NE/Prabhupada 0290 - जब कामवासना पूरा हुँदैन, तब क्रोध उत्पन्न हुन्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0290 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Seattle]] | [[Category:NE-Quotes - in USA, Seattle]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0289 - जो परमेश्वरको राज्यबाट आउँछन्-उनीहरु समान हुन्छन्|0289|NE/Prabhupada 0291 - म अधीनस्थ हुन चाहन्नँ, झुक्न चाहन्नँ|0291}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|ZfEygMlgH4Q|जब कामवासना पूरा हुँदैन, तब क्रोध उत्पन्न हुन्छ- Prabhupāda 0290}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/680930LE.SEA_clip8.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 20:11, 29 January 2021
Lecture -- Seattle, September 30, 1968
उपेन्द्र: प्रभुपाद, क्रोधको प्रकृति कस्तो हुन्छ ? क्रोध कसरी.......
प्रभुपाद: क्रोध भनेको काम | जब तिमी कामुक हुन्छौ र तिम्रो कामवासना पुरा हुँदैन, तिमी क्रोधित हुन्छौ | त्यति हो | यो कामवासनाको अर्को लक्षण हो | काम एष क्रोध एष रजो-गुण-समुद्भवः | जब तिमी रजो गुणद्वारा धेरै नै प्रभावित हुन्छौ, तब तिमी कामुक हुन्छौ | र जब तिम्रो कामवासना पुरा हुँदैन, तब तिमी क्रोधित हुन्छौ | र त्यसपछिको अवस्थामा भ्रम उत्पन्न हुन्छ | र त्यसपछि प्रणश्यति हुन्छ, तब तिमी संसार रुपी कुवामा हराउँछौ | तसर्थ यो काम र क्रोधलाई हामीले नियन्त्रण गर्नुपर्छ | यो नियन्त्रण भनेको तिमीले आफुलाई सतो गुणमा राख्नुपर्छ, रजो गुणमा होइन | भौतिक प्रकृतिका तीन गुण छन्: तमो गुण, रजो गुण र सत्त्व गुण | तसर्थ यदि कसैले भगवानको विज्ञान जान्न चाहन्छ भने उसले आफुलाई सत्त्व गुणमा राख्नुपर्छ | अन्यथा उसले सक्दैन | तसर्थ हामीले आफ्ना शिष्यहरुलाई सिकाउँदैछौँ कि "तिमी यसो नगर, तिमी यसो नगर, तिमी यसो नगर," किनकि उसले आफुलाई सत्त्व गुणमा राख्नुपर्छ | अन्यथा ऊ बुझ्न सक्षम हुनेछैन | कृष्ण भावना तमो गुण र रजो गुणको स्तरमा बुझ्न सकिंदैन | सारा संसार तमो गुण र रजो गुणको प्रभावमा छ | तर यो प्रक्रिया यति सरल छ कि यदि तिमीले केवल चार नियम पालन गर्छौ र हरे कृष्ण जप्छौ भने तिमीले तत्काल भौतिक प्रकृतिका सम्पूर्ण गुणलाई पार गर्छौ | क्रोध रजो गुणको स्तरमा हुन्छ |