NE/Prabhupada 0300 - मूल व्यक्ति मृत हुनुहुन्न: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0300 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0299 - सन्यासीले आफ्नी पत्नीसँग भेट्न मिल्दैन|0299|NE/Prabhupada 0301 - सबभन्दा बुद्धिमान व्यक्तिहरु-उनीहरु नाच्दैछन्|0301}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 19: Line 22:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681002LE.SEA_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681002LE.SEA_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
प्रभुपाद : गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |  
प्रभुपाद : गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |  


भक्तहरु :गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |  
भक्तहरु :गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |  


प्रभुपाद: हाम्रो कार्यक्रम मूल पुरुषोत्तम भगवान गोविन्दको आराधना गर्नु हो | यो कृष्ण भावनामृत अभियान हो, मूल पुरुष को हुन् पत्ता लगाउ | स्वभावले, सबै चिंतित छन् कि घरको मूल मान्छे थाहा पाउन, समाजको मूल मान्छे, राष्ट्रको मूल मान्छे को हो भनेर, मानवताको मुख्य मान्छे ... तिमी खोज्दै जाउ, खोज्दै | तर यदि तिमीले मुख्य मान्छे थाहा पायौ जोसबाट सबै कुरा विस्तार भएको छ, त्यो हो ब्राह्मण | जन्माद्य् अस्य यतः (श्री भा १|१|१)| वेदान्त सुत्र भन्छ ब्राह्मण, परम सत्य, त्यो हो जुनबाट सबैकुराको उत्पत्ति हुन्छ | धेरै सजिलो व्याख्या | भगवान भनेको को हो, परमसत्य भनेको के हो, धेरै सजिलो व्याख्या - एकदम मूल व्यक्ति | त्यसैले यो कृष्ण चेतना अभियान भनेको मूल व्यक्तिलाई पत्ता लगाउने | मूल व्यक्ति मरेको छैन, किनकि सबैकुरा मूल व्यक्तिबाट उत्पत्ति हुन्छ, त्यसैले सबैकुरा राम्रोसँग चल्दै छ | सुर्य उदाईराहेको छ, चन्द्रमा उदाइरहेको छ, मौसम परिवर्तन भैरहेको छ त्यसैले ..... त्यहाँ रात पर्छ, दिन हुन्छ, एकदम व्यवस्थित छ | त्यसैले मूल व्यक्तिको कार्य चलिरहेको छ | तिमीले कसरी भन्न सक्छौ कि भगवान मर्नुभयो भनेर ? जस्तै तिम्रो शरीरमा, डाक्टरले तिम्रो नारि हेरेर मुटु चलेको पत्ता लगाउँछ ऊ यत्तिकै मृत घोषणा गर्दैन "यो मान्छे मर्यो भनेर |" ऊ भन्छ,"हो , ऊ जिउदै छ |" त्यसैगरी, यदि तिमी बुद्धिवान छौ भने, तिमीले भगवानको अथवा त्यो मूल व्यक्तिको धड्कन महशुस गर्न सक्छौ - त्यो राम्रोसँग चल्दै छ | त्यसैले कसरी भन्न सक्छौ कि भगवान् मार्नु भयो भनेर ? भगवान् कहिल्यै मार्नु हुन्न | त्यो मुर्खको सिद्धान्त हो कि भगवान् मार्नुभयो भनेर - थोरै बुद्धि भएको व्यक्तिहरु, मान्छेलाई जिउँदो र मृत पत्ता कसरी लगाउने भन्ने कुरा जान्दैनन् | कोहिलाई थाहा छ कि केहि चिज जिउँदो छ य मृत छ भनेर, यो बुझ्न सक्नेले , उसले कहिल्यै नि भन्दैन कि भगवान् मर्नु भयो भनेर | त्यसैले भगवद् गीतामा भानिएको : जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः (भा गि ४|९) "जो कोहि बुद्धिमानी व्यक्तिले जोसले यो ज्ञान बुझ्न सक्छ, कसरी म जन्मिए र कसरी म चलिरहेको छु, " जन्म कर्म ... अब, यो जन्म, जन्म र कर्म, काम लाई याद गर | उसले कहिल्यै भन्दैन कि जन्म मृत्यु | मृत्यु भनेको देथ | ज चिज जन्म लिन्छ, त्यसको मृत्यु पनि हुन्छ | जे पनि | हामीले केहि कुराको पनि अनुभव गरेका छैनौ कि जुन चिज जन्मन्छ, त्यो मर्दैन भनेर | यो शरीर जन्मियो त्यसैले यो अवश्य मर्छ | जन्म संगै मृत्युको जन्म हुन्छ | मेरो उमेर बढ्दै छ , धेरै उमेर, भन्नुको अर्थ मार्दै छु | तर भगवाद् गीताको यो श्लोकमा, कृष्ण भन्नुहुन्छ जन्म कर्म, तर उँहा कहिले भन्नुहुन्न कि "मेरो मृत्यु" भनेर | मृत्यु हुनै सक्दैन | भगवान् सदा सर्वदा हुनुहुन्छ | तिमिपनि छौ, तिमी पनि कहिल्यै मार्दैनौ | त्यो हामीलाई थाहा छैन | म मात्र शरीर परिवर्तन गरिरहेको छु | त्यसैले यो कुरा बुझ्नु जरुरी छ | कृष्ण चेतनाको विज्ञान भनेको ठुलो विज्ञान हो | त्यहाँ उल्लेख छ ... यो कुनै नयाँ कुरा होइन, यो भगवाद् गीतामा उल्लेख गरिएको छ |.... धेरै जस्तो तिमीहरुलाई, भगवाद् गीताको बारेमा अवगतनै छ | भगवाद् गीतामा, शरीरको मृत्यु पछि भनेर केहि कुरा स्वीकार गरिएको छैन ... ठ्याक्कै मृत्यु होइन - विनाशपछि, अर्को शरीर प्राप्त गर्ने वा नगर्ने, तिमि र मार्दैनौ | न हन्यते | न हन्यते भनेको "कहिले मर्दैन " अथवा "कहिल्यै नाश हुदैन, " यो शरीरको नाश भएपनि | यो हो हाम्रो अवस्था |
प्रभुपाद: हाम्रो कार्यक्रम भनेको मूल पुरुषोत्तम भगवान् गोविन्दको आराधना गर्नु हो | यो कृष्ण भावनामृत अभियान हो, मूल पुरुष को हुनुहुन्छ भनेर पत्ता लगाउनु | स्वभावले, सबै घरको मूल व्यक्ति, समाजको मूल व्यक्ति, राष्ट्रको मूल व्यक्ति, मानवताको मूल व्यक्ति थाहा पाउन चिन्तित छन् ... तिमी खोज्दै जाऊ | तर यदि तिमीले सबै कुराको स्रोतको रुपमा रहनुभएको मूल व्यक्ति पत्ता लगाउँछौ भने ती ब्रह्म हुनुहुन्छ | जन्माद्य् अस्य यतः ([[vanisource:sb 1.1.1|श्री भा १|१|१]]) | वेदान्त सुत्रमा भनिएको छ, ब्रह्म, परम सत्य ती हुनुहुन्छ, जो सबै कुराको स्रोत हुनुहुन्छ | धेरै सजिलो व्याख्या | भगवान् को हुनुहुन्छ, परम-सत्य को हुनुहुन्छ, धेरै सजिलो व्याख्या- मूल व्यक्ति | यो कृष्ण भावनामृत अभियान भनेको मूल व्यक्ति समक्ष जानको लागि हो | मूल व्यक्ति मृत हुनुहुन्न, किनकि उहाँ सबै कुराको स्रोत हुनुहुन्छ, त्यसैले सबै कार्यहरु राम्ररी संचालन हुँदैछन् | सूर्य उदाउँदैछ, चन्द्रमा उदाउँदैछ, मौसम परिवर्तन हुँदैछ, त्यसैले..... रात पछि दिन ठिक समयमा आउँछ | मूल व्यक्तिको शरीरका सम्पूर्ण कार्य राम्ररी संचालन हुँदैछन् | तिमीले कसरी भन्न सक्छौ कि भगवान् मृत हुनुहुन्छ ? जस्तै जब कुनै चिकित्सकले तिम्रो धड्कन जाँच गरेर तिम्रो मुटुले राम्ररी कार्य गरिरहेको छ भनेर पत्ता लगाउँछन् भने उनले घोषणा गर्दैनन् कि "यो व्यक्ति मृत छ |" उनले भन्छन्, "उनी जीवित छन् |" त्यसैगरी, यदि तिमी बुद्धिमान छौ भने, तिमीले ब्रह्माण्डीय शरीरको धड्कन अनुभव गर्न सक्छौ र यो राम्ररी कार्यरत छ | त्यसैले तिमीले कसरी भन्न सक्छौ कि भगवान् मृत हुनुहुन्छ ? भगवान् कहिल्यै मृत हुनुहुन्न | त्यो मूर्खको सिद्धान्त हो कि भगवान् मृत हुनुहुन्छ- बुद्धिहीन मानिसहरु, जीवित र मृत शरीरबीच भेद देख्न नसक्ने मानिसहरु | जोसँग एउटा शरीर जीवित छ कि मृत छ भनेर थाहा पाउने ज्ञान छैन, उसले कहिल्यै भन्दैन कि भगवान् मृत हुनुहुन्छ | तसर्थ भगवद्-गीतामा भनिएको , जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः ([[vanisource:bg 4.9|भ गी ४|९]]) "जुन बुद्धिमान मानिसले केवल बुझ्न सक्छ कि म कसरी जन्मंछु र म कसरी कार्य गर्छु," जन्म कर्म.... अब, यो जन्म र कर्म शब्द ख्याल गर | उहाँले कहिल्यै जन्म मृत्यु भन्नुहुँदैन | मृत्यु भनेको मर्नु | जुन वस्तु जन्मन्छ, त्यसको मृत्यु पनि हुन्छ | जे पनि | हामीसँग जन्मिएको वस्तु नमरेको कुनै अनुभव छैन | यो शरीर जन्मिएको छ; तसर्थ यो मर्नेछ | मृत्यु मेरो शरीरको जन्मसँगै जन्मन्छ | मेरो उमेर बढ्दैछ, मेरो उमेर भनेको मर्दैछु | तर भगवद् गीताको यो श्लोकमा कृष्णले भन्नुहुन्छ, जन्म कर्म, तर उहाँले कहिल्यै "मेरो मृत्यु" भन्नुहुन्न | मृत्यु हुन सक्दैन | भगवान् शाश्वत हुनुहुन्छ | तिमी पनि मर्दैनौ | त्यो मलाई थाहा छैन | म केवल शरीर परिवर्तन गर्छु | यो कुरा बुझ्नुपर्छ | कृष्ण भावनाको विज्ञान एउटा ठुलो विज्ञान हो | यहाँ उल्लेख गरिएको छ... यो कुनै नयाँ कुरा होइन, यो भगवाद्-गीतामा उल्लेख गरिएको छ.... तिमीहरुमध्ये धेरैलाई भगवाद् गीताको बारेमा थाहा छ | भगवाद् गीतामा भनिएको छैन कि यो शरीरको मृत्यु पछि...... ठ्याक्क मृत्यु होइन - विनाश वा यो शरीरको अप्राकट्यपछि तिमी वा म मर्दैनौं | न हन्यते | न हन्यते भनेको "कहिले मर्दैन " अथवा "कहिल्यै नाश हुँदैन, " यो शरीरको नाश भएपछि पनि | हाम्रो अवस्था यस्तो छ |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 08:03, 21 September 2017



Lecture -- Seattle, October 2, 1968

प्रभुपाद : गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

भक्तहरु :गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

प्रभुपाद: हाम्रो कार्यक्रम भनेको मूल पुरुषोत्तम भगवान् गोविन्दको आराधना गर्नु हो | यो कृष्ण भावनामृत अभियान हो, मूल पुरुष को हुनुहुन्छ भनेर पत्ता लगाउनु | स्वभावले, सबै घरको मूल व्यक्ति, समाजको मूल व्यक्ति, राष्ट्रको मूल व्यक्ति, मानवताको मूल व्यक्ति थाहा पाउन चिन्तित छन् ... तिमी खोज्दै जाऊ | तर यदि तिमीले सबै कुराको स्रोतको रुपमा रहनुभएको मूल व्यक्ति पत्ता लगाउँछौ भने ती ब्रह्म हुनुहुन्छ | जन्माद्य् अस्य यतः (श्री भा १|१|१) | वेदान्त सुत्रमा भनिएको छ, ब्रह्म, परम सत्य ती हुनुहुन्छ, जो सबै कुराको स्रोत हुनुहुन्छ | धेरै सजिलो व्याख्या | भगवान् को हुनुहुन्छ, परम-सत्य को हुनुहुन्छ, धेरै सजिलो व्याख्या- मूल व्यक्ति | यो कृष्ण भावनामृत अभियान भनेको मूल व्यक्ति समक्ष जानको लागि हो | मूल व्यक्ति मृत हुनुहुन्न, किनकि उहाँ सबै कुराको स्रोत हुनुहुन्छ, त्यसैले सबै कार्यहरु राम्ररी संचालन हुँदैछन् | सूर्य उदाउँदैछ, चन्द्रमा उदाउँदैछ, मौसम परिवर्तन हुँदैछ, त्यसैले..... रात पछि दिन ठिक समयमा आउँछ | मूल व्यक्तिको शरीरका सम्पूर्ण कार्य राम्ररी संचालन हुँदैछन् | तिमीले कसरी भन्न सक्छौ कि भगवान् मृत हुनुहुन्छ ? जस्तै जब कुनै चिकित्सकले तिम्रो धड्कन जाँच गरेर तिम्रो मुटुले राम्ररी कार्य गरिरहेको छ भनेर पत्ता लगाउँछन् भने उनले घोषणा गर्दैनन् कि "यो व्यक्ति मृत छ |" उनले भन्छन्, "उनी जीवित छन् |" त्यसैगरी, यदि तिमी बुद्धिमान छौ भने, तिमीले ब्रह्माण्डीय शरीरको धड्कन अनुभव गर्न सक्छौ र यो राम्ररी कार्यरत छ | त्यसैले तिमीले कसरी भन्न सक्छौ कि भगवान् मृत हुनुहुन्छ ? भगवान् कहिल्यै मृत हुनुहुन्न | त्यो मूर्खको सिद्धान्त हो कि भगवान् मृत हुनुहुन्छ- बुद्धिहीन मानिसहरु, जीवित र मृत शरीरबीच भेद देख्न नसक्ने मानिसहरु | जोसँग एउटा शरीर जीवित छ कि मृत छ भनेर थाहा पाउने ज्ञान छैन, उसले कहिल्यै भन्दैन कि भगवान् मृत हुनुहुन्छ | तसर्थ भगवद्-गीतामा भनिएको छ, जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः (भ गी ४|९) "जुन बुद्धिमान मानिसले केवल बुझ्न सक्छ कि म कसरी जन्मंछु र म कसरी कार्य गर्छु," जन्म कर्म.... अब, यो जन्म र कर्म शब्द ख्याल गर | उहाँले कहिल्यै जन्म मृत्यु भन्नुहुँदैन | मृत्यु भनेको मर्नु | जुन वस्तु जन्मन्छ, त्यसको मृत्यु पनि हुन्छ | जे पनि | हामीसँग जन्मिएको वस्तु नमरेको कुनै अनुभव छैन | यो शरीर जन्मिएको छ; तसर्थ यो मर्नेछ | मृत्यु मेरो शरीरको जन्मसँगै जन्मन्छ | मेरो उमेर बढ्दैछ, मेरो उमेर भनेको म मर्दैछु | तर भगवद् गीताको यो श्लोकमा कृष्णले भन्नुहुन्छ, जन्म कर्म, तर उहाँले कहिल्यै "मेरो मृत्यु" भन्नुहुन्न | मृत्यु हुन सक्दैन | भगवान् शाश्वत हुनुहुन्छ | तिमी पनि मर्दैनौ | त्यो मलाई थाहा छैन | म केवल शरीर परिवर्तन गर्छु | यो कुरा बुझ्नुपर्छ | कृष्ण भावनाको विज्ञान एउटा ठुलो विज्ञान हो | यहाँ उल्लेख गरिएको छ... यो कुनै नयाँ कुरा होइन, यो भगवाद्-गीतामा उल्लेख गरिएको छ.... तिमीहरुमध्ये धेरैलाई भगवाद् गीताको बारेमा थाहा छ | भगवाद् गीतामा भनिएको छैन कि यो शरीरको मृत्यु पछि...... ठ्याक्क मृत्यु होइन - विनाश वा यो शरीरको अप्राकट्यपछि तिमी वा म मर्दैनौं | न हन्यते | न हन्यते भनेको "कहिले मर्दैन " अथवा "कहिल्यै नाश हुँदैन, " यो शरीरको नाश भएपछि पनि | हाम्रो अवस्था यस्तो छ |