NE/Prabhupada 0292 - ज्ञानद्वारा परम पुरुषको बारेमा थाहा पाउनुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0292 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0291 - म अधीनस्थ हुन चाहन्नँ, झुक्न चाहन्नँ|0291|NE/Prabhupada 0293 - बाह्र प्रकारका रस, भाव|0293}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|D_unMITM8L0|ज्ञानद्वारा परम पुरुषको बारेमा थाहा पाउनुपर्छ<br />- Prabhupāda 0292}}
{{youtube_right|5z0LvzEsS40|ज्ञानद्वारा परम पुरुषको बारेमा थाहा पाउनुपर्छ<br />- Prabhupāda 0292}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681004LE.SEA_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681004LE.SEA_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 32: Line 35:
भक्तहरु: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |  
भक्तहरु: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |  


प्रभुपाद: कसैले उसको मदत गरेको छ ? ठिक छ, यो सबै..... हामी मूल व्यक्तिलाई कब्जा गर्न इच्छुक छौं | (हाँसो) हामी कुनै अधीनस्थ मानिससँग इच्छुक छैनौँ | गोविन्दम् आदि-पुरुषं | तर यदि कसैले मूल व्यक्तिलाई कब्जा गर्छ भने उसले सबजनालाई कब्जा गर्छ | जस्तै उही उदाहरण | वेदमा भनिएको छ, उपनिषदमा: यस्मिन् विज्ञाते सर्वम् एवं विज्ञातं भवन्ति | यदि तपाईले सर्वोच्च पुरुषोत्तम भगवान वा परम सत्यलाई बुझ्न सक्नुहुन्छ भने तपाईले सबै कुरा बुझ्नुहुन्छ | भिन्न रुपमा बुझ्ने कुनै आवश्यकता छैन | यस्मिन् विज्ञाते सर्वम् एवं विज्ञातं भवन्ति | त्यसैगरी भगवद गीतामा पनि भनिएको छ, यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः यस्मिन् स्थितो न दुःखेन गुरुणापि विचाल्यते (भ गी ६|२०-२३) हामी सबजना जीवनको यस्तो स्तरको खोजीमा छौं जहाँ हामीसँग कुनै चिन्ता हुँदैन | त्यो सबजनाको लक्ष्य हो | हामी किन संघर्ष गर्दैछौं ? हामी एउटा विशेष विन्दुमा पुग्न प्रयासरत छौं | जस्तै फुटबलमा दुई समुहहरु, तिनीहरुमध्ये हरेक मानिस गोल हान्न प्रयासरत हुन्छ | त्यो जित हो | सबजना केहि लाभ प्राप्त गर्न प्रयासरत छन्, विभिन्न स्थिति अनुसार, विभिन्न विचार अनुसार | सबजना उही कुराको पछि छन् भन्ने होइन | कोहि भौतिक आनन्दको खोजीमा छन्, कोहि नशाको खोजीमा छन्, कोहि मैथुनको खोजीमा छन्, कोहि धनको खोजीमा छन्, कोहि ज्ञानको खोजीमा छन्, कोहि धेरै कुराको खोजीमा छन् | तर एउटा कुरा छ | यदि हामीले त्यस पूर्णता प्राप्त गर्नसक्छौं भने हामी सन्तुष्ट हुनेछौं र हामीले भन्नेछौं कि "हामीलाई अरु केहि चाहिंदैन |" स्वामिन् कृतार्थो ऽस्मि वरं न याचे (चै मध्य २२|४२) | धेरै उदाहरणहरु छन् | त्यस्तो स्थिति , र ती कृष्ण हुनुहुन्छ | यदि तपाईले केवल कृष्णलाई बुझ्न सक्नुहुन्छ भने तपाईको ज्ञान पूर्ण हुन्छ र तपाईले सबै कुरा बुझ्नुहुन्छ | तपाईले विज्ञान बुझ्नुहुन्छ, तपाईले गणित बुझ्नुहुन्छ, तपाईले रसायनशास्त्र बुझ्नुहुन्छ, भौतिकशास्त्र, खगोल विज्ञान, दर्शन, साहित्य, सबै | यो धेरै राम्रो छ | तसर्थ भागवतमा भनिएको छ कि संसिद्धिर् हरि-तोषणम् (श्री भा १|२|१३) | तपाई जुनसुकै ज्ञानको विभाग वा कार्यको विभागमा संग्लग्न हुनुहुन्छ, यसको मतलब छैन | तर यदि तपाईले परम-ब्रह्मलाई आफ्नो ज्ञानको फलस्वरूप प्राप्त गर्नुहुन्छ भने त्यो तपाईको पूर्णता हो | तपाई एक वैज्ञानिक हुनुहुन्छ, ठिकै छ, यसको मतलब छैन | आफ्नो वैज्ञानिक अनुसन्धानद्वरा तपाईले भगवानलाई भेटाउनुहोस् | तब त्यो तपाईको पूर्णता हुन्छ | तपाई व्यापारी हुनुहुन्छ ? आफ्नो धनद्वारा केवल भगवानलाई खोज्नुहोस् | तपाई प्रेमी हुनुहुन्छ ? केवल परम-प्रेमीलाई खोज्नुहोस् | तपाई स्वाद, सौन्दर्य, सुन्दरताको पछी हुनुहुन्छ, यदि तपाईले भगवानलाई खोज्नुहुन्छ भने तपाईको सुन्दरताको खोज पुरा हुनेछ | सबै कुरा | कृष्ण | कृष्ण भनेको सर्व-आकर्षक | तपाई केहि कुराको खोजमा हुनुहुन्छ | यदि तपाईले कृष्णलाई भेटाउनुहुन्छ भने तपाईले देख्नुहुनेछ कि तपाईको लक्ष्य पुरा भयो | तसर्थ उहाँको नाम कृष्ण हो |
प्रभुपाद: कसैले उसलाई मदत गर्दैछ ? ठिक छ..... हामी मूल व्यक्तिलाई कब्जा गर्न इच्छुक छौं | (हाँसो) हामीलाई कुनै अधीनस्थ मानिसको मतलब छैन | गोविन्दम् आदि-पुरुषं | तर यदि कसैले मूल व्यक्तिलाई कब्जा गर्छ भने उसले सबजनालाई कब्जा गर्छ | जस्तै उही उदाहरण | वेदमा भनिएको छ, उपनिषदमा: यस्मिन् विज्ञाते सर्वम् एवं विज्ञातं भवन्ति | यदि तपाईले सर्वोच्च पुरुषोत्तम भगवान् वा परम सत्यलाई बुझ्न सक्नुहुन्छ भने तपाईले सबै कुरा बुझ्नुहुन्छ | भिन्न रुपमा बुझ्ने कुनै आवश्यकता छैन | यस्मिन् विज्ञाते सर्वम् एवं विज्ञातं भवन्ति | त्यसैगरी भगवद् गीतामा पनि भनिएको छ, यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः यस्मिन् स्थितो न दुःखेन गुरुणापि विचाल्यते ([[vanisource:bg 6.20-23|भ गी ६|२०-२३]]) हामी सबजना यस्तो स्तरको जीवनको खोजीमा छौं जहाँ हामीसँग कुनै चिन्ता हुँदैन | त्यो सबजनाको लक्ष्य हो | हामी किन संघर्ष गर्दैछौं ? हामी एउटा विशेष विन्दुमा पुग्न प्रयासरत छौं | जस्तै फुटबलमा दुई समुहहरु, तिनीहरुमध्ये हरेक गोल हान्न प्रयासरत हुन्छन् | त्यो जित हो | सबजना केहि लाभ प्राप्त गर्न प्रयासरत छन्, विभिन्न स्थिति अनुसार, विभिन्न विचार अनुसार | सबजना उही कुराको पछि छन् भन्ने होइन | कोहि भौतिक आनन्दको खोजीमा छन्, कोहि नशाको खोजीमा छन्, कोहि मैथुनको खोजीमा छन्, कोहि धनको खोजीमा छन्, कोहि ज्ञानको खोजीमा छन्, कोहि धेरै कुराको खोजीमा छन् | तर एउटा कुरा छ | यदि हामीले उक्त पूर्णता प्राप्त गर्नसक्छौं भने हामी सन्तुष्ट हुनेछौं र हामीले भन्नेछौं कि "हामीलाई अरु केहि चाहिंदैन |" स्वामिन् कृतार्थो ऽस्मि वरं न याचे ([[vanisource:cc madhya 22.42|चै मध्य २२|४२)]] | धेरै उदाहरणहरु छन् | त्यस्तो स्थिति हुन्छ, र ती कृष्ण हुनुहुन्छ | यदि तपाईले केवल कृष्णलाई बुझ्न सक्नुहुन्छ भने तपाईको ज्ञान पूर्ण हुन्छ र तपाईले सबै कुरा बुझ्नुहुन्छ | तपाईले विज्ञान बुझ्नुहुन्छ, तपाईले गणित बुझ्नुहुन्छ, तपाईले रसायनशास्त्र बुझ्नुहुन्छ, भौतिकशास्त्र, खगोल विज्ञान, दर्शन, साहित्य, सबै | यो धेरै राम्रो छ | तसर्थ भागवतमा भनिएको छ कि संसिद्धिर् हरि-तोषणम् ([[vanisource:sb 1.2.13|श्री भा १|२|१३]]) | तपाई जुनसुकै ज्ञानको विभाग वा कार्यको विभागमा संग्लग्न हुनुहोस्, त्यसको मतलब छैन | तर यदि तपाईले परम-ब्रह्मलाई आफ्नो ज्ञानको फलस्वरूप प्राप्त गर्नुहुन्छ भने त्यो तपाईको पूर्णता हो | तपाई एक वैज्ञानिक हुनुहुन्छ, ठिकै छ, त्यसको मतलब छैन | आफ्नो वैज्ञानिक अनुसन्धानद्वारा तपाईले भगवानलाई खोज्नुहोस् | तब त्यो तपाईको पूर्णता हुन्छ | तपाई व्यापारी हुनुहुन्छ ? आफ्नो धनद्वारा केवल भगवानलाई खोज्नुहोस् | तपाई प्रेमी हुनुहुन्छ ? केवल परम-प्रेमीलाई खोज्नुहोस् | तपाई स्वाद, सौन्दर्य, सुन्दरताको पछि हुनुहुन्छ, यदि तपाईले भगवानलाई खोज्नुहुन्छ भने तपाईको सुन्दरताको खोज पुरा हुनेछ | सबै कुरा | कृष्ण | कृष्ण भनेको सर्व-आकर्षक | तपाई केहि कुराको खोजमा हुनुहुन्छ | यदि तपाईले कृष्णलाई भेटाउनुहुन्छ भने तपाईले देख्नुहुनेछ कि तपाईले आफ्नो लक्ष्य प्राप्त गर्नुभयो | तसर्थ उहाँको नाम कृष्ण हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:12, 29 January 2021



Lecture -- Seattle, October 4, 1968


प्रभुपाद: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

भक्तहरु: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

प्रभुपाद: कसैले उसलाई मदत गर्दैछ ? ठिक छ..... हामी मूल व्यक्तिलाई कब्जा गर्न इच्छुक छौं | (हाँसो) हामीलाई कुनै अधीनस्थ मानिसको मतलब छैन | गोविन्दम् आदि-पुरुषं | तर यदि कसैले मूल व्यक्तिलाई कब्जा गर्छ भने उसले सबजनालाई कब्जा गर्छ | जस्तै उही उदाहरण | वेदमा भनिएको छ, उपनिषदमा: यस्मिन् विज्ञाते सर्वम् एवं विज्ञातं भवन्ति | यदि तपाईले सर्वोच्च पुरुषोत्तम भगवान् वा परम सत्यलाई बुझ्न सक्नुहुन्छ भने तपाईले सबै कुरा बुझ्नुहुन्छ | भिन्न रुपमा बुझ्ने कुनै आवश्यकता छैन | यस्मिन् विज्ञाते सर्वम् एवं विज्ञातं भवन्ति | त्यसैगरी भगवद् गीतामा पनि भनिएको छ, यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः यस्मिन् स्थितो न दुःखेन गुरुणापि विचाल्यते (भ गी ६|२०-२३) हामी सबजना यस्तो स्तरको जीवनको खोजीमा छौं जहाँ हामीसँग कुनै चिन्ता हुँदैन | त्यो सबजनाको लक्ष्य हो | हामी किन संघर्ष गर्दैछौं ? हामी एउटा विशेष विन्दुमा पुग्न प्रयासरत छौं | जस्तै फुटबलमा दुई समुहहरु, तिनीहरुमध्ये हरेक गोल हान्न प्रयासरत हुन्छन् | त्यो जित हो | सबजना केहि लाभ प्राप्त गर्न प्रयासरत छन्, विभिन्न स्थिति अनुसार, विभिन्न विचार अनुसार | सबजना उही कुराको पछि छन् भन्ने होइन | कोहि भौतिक आनन्दको खोजीमा छन्, कोहि नशाको खोजीमा छन्, कोहि मैथुनको खोजीमा छन्, कोहि धनको खोजीमा छन्, कोहि ज्ञानको खोजीमा छन्, कोहि धेरै कुराको खोजीमा छन् | तर एउटा कुरा छ | यदि हामीले उक्त पूर्णता प्राप्त गर्नसक्छौं भने हामी सन्तुष्ट हुनेछौं र हामीले भन्नेछौं कि "हामीलाई अरु केहि चाहिंदैन |" स्वामिन् कृतार्थो ऽस्मि वरं न याचे (चै च मध्य २२|४२) | धेरै उदाहरणहरु छन् | त्यस्तो स्थिति हुन्छ, र ती कृष्ण हुनुहुन्छ | यदि तपाईले केवल कृष्णलाई बुझ्न सक्नुहुन्छ भने तपाईको ज्ञान पूर्ण हुन्छ र तपाईले सबै कुरा बुझ्नुहुन्छ | तपाईले विज्ञान बुझ्नुहुन्छ, तपाईले गणित बुझ्नुहुन्छ, तपाईले रसायनशास्त्र बुझ्नुहुन्छ, भौतिकशास्त्र, खगोल विज्ञान, दर्शन, साहित्य, सबै | यो धेरै राम्रो छ | तसर्थ भागवतमा भनिएको छ कि संसिद्धिर् हरि-तोषणम् (श्री भा १|२|१३) | तपाई जुनसुकै ज्ञानको विभाग वा कार्यको विभागमा संग्लग्न हुनुहोस्, त्यसको मतलब छैन | तर यदि तपाईले परम-ब्रह्मलाई आफ्नो ज्ञानको फलस्वरूप प्राप्त गर्नुहुन्छ भने त्यो तपाईको पूर्णता हो | तपाई एक वैज्ञानिक हुनुहुन्छ, ठिकै छ, त्यसको मतलब छैन | आफ्नो वैज्ञानिक अनुसन्धानद्वारा तपाईले भगवानलाई खोज्नुहोस् | तब त्यो तपाईको पूर्णता हुन्छ | तपाई व्यापारी हुनुहुन्छ ? आफ्नो धनद्वारा केवल भगवानलाई खोज्नुहोस् | तपाई प्रेमी हुनुहुन्छ ? केवल परम-प्रेमीलाई खोज्नुहोस् | तपाई स्वाद, सौन्दर्य, सुन्दरताको पछि हुनुहुन्छ, यदि तपाईले भगवानलाई खोज्नुहुन्छ भने तपाईको सुन्दरताको खोज पुरा हुनेछ | सबै कुरा | कृष्ण | कृष्ण भनेको सर्व-आकर्षक | तपाई केहि कुराको खोजमा हुनुहुन्छ | यदि तपाईले कृष्णलाई भेटाउनुहुन्छ भने तपाईले देख्नुहुनेछ कि तपाईले आफ्नो लक्ष्य प्राप्त गर्नुभयो | तसर्थ उहाँको नाम कृष्ण हो |