NE/Prabhupada 0306 - हामीले आफ्नो सन्देहपूर्ण प्रश्न प्रस्तुत गर्नुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0306 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0305 - हामी भन्छौं कि भगवान् मृत हुनुहुन्छ । हामीले यो भ्रमबाट आफ्नो आँखा खोल्नुपर्छ|0305|NE/Prabhupada 0307 -कृष्णको बारेमा स्मरण गर्नेमात्र होइन, तर कृष्णको लागि कार्य गर्ने, कृष्णलाई महशुस गर्ने|0307}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|poimIhdRMes|हामीले आफ्नो सन्देहपूर्ण प्रश्न प्रस्तुत गर्नुपर्छ<br/>- Prabhupada 0306 }}
{{youtube_right|2A9UE8PE0kI|हामीले आफ्नो सन्देहपूर्ण प्रश्न प्रस्तुत गर्नुपर्छ<br/>- Prabhupada 0306 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681002LE.SEA_clip7.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681002LE.SEA_clip7.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->

प्रभुपाद : त्यसैले केहि प्रश्न ? सर्वप्रथम दर्शकस्रोता बाट | हामी प्रश्न चाहन्छौँ, यदि तिमीहरुसंग केहि प्रश्न छ भने, सोध्न सक्छौ | तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया (भा गि ४|३४)| सबै कुराहरु, यदि तिमीलाई बुझ्न मन छ भने, हामीले हाम्रो जिज्ञासा प्रस्तुत गरेर बुझ्नुपर्छ | बुज्यौ | हो ?  
प्रभुपाद : कुनै प्रश्न ? सर्वप्रथम दर्शकबाट | हामी प्रश्न चाहन्छौँ, यदि तिमीहरुसँग कुनै प्रश्न छ भने सोध्न सक्छौ | तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया ([[vanisource:bg 4.34|भ गी ४|३४]]) | सबै कुराहरु, यदि हामी बुझ्नको लागि गम्भीर छौं भने हामीले आफ्ना सन्देहपूर्ण प्रश्नहरु प्रस्तुत गर्नुपर्छ र त्यसपछि बुझ्नुपर्छ | भन ?  

युवक मान्छे : मान्छेले यो संसार भन्दा बाहिरको चेतना प्राप्त गर्न सक्छ ? अथवा, के कोसैले यस्तो यो संसार बाहिरको ध्वनिसँग संवाद गर्न सक्छ ? जुन चाहिँ आवाज जस्तो छ ? जस्तै ऊँ को स्तर सम्म पुग्नको लागि | त्यहाँ केहि संवाद छ ? तपाई म बीच केहि बुझाई, म आफै र मेरो भाई, अरु, हामी सबै ? त्यहाँ केहि महशुस कि हामी .... के त्यो आवाज "दोंग ", "औंग |" आउँछ ? मौखिक कुराभन्दा अरु केहि त्यस्तो कुरा छ ? कुरा ?  
युवा: के शब्दभन्दा परको चेतना प्राप्त गर्न सकिन्छ ? अथवा, मैले भन्न सक्छु, के यस्तो संवाद छ जुन शब्द होइन तर एउटा ध्वनि हो, जुन आवाजजस्तै हुन्छ ? हुन सक्छ ॐको स्तरसम्म पुग्नु | के कुनै संवाद, जुन हजुर मैले बुझ्न सक्छौं, मैले र मेरो भाईले बुझ्न सक्छौं, अरु सबैले बुझ्न सक्छौं ? के कुनै अनुभव जहाँ हामी.... के यो आवाज "डोंग," "औंग" जस्तै सुनिन्छ ? के शब्दभन्दा पर पनि केही छ ? वार्तालापभन्दा पर ?  

प्रभुपाद : हो, यो हरे कृष्ण |  
प्रभुपाद : , यो हरे कृष्ण |  

युवक मान्छे : हरे कृष्ण |  
युवा: हरे कृष्ण |  

प्रभुपाद : हो |  
प्रभुपाद : हो |  

युवक मान्छे: तपाईं विस्तृत गर्न सक्नुहुन्छ ? तपाईं वर्णन गर्न सक्नुहुन्छ कि यो कसरी हुन सक्छ ? यो सधै कसरी हुन सक्छ ? मान्छे नभएर, अंग्रेजी नबोलेर, अथवा अरु भाषा नबोलेर ? कसरी त्यो एउटी भाषा बोल्ने ?
युवा: के हजुरले यसलाई विस्तृत रुपमा बताउन सक्नुहुन्छ ? के हजुरले भन्न सक्नुहुन्छ कि यो कसरी हुन सक्छ ? यो सधैं कसरी हुन सक्छ ? मान्छे नभएर, अंग्रेजी नबोलेर, अथवा अरु भाषा नबोलेर ? त्यो एउटा भाषा कसरी बोल्न सकिन्छ ?  

प्रभुपाद : ठिक छ, आवाज त जुनै भाषामा पनि ध्वनि निकाल्न सकिन्छ | हरे कृष्ण संस्कृतमा हुनुपर्छ भन्ने छैन | तिमीले यो आवाजलाई अंग्रेजी शुरमा पनि उच्चारण गर्न सक्छौ "हरे कृष्ण " त्यहाँ केहि अफ्ठ्यारो छ ? यी केटाहरु, यिनीहरु पनि हरेकृष्ण भन्दै छन् | त्यसैले त्यहाँ केहि गाह्रो हुँदैन | त्यो आवाजको तरङ्गमा भर पर्छ | यो होइनकि कोसले गयो | जस्तै हार्मोनियम, यदि तिमीले छोयोउ भने त्यहाँ "डुंग " आवाज आउँछ|" त्यो मान्छे अमेरिकन होस् या त इंडियाको होस, यसले हार्मोनियम बजाउनुमा केहि फरक गर्दैन अथवा हिन्दु अथवा मुस्लिमले बजाए पनि आवाज भनेको आवाज हो | त्यसैगरी यो हार्मोनियम, हरे कृष्ण, तिमीले बोल्नासाथ आवाज आउँछ | त्यो हो | हो ?  
प्रभुपाद: कुनै पनि भाषामा आवाज निकाल्न सकिन्छ | यो होइन कि हरे कृष्ण संस्कृतमा मात्र भन्नुपर्छ | तिमीले अंग्रेजीमा पनि उच्चारण गर्न सक्छौ "हरे कृष्ण" | के कुनै कठिनाइ छ ? यी युवाहरु पनि हरे कृष्ण भन्दैछन् | यहाँ कुनै कठिनाइ छैन | मुख्य कुरा आवाज हो | यो मतलब हुँदैन कि कसले आवाज निकाल्दैछ | जस्तै, यदि तिमीले हार्मोनियम बजायौ भने "डुंग " आवाज आउँछ | यो मतलब हुँदैन कि अमेरिकीले बजायो वा एउटा भारतीयले बजायो वा हिन्दुले बजायो वा मुस्लिमले बजायो, आवाज भनेको आवाज हो | त्यसैगरी यो हार्मोनियम, हरे कृष्ण, तिमीले बोल्नासाथ आवाज आउँछ | त्यति हो | हँ ?

युवक मान्छे(२): तपाईं एक्लै बसेर ध्यान गर्न सक्नुहुन्छ ? तपाईको मन स्थिर भएन भने के गर्नु हुन्छ ? तपाईं अरु केहि सोच्नु हुन्छ ? तपाई त्यस्तो अवस्थामा केहि अर्को कुराले धकिदिनुहुन्छ कि त्यसकै बारेमा सोच्नु हुन्छ ?  
युवा (२): के तपाई एक्लै बसेर ध्यान गर्नुहुन्छ ? तपाईको मन स्थिर भएन भने के गर्नुहुन्छ ? के तपाई केही अरु सोच्नुहुन्छ ? के तपाई आफ्नो मनलाई अरु केही विषयमा केन्द्रित गराउनुहुन्छ वा के तपाई त्यसलाई अस्थिर रहन दिनुहुन्छ ?  

प्रभुपाद : सबै भन्दा पहिले मलाई यत्ति बुझाउ कि ध्यान भनेको तिमीले क बुझेको छौ ?  
प्रभुपाद : सर्वप्रथम मलाई बताऊ कि ध्यान भनेको के हो ?

युवक मान्छे (२): चुपलागेर बसिराख्ने |  
युवा (२): एक्लै शान्त बस्ने |  

प्रभुपाद : हँ ?  
प्रभुपाद: हँ ?  

तामल कृष्ण : चुपलागेर बसिराख्ने |  
तमाल कृष्ण : एक्लै शान्त बस्ने |  

प्रभुपाद : चुपलागेर बस्नु | के यो सम्भव छ ? तिमि सोच्न सक्छौ कि यो सम्भव छ भनेर ?  
प्रभुपाद : एक्लै शान्त बस्ने | के यो सम्भव छ ? के तिमीलाई लाग्छ कि यो सम्भव छ ?  

युवक मान्छे (२): यदि हामीले हाम्रो मनको अवाजलाई सुन्यौ भने |  
युवा (२): यदि हामीले आफ्नो मनको अवाजलाई सुन्यौं भने |  

प्रभुपाद : त्येसोभए मन सधैं व्यस्त हुन्छ |  
प्रभुपाद : तब मन सधैं कार्यरत हुन्छ |  

युवक मान्छे (२): यसले तपाइँलाई बकवास गराउँछ|  
युवा (२): यो तपाईसँग बोलिरहन्छ |  

प्रभुपाद : कसरी तिमी शान्त बस्न सक्छौ ? मन सधैँ चन्चल छ | के तिमी चुपलगेर बसिरहेको अवस्थामा मनले काम नगेरेको केहि तथ्य छ ? जब तिमि सुत्छौ, मनले काम गरिरहेको छ | तिमि सपना देखिरहेको छौ | यो मनको कार्य हो | त्यसैले कहिले तिमीले आफ्नो मन चुप लगेर बसेको देखेका छौ ?  
प्रभुपाद : तिमी कसरी मनलाई शान्त पारेर बस्न सक्छौ ? मन सधैँ कार्यरत हुन्छ | के तिमी शान्त बस्दा मन कार्यरत नभएको कुनै अनुभव छ ? जब तिमी सुत्छौ, मन कार्यरत हुन्छ | यो मनको कार्य हो | त्यसैले तिमीले आफ्नो मनलाई शान्त अवस्थामा कहिले पाउँछौ ?  

युवक मान्छे(२): त्यो प्रश्न मैले तपाइलाई गर्न खोज्दै थिए |  
युवा (२): मैले तपाईलाई सोहि प्रश्न सोध्न प्रयास गर्दै थिएँ |  

प्रभुपाद : हो, त्यसैले मन कहिले पनि स्थिर हुँदैन | तिमीले आफ्नो मन केहि कुरामा लगाउनुपर्छ | यो ध्यान हो |  
प्रभुपाद : हो, मन कहिले पनि स्थिर हुँदैन | तिमीले आफ्नो मनलाई केहि कुरामा संग्लग्न गराउनुपर्छ | यो ध्यान हो |  

युवक मान्छे (२): तपाई केमा त्यो मन केन्द्रित गराउनु हुन्छ |  
युवा (२): तपाईले के कार्यमा संग्लग्न गराउनुहुन्छ |  

प्रभुपाद: हो | त्यो हो कृष्ण | हामी हाम्रो मन कृष्णमा लगाउँछौ, सुन्दर परम पुरुषोत्तम भगवान | मन मात्रै होइन, हाम्रो इन्द्रियहरुलाई पनि लगाउँछौ| किनकि मन इन्द्रियहरुको साथ पाएर चल्छ |
प्रभुपाद: कृष्णमा | हामी आफ्नो मनलाई सुन्दर एवं परम पुरुषोत्तम भगवान् कृष्णमा संग्लग्न गराउँछौं | मनलाई मात्र होइन, तर मनलाई इन्द्रियहरुको कार्य सँगै संग्लग्न गराउँछौं | किनकि मनले इन्द्रियहरुको समन्वयमा कार्य गर्छ |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:14, 29 January 2021

Lecture -- Seattle, October 2, 1968

प्रभुपाद : कुनै प्रश्न छ ? सर्वप्रथम दर्शकबाट | हामी प्रश्न चाहन्छौँ, यदि तिमीहरुसँग कुनै प्रश्न छ भने सोध्न सक्छौ | तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया (भ गी ४|३४) | सबै कुराहरु, यदि हामी बुझ्नको लागि गम्भीर छौं भने हामीले आफ्ना सन्देहपूर्ण प्रश्नहरु प्रस्तुत गर्नुपर्छ र त्यसपछि बुझ्नुपर्छ | भन ?

युवा: के शब्दभन्दा परको चेतना प्राप्त गर्न सकिन्छ ? अथवा, मैले भन्न सक्छु, के यस्तो संवाद छ जुन शब्द होइन तर एउटा ध्वनि हो, जुन आवाजजस्तै हुन्छ ? हुन सक्छ ॐको स्तरसम्म पुग्नु | के कुनै संवाद, जुन हजुर र मैले बुझ्न सक्छौं, मैले र मेरो भाईले बुझ्न सक्छौं, अरु सबैले बुझ्न सक्छौं ? के कुनै अनुभव छ जहाँ हामी.... के यो आवाज "डोंग," "औंग" जस्तै सुनिन्छ ? के शब्दभन्दा पर पनि केही छ ? वार्तालापभन्दा पर ?

प्रभुपाद : छ, यो हरे कृष्ण |