NE/Prabhupada 0302 - मानिसहरु आत्मसमर्पण गर्न इच्छुक छैनन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0302 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0301 - सबभन्दा बुद्धिमान व्यक्तिहरु-उनीहरु नाच्दैछन्|0301|NE/Prabhupada 0303 - दिव्य, "तिमी पर हुन्छौ"|0303}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|renP2FAKkrs|मानिसहरु आत्मसमर्पण गर्न इच्छुक छैनन्<br />- Prabhupada 0302}}
{{youtube_right|C_azqKi7eNw|मानिसहरु आत्मसमर्पण गर्न इच्छुक छैनन्<br />- Prabhupada 0302}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681002LE.SEA_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681002LE.SEA_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


प्रभुपाद : त्यसैले हामी चैतन्य महाप्रभुको उपदेश पढिरहेका छौँ | हामीले हाम्रो अघिल्लो भेटबाट सुरु गरेका थियौँ, र हामी फेरी पढ्छौ | तिमी पढ्छौ ? हो |  
प्रभुपाद : हामी चैतन्य महाप्रभुको दिव्योपदेश पढ्दैछौँ | हामीले अघिल्लो भेटबाट सुरु गरेका थियौँ, र हामी फेरी पढ्नेछौँ | तिमी पढ्छौ ? हुन्छ |  


तमल कृष्ण :पेज २९, तर तिमीले कहाँ गएर सिद्ध्याको थियौ ?  
तमल कृष्ण :पेज २९, तर हजुरले कहाँसम्म सकाउनुभएको थियो ?  


प्रभुपाद : त्यो जहाँबाट पढे पनि हुन्छ, त्यत्ति हो | हो |
प्रभुपाद : जहाँबाट पढे पनि हुन्छ | हुन्छ |  


तमल कृष्ण : हुन्छ |"भगवद्-गीतामा हामीलाई अवगत गराईएको छ कि हाम्रो वास्तविक स्वभाव के हो भनेर व्यक्तिगत तत्व नै आत्मा हो | ऊ भौतिक तत्व होइन | त्यसैले आत्मा भएको नाताले परमात्माको अंश हो, परमसत्य भनेको सर्वच्चो पुरुषोत्तम भगवान | हामीले यो पनि सिक्छौँ कि शरण पर्ने, यो आत्माको कर्तव्य हो, अरुको लागि, अनिमात्रै खुसि हुनसक्छ | भागवाद गीतको अन्तिम सन्देशनै, आत्मा पूर्ण रुपमा परमात्मा सँग मिल्नु हो, कृष्णसँग, र त्यहि तरिकाबाट खुसि सत्क्ष्यात्कार गर्न सकिन्छ | यहाँ पनि चैतन्य महाप्रभु सनातन गोस्वमिको प्रश्नको उत्तर दिनुहुँदै छ, त्यहि सत्य कुरा | तर उँहालाई आत्माको केहि ज्ञान नदिकन जुन कुरा भगवाद गीतामा पहिल्यै दिईसकेको छ |"  
तमाल कृष्ण : हुन्छ |" भगवद्-गीतामा हामीलाई अवगत गराइएको छ कि हाम्रो वास्तविक प्रकृति, पृथक जीवको प्रकृति आत्मा हो | ऊ भौतिक तत्व होइन | त्यसैले आत्माको रुपमा परमात्मा, परमसत्य, परम पुरुषोत्तम भगवानको अंश हो | हामी पनि सिक्छौँ कि शरणागत हुनु आत्माको कर्तव्य हो, तबमात्र खुसी हुनसक्छ | भगवद्-गीतको अन्तिम सन्देश पनि यो छ कि आत्मा पूर्ण रुपमा परमात्मामा शरणागत हुनुपर्छ, कृष्णमा शरणागत हुनुपर्छ, र त्यसप्रक्रार खुसी अनुभव गर्नुपर्छ | यहाँ पनि चैतन्य महाप्रभुले सनातन गोस्वामीको प्रश्नको उत्तर दिंदै हुनुहुन्छ, उही कुरा दोहोर्याउँदै हुनुहुन्छ, तर गीतामा पहिल्यै दिइएको आत्मा सम्बन्धि जानकारी भने दिनुभएको छैन |"  


प्रभुपाद : हो | कुरा के हो भने, आत्माको मौलिक अवस्था भनेको के हो, जुन कुरा श्रीमद भागवतममा उल्लेख गरिएको छ | अब भागवत गीतको अन्तिम सन्देशमा कृष्ण भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भा गी १८|६६) उँहाले अर्जुनलाई धेरै योगअभ्याशको तरिका वर्णन गर्नुहुन्छ, सबै प्रकारको धार्मिक कर्मकाण्डको विधि, त्याग, र दार्शनिक कल्पना, शरीरको मौलिक अवस्था, आत्माको मौलिक अवस्था | सबैकुरा उँहाले भागवाद् गीतामा वर्णन गर्दै हुनुहुन्छ | र अन्तिममा उँहा अर्जुनलाई भन्नुँहुदै छ कि "प्यारो अर्जुन, किनकि तिमी मेरो नजिक र प्रिय छौ, त्यसैले म वैदिक ज्ञानको एकदम गोप्य ज्ञान भन्दै छु|" र हो त्यो ?"मेरो शरण पर |" त्यत्ति हो | मानिसहरु शरण पर्न मान्दैनन्; त्यसैले उसले धेरै कुरा सिक्नुपर्ने छ | जस्तै एउटा बच्चा, उसलाई आफ्नो पिता माताको शरण परेर खुसि हुन्छ | त्यहाँ शास्त्र पढ्नुको अर्थ छैन, कसरी खुसिसंग बाँच्ने भनेर | त्यो बच्चा पुर्णरुपमा मातापिताको समर्पणमा छ त्यसैले खुसि छ | सजिलो दर्शन हो | किनकि हामि सभ्यताको स्थरमा प्रगति गरिरहेका छौँ, ज्ञानमा, त्यसैले हामीले यो दर्शन एकदम गाह्रो शव्दमा बुझ्न चाहन्छौँ | त्यत्ति हो | त्यसैले यदि तिमीलाई यस्तो गाह्रो शब्द सिक्न मन छ भने, कृष्ण चेतनाको यो अभियान अपुग छैन | हामीसँग धेरै सिद्धान्तको चांग छन् | तर यदि तिमीले यो सामान्य तरिका अपनायौँ भने, हामीले ... भगवान महान हुनुहुन्छ र हामी उँहाको अंश हौँ ; त्यसैले मेरो कर्तब्य हो कि उँहाको शरण परेर सेवा गर्ने | त्यत्ति हो | त्यसैले चैतन्य महाप्रभुले, अरु मौलिक अवस्थाको, दर्शन, ज्ञानको कुरो नगरिकन, धेरै योग, र अन्य कुरा नगरिकन, उँहा भन्नुहुन्छ कि जीवको मौलिक सिद्धान्त भनेकै, परमपूर्णको सेवा गर्नु हो | त्यो हो ... त्यो चैतन्य महाप्रभुको प्रारम्भको शिक्षा हो | त्यो भनेको जहाँ भगवद गीतको अन्त्य हुन्छ, चैतन्य महाप्रभु त्यहिँबाट सुरु गर्नुहुन्छ |  
प्रभुपाद : हो | मुख्य कुरा भनेको, आत्माको मौलिक अवस्थाको जानकारी विस्तृत रुपमा श्रीमद् भगवद्-गीतामा दिइएको छ | भगवद्-गीतको अन्तिम सन्देशमा कृष्ण भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज ([[vanisource:bg 18.66|भ गी १८|६६]]) | उहाँले अर्जुनलाई विभिन्न योगाभ्यासको शिक्षा दिनुहुन्छ, सबै प्रकारको धार्मिक कर्मकाण्डको विधि, त्याग, र दार्शनिक कल्पनाको शिक्षा दिनुहुन्छ, शरीरको मौलिक अवस्था, आत्माको मौलिक अवस्थाको शिक्षा दिनुहुन्छ | सबैकुरा उहाँले भगवद् गीतामा वर्णन गर्नुभएको छ | र अन्तिममा उहाँअर्जुनलाई भन्नुहुन्छ "प्रिय अर्जुन, तिमी मेरो आत्मीय र प्रिय मित्र भएको कारण तिमीलाई वैदिक ज्ञानको सबभन्दा गोप्य ज्ञान भन्छु |" र त्यो के हो? "ममा शरणागत होऊ |" त्यति हो | मानिसहरु शरणागत हुन मान्दैनन्; त्यसैले उनीहरुले धेरै कुरा सिक्नुपर्छ | जस्तै एउटा बच्चा, उसमा केवल आफ्ना माता-पितामा शरणागत हुने भाव हुन्छ, ऊ त्यतिमा खुसी हुन्छ | कसरी खुसीसाथ बाँच्ने भनेर दर्शन अध्ययनको कुनै आवश्यकता छैन | त्यो बच्चा पूर्णरुपमा मातापितामा निर्भर हुन्छ र खुसी हुन्छ | सजिलो दर्शन | तर हामी सभ्यता एवं ज्ञानमा विकसित भएको कारण हामी यो दर्शन धेरै शब्दको खेलद्वारा बुझ्न चाहन्छौँ | त्यति हो | यदि तिमीलाई शब्दको खेल सिक्ने इच्छा छ भने कृष्ण भावनामृत अभियानमा त्यसको कमी छैन | हामीसँग धेरै सिद्धान्त सम्बन्धि पुस्तकहरु छन् | तर यदि तिमीले यो सजिलो प्रकृय अपनाउँछौ भने.... भगवान् महान हुनुहुन्छ र हामी अंश हौँ; तसर्थ हाम्रो कर्तव्य भनेको भगवानमा शरणागत हुनु र उहाँको सेवा गर्नु हो | त्यति हो | चैतन्य महाप्रभुले, मौलिक अवस्था, दर्शन, ज्ञान सम्बन्धि चर्चा नगरिकन, अन्य धेरै विषय, योग प्रणाली सम्बन्धि चर्चा नगरिकन, उहाँ तत्काल सुरु गर्नुहुन्छ कि जीवको मौलिक अवस्था भनेको परमपूर्णको सेवा गर्नु हो | त्यो चैतन्य महाप्रभुको प्रारम्भिक शिक्षा हो | त्यो भनेको जहाँ भगवद् गीतको अन्त्य हुन्छ, त्यहाँबाट चैतन्य महाप्रभुले सुरुवात गर्नुहुन्छ |  


प्रभुपाद : हो | अगाडी बढ |  
अगाडि बढ |  


तमल कृष्ण : "उँहा त्यहाँबाट सुरु गर्नुहुन्छ जहाँ कृष्णले आफ्नो शिक्षा रोक्नु भएको थियो महान महान भक्तहरुले यो कुरा स्वीकार गर्नुहुन्छ कि चैतन्य महाप्रभु नै कृष्ण हुनुहुन्छ भनेर, जुन ठाउँमा उँहाले आफ्नो ज्ञान रोक्नुभएको थियो भागवाद गीतामा, उँहा त्यहि ठाउँबाट सनातन गोस्वामीलाई शिक्षा दिन सुरु गर्नुहुन्छ | उँहाले सनातन गोस्वमिलाई भन्नु हुन्छ,'तिम्रो मौलिक अवस्था भनेको तिमी एक शुद्द आत्मा हौ | यो भौतिक शरीर तिम्रो परिचय होइन, न नै तिम्रो यो मन वास्तविक परिचय हो, न त तिम्रो बुद्धिनै हो, नत अहंकार नै तिम्रो वस्तविक परिचय हो | तिम्रो परिचय भनेको तिमी कृष्णको नित्य दास हौ |"  
तमाल कृष्ण : "उहाँ त्यहाँबाट सुरु गर्नुहुन्छ जहाँ कृष्णले आफ्नो शिक्षा रोक्नुभएको थियो | महान भक्तहरुले यो कुरा स्वीकार गर्नुहुन्छ कि चैतन्य महाप्रभु स्वयं कृष्ण हुनुहुन्छ र उहाँले गीतामा आफ्नो ज्ञान जहाँ रोक्नुभयो, त्यहींबाट उहाँले सनातन गोस्वामीलाई शिक्षा दिन सुरु गर्नुहुन्छ | उहाँले सनातन गोस्वामीलाई भन्नुभयो,'तिम्रो मौलिक अवस्था भनेको तिमी एक शुद्ध आत्मा हौ | यो भौतिक शरीर तिम्रो वास्तविक परिचय होइन, न तिम्रो मन वास्तविक परिचय हो, न त तिम्रो बुद्धि नै हो, न त अहंकार तिम्रो वस्तविक परिचय हो | तिम्रो परिचय भनेको तिमी भगवान् कृष्णको नित्य दास हौ |"  


प्रभुपाद : यहाँ केहि महत्वपूर्ण कुरा छ, कि यो आत्मा सत्क्ष्यातकारमा, तिनीहरु हो भौतिक स्तरमा छन्, तिनीहरु यो सोच्चछन् कि,"म यो शरीर हुँ |" म यो शरीर हुँ, शरीर भनेको इन्द्रिय | त्यसैले मेरो तृप्ति भनेको इन्द्रियको तृप्ति हो | यो स्थूल स्तरको सात्क्ष्यातकार हो | यो शरीर पनि आफू हुँ | यो शरीर आफू, मन आफू , आत्मा आफू | आफू, उस्तै | शरीर, मन र आत्मा, सबै छन् ... तिनता चाहिँ आफू हो | र अहिले स्थूल अवस्थाको हाम्रो जीवनमा, हामी सोच्छौँ कि यो शरीर नै हामी हौँ भनेर | र सुक्ष्म स्तरमा हामी सोच्छौँ कि हामी मन र अहंकार हौँ भनेर | तर वस्तवमा, आफू यो शरिरभन्दा पर छ, मनभन्दा पर, अहंकार भन्दा पर | त्यो हो अवस्थामा | जो शारीरिक चेतनाको स्तरमा सत्क्ष्यातकार छ भने, तिनीहरु भौतिकतावादी हुन् | र जो मन र बुद्धिको स्तरमा छन्, उनीहरु दार्शनिक र कवि हुन्छन् | तिनीहरु हामीलाई दर्शन दिदैँ छन्, हामीलाई केहि ज्ञान दिन खोज्दै छन्, तर तिनीहरुको धारणा गलत छ | जब तिमी अध्यात्मिक स्तरको सत्क्ष्यातकारसम्म आइपुग्छौ, अनि यसलाई भक्ति भनिन्छ | यो चैतन्य महाप्रभुले वर्णन गर्नुभएको |
प्रभुपाद : यहाँ केहि महत्वपूर्ण कुरा छ, कि हाम्रो आत्मा साक्षात्कारमा, जो भौतिक स्तरमा बाँधिएका छन्, तिनीहरु सोच्छन् कि,"म यो शरीर हुँ |" म यो शरीर हुँ, शरीर भनेको इन्द्रियहरु | त्यसैले मेरो सन्तुष्टि भनेको इन्द्रियहरुको सन्तुष्टि हो | यो आत्म-साक्षात्कारको सबभन्दा स्थुल स्तर हो | यो शरीर पनि एउटा परिचय हो | शरीर एउटा परिचय हो, मन एउटा परिचय हो र आत्मा पनि एउटा परिचय हो | आफ्नो परिचय, पर्यायवाची | शरीर, मन र आत्मा, सबै... ती तीनलाई आफ्नो परिचयको रुपमा लिइन्छ | हाम्रो जीवनको सबभन्दा स्थूल स्तरमा हामी आफुलाई शरीर ठान्छौं | र सुक्ष्म स्तरमा हामी आफुलाई मन र बुद्धि ठान्छौं | तर वास्तवमा, हाम्रो परिचय यो शरीर, मन र बुद्धिभन्दा पर छ | त्यस्तो अवस्था छ | जो आत्म-साक्षात्कारको भौतिक अवधारणामा अवस्थित छन्, तिनीहरु भौतिकवादी हुन् | र जो मन र बुद्धिको अवधारणामा छन्, तिनीहरु दार्शनिक र कवि हुन् | तिनीहरु दर्शन दिंदैछन्, वा हामीलाई कवितामा केहि ज्ञान दिंदैछन्, तर तिनीहरुको धारणा गलत छ | जब तिमी आध्यात्मिक स्तरमा पुग्छौ, तब त्यसलाई भक्ति भनिन्छ | यो चैतन्य महाप्रभुले वर्णन गर्नुभएको हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:13, 29 January 2021



Lecture -- Seattle, October 2, 1968


प्रभुपाद : हामी चैतन्य महाप्रभुको दिव्योपदेश पढ्दैछौँ | हामीले अघिल्लो भेटबाट सुरु गरेका थियौँ, र हामी फेरी पढ्नेछौँ | तिमी पढ्छौ ? हुन्छ |

तमल कृष्ण :पेज २९, तर हजुरले कहाँसम्म सकाउनुभएको थियो ?

प्रभुपाद : जहाँबाट पढे पनि हुन्छ | हुन्छ |

तमाल कृष्ण : हुन्छ |" भगवद्-गीतामा हामीलाई अवगत गराइएको छ कि हाम्रो वास्तविक प्रकृति, र पृथक जीवको प्रकृति आत्मा हो | ऊ भौतिक तत्व होइन | त्यसैले आत्माको रुपमा ऊ परमात्मा, परमसत्य, परम पुरुषोत्तम भगवानको अंश हो | हामी पनि सिक्छौँ कि शरणागत हुनु आत्माको कर्तव्य हो, तबमात्र ऊ खुसी हुनसक्छ | भगवद्-गीतको अन्तिम सन्देश पनि यो छ कि आत्मा पूर्ण रुपमा परमात्मामा शरणागत हुनुपर्छ, कृष्णमा शरणागत हुनुपर्छ, र त्यसप्रक्रार खुसी अनुभव गर्नुपर्छ | यहाँ पनि चैतन्य महाप्रभुले सनातन गोस्वामीको प्रश्नको उत्तर दिंदै हुनुहुन्छ, उही कुरा दोहोर्याउँदै हुनुहुन्छ, तर गीतामा पहिल्यै दिइएको आत्मा सम्बन्धि जानकारी भने दिनुभएको छैन |"

प्रभुपाद : हो | मुख्य कुरा भनेको, आत्माको मौलिक अवस्थाको जानकारी विस्तृत रुपमा श्रीमद् भगवद्-गीतामा दिइएको छ | भगवद्-गीतको अन्तिम सन्देशमा कृष्ण भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | उहाँले अर्जुनलाई विभिन्न योगाभ्यासको शिक्षा दिनुहुन्छ, सबै प्रकारको धार्मिक कर्मकाण्डको विधि, त्याग, र दार्शनिक कल्पनाको शिक्षा दिनुहुन्छ, शरीरको मौलिक अवस्था, आत्माको मौलिक अवस्थाको शिक्षा दिनुहुन्छ | सबैकुरा उहाँले भगवद् गीतामा वर्णन गर्नुभएको छ | र अन्तिममा उहाँअर्जुनलाई भन्नुहुन्छ "प्रिय अर्जुन, तिमी मेरो आत्मीय र प्रिय मित्र भएको कारण म तिमीलाई वैदिक ज्ञानको सबभन्दा गोप्य ज्ञान भन्छु |" र त्यो के हो? "ममा शरणागत होऊ |" त्यति हो | मानिसहरु शरणागत हुन मान्दैनन्; त्यसैले उनीहरुले धेरै कुरा सिक्नुपर्छ | जस्तै एउटा बच्चा, उसमा केवल आफ्ना माता-पितामा शरणागत हुने भाव हुन्छ, ऊ त्यतिमा खुसी हुन्छ | कसरी खुसीसाथ बाँच्ने भनेर दर्शन अध्ययनको कुनै आवश्यकता छैन | त्यो बच्चा पूर्णरुपमा मातापितामा निर्भर हुन्छ र ऊ खुसी हुन्छ | सजिलो दर्शन | तर हामी सभ्यता एवं ज्ञानमा विकसित भएको कारण हामी यो दर्शन धेरै शब्दको खेलद्वारा बुझ्न चाहन्छौँ | त्यति हो | यदि तिमीलाई शब्दको खेल सिक्ने इच्छा छ भने कृष्ण भावनामृत अभियानमा त्यसको कमी छैन | हामीसँग धेरै सिद्धान्त सम्बन्धि पुस्तकहरु छन् | तर यदि तिमीले यो सजिलो प्रकृय अपनाउँछौ भने.... भगवान् महान हुनुहुन्छ र हामी अंश हौँ; तसर्थ हाम्रो कर्तव्य भनेको भगवानमा शरणागत हुनु र उहाँको सेवा गर्नु हो | त्यति हो | चैतन्य महाप्रभुले, मौलिक अवस्था, दर्शन, ज्ञान सम्बन्धि चर्चा नगरिकन, अन्य धेरै विषय, योग प्रणाली सम्बन्धि चर्चा नगरिकन, उहाँ तत्काल सुरु गर्नुहुन्छ कि जीवको मौलिक अवस्था भनेको परमपूर्णको सेवा गर्नु हो | त्यो चैतन्य महाप्रभुको प्रारम्भिक शिक्षा हो | त्यो भनेको जहाँ भगवद् गीतको अन्त्य हुन्छ, त्यहाँबाट चैतन्य महाप्रभुले सुरुवात गर्नुहुन्छ |

अगाडि बढ |

तमाल कृष्ण : "उहाँ त्यहाँबाट सुरु गर्नुहुन्छ जहाँ कृष्णले आफ्नो शिक्षा रोक्नुभएको थियो | महान भक्तहरुले यो कुरा स्वीकार गर्नुहुन्छ कि चैतन्य महाप्रभु स्वयं कृष्ण हुनुहुन्छ र उहाँले गीतामा आफ्नो ज्ञान जहाँ रोक्नुभयो, त्यहींबाट उहाँले सनातन गोस्वामीलाई शिक्षा दिन सुरु गर्नुहुन्छ | उहाँले सनातन गोस्वामीलाई भन्नुभयो,'तिम्रो मौलिक अवस्था भनेको तिमी एक शुद्ध आत्मा हौ | यो भौतिक शरीर तिम्रो वास्तविक परिचय होइन, न त तिम्रो मन वास्तविक परिचय हो, न त तिम्रो बुद्धि नै हो, न त अहंकार तिम्रो वस्तविक परिचय हो | तिम्रो परिचय भनेको तिमी भगवान् कृष्णको नित्य दास हौ |"

प्रभुपाद : यहाँ केहि महत्वपूर्ण कुरा छ, कि हाम्रो आत्मा साक्षात्कारमा, जो भौतिक स्तरमा बाँधिएका छन्, तिनीहरु सोच्छन् कि,"म यो शरीर हुँ |" म यो शरीर हुँ, शरीर भनेको इन्द्रियहरु | त्यसैले मेरो सन्तुष्टि भनेको इन्द्रियहरुको सन्तुष्टि हो | यो आत्म-साक्षात्कारको सबभन्दा स्थुल स्तर हो | यो शरीर पनि एउटा परिचय हो | शरीर एउटा परिचय हो, मन एउटा परिचय हो र आत्मा पनि एउटा परिचय हो | आफ्नो परिचय, पर्यायवाची | शरीर, मन र आत्मा, सबै... ती तीनलाई आफ्नो परिचयको रुपमा लिइन्छ | हाम्रो जीवनको सबभन्दा स्थूल स्तरमा हामी आफुलाई शरीर ठान्छौं | र सुक्ष्म स्तरमा हामी आफुलाई मन र बुद्धि ठान्छौं | तर वास्तवमा, हाम्रो परिचय यो शरीर, मन र बुद्धिभन्दा पर छ | त्यस्तो अवस्था छ | जो आत्म-साक्षात्कारको भौतिक अवधारणामा अवस्थित छन्, तिनीहरु भौतिकवादी हुन् | र जो मन र बुद्धिको अवधारणामा छन्, तिनीहरु दार्शनिक र कवि हुन् | तिनीहरु दर्शन दिंदैछन्, वा हामीलाई कवितामा केहि ज्ञान दिंदैछन्, तर तिनीहरुको धारणा गलत छ | जब तिमी आध्यात्मिक स्तरमा पुग्छौ, तब त्यसलाई भक्ति भनिन्छ | यो चैतन्य महाप्रभुले वर्णन गर्नुभएको हो |