NE/Prabhupada 0312 - मनुष्य विवेकशील पशु हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0312 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Mo...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Mayapur]]
[[Category:NE-Quotes - in India, Mayapur]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0311 - हामीले नयाँ प्रकाश दिंदैछौं- ध्यान असफल हुनेछ, तिमी यो ग्रहण गर|0311|NE/Prabhupada 0313 - सबै श्रेय कृष्णलाई जान्छ|0313}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|0LCtAB1_ERo|मनुष्य विवेकशील पशु हो <br/>- Prabhupada 0312 }}
{{youtube_right|Us2LJAu4aiA|मनुष्य विवेकशील पशु हो <br/>- Prabhupada 0312 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750401MW.MAY_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750401MW.MAY_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 27: Line 30:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
प्रभुपाद: अहिले, कम्तिमा मेरो लागि, यो कृष्ण भावनामृत अभियान सैद्धान्तिक छैन | यो व्यावहारिक छ | मैले सबै समस्या समाधान गर्नसक्छु |

प्रभुपाद: अहिले, मेरो लागि सम्म, यो कृष्णचेतनाको अभियान सैद्धांतिक छैन | यो व्यावहारिक छ | मैले सबै समस्याको समाधान गर्नसक्छु |  
पुष्ट कृष्ण : मानिसहरु तपस्या गर्न चाहँदैनन् |  

पुस्त कृष्ण : मानिसहरु तपस्या गर्न चाहदैँनन् |  
प्रभुपाद: हँ ?
 
पुष्ट कृष्ण : मानिसहरुले कुनै तपस्या स्वीकार्दैनन् |
 
प्रभुपाद : तब तिमी रोगबाट पीडित हुनुपर्छ | यदि तिमी रोगी छौ भने तिमीले....... यो तपस्या के हो ? कहाँ छ तपस्या ?
 
पुष्ट कृष्ण : यदि तिनीहरुले औषधी स्वीकारेनन् भने उनीहरुको उपचार गर्न सकिंदैन |  

प्रभुपाद: हँ ?  
प्रभुपाद : तब तिनीहरुले पीडा भोग्नुपर्छ | एउटा रोगी मानिसले औषधी स्वीकार्दैन भने.....? उसले पीडा भोग्नुपर्छ | समाधान के हो ?  

पुस्त कृष्ण : मानिसहरु तपस्या गर्न मन गर्दैनन् |  
पञ्चद्रविड: उनीहरु भन्छन् कि हामीहरु रोगी हौँ |  

प्रभुपाद : उसोभए तिमी रोगबाट पिडित हुनुपर्छ | यदि तिमीलाई रोग लागेको छ भने, तिमीले भोग्नै ....... यो तपस्या के हो ? कहाँ छ तपस्या ? पुस्त कृष्ण : यदि तिनीहरुले औसधि लिन मानेनन् भने, उनीहरुलाई निको हुदैन | प्रभुपाद : उसोभए तिनीहरुले पिडा भोग्नै पर्छ | एउटा मान्छे रोगि छ र ऊ औसधि लिन मान्दैन भने, कहाँ छ .... ? उसले भोग्नै पर्छ | समाधान के हो ?  
प्रभुपाद : हँ ?  

पंचद्र्विदा : उनीहरु भन्छन् कि हामीलाई नै रोग लागिरहेको छ |  
पञ्चद्रविड: उनीहरु भन्छन् कि हामीहरु रोगी हौँ | उनीहरु भन्छन् कि हामी सबै योगी हौँ, तिनीहरु होइनन |  

प्रभुपाद : ?  
प्रभुपाद : हो | एउटा बहिरोले सबैलाई बहिरो सम्झिन्छ | (हाँसो) त्यो भनेको तिनीहरु मानव पनि होइनन् | पशु | तिनीहरु तर्क पनि गर्दैनन् कि "हामी रोगी हौँ वा तिमीहरु रोगी हौ | बस | कुरा गरौँ |" तिनीहरु त्यसो गर्न पनि तयार छैनन् | तब ? हामीले पशुसँग के गर्न सक्छौं ?  

पंचद्र्विदा: उनीहरु भन्छन् कि हामीलाई नै रोग लागिरहेको छ | उनीहरु भन्छन् कि हामी सबै रोगि छौ, तिनीहरु बाह्येक |  
पञ्चद्रविड: तिनीहरु भन्छन् कि हामी पुरानो जमानाको छौं | उनीहरु हामीसँग तर्क गर्न चाहँदैनन् |  

प्रभुपाद : हो | एउटा बहिरोले सबैलाई बहिरो सम्झिंन्छ |(हाँस्दै) यसको मतलब तिनीहरु मानव होइनन्| पशु हुन् | तिनीहरु एउटै कारणमा आउँदैनन् कि "हामी रोगि होस, अथवा तिमी रोगि होऊ | बसेर कुरा गर |" त्यो पनि तिनीहरु तयार छैनन् | अनि ? हामीले यी पशुहरुलाई क गर्न सक्छौँ?
प्रभुपाद : तब तिनीहरु किन समस्याको मतलब गर्छन् ? तिनीहरु किन समाजका समस्याको मतलब गर्छन् ? तिनीहरु मतलब गर्छन्, तर समाधान निकाल्न सक्दैनन् | सारा संसारभर, पत्रिकाहरु भरिएका छन्, केवल नचाहिने कुरा |  

पंचद्र्विदा : तिनीहरु भन्छन् हामी पुरानो जमानाको हौँ | उनीहरु हामीसंग तर्क गर्न चाहदैनन् |
विष्णुजन : श्रील प्रभुपाद, के तपाई उनीहरुलाई विवेकशील बनाउन सक्नुहुन्छ ? यदि उनीहरु विवेकशील छैनन् भने के कुनै उपाय छ.......

प्रभुपाद : उसोभए तिमी किन यी समस्याको चिन्ता लिन्छौ ? तिमी किन समाजको समस्याको चिन्ता लिन्छौ ? तिमी चिन्ता लिन्छौ, तर समाधान निकाल्न सक्दैनौ | सारा संसार भर, पत्रिका टनाटन छन्, मात्रै धड्कन | विस्नुजन : श्रीला प्रभुपाद, के तपाईं उनीहरुलाई कारण देखाउन सक्नु हुन्छ ? यदि उनिहरुसंग कारण छैन भने, केहि तरिकाले उनीहरुलाई ....... प्रभुपाद : उनिहरुसंग कारण छ | मानिस, सबै मानव जाती, कारणयोग्य छ | भनिन्छ कि, "मान्छे तर्कसंगत जानवर हो |" त्यसैले जब तर्कसंगत छैन , त्यो भनेको तिनीहरु अझै पनि जनावर नै हुन् |  
प्रभुपाद : उनीहरु विवेकशील छन् | हरेक मानिस विवेकशील हुन्छ | यो भनिन्छ कि, "मानिस विवेकशील पशु हो |" त्यसैले जब तार्किक क्षमता हुँदैन, त्यो भनेको तिनीहरु पशु हुन् |  

पंचद्र्विदा : ठिक छ, जनवार भएर क गर्न सकिन्छ |
पञ्चद्रविड​: पशुसँग के गर्न सकिन्छ ?

प्रभुपाद: यो सामान्य सत्य | मात्रै म यो शरीर हुँ | म खुसि खोज्दै छु | त्यसैले किन खुसि रहन चाहन्छु ? .. यदि तिमीले मात्रै यो बिषयमा कुरा गर्यौ भने, तिमीले पाउँछौ कि मानिस कारणयोग्य छन् | म किन खुसि पछाडी दगुर्दै छु ? के हो उत्तर ? त्यो तथ्य हो | सबैजना खुसि चाहन्छन् | हामी किन खुसि खोजिरहेका छौँ ? के छ जवाफ ?  
प्रभुपाद: यो सामान्य सत्य हो | केवल म यो शरीर हुँ | म खुसी खोज्दैछु | किन खुसी खोज्दैछु ? यदि तिमीले केवल यो विषयमा कुरा गर्छौ भने तिमीले पाउँछौ कि मानिस विवेकशील हुन्छ | किन खुसी खोज्दैछु ? जवाफ के हो ? त्यो तथ्य हो | सबैजना खुसी चाहन्छन् | हामी किन खुसी खोज्दैछौँ ? जवाफ के हो ?  

पंचद्र्विदा : किनकि सबै तनाबमा छन् र तिनीहरु यस्तो तनाब चाहदैनन् |  
पञ्चद्रविड​: किनकि सबैजना तनावमा छन् र तिनीहरु यो रुचाउँदैनन् |  

प्रभुपाद : त्यो उल्टो तरिका हो, उत्तरको |  
प्रभुपाद : त्यो उल्टो व्याख्या हो |  

किर्तानानन्द : किनकि स्वभावैले खुसि हुन चाहन्छु |  
कीर्तनानन्द : किनकि म स्वभावले नै खुसी छु |  

प्रभुपाद: हो | स्वभावैले खुसि हुन चाहन्छु | र को चै खुसि छ, यो शरीर कि यो आत्मा ?  
प्रभुपाद: हो | म स्वभावले नै खुसी छु | र को खुसी छ, यो शरीर वा आत्मा ?  

पुस्त कृष्ण : होइन, आत्मा लाई |  
पुष्ट कृष्ण : होइन, आत्मा |  

प्रभुपाद : कोसलाई खुसि हुन मन छ ? म यो शरीर बचाउन चाहन्छु - किन ? किनकि म यो शरीर भित्र छु | र यदि म यो शरीरलाई छोडेर बाहिर गएँ भने, यो शरीरलाई कोसले खुसि बनाई राख्छ ? यो सामान्य कारण, तिनीहरु बुझ्दैनन् | म किन खुसि खोजिरहेछु ? म यो शरीर छोपीरहेछु किनकि, यो शरीरलाई जाडोले केहि गर्न नसक्ला | उसोभए किन म शरीरको लागि जाडो र गर्मीबाट खुसि खोजिरहेछु ? किनकि म शरीरभन्दा भित्र छु .... यदि म यो शरीरलाई छोडेर बाहिर गएँ भने, त्यहाँ शरीरको लागि खुसि खोजेर कोहि बस्ने वाला छैनन् | तिमीले यो शरीरलाई सडकमा फाल्देऊ अथवा एकदम तातो अथवा चिसो ठाउँमा राख, त्यसले केहि फरक पार्दैन | उसोभए को खुसि खोजिरहेछन् ? त्यो तिनीहरुलाई थाह छैन | कोसको माध्यमबाट तिमी खुसीको लागि यस्तो व्यस्त छौ ? त्यो तिनीहरुलाई थाहा छैन | कुकुर बिरालो जस्तै |  
प्रभुपाद : कसलाई खुसी चाहन्छ ? म यो शरीर बचाउन चाहन्छु - किन ? किनकि म यो शरीर भित्र छु | र यदि म यो शरीरलाई छोडेर जान्छु भने कसले यो शरीरको लागि खुसी खोज्छ ? यो सामान्य तर्क, तिनीहरु बुझ्दैनन् | किन खुसी खोज्दैछु ? म यो शरीरलाई ढाक्दैछु किनकि शरीरलाई चिसो लाग्न सक्छ | किन म चिसो र तातोबाट शरीरको खुसी खोज्दैछु ? किनकि म शरीरभित्र.... यदि मैले शरीर छोडें भने खुसीको खोजी पनि अन्त्य हुन्छ | चाहे त्यसलाई सडकमा फाल वा अधिक चिसोमा वा अधिक गर्मीमा, कुनै मतलब हुँदैन | तब कसले खुसी खोज्दैछ ? त्यो तिनीहरुलाई थाहा छैन | तिमी कसको लागि खुसी खोज्दैछौ ? त्यो तिनीहरुलाई थाहा छैन | बिरालो र कुकुर जस्तै |  

पुस्त कृष्ण : तर तिनीहरु सोच्छन् कि तिनीहरुलाई भगवानको नाम जप्ने फुर्सद छैन |  
पुष्ट कृष्ण : तर तिनीहरु सोच्छन् कि तिनीहरुसँग भगवानको नाम जप्ने फुर्सद छैन |  

प्रभुपाद : हँ ?  
प्रभुपाद : हँ ?  

पुस्त कृष्ण : तिनीहरुको सिद्धान्त अनुसार , खुसि हुनको लागि तिनीहरु पुरै दिन काम गर्नुपर्छ |  
पुष्ट कृष्ण: तिनीहरुको सिद्धान्त अनुसार खुसी हुनको लागि सारा दिन काम गर्नुपर्छ |  

प्रभुपाद : हँ | त्यो तिम्रो सिद्धान्त हो | तिमीहरु मुर्ख हौ, तर तिमीहरु काम गरिरहेका छैनौ | तिमीहरु किन हाम्रो उदाहरण हेर्दैनौ ? हामी खुसि छौँ त ?
प्रभुपाद : हँ | त्यो तिमीहरु सिद्धान्त हो | तिमीहरु मूर्ख हौ, तर हामीहरु काम गरिरहेका छैनौं | तिमीहरु हाम्रो उदाहरण किन हेर्दैनौ ? हामी केवल खुसी भएर बाँच्दैछौं |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:15, 29 January 2021

Morning Walk -- April 1, 1975, Mayapur

प्रभुपाद: अहिले, कम्तिमा मेरो लागि, यो कृष्ण भावनामृत अभियान सैद्धान्तिक छैन | यो व्यावहारिक छ | मैले सबै समस्या समाधान गर्नसक्छु |

पुष्ट कृष्ण : मानिसहरु तपस्या गर्न चाहँदैनन् |

प्रभुपाद: हँ ?

पुष्ट कृष्ण : मानिसहरुले कुनै तपस्या स्वीकार्दैनन् |

प्रभुपाद : तब तिमी रोगबाट पीडित हुनुपर्छ | यदि तिमी रोगी छौ भने तिमीले....... यो तपस्या के हो ? कहाँ छ तपस्या ?

पुष्ट कृष्ण : यदि तिनीहरुले औषधी स्वीकारेनन् भने उनीहरुको उपचार गर्न सकिंदैन |

प्रभुपाद : तब तिनीहरुले पीडा भोग्नुपर्छ | एउटा रोगी मानिसले औषधी स्वीकार्दैन भने.....? उसले पीडा भोग्नुपर्छ | समाधान के हो ?

पञ्चद्रविड: उनीहरु भन्छन् कि हामीहरु रोगी हौँ |

प्रभुपाद : हँ ?

पञ्चद्रविड: उनीहरु भन्छन् कि हामीहरु रोगी हौँ | उनीहरु भन्छन् कि हामी सबै योगी हौँ, तिनीहरु होइनन |

प्रभुपाद : हो | एउटा बहिरोले सबैलाई बहिरो सम्झिन्छ | (हाँसो) त्यो भनेको तिनीहरु मानव पनि होइनन् | पशु | तिनीहरु तर्क पनि गर्दैनन् कि "हामी रोगी हौँ वा तिमीहरु रोगी हौ | बस | कुरा गरौँ |" तिनीहरु त्यसो गर्न पनि तयार छैनन् | तब ? हामीले पशुसँग के गर्न सक्छौं ?

पञ्चद्रविड: तिनीहरु भन्छन् कि हामी पुरानो जमानाको छौं | उनीहरु हामीसँग तर्क गर्न चाहँदैनन् |

प्रभुपाद : तब तिनीहरु किन समस्याको मतलब गर्छन् ? तिनीहरु किन समाजका समस्याको मतलब गर्छन् ? तिनीहरु मतलब गर्छन्, तर समाधान निकाल्न सक्दैनन् | सारा संसारभर, पत्रिकाहरु भरिएका छन्, केवल नचाहिने कुरा |

विष्णुजन : श्रील प्रभुपाद, के तपाई उनीहरुलाई विवेकशील बनाउन सक्नुहुन्छ ? यदि उनीहरु विवेकशील छैनन् भने के कुनै उपाय छ.......

प्रभुपाद : उनीहरु विवेकशील छन् | हरेक मानिस विवेकशील हुन्छ | यो भनिन्छ कि, "मानिस विवेकशील पशु हो |" त्यसैले जब तार्किक क्षमता हुँदैन, त्यो भनेको तिनीहरु पशु हुन् |

पञ्चद्रविड​: पशुसँग के गर्न सकिन्छ ?

प्रभुपाद: यो सामान्य सत्य हो | केवल म यो शरीर हुँ | म खुसी खोज्दैछु | किन म खुसी खोज्दैछु ? यदि तिमीले केवल यो विषयमा कुरा गर्छौ भने तिमीले पाउँछौ कि मानिस विवेकशील हुन्छ | किन म खुसी खोज्दैछु ? जवाफ के हो ? त्यो तथ्य हो | सबैजना खुसी चाहन्छन् | हामी किन खुसी खोज्दैछौँ ? जवाफ के हो ?

पञ्चद्रविड​: किनकि सबैजना तनावमा छन् र तिनीहरु यो रुचाउँदैनन् |

प्रभुपाद : त्यो उल्टो व्याख्या हो |

कीर्तनानन्द : किनकि म स्वभावले नै खुसी छु |

प्रभुपाद: हो | म स्वभावले नै खुसी छु | र को खुसी छ, यो शरीर वा आत्मा ?

पुष्ट कृष्ण : होइन, आत्मा |

प्रभुपाद : कसलाई खुसी चाहन्छ ? म यो शरीर बचाउन चाहन्छु - किन ? किनकि म यो शरीर भित्र छु | र यदि म यो शरीरलाई छोडेर जान्छु भने कसले यो शरीरको लागि खुसी खोज्छ ? यो सामान्य तर्क, तिनीहरु बुझ्दैनन् | किन म खुसी खोज्दैछु ? म यो शरीरलाई ढाक्दैछु किनकि शरीरलाई चिसो लाग्न सक्छ | किन म चिसो र तातोबाट शरीरको खुसी खोज्दैछु ? किनकि म शरीरभित्र.... यदि मैले शरीर छोडें भने खुसीको खोजी पनि अन्त्य हुन्छ | चाहे त्यसलाई सडकमा फाल वा अधिक चिसोमा वा अधिक गर्मीमा, कुनै मतलब हुँदैन | तब कसले खुसी खोज्दैछ ? त्यो तिनीहरुलाई थाहा छैन | तिमी कसको लागि खुसी खोज्दैछौ ? त्यो तिनीहरुलाई थाहा छैन | बिरालो र कुकुर जस्तै |