NE/Prabhupada 0310 - येशु भगवानको प्रतिनिधि हुनुहुन्छ, र हरि-नाम भगवान हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0310 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0309 - आध्यात्मिक गुरु शाश्वत हुनुहुन्छ|0309|NE/Prabhupada 0311 - हामीले नयाँ प्रकाश दिंदैछौं- ध्यान असफल हुनेछ, तिमी यो ग्रहण गर|0311}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|eeGilE4wmQk|येशु भगवानको प्रतिनिधि हुनुहुन्छ, र हरि-नाम भगवान हुनुहुन्छ <br/>- Prabhupada 0310 }}
{{youtube_right|yg8d4yjXR9Y|येशु भगवानको प्रतिनिधि हुनुहुन्छ, र हरि-नाम भगवान हुनुहुन्छ <br/>- Prabhupada 0310 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681002LE.SEA_clip11.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681002LE.SEA_clip11.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
प्रभुपाद : हँ ?


प्रभुपाद : हुँ ?  
महापुरुष : प्रभुपाद, के कुनै विरोधाभाष छ, किनकि येशु र चैतन्य महाप्रभु दुवैजना कलियुगमा आउनुभयो, र येशुले भन्नुभयो कि, "भागवत प्राप्तिको एकमात्र मार्ग ममात्र हुँ | मेरो विश्वास गर अथवा ममा शरणागत होऊ," र चैतन्य महाप्रभुले सिकाउनु भयो कि यस युगमा हरि-नाम सङ्कीर्तन आत्म-साक्षात्कारको एकमात्र उपाय हो ?  


महापुरुष : प्रभुपाद, त्यहाँ केहि अंतर्विरोध छ, किनकि येशु र चैतन्य महाप्रभु कलियुगमा आउनुभयो, र येशुले भन्नुभयो, भगवान प्राप्तिको लागि मद्वारा मात्रै हुन्छ | मेरो विश्वाश गर अथवा मेरो शरण पर, " र चैतन्य महाप्रभु आएर हरि-नाम संकिर्तननै आत्मा सत्क्ष्यातकारको विधि हो भनेर सिकाउनुभयो ?  
प्रभुपाद : तिमीले के फरक पायौ ? यदि येशुले "म मार्फत" भन्नुहुन्छ भने त्यो भनेको उहाँ भगवानका प्रतिनिधि हुनुहुन्छ र हरि-नाम भगवान् हुनुहुन्छ | त्यसैले भगवानका प्रतिनिधि मार्फत वा भगवान् मार्फत, उही कुरा हो | भगवान् र भगवानका प्रतिनिधिबीच कुनै भिन्नता छैन | सामान्य व्यवहारमा पनि यदि मैले कोहि प्रतिनिधि पठाउँछु, यदि उसले मेरो पक्षमा कुनै हस्ताक्षर गर्छ भने मैले त्यो स्वीकार्नुपर्छ, किनकि ऊ मेरो प्रतिनिधि हो | त्यसैगरी, भगवान् समक्ष पनि भगवान् अथवा उहाँको प्रतिनिधि मार्फत जानुपर्छ | उही कुरा हो | बुझाइमा केही भिन्नता हुनसक्छ | किनकि येशुले यस्तो समाजलाई बताउनुभयो, जुन धेरै उन्नत थिएन | तिमीले बुझ्न सक्छौ कि त्यस्ता महान व्यक्तित्व, भागवत साक्षात्कार गरेका व्यक्तिलाई पनि सुलीमा चढाइयो | समाजको अवस्था बुझ्न सक्छौ | अर्को शब्दमा, त्यो तल्लो स्तरको समाज थियो | तिनीहरु भगवानको पूर्ण ज्ञान प्राप्त गर्न असक्षम थिए | त्यो नै पर्याप्त थियो | "भगवानले सृष्टि गर्नुभयो | यति मात्र बुझ |" तिनीहरु सृष्टिको प्रकृया बुझ्न सक्षम थिएनन् | तिनीहरु बुद्धिमान भएको भए तिनीहरुले येशु ख्रिस्टजस्ता महान व्यक्तित्वलाई सुलीमा चढाउँदैनथे | हामी उक्त समाजको अवस्था बुझ्नुपर्छ | जस्तै कोरानमा मुहम्मदले भन्नुहुन्छ कि "आजको दिनबाट तिमीले आफ्नी आमासँग यौन सम्बन्ध नराख |" समाजको अवस्था बुझ्ने प्रयास गर | हामीले समय, परिवेश, समाजको विचार गर्नुपर्छ | त्यस्तो समाजलाई उच्च-दर्शन सम्बन्धि शिक्षा दिन सम्भव छैन, जसरी भगवद्-गीतामा भनिएको छ | तर भगवान् अधिकारी हुनुहुन्छ भन्ने मुख्य तथ्य बाइबल भगवद्-गीतामा दुवैमा स्वीकारिएको छ | बाइबलको सुरुवातमा "भगवान् परम अधिकारी हुनुहुन्छ" भनिएको छ र भगवद्-गीताको अन्त्यमा "तिमी शरणागत होऊ" भनिएको छ | के भिन्नता छ ? केवल समय, समाज, स्थान र मानिस अनुरुप व्याख्या छ | त्यति हो | तिनीहरु अर्जुन होइनन् | तिमी बुझ्छौ ? अर्जुनले बुझेका शिक्षाहरु येशु ख्रीष्टलाई सुलीमा चढाएका मानिसहरुले बुझ्न सम्भव छैन | तिमीले उक्त मनसायका साथ अध्ययन गर्नुपर्छ | उही कुरा | एउटा शब्दकोश, एउटा पाकेट शब्दकोश, बच्चाको शब्दकोश अन्तर्राष्ट्रिय शब्दकोश, सबै शब्दकोश हुन् तर महत्व भिन्न हुन्छ | कुनै शब्दकोश एउटा समुहका बच्चाहरुको लागि हो, र अर्को शब्दकोश ठुला विद्वानको लागि हो | तर तिमीले कुनै एउटालाई "यो शब्दकोश होइन" भन्न सक्दैनौ | त्यो तिमीले भन्न सक्दैनौ | ती दुवै शब्दकोश हुन् | हामीले समय, स्थान, मानिस र धेरै कुराको विचार गर्नुपर्छ | जस्तै बुद्ध, उहाँले केवल भन्नुभयो कि "यो पशु-हत्या जस्तो बेकार प्रक्रिया बन्द गर |" उहाँको प्रचार यस्तो थियो | तिनीहरु यति तल्लो स्तरका मानिसका थिए कि तिनीहरु केवल पशु -हत्यामा आनन्द लिन्थे | त्यसैले तिनीहरुलाई उच्च स्तरमा उठाउनको लागि बुद्धले यो बेकार कार्य बन्द गर्न चाहनुहुन्थ्यो "कृपया हत्या बन्द गर |" विभिन्न समयमा भगवानका विभिन्न प्रतिनिधि अथवा स्वयं भगवान् मानिसलाई शिक्षा दिन आउनुहुन्छ | परिवेश अनुसार व्याख्यामा केही भिन्नता हुनसक्छ, तर मुख्य तथ्य भने एउटै हुन्छ | बुद्धले भन्नुभयो, "ठिक छ, भगवान् हुनुहुन्न, तर ममा शरणागत होऊ |" तब के असमानता रहन्छ ? त्यो भनेको मानिसले यो तरिकाले वा त्यो तरिकाले भगवानको अख्तियारी स्वीकार्नुपर्छ |


प्रभुपाद : त्यसैले तिमीले कहाँ फरक पायौ ? यदि येशुले मद्वारा भन्नुभयो भने, यसको मतलब यो हो कि उँहा भगवानको प्रतिनिधि हुनुहुन्छ, र हरिनाम भगवन हुनुहुन्छ | त्यसैले कित भगवानको प्रतिनिधिद्वारा अथवा भगवान्द्वारा, त्यो एउटै कुरा हो | भगवान अथवा भगवानको प्रतिनिधि, त्यहाँ केहि भिन्नता छैन | यदि सामान्य कुरामा मैले कोहि प्रतिनिधिलाई पठाए भने, यदि उसले सहि गर्यो भने, मैले त्यो स्वीकार गर्नुपर्छ, किनकि ऊ मेरो प्रतिनिधि हो | त्यसैगरी, भगवानले पनि भगवान अथवा उँहाको प्रतिनिधिद्वारा आउनुहुन्छ | त्यहि कुरा | बुझाईमा फरक हुनसक्छ | किनकि येशुले यस्तो समाजलाई बोल्नु भयो जुन धेरै उन्नत थिएन | तिमीले बुझ्न सक्छौ कि त्यस्तो ठुलो व्यक्तित्व, भगवान चेतना भएको व्यक्तिलाई क्रूसमा राखियो | हेर त समाजको हालत | अर्को शब्दमा भन्नुपर्दा, त्यो तल्लो स्तरको समाज थियो | त्यसैले तिनीहरुले भगवानको पूर्ण ज्ञान प्राप्त गर्न सकेनन् | त्यो नै पर्याप्त थियो | "भगवानले श्रृस्टि गर्नुभयो | मात्रै यत्ति बुझ |" तिनीहरु यो बुझ्न सक्दैन थिए कि श्रृस्टि कसरी भयो भनेर | यदि तिनीहरुको बुद्धि भएको भए, तिनीहरुले त्यस्तो ठुलो व्यक्तित्वलाई सुलीमा राख्दैनन् थिए होला | त्यसैले हामीले बुझ्न सक्छौँ कि त्यो समाजको अवस्था कस्तो थियो भनेर | जस्तै कोरानमा मुहम्मद भन्नुहुन्छ "आजको दिनबाट तिमीले तिम्रो आमासंग यौन सम्बन्ध राख्न पाउने छैनौ |" मात्र समाजको अवस्था बुझ्न खोज | त्यसैले हामीले समय, परिवेश,समाजलाई मध्यनजर गरेर प्रचार गर्नुपर्छ | त्यसैले त्यो जस्तो समाजको लागि, उच्च ज्ञान बुझ्न असम्भव छ, भागवद गीतामा भनिएअनुसार | तर मुख्य कुरा, प्रतिनिधि भगवान हुनुहुन्छ, त्यो बाइबल र भागवाद गीतामा मानिएको छ | बाइबलमा "भगवान सर्वच्व हुनुहुन्छ" भनेर सुरुवात हुन्छ र भागवद गीतामा, "तिमी शरण पर " भन्ने निचोड छ | फरक कहाँ छ ? मात्रै व्याख्या समय, समाज र स्थान, मानिसको मात्र छ | त्यत्ति हो | तिनीहरु अर्जुन होइनन | हेर त ? त्यसैले जुनकुरा अर्जुनले बुझे, त्यो कुरा ति मानिस, जोसले येशुलाई सुली चढाए , उनीहरुले बुझ्न सक्दैनन् | तिमीले त्यहि अनुसार बुझ्नु पर्ने हुन्छ | त्यहि एउटै कुरा | एउटा शब्दकोष छ, गोजीमा अट्ने शब्दकोष, बच्चाको शब्दकोष, र अन्तरास्ट्रिय स्तरको शब्दकोश, त्यो दुवै शब्दकोश, तर मूल्य फरक छ | त्यो शब्दकोष बच्चाको स्तरको लागि हो, र अर्को थरि शब्दकोष ठुला विध्वानको लागि हो | तर कुनैलाई पनि तिमी यो शब्दकोश होइन भन्न सक्दैनौ | त्यो तिमीले भन्न सक्दैनौ | त्यो दुवै शब्दकोश हो | त्यसैले हामीले समय, स्थान, मानिस र धेरै कुराको ख्याल राखेर प्रचार गर्नुपर्छ | जस्तै बुद्ध,उँहाले मात्र भन्नुभयो कि" यो जनावर मार्ने प्रक्रिया बन्ध गर " यो उँहाको प्रचार प्रसार थियो | त्यहाँ यति तल्लो स्तरको मानिस थिए कि, जनावरको हत्या गरेर आनन्द लिन्थ्ये उनीहरु | त्यसैले तिनीहरुलाई उच्च स्तरमा लेराउनको लागि, बुद्धले "हत्या हिंशा बन्द गर " भनेर प्रचार गर्नु भयो |" त्यसैले प्रत्येक समयमा भागवानको प्रतिनिधि, अथवा भगवान स्वयं आएर मानिसलाई सिकाउनु हुन्छ | त्यसैले स्थान अनुसार व्याख्यामा केहि फरक आउन सक्छ, तर मुख्य तथ्य भनेको एउटै हुन्छ | बुद्धले भन्नुभयो, "ठिक छ, त्यहाँ भगवान छैन, तर मेरो शरण पर |" उसोभए कहाँ छ भिन्नता ? यसको मतलब यो हो कि हामीले भगवानको प्रतिनिधिलाई कुनैपनि तरिकाबाट स्वीकार गर्नुपर्छ |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:14, 29 January 2021



Lecture -- Seattle, October 2, 1968

प्रभुपाद : हँ ?

महापुरुष : प्रभुपाद, के कुनै विरोधाभाष छ, किनकि येशु र चैतन्य महाप्रभु दुवैजना कलियुगमा आउनुभयो, र येशुले भन्नुभयो कि, "भागवत प्राप्तिको एकमात्र मार्ग ममात्र हुँ | मेरो विश्वास गर अथवा ममा शरणागत होऊ," र चैतन्य महाप्रभुले सिकाउनु भयो कि यस युगमा हरि-नाम सङ्कीर्तन आत्म-साक्षात्कारको एकमात्र उपाय हो ?

प्रभुपाद : तिमीले के फरक पायौ ? यदि येशुले "म मार्फत" भन्नुहुन्छ भने त्यो भनेको उहाँ भगवानका प्रतिनिधि हुनुहुन्छ र हरि-नाम भगवान् हुनुहुन्छ | त्यसैले भगवानका प्रतिनिधि मार्फत वा भगवान् मार्फत, उही कुरा हो | भगवान् र भगवानका प्रतिनिधिबीच कुनै भिन्नता छैन | सामान्य व्यवहारमा पनि यदि मैले कोहि प्रतिनिधि पठाउँछु, यदि उसले मेरो पक्षमा कुनै हस्ताक्षर गर्छ भने मैले त्यो स्वीकार्नुपर्छ, किनकि ऊ मेरो प्रतिनिधि हो | त्यसैगरी, भगवान् समक्ष पनि भगवान् अथवा उहाँको प्रतिनिधि मार्फत जानुपर्छ | उही कुरा हो | बुझाइमा केही भिन्नता हुनसक्छ | किनकि येशुले यस्तो समाजलाई बताउनुभयो, जुन धेरै उन्नत थिएन | तिमीले बुझ्न सक्छौ कि त्यस्ता महान व्यक्तित्व, भागवत साक्षात्कार गरेका व्यक्तिलाई पनि सुलीमा चढाइयो | समाजको अवस्था बुझ्न सक्छौ | अर्को शब्दमा, त्यो तल्लो स्तरको समाज थियो | तिनीहरु भगवानको पूर्ण ज्ञान प्राप्त गर्न असक्षम थिए | त्यो नै पर्याप्त थियो | "भगवानले सृष्टि गर्नुभयो | यति मात्र बुझ |" तिनीहरु सृष्टिको प्रकृया बुझ्न सक्षम थिएनन् | तिनीहरु बुद्धिमान भएको भए तिनीहरुले येशु ख्रिस्टजस्ता महान व्यक्तित्वलाई सुलीमा चढाउँदैनथे | हामी उक्त समाजको अवस्था बुझ्नुपर्छ | जस्तै कोरानमा मुहम्मदले भन्नुहुन्छ कि "आजको दिनबाट तिमीले आफ्नी आमासँग यौन सम्बन्ध नराख |" समाजको अवस्था बुझ्ने प्रयास गर | हामीले समय, परिवेश, समाजको विचार गर्नुपर्छ | त्यस्तो समाजलाई उच्च-दर्शन सम्बन्धि शिक्षा दिन सम्भव छैन, जसरी भगवद्-गीतामा भनिएको छ | तर भगवान् अधिकारी हुनुहुन्छ भन्ने मुख्य तथ्य बाइबल र भगवद्-गीतामा दुवैमा स्वीकारिएको छ | बाइबलको सुरुवातमा "भगवान् परम अधिकारी हुनुहुन्छ" भनिएको छ र भगवद्-गीताको अन्त्यमा "तिमी शरणागत होऊ" भनिएको छ | के भिन्नता छ ? केवल समय, समाज, स्थान र मानिस अनुरुप व्याख्या छ | त्यति हो | तिनीहरु अर्जुन होइनन् | तिमी बुझ्छौ ? अर्जुनले बुझेका शिक्षाहरु येशु ख्रीष्टलाई सुलीमा चढाएका मानिसहरुले बुझ्न सम्भव छैन | तिमीले उक्त मनसायका साथ अध्ययन गर्नुपर्छ | उही कुरा | एउटा शब्दकोश, एउटा पाकेट शब्दकोश, बच्चाको शब्दकोश र अन्तर्राष्ट्रिय शब्दकोश, सबै शब्दकोश हुन् तर महत्व भिन्न हुन्छ | कुनै शब्दकोश एउटा समुहका बच्चाहरुको लागि हो, र अर्को शब्दकोश ठुला विद्वानको लागि हो | तर तिमीले कुनै एउटालाई "यो शब्दकोश होइन" भन्न सक्दैनौ | त्यो तिमीले भन्न सक्दैनौ | ती दुवै शब्दकोश हुन् | हामीले समय, स्थान, मानिस र धेरै कुराको विचार गर्नुपर्छ | जस्तै बुद्ध, उहाँले केवल भन्नुभयो कि "यो पशु-हत्या जस्तो बेकार प्रक्रिया बन्द गर |" उहाँको प्रचार यस्तो थियो | तिनीहरु यति तल्लो स्तरका मानिसका थिए कि तिनीहरु केवल पशु -हत्यामा आनन्द लिन्थे | त्यसैले तिनीहरुलाई उच्च स्तरमा उठाउनको लागि बुद्धले यो बेकार कार्य बन्द गर्न चाहनुहुन्थ्यो "कृपया हत्या बन्द गर |" विभिन्न समयमा भगवानका विभिन्न प्रतिनिधि अथवा स्वयं भगवान् मानिसलाई शिक्षा दिन आउनुहुन्छ | परिवेश अनुसार व्याख्यामा केही भिन्नता हुनसक्छ, तर मुख्य तथ्य भने एउटै हुन्छ | बुद्धले भन्नुभयो, "ठिक छ, भगवान् हुनुहुन्न, तर ममा शरणागत होऊ |" तब के असमानता रहन्छ ? त्यो भनेको मानिसले यो तरिकाले वा त्यो तरिकाले भगवानको अख्तियारी स्वीकार्नुपर्छ |