NE/Prabhupada 0313 - सबै श्रेय कृष्णलाई जान्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0313 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Bombay]]
[[Category:NE-Quotes - in India, Bombay]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0312 - मनुष्य विवेकशील पशु हो|0312|NE/Prabhupada 0314 - शरीरलाई धेरै ध्यान नदिने, तर आत्मालाई पूरा ध्यान दिने|0314}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|0IQjRC_1AzE|सबै श्रेय कृष्णलाई जान्छ <br/>- Prabhupada 0313 }}
{{youtube_right|SwghW0r9r14|सबै श्रेय कृष्णलाई जान्छ <br/>- Prabhupada 0313 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750117SB.BOM_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750117SB.BOM_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
भक्तहरुको काम भनेको महिमागान गर्ने हो | उसले आफ्नो लागि कुनै श्रेय लिंदैन | वस्तवमा, केहि श्रेय लिनुपर्ने कुनै कुरा छैन | सबै श्रेय कृष्णलाई जान्छ | एउटा भक्तले न कहिल्यै दाबी गर्छ; न त त्यो सम्भव छ | ऊ निकै ठुलो भक्त भए पनि, उसले कहिल्यै पनि आफ्नो लागि दाबी गर्दैन | उसका राम्रा क्रियाकलापहरु कृष्णलाई यशाश्वी बनाउन लागि हुन्छ | त्यो नै उसको यशस्वी कार्य हो , भौतिक मान्छेले जस्तो आफैंले श्रेय लिने होइन | स्व-कर्मणा तम् अभ्यर्च्य सिद्धिं विन्दति मानवः ([[vanisource:bg 18.46|भ गी १८|४६]]) | स्व ​-कर्मणा | तिमी कुनै स्थितिमा, कुनै पनि विभागमा कार्य गर्न सक्छौ | तर आफ्नो कार्यद्वारा तिमीले भगवान् कृष्णको अस्तित्व स्थापना गर्नुपर्छ र जुनसुकै कार्य सम्पन्न हुन्छ, त्यो कृष्णको दक्ष व्यवस्थापनद्वारा हुन्छ | सुर्य ठिक समयमा उदाउँछ र ठिक समयमा अस्ताउँछ | र विभिन्न मौसम अनुसारको तापक्रम, उत्तरायण​, दक्षिणायन​- सबैकुरा भगवानको आदेश अन्तर्गत दक्ष रुपमा व्यवस्थापन हुँदैछ | मयाध्यक्षेण प्रकृतिः ([[vanisource:bg 9.10|भ गी ९|१०]]) | यो नासोच कि सूर्य स्वतः कार्यरत छ | स्वतः होइन | स्वामी त्यहाँ हुनुहुन्छ, कृष्ण | यस्याज्ञया भ्रमति सम्भृत​-काल​-चक्रः | यो ब्रह्माण्डमा सूर्य यति शक्तिशाली छ | लाखौँ सूर्यहरु छन् | यी केवल एउटा सूर्य हो - तर उसले कृष्णको आदेश पालन गर्दैछ | यच्-चक्षुर् एष सविता सकल​-ग्रहाणां राजा समस्त​-सुर​-मूर्तिर् अशेष​-तेजाः | अशेष​-तेजाः, असिमित प्रकाश, असिमित अग्नि, असिमित ताप | अशेष | अशेष​-तेजाः | सूर्यको ताप र प्रकाशसँग कुनै तुलना गर्न सकिंदैन | यो ब्रह्माण्डमा कुनै तुलना गर्न सकिंदैन | असिमित | लाखौं-करोडौं वर्षदेखि सूर्यबाट प्रकाश र ताप आउँदैछ, तर कुनै ह्रास देखिएको छैन | सूर्य लाखौं वर्ष अगाडि जस्तो थियो, अहिले पनि त्यस्तै छ, र लाखौं-करोडौं वर्षदेखि प्रकाश र ताप दिंदा पनि अझै समान मात्रामा प्रकाश र ताप प्राप्त हुन्छ | त्यसैले, जसरी एउटा भौतिक वस्तु असिमित ताप र प्रकाश दिएर पनि समान हुन्छ, त्यसैगरी, भगवान् आफ्नो शक्तिलाई विस्तार गरेर, आफ्नो शक्तिद्वारा, उहाँ पुनः समान रहन सक्नुहुन्छ | उहाँमा कुनै ह्रास देखिंदैन |


भक्तहरुको काम भनेको महिमा गान गर्ने हो | ऊ आफ्नो लागि केहि पनि श्रेय लिदैन | वस्तवमा त्यहाँ केहि श्रेय लिनुपर्ने जरुरत छैन | सबै श्रेय कृष्णलाई जान्छ | एउटा भक्त न कहिल्यै दाबि गर्छ, न त त्यो सम्भव छ | यदि ऊ निकै ठुलो भक्त भए पनि, ऊ कहिल्यै पनि आफ्नो लागि दावी गर्दैन| उसको राम्रो क्रियाकलापहरु कृष्णको यशस्वीको लागि हुन्छ | त्यो नै उसको यशस्वी कार्य हो , भौतिक मान्छेले जस्तो आफैले श्रेय लिने होइन | स्व-कर्मणा तम् अभ्यर्च्य सिद्धिं विन्दति मानवः (भा गि १८|४६)| स्व ​-कर्मणा. तिमी कामको जुनैपनी स्थितिमा रहन सक्छौ, जुनै पनि | मात्र तिम्रो काम को प्रहरले तिमीले भगवानको अस्तित्व स्थापना गर्न सक्छौ , कृष्णको, र जे सुकै कुरा भयो, त्यो कृष्णको विशेष प्रबंधनद्वारा भयो | सुर्य ठ्याक्कै समयमा उदाउँछ र ठ्याक्कै समयमा अस्ताउँछ | र मौशम अनुसारको तापक्रम, उत्तरायण​, दक्षिणायन​ भएर घुम्दछ - सबैकुरा सर्वच्चो पुरुषको आदेशमा चलिरहेछ | मयाध्यक्षेण प्रकृतिः (भा गि ९|१०) | यो नासोच कि सुर्य आफै चलिरहेछ भनेर | आफै होइन | मालिक कृष्णको आदेशमा चलिरहेछ | यस्याज्ञया भ्रमति सम्भृत​-काल​-चक्रः यो ब्रह्माण्डमा सुर्य यति शक्तिमान छ | त्यहाँ लाखौँ सुर्यहरु छन् | यो मात्रै एउटा सुर्य हो - तर यसले कृष्णको आज्ञा पालन गरिरहेछ | यच्-चक्षुर् एष सविता सकल​-ग्रहाणां राजा समस्त​-सुर​-मूर्तिर् अशेष​-तेजाः अशेष​-तेजा, भनेको असिमित प्रकाश, असिमित आगो, असिमित तातो | अशेष | अशेष​-तेजा | सुर्यको तातो र प्रकाश संग केहि तुलना गर्न सकिदैन | यो ब्रह्माण्डमा केहि तुलनागर्न सकिदैन | असिमित छ | लाखौँ लाख वर्षको देखि सुर्यले प्रकाश र तातो दिईरहेको छ, तर त्यहाँ केहि कमि छैन | त्यो लाखौँ वर्षा अगाडीको जस्तो थियो, त्यस्तै छ, र तेत्रो लाखौँ वर्ष घाम र उज्यालो दिएर पनि त्यत्तिनै बाराबरको घाम र उज्ज्यालो छ | त्यसैले के त्यो सम्भव छ कि कुनै भौतिक वस्तु, असिमित तातो र उज्यालो दिएर पनि जत्तिको तत्ति रहन्छ, त्यसैगरी, भगवान् आफ्नो शक्तिलाई विस्तार गरेर फेरी त्यहि रहन सक्नुहुन्छ | उँहा कहिल्यै घट्नु हुन्न | पुर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते (ईशो मंगलाचरण) त्यसैले हामीले एउटा भौतिक वस्तु देख्न सक्छौँ, कि घाम, लाखौँ वर्षसम्म आइरहन्छ - त्यो उही तातो भैरहन्छ, त्यसले उही तातो र उही उज्यालो दिन्छ, यो कुरा भगवानलाई गर्न किन सम्भव छैन ? त्यसैले इशोपनिषदले हामीलाई भन्छ कि पूर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते | यदि तिमीले सारा शक्ति कृष्णबाट लियौ भने, अझैपनि सारा शक्ति त्यहाँ छ | तर तिमी आजकाल चकित हुन सक्छौ | आधुनिक भगवानहरु - त्यहाँ धेरै "आधुनिक भगवान " छन् : म नाम भन्न चाहँदिन | तर एउटा आधुनिक भगवान, उसले उसको शक्ति उसको शिष्यलाई दियो, र जब ऊ चेतनामा आयो, ऊ रुँदै थियो | शिष्यले गुरुलाई सोध्यो, "तपाईं किन रुनु भएको ?" " मेरो सबै कुरा सिद्ध्यो, मैले सबै कुरो तिमीलाई दिएँ | मैले सबै कुरो तिमीलाई दिएँ ; त्यसैले अब सिद्दीँए |" त्यो अध्यात्मिक होइन | त्यो भौतिक हो | म सँग सय रुपैँया छ | यदि मैले तिमीलाई सय रुपैँया दिएँ भने, मेरो गोजी रित्तो हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | कृष्णले सयौँ, हजारौँ, लाखौँ, कृष्ण बनाउन सक्नुहुन्छ, पनि उँहा कृष्ण हुनुहुन्छ | त्यो हो कृष्ण | त्यो शक्ति कहिल्यै नाश हुदैन | त्यसलाई भनिन्छ पूर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते (ईशो मंगलाचरण) त्यसैले यसको अनुकरण गर्न भगवानले सहायता गर्नु हुदैन | वास्तविक भगवान भनेको, ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः अनादिर् आदिर् गोविन्दः सर्व​-कारण​-कारणम् (ब्रह्म स ५|१)| सर्व​-कारण​-कारणम्, उँहा कहिल्यै नाश हुनुहुन्न | उँहा कहिल्यै नाश हुनुहुन्न | भनिन्छ कि यस्य्ऐक​-निश्वसित​-कालम् अथावलम्ब्य जीवन्ति लोम​-विलजा जगद्-अण्ड​-नाथाः विष्णुर् महान् स इह यस्य कला-विशेषो गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५|४८) लाखौँ ब्रह्माण्डहरु उँहाको स्वास फेरेको भरमा निस्किन्च्न्न, फेरी तिनीहरु स्वास भित्र लिएको बेलामा सत्यानाश हुन्छन् | यसैगरी ब्रह्माण्ड बाहिर आउँछन् | जगद्-आन्द​-नाथाः जगद्-आन्द ​-नाथाः जगद्-आन्द भनेको ब्रह्माण्ड,​ र नाथ भनेको, ब्रह्माण्डको मालिक, भनेको ब्रह्मा | त्यसैले उँहाले जीवनको समय पाउनुभएको छ | र के हो त्यो जीवनको समय ? महा बिष्णुको स्वास फेर्ने समय |
पूर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते (ईशो मंगलाचरण) हामीले एउटा भौतिक वस्तुमा पनि देख्न सक्छौँ कि लाखौं-करोडौं वर्षदेखि ताप दिंदा पनि समान ताप, समान प्रकाश विद्यमान हुन्छ, त्यसैले भगवानको लागि यो किन सम्भव हुँदैन ? त्यसैले इशोपनिषदमा हामीलाई भनिएको छ कि पूर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते | यदि तिमीले कृष्णबाट सारा शक्ति लिन्छौ भने पनि सारा शक्ति विद्यमान हुन्छ | तर आजकाल तिमी चकित हुन्छौ | आधुनिक भगवानहरु - धेरै "आधुनिक भगवानहरु" छन्; म नाम भन्न चाहन्न | तर एउटा आधुनिक भगवानले आफ्नो शक्ति शिष्यलाई दियो, र जब ऊ सचेत भयो, तब रुन सुरु गर्यो | शिष्यले गुरुलाई सोध्यो, "तपाई किन रुनुभएको ?" "मेरो सबै कुरा सकियो | मैले तिमीलाई सबै कुरा दिइसकें | मैले तिमीलाई सबै कुरा दिइसकें; त्यसैले अब मेरो अन्त्य भयो |" त्यो आध्यात्मिक होइन | त्यो भौतिक हो | मसँग सय रुपैँया छ | यदि मैले तिमीलाई सय रुपैँया दिएँ भने मेरो गोजी खाली हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | कृष्णले सयौँ, हजारौँ, लाखौँ कृष्ण बनाउन सक्नुहुन्छ, तर पनि उहाँ कृष्ण हुनुहुन्छ | कृष्ण त्यस्तो हुनुहुन्छ | शक्ति कहिल्यै नाश हुँदैन | त्यसलाई भनिन्छ पूर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते (ईशो मंगलाचरण) | यो नक्कली भगवानले हामीलाई मदत गर्न सक्दैन | वास्तविक भगवान्,  
 
:ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः  
:अनादिर् आदिर् गोविन्दः सर्व​-कारण​-कारणम्  
:(ब्र स ५|१)  
 
सर्व​-कारण​-कारणम् | उहाँको कहिल्यै नाश हुँदैन | यो भनिन्छ कि  
 
:यस्यैक​-निश्वसित​-कालम् अथावलम्ब्य  
:जीवन्ति लोम​-विलजा जगद्-अण्ड​-नाथाः  
:विष्णुर् महान् स इह यस्य कला-विशेषो  
:गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि  
:(ब्र स ५|४८)  
 
लाखौँ ब्रह्माण्डहरु उहाँको स्वाससँगै निस्कन्छन् र तिनीहरु स्वास भित्र लिंदा पुनः नाश हुन्छन् | यसरी ब्रह्माण्डहरु बाहिर आउँदैछन् | जगद्-अण्ड​-नाथाः जगद्-अण्ड​-नाथाः | जगद्-अण्ड भनेको ब्रह्माण्ड,​ र नाथ भनेको, ब्रह्माण्डको मालिक, अर्थात् ब्रह्मा | उनको निश्चित आयु छ | र त्यो आयु कति हुन्छ ? महा विष्णुको स्वास फेर्ने समयावधि |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:15, 29 January 2021



Lecture on SB 3.26.42 -- Bombay, January 17, 1975

भक्तहरुको काम भनेको महिमागान गर्ने हो | उसले आफ्नो लागि कुनै श्रेय लिंदैन | वस्तवमा, केहि श्रेय लिनुपर्ने कुनै कुरा छैन | सबै श्रेय कृष्णलाई जान्छ | एउटा भक्तले न कहिल्यै दाबी गर्छ; न त त्यो सम्भव छ | ऊ निकै ठुलो भक्त भए पनि, उसले कहिल्यै पनि आफ्नो लागि दाबी गर्दैन | उसका राम्रा क्रियाकलापहरु कृष्णलाई यशाश्वी बनाउन लागि हुन्छ | त्यो नै उसको यशस्वी कार्य हो , भौतिक मान्छेले जस्तो आफैंले श्रेय लिने होइन | स्व-कर्मणा तम् अभ्यर्च्य सिद्धिं विन्दति मानवः (भ गी १८|४६) | स्व ​-कर्मणा | तिमी कुनै स्थितिमा, कुनै पनि विभागमा कार्य गर्न सक्छौ | तर आफ्नो कार्यद्वारा तिमीले भगवान् कृष्णको अस्तित्व स्थापना गर्नुपर्छ र जुनसुकै कार्य सम्पन्न हुन्छ, त्यो कृष्णको दक्ष व्यवस्थापनद्वारा हुन्छ | सुर्य ठिक समयमा उदाउँछ र ठिक समयमा अस्ताउँछ | र विभिन्न मौसम अनुसारको तापक्रम, उत्तरायण​, दक्षिणायन​- सबैकुरा भगवानको आदेश अन्तर्गत दक्ष रुपमा व्यवस्थापन हुँदैछ | मयाध्यक्षेण प्रकृतिः (भ गी ९|१०) | यो नासोच कि सूर्य स्वतः कार्यरत छ | स्वतः होइन | स्वामी त्यहाँ हुनुहुन्छ, कृष्ण | यस्याज्ञया भ्रमति सम्भृत​-काल​-चक्रः | यो ब्रह्माण्डमा सूर्य यति शक्तिशाली छ | लाखौँ सूर्यहरु छन् | यी केवल एउटा सूर्य हो - तर उसले कृष्णको आदेश पालन गर्दैछ | यच्-चक्षुर् एष सविता सकल​-ग्रहाणां राजा समस्त​-सुर​-मूर्तिर् अशेष​-तेजाः | अशेष​-तेजाः, असिमित प्रकाश, असिमित अग्नि, असिमित ताप | अशेष | अशेष​-तेजाः | सूर्यको ताप र प्रकाशसँग कुनै तुलना गर्न सकिंदैन | यो ब्रह्माण्डमा कुनै तुलना गर्न सकिंदैन | असिमित | लाखौं-करोडौं वर्षदेखि सूर्यबाट प्रकाश र ताप आउँदैछ, तर कुनै ह्रास देखिएको छैन | सूर्य लाखौं वर्ष अगाडि जस्तो थियो, अहिले पनि त्यस्तै छ, र लाखौं-करोडौं वर्षदेखि प्रकाश र ताप दिंदा पनि अझै समान मात्रामा प्रकाश र ताप प्राप्त हुन्छ | त्यसैले, जसरी एउटा भौतिक वस्तु असिमित ताप र प्रकाश दिएर पनि समान हुन्छ, त्यसैगरी, भगवान् आफ्नो शक्तिलाई विस्तार गरेर, आफ्नो शक्तिद्वारा, उहाँ पुनः समान रहन सक्नुहुन्छ | उहाँमा कुनै ह्रास देखिंदैन |

पूर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते (ईशो मंगलाचरण) हामीले एउटा भौतिक वस्तुमा पनि देख्न सक्छौँ कि लाखौं-करोडौं वर्षदेखि ताप दिंदा पनि समान ताप, समान प्रकाश विद्यमान हुन्छ, त्यसैले भगवानको लागि यो किन सम्भव हुँदैन ? त्यसैले इशोपनिषदमा हामीलाई भनिएको छ कि पूर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते | यदि तिमीले कृष्णबाट सारा शक्ति लिन्छौ भने पनि सारा शक्ति विद्यमान हुन्छ | तर आजकाल तिमी चकित हुन्छौ | आधुनिक भगवानहरु - धेरै "आधुनिक भगवानहरु" छन्; म नाम भन्न चाहन्न | तर एउटा आधुनिक भगवानले आफ्नो शक्ति शिष्यलाई दियो, र जब ऊ सचेत भयो, तब ऊ रुन सुरु गर्यो | शिष्यले गुरुलाई सोध्यो, "तपाई किन रुनुभएको ?" "मेरो सबै कुरा सकियो | मैले तिमीलाई सबै कुरा दिइसकें | मैले तिमीलाई सबै कुरा दिइसकें; त्यसैले अब मेरो अन्त्य भयो |" त्यो आध्यात्मिक होइन | त्यो भौतिक हो | मसँग सय रुपैँया छ | यदि मैले तिमीलाई सय रुपैँया दिएँ भने मेरो गोजी खाली हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | कृष्णले सयौँ, हजारौँ, लाखौँ कृष्ण बनाउन सक्नुहुन्छ, तर पनि उहाँ कृष्ण हुनुहुन्छ | कृष्ण त्यस्तो हुनुहुन्छ | शक्ति कहिल्यै नाश हुँदैन | त्यसलाई भनिन्छ पूर्णस्य पूर्णम् आदाय पूर्णम् एव अवशिष्यते (ईशो मंगलाचरण) | यो नक्कली भगवानले हामीलाई मदत गर्न सक्दैन | वास्तविक भगवान्,

ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः
अनादिर् आदिर् गोविन्दः सर्व​-कारण​-कारणम्
(ब्र स ५|१)

सर्व​-कारण​-कारणम् | उहाँको कहिल्यै नाश हुँदैन | यो भनिन्छ कि

यस्यैक​-निश्वसित​-कालम् अथावलम्ब्य
जीवन्ति लोम​-विलजा जगद्-अण्ड​-नाथाः
विष्णुर् महान् स इह यस्य कला-विशेषो
गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि
(ब्र स ५|४८)

लाखौँ ब्रह्माण्डहरु उहाँको स्वाससँगै निस्कन्छन् र तिनीहरु स्वास भित्र लिंदा पुनः नाश हुन्छन् | यसरी ब्रह्माण्डहरु बाहिर आउँदैछन् | जगद्-अण्ड​-नाथाः जगद्-अण्ड​-नाथाः | जगद्-अण्ड भनेको ब्रह्माण्ड,​ र नाथ भनेको, ब्रह्माण्डको मालिक, अर्थात् ब्रह्मा | उनको निश्चित आयु छ | र त्यो आयु कति हुन्छ ? महा विष्णुको स्वास फेर्ने समयावधि |