NE/Prabhupada 0304 - मायाले परम-पूर्णलाई ढाक्न सक्दिनन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0304 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0303 - दिव्य, "तिमी पर हुन्छौ"|0303|NE/Prabhupada 0305 - हामी भन्छौं कि भगवान् मृत हुनुहुन्छ । हामीले यो भ्रमबाट आफ्नो आँखा खोल्नुपर्छ|0305}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|F2EPtTEZvCM|मायाले परम-पूर्णलाई ढाक्न सक्दिनन्<br />- Prabhupada 0304 }}
{{youtube_right|6qEL-hVwcOI|मायाले परम-पूर्णलाई ढाक्न सक्दिनन्<br />- Prabhupada 0304 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681002LE.SEA_clip5.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681002LE.SEA_clip5.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
प्रभुपाद : अगाडि बढ |


प्रभुपाद : अघि बढ |  
तमाल कृष्ण : "यो एकैसाथ हुने समानता र भिन्नता सधैं विद्यमान हुन्छ, जीवात्मा र परमात्माबीचको सम्बन्धमा |"


तमल कृष्ण : " यो एकपछि अर्को एकाकार हुने र फरक हुने सम्बन्धमा सधैँ रहिरहन्छ बिशेष गरेर जीवात्मा र परमात्मा संग |"
प्रभुपाद: यो एकैसाथ हुने समानता भिन्नता, उही जमिनको उदाहरण लिऊ | कसैले भन्छ, "ओहो, मैले देखें कि त्यो भाग पानी हो |" र कसैले भन्छ,"होइन | मैले देखें कि त्यहि भाग जमिन हो |" त्यसैले एकैसाथ समानता भिन्नता | हाम्रो स्तर... हामी जीवात्मा हौँ र कृष्ण, भगवान्..... उहाँ पूर्ण आत्मा हुनुहुन्छ र म उक्त आत्माको अंश हुँ | जस्तै सूर्य, सूर्य परिधि , र सूर्यकिरण, अणुको चम्किने तत्वहरु पनि सूर्य किरण हुन् | त्यो अणुको तत्वहरुको समिश्रणले हामीलाई सूर्यकिरण दिंदैछन् | हामी पनि सूर्यका अणुहरु जस्तै चम्किंदैछौँ, तर हामी पूर्ण सूर्य समान छैनौं | चम्किने तत्वहरुको परिमाण सूर्य परिधि समान छैन, तर गुणको हिसाबले त्यो समान छ | त्यसैगरी, हामी जीवात्माहरु, हामी परमात्मा, कृष्ण वा भगवानका अणु अंश हौँ | तसर्थ हामी पनि चम्किन्छौँ | हाम्रो गुण पनि समान छ | जस्तै सुनको सानो अंश पनि सुन नै हुन्छ | त्यो फलाम हुँदैन | त्यसैगरी, हामी जीवात्मा हौँ ; त्यसैले हामी समान हुन्छौं | तर म सुक्ष्म भएको कारण.... जस्तै उही उदाहरण | तटस्थ शक्ति धेरै सानो भएको कारण यो कहिले पानीले ढाकिन्छ | तर जमिनको ठुलो भाग पानीरहित हुन्छ | त्यसैगरी, मायाले पनि सुक्ष्म अंश रुपी आत्मालाई ढाक्न सक्छिन्, तर मायाले परम तत्वलाई ढाक्न सक्दिनन् | जस्तै उही उदाहरण, आकाश, सूर्यको किरण | सूर्य किरण, सूर्यको सानो अंश बादलले ढाकेको हुन्छ | तर यदि तिमी हवाईजहाज वा जेट प्लेन चढेर बादल माथि पुग्छौ भने तिमीले सूर्यलाई बादलले ढाकेको छैन भनेर देख्नेछौ | बादलले सूर्यलाई ढाक्न सक्दैन | त्यसैगरी, मायाले परम-पूर्णलाई ढाक्न सक्दिनन् | मायाले ब्रह्मका सानो अंशलाई मात्र ढाक्न सक्छिन् | मायावादी सिद्धान्तमा भनिन्छ कि : "म अहिले मायाले ढाकिएको छु | जब म मुक्त हुन्छु, म पूर्णसँग एकाकार हुन्छु ..." हामी पूर्णसँग उही रुमा एक छौँ | जस्तै सूर्यको किरण र सूर्य परिधिको गुणमा कुनै भिन्नता छैन | जहाँ सूर्य हुन्छ, त्यहाँ सूर्य किरण हुन्छ, तर सानो अंशहरु, सूर्यका अंशहरु कहिल्यै पनि सूर्यको परिधिसँग समान हुन सक्दैनन् | त्यो कुरा चैतन्य महाप्रभुले यस अध्यायमा वर्णन गर्नुभएको छ |
 
प्रभुपाद: यो समकालिक एक व्यग्ल्यै, जस्तै जमिनको उदाहरण लिऊ | कोसैले भन्छ, ", मैले पानीको भाग देँखे |" र कोसैले भन्छ,"होइन | मैले त्यहि जमिनको भाग देँखे |" त्यसैले समकालिक एक र फरक | समकालिक एक फरक | हाम्रो स्तर भनेको ... किनकि हामी जीवात्मा हौँ र कृष्ण, भगवान, आत्मा ... उँहा पुरै आत्मा हुनुहुन्छ र म त्यसको टुक्रा हुँ | जस्तै सूर्य, सूर्य परिधि , र सूर्यकिरण, अणुको चम्किने तत्वहरु, तिनीहरुलाई पनि सुर्य किरण भनिन्छ | त्यो अणुको तत्वहरु मिलेर हामीलाई सूर्यकिरण दिईरहेका छन् | त्यसैले हामी पनि सूर्य परिधि जस्तै चम्कीरहेका छौँ, तर हामी पूर्ण सूर्य जत्तिको छैनौ | चम्किने तत्वहरु, सुर्य परिधिसमान छैनन्, तर गुणको हिसाबमा त्यो एकै छ | त्यसैले, हामी जीवात्मा, हामी परमात्माको तुलनामा एकदम तुच्छ छौँ, कृष्ण अथवा भगवान | त्यसैले हामी पनि चम्किन्छौँ | हामी त्यहि गुणको हौँ | जस्तै सुनको सानो अंश नि सुन नै हो | त्यो फलाम होइन | त्यसैगरी, हामी जीवात्मा हौँ ; त्यसैले हामी एक हौँ | तर किनकि एकदम सानो छु .... जस्तै | बहिरंगा शक्ति धेरै सानो भएकोले, कहिले कहिँ त्यो पानीले ढाकिन सक्छ | तर जमिनको धेरै भाग, जुन पानी बिना छ | त्यसैगरी मायाले नि त्यो सानो जिवात्मको तत्वलाई ढाक्न सक्छ, तर मायाले परम तत्वलाई ढाक्न सक्दैन | जस्तै एउटा उदाहरण, आकाश, सूर्यको किरण | सूर्य किरण, सुर्यको सानो भाग, वादलले ढाकिएको हुन्छ | तर यदि तिमी एरोप्लेन, जेट प्लेन, चढेर वादल माथि पुग्यौ भने, तिमीले वादल बिनाको सूर्य देख्नेछौ | वादलले पुरै सुर्य छेक्न सक्दैन | त्यसैगरी, मायाले नि परमपूर्णलाई छेक्न सक्दैन | मायाले सानो तिनो तत्वलाई मात्र ढाक्न सक्छ | मायावादी सिद्धान्त भन्छ कि : "म अहिले मायाले ढाकिएको छु | जब म मुक्त हुन्छु, म पूर्णसंग एकाकार हुन्छु ..." हामी यसैनि पूर्णसंग एकाकार छौँ | जस्तै सूर्यको किरण र सूर्य परिधि,त्यहाँ गुणको तुलनामा केहि फरक छैन | जहाँ सूर्य , त्यहाँ सूर्य किरण , तर सानो तत्वाहरु, सूर्यको तत्वहरु, कहिल्यै पनि सूर्यको परिधिसंग समान हुन सक्दैन | त्यो चैतन्य महाप्रभुले यो अध्यायमा वर्णन गर्नु भएको छ |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:13, 29 January 2021



Lecture -- Seattle, October 2, 1968

प्रभुपाद : अगाडि बढ |

तमाल कृष्ण : "यो एकैसाथ हुने समानता र भिन्नता सधैं विद्यमान हुन्छ, जीवात्मा र परमात्माबीचको सम्बन्धमा |"

प्रभुपाद: यो एकैसाथ हुने समानता र भिन्नता, उही जमिनको उदाहरण लिऊ | कसैले भन्छ, "ओहो, मैले देखें कि त्यो भाग पानी हो |" र कसैले भन्छ,"होइन | मैले देखें कि त्यहि भाग जमिन हो |" त्यसैले एकैसाथ समानता र भिन्नता | हाम्रो स्तर... हामी जीवात्मा हौँ र कृष्ण, भगवान्..... उहाँ पूर्ण आत्मा हुनुहुन्छ र म उक्त आत्माको अंश हुँ | जस्तै सूर्य, सूर्य परिधि , र सूर्यकिरण, अणुको चम्किने तत्वहरु पनि सूर्य किरण हुन् | त्यो अणुको तत्वहरुको समिश्रणले हामीलाई सूर्यकिरण दिंदैछन् | हामी पनि सूर्यका अणुहरु जस्तै चम्किंदैछौँ, तर हामी पूर्ण सूर्य समान छैनौं | चम्किने तत्वहरुको परिमाण सूर्य परिधि समान छैन, तर गुणको हिसाबले त्यो समान छ | त्यसैगरी, हामी जीवात्माहरु, हामी परमात्मा, कृष्ण वा भगवानका अणु अंश हौँ | तसर्थ हामी पनि चम्किन्छौँ | हाम्रो गुण पनि समान छ | जस्तै सुनको सानो अंश पनि सुन नै हुन्छ | त्यो फलाम हुँदैन | त्यसैगरी, हामी जीवात्मा हौँ ; त्यसैले हामी समान हुन्छौं | तर म सुक्ष्म भएको कारण.... जस्तै उही उदाहरण | तटस्थ शक्ति धेरै सानो भएको कारण यो कहिले पानीले ढाकिन्छ | तर जमिनको ठुलो भाग पानीरहित हुन्छ | त्यसैगरी, मायाले पनि सुक्ष्म अंश रुपी आत्मालाई ढाक्न सक्छिन्, तर मायाले परम तत्वलाई ढाक्न सक्दिनन् | जस्तै उही उदाहरण, आकाश, सूर्यको किरण | सूर्य किरण, सूर्यको सानो अंश बादलले ढाकेको हुन्छ | तर यदि तिमी हवाईजहाज वा जेट प्लेन चढेर बादल माथि पुग्छौ भने तिमीले सूर्यलाई बादलले ढाकेको छैन भनेर देख्नेछौ | बादलले सूर्यलाई ढाक्न सक्दैन | त्यसैगरी, मायाले परम-पूर्णलाई ढाक्न सक्दिनन् | मायाले ब्रह्मका सानो अंशलाई मात्र ढाक्न सक्छिन् | मायावादी सिद्धान्तमा भनिन्छ कि : "म अहिले मायाले ढाकिएको छु | जब म मुक्त हुन्छु, म पूर्णसँग एकाकार हुन्छु ..." हामी पूर्णसँग उही रुमा एक छौँ | जस्तै सूर्यको किरण र सूर्य परिधिको गुणमा कुनै भिन्नता छैन | जहाँ सूर्य हुन्छ, त्यहाँ सूर्य किरण हुन्छ, तर सानो अंशहरु, सूर्यका अंशहरु कहिल्यै पनि सूर्यको परिधिसँग समान हुन सक्दैनन् | त्यो कुरा चैतन्य महाप्रभुले यस अध्यायमा वर्णन गर्नुभएको छ |