NE/Prabhupada 0294 - कृष्णमा शरणागतिका छ अवस्थाहरु: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0294 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Seattle]] | [[Category:NE-Quotes - in USA, Seattle]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0293 - बाह्र प्रकारका रस, भाव|0293|NE/Prabhupada 0295 - एउटा जीव-शक्तिले अन्य सम्पूर्ण जीवहरुको माग पूरा गर्नुहुन्छ|0295}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|wx5hSQIbL6Q|कृष्णमा शरणागतिका छ अवस्थाहरु<br />- Prabhupāda 0294}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681004LE.SEA_clip3.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
कृष्णमा शरणागतिका छ लक्षणहरु छन् | एउटा लक्षण भनेको यो विश्वास गर्नु कि "कृष्णले मलाई सुरक्षा दिनुहुनेछ" | जस्तै एउटा सानो बच्चालाई आफ्नी आमाप्रति पूर्ण विश्वास हुन्छ "मेरी आमा हुनुहुन्छ | कुनै खतरा छैन |" विश्वस्त | मैले यो देखेको छु | सबजना | मसँग..... म एउटा व्यवहारिक उदाहरण भन्नेछु | मेरो युवावास्थामा म कलकत्तामा ट्राममा यात्रा गर्दै थिएँ र मेरो कान्छो छोरो मसँग थियो | ऊ दुई वा अढाई वर्षको थियो | उक्त यात्रामा परिचालकले जिस्किएर उसलाई सोधे "मलाई आफ्नो भाडा देऊ |" उसले सर्वप्रथम भन्यो "मसँग पैसा छैन |" ती परिचालकले भने "त्यसोभए तल झर" | उसले तत्काल भन्यो " यहाँ मेरा पिता हुनुहुन्छ |" (हाँसो) तपाईले बुझ्नुहुन्छ | "तपाईले मलाई झार्न सक्नुहुन्न | मेरा पिता यहाँ हुनुहुन्छ |" तपाईले बुझ्नुहुन्छ ? यो मानसिकता हुन्छ | यदि तपाई कृष्ण समक्ष जानुहुन्छ भने सबभन्दा ठुलो भयले पनि तपाईलाई विचलित पार्नेछैन | यो तथ्य हो | कृष्ण त्यस्तो महान हुनुहुन्छ | यी महान वरदान, कृष्णलाई प्राप्त गर्ने प्रयास गर्नुहोस् | र कृष्णले के भन्नुहुन्छ ? कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति ([[vanipedia:bg 9.39|भ गी ९|३१]]) | "मेरो प्रिय कौन्तेय, कुन्ती पुत्र अर्जुन, संसारमा घोषणा गर कि मेरो भक्तको कहिल्यै विनाश हुनेछैन |" कहिल्यै विनाश हुनेछैन | कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति | त्यसैगरी, भगवद् गीतामा धेरै श्लोकहरु छन् | मैले भगवद् गीता उद्धृत गर्दैछु किनकि यो पुस्तक संसारमा धेरै प्रख्यात छ र...... यस अमुल्य ज्ञानको पुस्तक अध्ययन गर्ने प्रयास गर्नुहोस् | कृष्णले भन्नुहुन्छ: अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते इति मत्वा भजन्ते मां बुधा भाव-समन्विताः ([[vanipedia:bg 10.8|भ गी १०|८]]) | कसले कृष्णको आराधना गर्न सक्छ ? यहाँ बताइएको छ कि बुधा | बुधा भनेको सबभन्दा बुद्धिमान मानिस | बोध भनेको ज्ञान र बुधा भनेको जो विद्वान छ, ज्ञानले पूर्ण छ | सबजना ज्ञानको पछि छन् | यहाँ वासिंगटन विश्वविद्यालय छ | यहाँ धेरै विद्यार्थीहरु छन् | तिनीहरु यहाँ ज्ञान प्राप्त गर्न आएका छन् | जसले ज्ञानको पूर्णता वा ज्ञानको सर्वोच्च स्तर प्राप्त गरेको छ, उसलाई बुधा भनिन्छ | बुधामात्र होइन तर भाव-समन्विताः | भाव भनेको परमानन्द | मानिस धेरै शिक्षित र विद्वान हुनुपर्छ र उही समयमा उसले आध्यात्मिक परमानन्दको अनुभव गर्नुपर्छ | "त्यस्तो मानिस," कृष्णले भन्नुहुन्छ, इति मत्वा भजन्ते माम् | "त्यस्तो मानिसले मेरो आराधना गर्छ वा मलाई प्रेम गर्छ |" जो धेरै बुद्धिमान छ र जो दिव्य रुपमा परमान्दले पूर्ण छ, त्यस्तो व्यक्तिले कृष्णलाई प्रेम गर्छ वा कृष्णको आराधना गर्छ | किन ? किनकि इति मत्वा, "यो बुझेर |" यो के हो ? अहं सर्वस्य प्रभवो ([[vanipedia:bg 10.8|भ गी १०|८]]), "म सबै कुरा, सर्वस्यको स्रोत हुँ |" तपाईले जे ल्याउनुहुन्छ, यदि तपाईले त्यसको स्रोत खोज्दै जानुहुन्छ भने तपाईले अन्तिममा कृष्णलाई पाउनुहुनेछ | वेदान्तमा पनि उही कुरा भनिएको छ | ब्रह्म के हो ? अथातो ब्रह्म जिज्ञासा | | |||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 20:12, 29 January 2021
Lecture -- Seattle, October 4, 1968
कृष्णमा शरणागतिका छ लक्षणहरु छन् | एउटा लक्षण भनेको यो विश्वास गर्नु कि "कृष्णले मलाई सुरक्षा दिनुहुनेछ" | जस्तै एउटा सानो बच्चालाई आफ्नी आमाप्रति पूर्ण विश्वास हुन्छ "मेरी आमा हुनुहुन्छ | कुनै खतरा छैन |" विश्वस्त | मैले यो देखेको छु | सबजना | मसँग..... म एउटा व्यवहारिक उदाहरण भन्नेछु | मेरो युवावास्थामा म कलकत्तामा ट्राममा यात्रा गर्दै थिएँ र मेरो कान्छो छोरो मसँग थियो | ऊ दुई वा अढाई वर्षको थियो | उक्त यात्रामा परिचालकले जिस्किएर उसलाई सोधे "मलाई आफ्नो भाडा देऊ |" उसले सर्वप्रथम भन्यो "मसँग पैसा छैन |" ती परिचालकले भने "त्यसोभए तल झर" | उसले तत्काल भन्यो " यहाँ मेरा पिता हुनुहुन्छ |" (हाँसो) तपाईले बुझ्नुहुन्छ | "तपाईले मलाई झार्न सक्नुहुन्न | मेरा पिता यहाँ हुनुहुन्छ |" तपाईले बुझ्नुहुन्छ ? यो मानसिकता हुन्छ | यदि तपाई कृष्ण समक्ष जानुहुन्छ भने सबभन्दा ठुलो भयले पनि तपाईलाई विचलित पार्नेछैन | यो तथ्य हो | कृष्ण त्यस्तो महान हुनुहुन्छ | यी महान वरदान, कृष्णलाई प्राप्त गर्ने प्रयास गर्नुहोस् | र कृष्णले के भन्नुहुन्छ ? कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति (भ गी ९|३१) | "मेरो प्रिय कौन्तेय, कुन्ती पुत्र अर्जुन, संसारमा घोषणा गर कि मेरो भक्तको कहिल्यै विनाश हुनेछैन |" कहिल्यै विनाश हुनेछैन | कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति | त्यसैगरी, भगवद् गीतामा धेरै श्लोकहरु छन् | मैले भगवद् गीता उद्धृत गर्दैछु किनकि यो पुस्तक संसारमा धेरै प्रख्यात छ र...... यस अमुल्य ज्ञानको पुस्तक अध्ययन गर्ने प्रयास गर्नुहोस् | कृष्णले भन्नुहुन्छ: अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते इति मत्वा भजन्ते मां बुधा भाव-समन्विताः (भ गी १०|८) | कसले कृष्णको आराधना गर्न सक्छ ? यहाँ बताइएको छ कि बुधा | बुधा भनेको सबभन्दा बुद्धिमान मानिस | बोध भनेको ज्ञान र बुधा भनेको जो विद्वान छ, ज्ञानले पूर्ण छ | सबजना ज्ञानको पछि छन् | यहाँ वासिंगटन विश्वविद्यालय छ | यहाँ धेरै विद्यार्थीहरु छन् | तिनीहरु यहाँ ज्ञान प्राप्त गर्न आएका छन् | जसले ज्ञानको पूर्णता वा ज्ञानको सर्वोच्च स्तर प्राप्त गरेको छ, उसलाई बुधा भनिन्छ | बुधामात्र होइन तर भाव-समन्विताः | भाव भनेको परमानन्द | मानिस धेरै शिक्षित र विद्वान हुनुपर्छ र उही समयमा उसले आध्यात्मिक परमानन्दको अनुभव गर्नुपर्छ | "त्यस्तो मानिस," कृष्णले भन्नुहुन्छ, इति मत्वा भजन्ते माम् | "त्यस्तो मानिसले मेरो आराधना गर्छ वा मलाई प्रेम गर्छ |" जो धेरै बुद्धिमान छ र जो दिव्य रुपमा परमान्दले पूर्ण छ, त्यस्तो व्यक्तिले कृष्णलाई प्रेम गर्छ वा कृष्णको आराधना गर्छ | किन ? किनकि इति मत्वा, "यो बुझेर |" यो के हो ? अहं सर्वस्य प्रभवो (भ गी १०|८), "म सबै कुरा, सर्वस्यको स्रोत हुँ |" तपाईले जे ल्याउनुहुन्छ, यदि तपाईले त्यसको स्रोत खोज्दै जानुहुन्छ भने तपाईले अन्तिममा कृष्णलाई पाउनुहुनेछ | वेदान्तमा पनि उही कुरा भनिएको छ | ब्रह्म के हो ? अथातो ब्रह्म जिज्ञासा |