि स्थानमा हुँदैनन् ? मित्रता भनेको धेरै बलियो हुन्छ जब दुवै साथी उही स्तरमा हुन्छन्: उही उमेर, उही शिक्षा, उही मान, उही सुन्दरता | आफ्नो अवस्थामा जति धेरै समानता हुन्छ, त्यति बलियो मित्रता हुन्छ | अर्जुन पनि कृष्ण समानको स्तरमा छन् | जस्तै जब कोहि राष्ट्रपतिको मित्र बन्छ, राजा वा रानीको मित्र | ऊ साधारण मानिस होइन | ऊ पनि उही स्तरको हुनुपर्छ | जस्तै गोस्वामीहरु | जब गोस्वामीहरुले आफ्नो पारिवारिक जीवन त्याग्नुभयो...... श्रीनिवास आचार्यले यो विवरण दिनुभएको छ, त्यक्त्वा तूर्णम् अशेष​-मण्डल​-पति-श्रेणिं सदा तुच्छवत् | मण्डल-पति, ठुला, ठुला नेता, मण्डल पति | ठुला, ठुला नेता, जमिनदार, ठुला, ठुला व्यक्तित्व | उहाँहरु मन्त्रि हुनुहुन्थ्यो | ठुलो मानिस नभएसम्म को उहाँहरुको मित्र बन्न सक्छ ? रुप गोस्वामीले उनीहरुको सङ्ग त्याग्नुभयो | जब रुप गोस्वामी र सनातन गोस्वामी श्री चैतन्य महाप्रभुसँग परिचित हुनुभयो, तत्काल उहाँहरुले निर्णय गनुभयो कि "हामी यो मन्त्रि पद राजिनामा दिनेछौं र श्री चैतन्य महाप्रभुलाई मदत गर्न उहाँसँग संग्लग्न हुनेछौं |" उहाँको सेवा गर्न, उहाँलाई मदत गर्न होइन | श्री चैतन्य महाप्रभुलाई कसैको मदत चाहिंदैन | तर यदि हामी सङ्ग गर्ने प्रयास गर्छौं र उहाँलाई सेवा गर्ने प्रयास गर्छौं भने हाम्रो जीवन सफल हुन्छ | जस्तै कृष्णले भन्नुहुन्छ...... कृष्ण भगवद् गीता प्रचार गर्न आउनुभयो | सर्व-धर्मान् परित्यज्य माम् एकं शरणं (भ गी १८।६६) | त्यो उहाँको लक्ष्य थियो, कि "यी धूर्तहरु धेरै कुराको दास भएका छन्: समाज, मित्रता, प्रेम, धर्म, यो, त्यो, धेरै कुराहरु, राष्ट्रियता, समाज | यी धूर्तहरुले यी सब नचाहिने कार्य रोक्नुपर्छ |" सर्व-धर्मान् परित्यज्य:"यी सब नचाहिने कार्य त्याग | केवल ममा शरणागत होऊ |" यो धर्म हो | अन्यथा, कसरी कृष्णले सुझाव दिंदै हुनुहुन्छ कि सर्व-धर्मान् परित्यज्य (भ गी १८।६६) "तिमी सम्पूर्ण धार्मिक विधि त्याग ?" उहाँ आउनुभयो- धर्म-संस्थापनार्थाय​ | उहाँ धर्मको सिद्धान्त पुनर्स्थापना गर्न आउनुभयो | उहाँ भन्नुहुन्छ, सर्व-धर्मान् परित्यज्य: "सबै त्याग |" त्यो भनेको कृष्ण भावना बिना, भागवत चेतना बिना, ती सबै ठग धर्म हुन् | ती धर्म होइनन् | धर्म भनेको धर्मां तु साक्षत् भगवत्-प्रणीतम्, भगवानको आदेश | यदि हामीलाई भगवान को हुनुहुन्छ भनेर थाहा छैन भने, यदि हामीलाई भगवानको आदेश के हो भनेर थाहा छैन कि धर्म कहाँ रहन्छ ? त्यो धर्म होइन | त्यो धर्मको नाममा चल्न सक्छ, तर त्यो ठगी हो |