NE/Prabhupada 0273 - आर्य-समान भनेको कृष्ण भावनाभावित व्यक्ति: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0273 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0272 - भक्ति दिव्य हुन्छ|0272|NE/Prabhupada 0274 - हामी ब्रह्म सम्प्रदायमा पर्दछौं|0274}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|H1dhQp4Zx9o|आर्य-समान भनेको कृष्ण भावनाभावित व्यक्ति - Prabhupada 0273}}
{{youtube_right|TkDeCLKEd0c|आर्य-समान भनेको कृष्ण भावनाभावित व्यक्ति - Prabhupada 0273}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730816BG.LON_clip4.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730807BG.LON_clip4.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


<!-- BEGIN VANISOURCE LINK -->
<!-- BEGIN VANISOURCE LINK -->
'''[[Vanisource:Lecture on BG 2.10 -- London, August 16, 1973|Lecture on BG 2.10 -- London, August 16, 1973]]'''
'''[[Vanisource:730807 - Lecture BG 02.07 - London|Lecture on BG 2.7 -- London, August 7, 1973]]'''
<!-- END VANISOURCE LINK -->
<!-- END VANISOURCE LINK -->


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


त्यो हो ब्राह्मण, उदार | र... एतद् विदित्वा प्रयाति स ब्राह्मणः, जसलाई थाहा छ..... त्यसैले प्रह्लाद महाराजले भन्नुहुन्छ: दुर्लभं मनुष्यं जन्म अध्रुवम् अर्थदम् ([[Vanisource:SB 7.6.1|श्री भा ७।६।१]]) | उहाँले आफ्नो कक्षाका मित्रहरुलाई प्रचार गर्नुहुन्थ्यो | उहाँ असुर परिवारमा जन्मिनुभएको थियो, हिरण्यकाशिपूको परिवारमा | र उहाँको कक्षाका मित्रहरु पनि उही वर्गका थिए | प्रह्लाद महाराजले तिनीहरुलाई सुझाव दिनुभयो: "मेरा प्यारा दाजुभाईहरु, कृपया कृष्ण भावना विकास गरौँ |" अरु बालकहरुलाई कृष्ण भावनाको बारेमा थाहा...... प्रह्लाद महाराज जन्मदेखि नै मुक्त हुनुहुन्थ्यो | उनीहरुले भने " कृष्ण भावना भनेको के हो?" उनीहरु बुझ्न सकेनन् | उहाँले बुझाउनुभयोयो: दुर्लभं मनुष्यं जन्म तद् अप्य् अध्रुवम् अर्थदम् | यो मानव शरीर दुर्लभं छ | लब्ध्वा सुदुर्लभं इदम् बहु सम्भवान्ते ([[Vanisource:SB 11.9.29|श्री भा ११|९|२९]]) | यो मानव शरीर भौतिक प्रकृतिबाट प्राप्त हुने विशेष छुट हो | मानिसहरु यति नीच र मूर्ख छन् | उनीहरुलाई मानव जीवनको महत्व थाहा छैन | उनीहरु आफ्नो शरीर बिरालो र कुकुर जस्तै इन्द्रियतृप्तिको लागि प्रयोग गर्छन् | त्यसैले शास्त्रमा भनिएको छ: "हुँदैन, यो मानव शरीर सुँगुर र कुकुर जस्तै नाश गर्नको लागि प्राप्त भएको होइन | नयं देहो देह​-भाजां नृ-लोके | सबैजनासँग भौतिक शरीर छ | तर नृ-लोके, मानव समाजमा यो शरीर नाश गर्नुहुन्न | नायं देहो देह​-भाजां नृ-लोके कष्टान् कामान् अर्हति विड्-भुजां ये ([[Vanisource:SB 5.5.1|श्री भा ५|५|१]]) | यो मानव शरीर केवल इन्द्रियतृप्तिको लागि दिन-रात नचाहिने परिश्रम गर्नको लागि प्राप्त भएको होइन | यो सुँगुर र कुकुरको काम हो | उनीहरु त्यस्तै गर्दैछन्, दिन-रात केवल इन्द्रितृप्तिको लागि कठिन परिश्रम गर्छन् | त्यसैले मानव समाजमा विभाजन प्रणाली आवश्यक छ | यसलाई वर्णाश्रम​-धर्म​ भनिन्छ | यो वैदिक सभ्यता हो | वास्तवमा यसलाई आर्य-समाज भनिन्छ | आर्य-समाज धूर्त र मुर्ख बनेर भगवानको अस्तित्व नकार्नको लागि होइन | त्यो अनार्य हो | जस्तै, कृष्णले अर्जुनलाई गाली गर्नुभयो:अनार्य​-जुष्ट​ | "तिमी अनार्य जसरी बोल्दैछौ |" जो कृष्ण भावनाभावित छैन, ऊ अनार्य हो | अनार्य | आर्य भनेको जो कृष्ण भावनामा विकसित छ | त्यसैले आर्य​-समान​ भनेको कृष्ण भावनाभावित व्यक्ति | अन्यथा, झुटो आर्य-समान | किनभने भगवद् गीतामा भनिएको छ, कृष्णले अर्जुनलाई गाली गर्नुहुन्छ, किनभने उनले युद्ध गर्न अस्वीकार गर्दै थिए, उनलाई आफ्नो कर्तव्य थाहा थिएन, फेरी अर्जुनले यहाँ स्वीकार्दैछन् कि कार्पण्य​-दोषोपहत​-स्वभावः ([[Vanisource:BG 2.7|भ गी २।७]])  | "हो, म अनार्य हुँ | म अनार्य भएको छु | किनभने मैले आफ्नो कर्तव्य बिर्सिएको छु |"  
त्यो हो ब्राह्मण, उदार | र... एतद् विदित्वा प्रयाति स ब्राह्मणः, जसलाई थाहा छ..... त्यसैले प्रह्लाद महाराजले भन्नुहुन्छ: दुर्लभं मनुष्यं जन्म अध्रुवम् अर्थदम् ([[Vanisource:SB 7.6.1|श्री भा ७।६।१]]) | उहाँले आफ्नो कक्षाका मित्रहरुलाई प्रचार गर्नुहुन्थ्यो | उहाँ असुर परिवारमा जन्मिनुभएको थियो, हिरण्यकाशिपूको परिवारमा | र उहाँको कक्षाका मित्रहरु पनि उही वर्गका थिए | प्रह्लाद महाराजले तिनीहरुलाई सुझाव दिनुभयो: "मेरा प्यारा दाजुभाईहरु, कृपया कृष्ण भावना विकास गरौँ |" अरु बालकहरुलाई कृष्ण भावनाको बारेमा थाहा...... प्रह्लाद महाराज जन्मदेखि नै मुक्त हुनुहुन्थ्यो | उनीहरुले भने " कृष्ण भावना भनेको के हो?" उनीहरु बुझ्न सकेनन् | उहाँले बुझाउनुभयोयो: दुर्लभं मनुष्यं जन्म तद् अप्य् अध्रुवम् अर्थदम् | यो मानव शरीर दुर्लभं छ | लब्ध्वा सुदुर्लभं इदम् बहु सम्भवान्ते ([[Vanisource:SB 11.9.29|श्री भा ११|९|२९]]) | यो मानव शरीर भौतिक प्रकृतिबाट प्राप्त हुने विशेष छुट हो | मानिसहरु यति नीच र मूर्ख छन् | उनीहरुलाई मानव जीवनको महत्व थाहा छैन | उनीहरु आफ्नो शरीर बिरालो र कुकुर जस्तै इन्द्रियतृप्तिको लागि प्रयोग गर्छन् | त्यसैले शास्त्रमा भनिएको छ: "हुँदैन, यो मानव शरीर सुँगुर र कुकुर जस्तै नाश गर्नको लागि प्राप्त भएको होइन | नयं देहो देह​-भाजां नृ-लोके | सबैजनासँग भौतिक शरीर छ | तर नृ-लोके, मानव समाजमा यो शरीर नाश गर्नुहुन्न | नायं देहो देह​-भाजां नृ-लोके कष्टान् कामान् अर्हति विड्-भुजां ये ([[Vanisource:SB 5.5.1|श्री भा ५|५|१]]) | यो मानव शरीर केवल इन्द्रियतृप्तिको लागि दिन-रात नचाहिने परिश्रम गर्नको लागि प्राप्त भएको होइन | यो सुँगुर र कुकुरको काम हो | उनीहरु त्यस्तै गर्दैछन्, दिन-रात केवल इन्द्रितृप्तिको लागि कठिन परिश्रम गर्छन् | त्यसैले मानव समाजमा विभाजन प्रणाली आवश्यक छ | यसलाई वर्णाश्रम​-धर्म​ भनिन्छ | यो वैदिक सभ्यता हो | वास्तवमा यसलाई आर्य-समाज भनिन्छ | आर्य-समाज धूर्त र मुर्ख बनेर भगवानको अस्तित्व नकार्नको लागि होइन | त्यो अनार्य हो | जस्तै, कृष्णले अर्जुनलाई गाली गर्नुभयो:अनार्य​-जुष्ट​ | "तिमी अनार्य जसरी बोल्दैछौ |" जो कृष्ण भावनाभावित छैन, ऊ अनार्य हो | अनार्य | आर्य भनेको जो कृष्ण भावनामा विकसित छ | त्यसैले आर्य​-समान​ भनेको कृष्ण भावनाभावित व्यक्ति | अन्यथा, झुटो आर्य-समान | किनभने भगवद् गीतामा भनिएको छ, कृष्णले अर्जुनलाई गाली गर्नुहुन्छ, किनभने उनले युद्ध गर्न अस्वीकार गर्दै थिए, उनलाई आफ्नो कर्तव्य थाहा थिएन, फेरी अर्जुनले यहाँ स्वीकार्दैछन् कि कार्पण्य​-दोषोपहत​-स्वभावः ([[Vanisource:BG 2.7 (1972)|भ गी २।७]])  | "हो, म अनार्य हुँ | म अनार्य भएको छु | किनभने मैले आफ्नो कर्तव्य बिर्सिएको छु |"  


वास्तवमा आर्यन् समाज भनेको कृष्ण भावनाभावित समाज हो, अन्तराष्ट्रिय कृष्ण भावनामृत... त्यसलाई आर्य भनिन्छ | झुटो होइन | यहाँ अर्जुनले आफ्नो व्याख्या गर्दैछन्: "हो, कार्पण्य​-दोषो | मैले आफ्नो कर्तव्य बिर्सिएको कारण उपहत​-स्वभावः, म आफ्नो प्राकृतिक प्रवृत्तिबाट मोडिदैछु |" एउटा क्षत्रिय​ सधैँ सक्रिय हुनुपर्छ | जब युद्ध, झगडा हुन्छ, उनीहरु निकै उत्साहित हुनुपर्छ | यदि एउटा क्षत्रिय​लाई अर्को क्षत्रिय​ले "म तिमीसँग युद्ध गर्न चाहन्छु" भन्छ भने उसले नकार्न सक्दैन | "हुन्छ, आऊ | युद्ध गरौँ | तरबार उठाऊ |" तुरुन्त: "आऊ" | यो हो क्षत्रिय​ | अहिले उनी युद्ध गर्न अस्वीकार गर्दैछन् | त्यसैले उनले बुझ्न सक्छन्..... तिमी यो छेउमा बस, अगाडि होइन | उनले आफ्नो कर्तव्य बिर्सिदै छन्, क्षत्रियको कर्तव्य | त्यसैले उनले स्वीकार्दै छन्: हो, कार्पण्य​-दोष​ | कार्पण्य​-दोष​-स्वभावः ([[Vanisource:BG 2.7|भ गी २।७]])  | "मैले आफ्नो वास्तविक बिर्सिएको छु | त्यसैले म कृपण भएको छु | त्यसैले मेरो...." जब तिमी कृपण हुन्छौ, त्यो अस्वस्थ अवस्था हो | त्यसोभए तिम्रो कर्तव्य जे हो? त्यस समयमा तिमी त्यस्तो व्यक्तिकहाँ जाऊ... जस्तै,जब तिमी बिरामी हुन्छौ, तिमी चिकित्सककहाँ जान्छौ र उनलाई सोध्छौ "के गर्ने, महासय ? म यस्तो रोगबाट ग्रसित छु |" यो तिम्रो कर्तव्य हो | त्यसैगरी, जब हामी आफ्नो कर्तव्यबाट विचलित हुन्छौं, वा हामीले आफ्नो कर्तव्य बिर्सन्छौँ, त्यस समयमा उच्च व्यक्तिकहाँ गएर र उनीसँग सोध्दा धेरै उपयुक्त हुन्छ | कृष्णभन्दा उच्च स्तरको व्यक्ति को हुनसक्छ ? त्यसैले अर्जुनले भन्छन्: पृच्छामि त्वाम् | "म हजुरलाई सोध्दैछु | किनभने यो मेरो कर्तव्य हो | म आफ्नो कर्तव्य गर्न असक्षम भएको छु | यो राम्रो होइन | त्यसैले मैले आफुभन्दा उच्च व्यक्तिलाई प्रश्न सोध्नुपर्छ |" यो कर्तव्य हो | तद् विज्ञानार्थं स गुरुम् एव अभिगच्छेत् (मु उ १|२|१२) | यो वैदिक कर्तव्य हो | सबै विचलित छन् | यो भौतिक संसारमा सबजना विचलित भएर दु:ख भोग्दैछन् | तर उनीहरुले प्रमाणिक गुरु खोज्दैनन् | त्यो कार्पण्य​-दोष​ हो | यहाँ, अर्जुन कार्पण्य​-दोष​बाट बाहिर आउँदैछन् | कसरी ? उनले कृष्णलाई सोध्दैछन् | पृच्छामि त्वां | "मेरा प्रिय कृष्ण, हजुर सबभन्दा वरिष्ठ व्यक्ति हुनुहुन्छ | यो मलाई थाहा छ | तपाई कृष्ण हुनुहुन्छ | म विचलित भएको छु | वास्तवमा, मैले आफ्नो कर्तव्य बिर्सिएको छु | त्यसैले म तपाईलाई सोध्दैछु |"
वास्तवमा आर्यन् समाज भनेको कृष्ण भावनाभावित समाज हो, अन्तराष्ट्रिय कृष्ण भावनामृत... त्यसलाई आर्य भनिन्छ | झुटो होइन | यहाँ अर्जुनले आफ्नो व्याख्या गर्दैछन्: "हो, कार्पण्य​-दोषो | मैले आफ्नो कर्तव्य बिर्सिएको कारण उपहत​-स्वभावः, म आफ्नो प्राकृतिक प्रवृत्तिबाट मोडिदैछु |" एउटा क्षत्रिय​ सधैँ सक्रिय हुनुपर्छ | जब युद्ध, झगडा हुन्छ, उनीहरु निकै उत्साहित हुनुपर्छ | यदि एउटा क्षत्रिय​लाई अर्को क्षत्रिय​ले "म तिमीसँग युद्ध गर्न चाहन्छु" भन्छ भने उसले नकार्न सक्दैन | "हुन्छ, आऊ | युद्ध गरौँ | तरबार उठाऊ |" तुरुन्त: "आऊ" | यो हो क्षत्रिय​ | अहिले उनी युद्ध गर्न अस्वीकार गर्दैछन् | त्यसैले उनले बुझ्न सक्छन्..... तिमी यो छेउमा बस, अगाडि होइन | उनले आफ्नो कर्तव्य बिर्सिदै छन्, क्षत्रियको कर्तव्य | त्यसैले उनले स्वीकार्दै छन्: हो, कार्पण्य​-दोष​ | कार्पण्य​-दोष​-स्वभावः ([[Vanisource:BG 2.7 (1972)|भ गी २।७]])  | "मैले आफ्नो वास्तविक बिर्सिएको छु | त्यसैले म कृपण भएको छु | त्यसैले मेरो...." जब तिमी कृपण हुन्छौ, त्यो अस्वस्थ अवस्था हो | त्यसोभए तिम्रो कर्तव्य जे हो? त्यस समयमा तिमी त्यस्तो व्यक्तिकहाँ जाऊ... जस्तै,जब तिमी बिरामी हुन्छौ, तिमी चिकित्सककहाँ जान्छौ र उनलाई सोध्छौ "के गर्ने, महासय ? म यस्तो रोगबाट ग्रसित छु |" यो तिम्रो कर्तव्य हो | त्यसैगरी, जब हामी आफ्नो कर्तव्यबाट विचलित हुन्छौं, वा हामीले आफ्नो कर्तव्य बिर्सन्छौँ, त्यस समयमा उच्च व्यक्तिकहाँ गएर र उनीसँग सोध्दा धेरै उपयुक्त हुन्छ | कृष्णभन्दा उच्च स्तरको व्यक्ति को हुनसक्छ ? त्यसैले अर्जुनले भन्छन्: पृच्छामि त्वाम् | "म हजुरलाई सोध्दैछु | किनभने यो मेरो कर्तव्य हो | म आफ्नो कर्तव्य गर्न असक्षम भएको छु | यो राम्रो होइन | त्यसैले मैले आफुभन्दा उच्च व्यक्तिलाई प्रश्न सोध्नुपर्छ |" यो कर्तव्य हो | तद् विज्ञानार्थं स गुरुम् एव अभिगच्छेत् (मु उ १|२|१२) | यो वैदिक कर्तव्य हो | सबै विचलित छन् | यो भौतिक संसारमा सबजना विचलित भएर दु:ख भोग्दैछन् | तर उनीहरुले प्रमाणिक गुरु खोज्दैनन् | त्यो कार्पण्य​-दोष​ हो | यहाँ, अर्जुन कार्पण्य​-दोष​बाट बाहिर आउँदैछन् | कसरी ? उनले कृष्णलाई सोध्दैछन् | पृच्छामि त्वां | "मेरा प्रिय कृष्ण, हजुर सबभन्दा वरिष्ठ व्यक्ति हुनुहुन्छ | यो मलाई थाहा छ | तपाई कृष्ण हुनुहुन्छ | म विचलित भएको छु | वास्तवमा, मैले आफ्नो कर्तव्य बिर्सिएको छु | त्यसैले म तपाईलाई सोध्दैछु |"


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 12:37, 12 August 2021



Lecture on BG 2.7 -- London, August 7, 1973


त्यो हो ब्राह्मण, उदार | र... एतद् विदित्वा प्रयाति स ब्राह्मणः, जसलाई थाहा छ..... त्यसैले प्रह्लाद महाराजले भन्नुहुन्छ: दुर्लभं मनुष्यं जन्म अध्रुवम् अर्थदम् (श्री भा ७।६।१) | उहाँले आफ्नो कक्षाका मित्रहरुलाई प्रचार गर्नुहुन्थ्यो | उहाँ असुर परिवारमा जन्मिनुभएको थियो, हिरण्यकाशिपूको परिवारमा | र उहाँको कक्षाका मित्रहरु पनि उही वर्गका थिए | प्रह्लाद महाराजले तिनीहरुलाई सुझाव दिनुभयो: "मेरा प्यारा दाजुभाईहरु, कृपया कृष्ण भावना विकास गरौँ |" अरु बालकहरुलाई कृष्ण भावनाको बारेमा थाहा...... प्रह्लाद महाराज जन्मदेखि नै मुक्त हुनुहुन्थ्यो | उनीहरुले भने " कृष्ण भावना भनेको के हो?" उनीहरु बुझ्न सकेनन् | उहाँले बुझाउनुभयोयो: दुर्लभं मनुष्यं जन्म तद् अप्य् अध्रुवम् अर्थदम् | यो मानव शरीर दुर्लभं छ | लब्ध्वा सुदुर्लभं इदम् बहु सम्भवान्ते (श्री भा ११|९|२९) | यो मानव शरीर भौतिक प्रकृतिबाट प्राप्त हुने विशेष छुट हो | मानिसहरु यति नीच र मूर्ख छन् | उनीहरुलाई मानव जीवनको महत्व थाहा छैन | उनीहरु आफ्नो शरीर बिरालो र कुकुर जस्तै इन्द्रियतृप्तिको लागि प्रयोग गर्छन् | त्यसैले शास्त्रमा भनिएको छ: "हुँदैन, यो मानव शरीर सुँगुर र कुकुर जस्तै नाश गर्नको लागि प्राप्त भएको होइन | नयं देहो देह​-भाजां नृ-लोके | सबैजनासँग भौतिक शरीर छ | तर नृ-लोके, मानव समाजमा यो शरीर नाश गर्नुहुन्न | नायं देहो देह​-भाजां नृ-लोके कष्टान् कामान् अर्हति विड्-भुजां ये (श्री भा ५|५|१) | यो मानव शरीर केवल इन्द्रियतृप्तिको लागि दिन-रात नचाहिने परिश्रम गर्नको लागि प्राप्त भएको होइन | यो सुँगुर र कुकुरको काम हो | उनीहरु त्यस्तै गर्दैछन्, दिन-रात केवल इन्द्रितृप्तिको लागि कठिन परिश्रम गर्छन् | त्यसैले मानव समाजमा विभाजन प्रणाली आवश्यक छ | यसलाई वर्णाश्रम​-धर्म​ भनिन्छ | यो वैदिक सभ्यता हो | वास्तवमा यसलाई आर्य-समाज भनिन्छ | आर्य-समाज धूर्त र मुर्ख बनेर भगवानको अस्तित्व नकार्नको लागि होइन | त्यो अनार्य हो | जस्तै, कृष्णले अर्जुनलाई गाली गर्नुभयो:अनार्य​-जुष्ट​ | "तिमी अनार्य जसरी बोल्दैछौ |" जो कृष्ण भावनाभावित छैन, ऊ अनार्य हो | अनार्य | आर्य भनेको जो कृष्ण भावनामा विकसित छ | त्यसैले आर्य​-समान​ भनेको कृष्ण भावनाभावित व्यक्ति | अन्यथा, झुटो आर्य-समान | किनभने भगवद् गीतामा भनिएको छ, कृष्णले अर्जुनलाई गाली गर्नुहुन्छ, किनभने उनले युद्ध गर्न अस्वीकार गर्दै थिए, उनलाई आफ्नो कर्तव्य थाहा थिएन, फेरी अर्जुनले यहाँ स्वीकार्दैछन् कि कार्पण्य​-दोषोपहत​-स्वभावः (भ गी २।७) | "हो, म अनार्य हुँ | म अनार्य भएको छु | किनभने मैले आफ्नो कर्तव्य बिर्सिएको छु |"

वास्तवमा आर्यन् समाज भनेको कृष्ण भावनाभावित समाज हो, अन्तराष्ट्रिय कृष्ण भावनामृत... त्यसलाई आर्य भनिन्छ | झुटो होइन | यहाँ अर्जुनले आफ्नो व्याख्या गर्दैछन्: "हो, कार्पण्य​-दोषो | मैले आफ्नो कर्तव्य बिर्सिएको कारण उपहत​-स्वभावः, म आफ्नो प्राकृतिक प्रवृत्तिबाट मोडिदैछु |" एउटा क्षत्रिय​ सधैँ सक्रिय हुनुपर्छ | जब युद्ध, झगडा हुन्छ, उनीहरु निकै उत्साहित हुनुपर्छ | यदि एउटा क्षत्रिय​लाई अर्को क्षत्रिय​ले "म तिमीसँग युद्ध गर्न चाहन्छु" भन्छ भने उसले नकार्न सक्दैन | "हुन्छ, आऊ | युद्ध गरौँ | तरबार उठाऊ |" तुरुन्त: "आऊ" | यो हो क्षत्रिय​ | अहिले उनी युद्ध गर्न अस्वीकार गर्दैछन् | त्यसैले उनले बुझ्न सक्छन्..... तिमी यो छेउमा बस, अगाडि होइन | उनले आफ्नो कर्तव्य बिर्सिदै छन्, क्षत्रियको कर्तव्य | त्यसैले उनले स्वीकार्दै छन्: हो, कार्पण्य​-दोष​ | कार्पण्य​-दोष​-स्वभावः (भ गी २।७) | "मैले आफ्नो वास्तविक बिर्सिएको छु | त्यसैले म कृपण भएको छु | त्यसैले मेरो...." जब तिमी कृपण हुन्छौ, त्यो अस्वस्थ अवस्था हो | त्यसोभए तिम्रो कर्तव्य जे हो? त्यस समयमा तिमी त्यस्तो व्यक्तिकहाँ जाऊ... जस्तै,जब तिमी बिरामी हुन्छौ, तिमी चिकित्सककहाँ जान्छौ र उनलाई सोध्छौ "के गर्ने, महासय ? म यस्तो रोगबाट ग्रसित छु |" यो तिम्रो कर्तव्य हो | त्यसैगरी, जब हामी आफ्नो कर्तव्यबाट विचलित हुन्छौं, वा हामीले आफ्नो कर्तव्य बिर्सन्छौँ, त्यस समयमा उच्च व्यक्तिकहाँ गएर र उनीसँग सोध्दा धेरै उपयुक्त हुन्छ | कृष्णभन्दा उच्च स्तरको व्यक्ति को हुनसक्छ ? त्यसैले अर्जुनले भन्छन्: पृच्छामि त्वाम् | "म हजुरलाई सोध्दैछु | किनभने यो मेरो कर्तव्य हो | म आफ्नो कर्तव्य गर्न असक्षम भएको छु | यो राम्रो होइन | त्यसैले मैले आफुभन्दा उच्च व्यक्तिलाई प्रश्न सोध्नुपर्छ |" यो कर्तव्य हो | तद् विज्ञानार्थं स गुरुम् एव अभिगच्छेत् (मु उ १|२|१२) | यो वैदिक कर्तव्य हो | सबै विचलित छन् | यो भौतिक संसारमा सबजना विचलित भएर दु:ख भोग्दैछन् | तर उनीहरुले प्रमाणिक गुरु खोज्दैनन् | त्यो कार्पण्य​-दोष​ हो | यहाँ, अर्जुन कार्पण्य​-दोष​बाट बाहिर आउँदैछन् | कसरी ? उनले कृष्णलाई सोध्दैछन् | पृच्छामि त्वां | "मेरा प्रिय कृष्ण, हजुर सबभन्दा वरिष्ठ व्यक्ति हुनुहुन्छ | यो मलाई थाहा छ | तपाई कृष्ण हुनुहुन्छ | म विचलित भएको छु | वास्तवमा, मैले आफ्नो कर्तव्य बिर्सिएको छु | त्यसैले म तपाईलाई सोध्दैछु |"