NE/Prabhupada 0314 - शरीरलाई धेरै ध्यान नदिने, तर आत्मालाई पूरा ध्यान दिने: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0314 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0313 - सबै श्रेय कृष्णलाई जान्छ|0313|NE/Prabhupada 0315 - हामी यति जिद्दी छौं, हामी बारम्बार कृष्णलाई बिर्सिने प्रयास गर्दैछौं|0315}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|07lJ7gwLkvc|शरीरलाई धेरै ध्यान नदिने, तर आत्मालाई पूरा ध्यान दिने<br />- Prabhupāda 0314 }}
{{youtube_right|HkNqfNQxfv8|शरीरलाई धेरै ध्यान नदिने, तर आत्मालाई पूरा ध्यान दिने<br />- Prabhupāda 0314 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681002LE.SEA_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750623SB.LA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
यो कलि युगमा, झगडा, कलह र मनमुटावको युग- यसलाई कलि युग भनिन्छ - यो युगमा हरि किर्तनात् एकमात्र मार्ग हो | सङ्कीर्तन अभियान हरि कीर्तन हो | हरि कीर्तन ... कीर्तन भनेको भगवानको महिमागान गर्नु | र श्रीमद्-भागवतममा पनि यसको पुष्टि गरिएको छ : कलेर् दोष​-निधे राजन् अस्ति ह्य् एको महान् गुणः कीर्तनाद् एव कृष्णस्य मुक्त​-सङ्गः परं व्रजेत् ([[vanisource:sb 12.3.51|श्री भा १२|३|५१]]) यो सिफारिश गरिएको छ, त्यसैगरी चैतन्य महाप्रभुको बारेमा श्रीमद्-भागवतममा उल्लेख गरिएको छ त्विषाकृष्णं... कृष्ण​-वर्णं त्विषाकृष्णं साङ्गोपाङ्गास्त्र​-पार्षदं यज्ञ्ऐः सङ्कीर्तन​-प्रायैर् यजन्ति हि सुमेधसः ([[vanisource:sb 11.5.32|श्री भा ११|५|३२]])| त्यसैले हाम्रो पहिलो कर्तव्य भनेको चैतन्य महाप्रभुको आराधना गर्नु हो | हामीले विग्रह राखेका छौं | सर्वप्रथम हामी चैतन्य महाप्रभुलाई दण्डवत गर्छौं, उहाँका पार्षदलाई पनि दण्डवत गर्छौं, त्यसपछि गुरु-गौराङ्गलाई, त्यसपछि राधा-कृष्णलाई वा जगन्नाथलाई | यो कलि-युगको प्रक्रिया भएको कारण, यज्ञैः सङ्कीर्तन​-प्रायैर् यजन्ति हि सुमेधसः, जब तिमीले यस सङ्कीर्तन प्रकृय अपनाउँछौ, चैतन्य महाप्रभुको अगाडि सम्भव भएसम्म, तब तिम्रो सफलता निश्चित हुन्छ | तिमीलाई अरु केहि चाहिँदैन | यो सिफारिश गरिएको छ : यज्ञैः सङ्कीर्तन​-प्रायैर् यजन्ति हि सुमेधसः | त्यसैले जो बुद्धिमान छन्, तिनीहरुले आत्म-साक्षात्कारको सजिलो तरिकाको आत्मसात गर्छन् | तिमीले जति धेरै जप गर्छौ, तिम्रो हृदयको सफाइ प्रक्रिया त्यति नारी राम्ररी अगाडि बढ्छ | चेतो-दर्पण​-मार्जनम् ([[vanisource:cc antya 20.12|चै च अन्त्य २०|१२]])| यो सिफारिश गरिएको छ | चेतो-दर्प.... यो सुरुवात हो, किनकि हाम्रो आध्यात्मिक जीवन चेतो-दर्पण-मार्जनम् नभएसम्म सुरु हुँदैन, जबसम्म हाम्रो हृदयको ऐना सफा हुँदैन | तर यो सबभन्दा सजिलो विधि हो | यदि तिमीले हरे कृष्ण महामन्त्र परमानन्दका साथ जप्छौ भनेपहिलो फाइदा भनेको तिम्रो हृदय सफा हुनेछ | तब तिमीले आफ्नो स्तर के हो, तिमी को हौ, तिम्रो कार्य के हो थाहा पाउन सक्छौ | यदि तिम्रो हृदय सफा छैन भने.... यो हृदयको मैलोलाई प्रायश्चितको प्रक्रियाले सफा गर्न सक्दैन | त्यो सम्भव छैन |


यो कलि युगमा, झगडा र कलहको युगमा मनमुटाव धेरै हुन्छ - त्यसैले यसलाई कलि युग भनिन्छ - यो युगमा हरि किर्तन मात्रै एउटा बाटो हो | संकिर्तन अभियान नै हरि किर्तन हो | हरि किर्तन ... किर्तन भनेको भगवानको महिमा गाउने हो, हरि किर्तन | र यो श्रीमद- भागवतममा पुस्टि गरिएको छ : कलेर् दोष​-निधे राजन् अस्ति ह्य् एको महान् गुणः कीर्तनाद् एव कृष्णस्य मुक्त​-सङ्गः परं व्रजेत् (श्री भा १२|३|५१) त्यसैले यो सिफारिश गरिएको छ, र त्यसैगरी चैतन्य महाप्रभुको बारेमा श्रीमद-भागवतममा उल्लेख गरिएको छ त्विषाकृष्णं... कृष्ण​-वर्णं त्विषाकृष्णं साङ्गोपाङ्गास्त्र​-पार्षदं यज्ञ्ऐः सङ्कीर्तन​-प्राय्ऐर् यजन्ति हि सुमेधसः (श्री भा ११|५|३२)| त्यसैले हाम्रो पहिलो कर्तव्य भनेको चैतन्य महाप्रभुलई पुजा गर्ने हो | हामीले बिग्रह राख्छौँ | हामी हाम्रो दण्डवत सर्वप्रथम चैतन्य महाप्रभु र उँहाको पार्षदलाई गर्छौँ अनि, गुरु- गौरांग, अनि राधा कृष्ण अथवा जग्गनाथलाई दण्डवत गर्छौँ | किनकि यो नै कलियुगको लागि विधि हो, यज्ञ्ऐः सङ्कीर्तन​-प्राय्ऐर् यजन्ति हि सुमेधस, यदि तिमीले यो संकिर्तन विधि अपनायौ भने, सजिलोसंग, जति सक्दो धेरै, चैतन्य महाप्रभुको आगाडी, अनि तिम्रो सफलता निश्चित हुन्छ | तिमीलाई अन्य केहि कुरा चाहिँदैन | यो भनिएको छ : यज्ञ्ऐः सङ्कीर्तन्ऐः प्राय्ऐर् यजन्ति हि सुमेधस | त्यसैले जो बुद्धिमान छन्, तिनीहरुले यो सजिलो तरिकाको आत्मासत्क्ष्यातकारको विधि अपनाउँछन् | जति धेरै तिमीले जप गर्छौ, तिम्रो हृदयको सफा गर्ने प्रक्रिया राम्रोसंग जान्छ | चेतो-दर्पण​-मार्जनम् (चै च आन्त्य २०|१२)| सिफारिश गरिएको छ | चेतोदर्पण .... यो पहिलो हो, किनकि हाम्रो अध्यात्मिक जीवन चेतोदर्पणमार्जनम बाट सुरु हुन्छ, जबसम्म हाम्रो हृदयको ऐना सफा हुँदैन | तर यो सजिलो विधि हो | यदि तिमीले हरे कृष्ण महामंत्र परमानंदका साथ जप्यौ भने, पहिलो फाइदा भनेको तिम्रो हृदय सफा हुन्छ | अनि तिमीले तिम्रो स्तर क हो थाहा पाउनसक्छौ, तिमी को होऊ, तिम्रो कार्य के हो | यदि तिम्रो हृदय सफा छैन भने.... त्यसैले यो हृदयको मैलोलाई तपस्याले सफा गर्न सक्दैन | त्यो सम्भव छैन | त्यसैले ... परिक्षित महाराज धेरै बुद्धिमान हुनुहुन्छ | उँहा भन्नुहुन्छ, प्रायश्चित्तम् अथो अपार्थम् | अप, अप भनेको "नकारात्मक" र अर्थ भनेको "आशय " हो | "त्यसको अर्थ छैन |"उसले तुरुन्तै अस्विकार गर्छ, प्रायश्चित्तम् अपार्थम् | "त्यहाँ के फाइदा छ ?" ऊ अशुद्ध रहन्छ | उसले आफ्नो हृदय शुद्द गर्दैन, ह्रिदयको अन्तर आत्मा |" उसको हृदयको कुनामा धेरै फोहोर जम्मा भएर बसेको छ : "मैले कसरी ठग्ने, मैले कसरी कालो बजारी गर्ने, कसरी इन्द्रिय तृप्ति गर्ने, कसरी वेश्यावृत्ति गर्ने र नशा सेवन गर्ने |" यी कुराहरुको ध्यान छ | त्यसैले मात्रै मन्दिर गएर, चर्च गएर केहि तपस्या गरेर, त्यसले केहि फाइदा गर्ने वाला छैन | हामीले यो संकिर्तनम्लाई गम्भिरताका साथ लिनुपर्छ | चेतो-दर्पण​-मार्जनं भव​-महा-दवाग्नि-निर्वापणम् (चै चअन्त्य २०|१२) पहिलो कुरा भनेको तिमीले तिम्रो हृदय सफा गर्नुपर्छ | दोश्रो कुरा भनेको भव​-महा-दवाग्नि-निर्वापणम् | यदि तिम्रो हृदय सफा भयो भने, यो भौतिक संसारमा तिम्रो स्तर कस्तो छ भनेर तिमीले आफै बुझ्नेछौ | र तिम्रो अशुद्द हृदयले बुझ्न सक्दैनौ | यदि तिम्रो हृदय शुद्द भयो भने, तिमीले बुझ्न सक्छौ कि "म यो शरीर होइन |" म आत्मा हुँ | त्यसिले मैले आफ्नो लागि साँच्चिकै के गर्दै छु ? म अध्यात्मिक आत्मा हुँ | म यो शरीर होइन | म यो शरीरमा रुमल्लिरहेछु, तर म छु, म पिडामा छु | " यो हुँदै गर्छ | यो भौतिक सभ्यता भनेको तिनीहरु शरीरको हेरचाह गरिरहेका छन्, तर आत्माको बारेमा केहि जानकारी छैन जुन शरीर भित्र छ | यो भौतिक सभ्यता हो | र हाम्रो कृष्ण भावनको यो अभियान भनेको, शरीरलाई धेरै स्याहार नगरेर पूर्ण स्याहार आत्मालाई दिने हो | यो हो कृष्ण भावना, ठ्याक्कै उल्टो | त्यसैले तिनीहरुले यो अभियान बुझ्न सक्दैनन् | यो पूर्णतया अध्यात्मिक अभियान हो | यो भौतिक अभियान होइन | त्यसैले तिनीहरु कहिलेकहिँ भन्ने गर्छन् कि "तिम्रो मान्छेहरुको स्वास्थ्य राम्रो छैन तिनीहरु यस्तो उस्तो भएका छन् | तिनीहरु मासु खाँदैनन्, त्यसैले तिनीहरुको प्राणशक्ति थोरै छ |" अनि "हामी प्राणसँग त्यति सम्बन्धित छैनौ | हामी अध्यात्मिक जीवनसँग सम्बन्धित छौँ |" त्यसैले तिनीहरु कहिलेकाँही बुझ्दैनन् | त्यसैले, मान्छेले बुझुन अथवा नबुझुन - त्यसले केहि फरक पर्दैन | तिमी किर्तन गर्दै जाउ र पक्का होऊ कि त्यहाँ भौतिक जीवन छैन भनेर |  
त्यसैले ... परीक्षित महाराज धेरै बुद्धिमान छन् | उनी भन्छन्, प्रायश्चित्तम् अथो अपार्थम् | अप भनेको "नकारात्मक" र अर्थ भनेको "आशय " हो | "त्यसको कुनै अर्थ छैन |" उनले तुरुन्तै अस्विकार गर्छन्, प्रायश्चित्तम् अपार्थम् | "त्यहाँ के फाइदा छ ? ऊ अशुद्ध रहन्छ | उसले आफ्नो भित्री हृदयको शुद्धिकरण गर्दैन |" उसको हृदयको कुनामा धेरै फोहोर जम्मा भएको छ : "मैले कसरी ठग्ने, मैले कसरी कालो बजारी गर्ने, कसरी इन्द्रियतृप्ति गर्ने, कसरी वेश्यावृत्ति गर्ने र नशा सेवन गर्ने |" यी कुराहरु थुप्रिएका छन् | त्यसैले केवल मन्दिर वा चर्च गएर केहि प्रायश्चित गर्नाले कुनै फाइदा मिल्नेछैन | मानिसले केवल यस संकिर्तनम् प्रक्रियालाई गम्भिरतापूर्वक ग्रहण गर्नुपर्छ | चेतो-दर्पण​-मार्जनं भव​-महा-दवाग्नि-निर्वापणम् ([[vanisource:cc antya 20.12|चै च अन्त्य २०|१२]]) | पहिलो पाइला भनेको तिमीले आफ्नो हृदय सफा गर्नुपर्छ | दोस्रो पाइला भनेको भव​-महा-दवाग्नि-निर्वापणम् | यदि तिम्रो हृदय सफा भने तिमीले बुझ्नेछौ कि यो भौतिक संसारमा तिम्रो स्तर कस्तो छ | र तिम्रो अशुद्ध हृदयले बुझ्न सक्दैनौ | यदि तिम्रो हृदय शुद्ध छ भने तिमीले बुझ्न सक्छौ कि "म यो शरीर होइन |" म आत्मा हुँ | मैले वास्तवमा आफ्नो लागि के गरिरहेको छु ? म आत्मा हुँ | म यो शरीर होइन | म यो शरीरमा रुमल्लिँदैछु, तर म पीडित छु |" यस्तो हुँदैछ | भौतिक सभ्यता भनेको तिनीहरु शरीरको हेरचाह गर्दैछन्, तर शरीर भित्रको आत्माको बारेमा कुनै जानकारी छैन | यो भौतिक सभ्यता हो | र हाम्रो कृष्ण भावनामृत अभियान भनेको, शरीरलाई धेरै ध्यान नदिने, तर आत्मालाई पूरा ध्यान दिने | यो कृष्ण भावना हो, ठिक उल्टो | तसर्थ तिनीहरु यो अभियानलाई बुझ्न सक्दैनन् | यो पूर्णतः आध्यात्मिक अभियान हो | यो भौतिक अभियान होइन | त्यसैले तिनीहरु कहिलेकहीं भन्ने गर्छन् कि "तिम्रा भक्तहरुको स्वास्थ्य राम्रो छैन | तिनीहरु यस्तो उस्तो भएका छन् | तिनीहरु मासु खाँदैनन्, त्यसैले तिनीहरुको शक्ति कम छ |" तब "हामी शक्तिको त्यति मतलब गर्दैनौं | हामीलाई आध्यात्मिक जीवनसँग मतलब छ |" त्यसैले तिनीहरु कहिलेकहीं बुझ्दैनन् | मानिसले बुझुन् अथवा नबुझुन्- त्यसले केहि फरक पार्दैन | तिमी कीर्तन बन्द नगर र पक्का होऊ कि कुनै भौतिक जीवन छैन |


धेरै धन्यवाद |
धेरै, धेरै धन्यवाद |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:15, 29 January 2021



Lecture on SB 6.1.10 -- Los Angeles, June 23, 1975

यो कलि युगमा, झगडा, कलह र मनमुटावको युग- यसलाई कलि युग भनिन्छ - यो युगमा हरि किर्तनात् एकमात्र मार्ग हो | सङ्कीर्तन अभियान हरि कीर्तन हो | हरि कीर्तन ... कीर्तन भनेको भगवानको महिमागान गर्नु | र श्रीमद्-भागवतममा पनि यसको पुष्टि गरिएको छ : कलेर् दोष​-निधे राजन् अस्ति ह्य् एको महान् गुणः कीर्तनाद् एव कृष्णस्य मुक्त​-सङ्गः परं व्रजेत् (श्री भा १२|३|५१) यो सिफारिश गरिएको छ, त्यसैगरी चैतन्य महाप्रभुको बारेमा श्रीमद्-भागवतममा उल्लेख गरिएको छ त्विषाकृष्णं... कृष्ण​-वर्णं त्विषाकृष्णं साङ्गोपाङ्गास्त्र​-पार्षदं यज्ञ्ऐः सङ्कीर्तन​-प्रायैर् यजन्ति हि सुमेधसः (श्री भा ११|५|३२)| त्यसैले हाम्रो पहिलो कर्तव्य भनेको चैतन्य महाप्रभुको आराधना गर्नु हो | हामीले विग्रह राखेका छौं | सर्वप्रथम हामी चैतन्य महाप्रभुलाई दण्डवत गर्छौं, उहाँका पार्षदलाई पनि दण्डवत गर्छौं, त्यसपछि गुरु-गौराङ्गलाई, त्यसपछि राधा-कृष्णलाई वा जगन्नाथलाई | यो कलि-युगको प्रक्रिया भएको कारण, यज्ञैः सङ्कीर्तन​-प्रायैर् यजन्ति हि सुमेधसः, जब तिमीले यस सङ्कीर्तन प्रकृय अपनाउँछौ, चैतन्य महाप्रभुको अगाडि सम्भव भएसम्म, तब तिम्रो सफलता निश्चित हुन्छ | तिमीलाई अरु केहि चाहिँदैन | यो सिफारिश गरिएको छ : यज्ञैः सङ्कीर्तन​-प्रायैर् यजन्ति हि सुमेधसः | त्यसैले जो बुद्धिमान छन्, तिनीहरुले आत्म-साक्षात्कारको सजिलो तरिकाको आत्मसात गर्छन् | तिमीले जति धेरै जप गर्छौ, तिम्रो हृदयको सफाइ प्रक्रिया त्यति नारी राम्ररी अगाडि बढ्छ | चेतो-दर्पण​-मार्जनम् (चै च अन्त्य २०|१२)| यो सिफारिश गरिएको छ | चेतो-दर्प.... यो सुरुवात हो, किनकि हाम्रो आध्यात्मिक जीवन चेतो-दर्पण-मार्जनम् नभएसम्म सुरु हुँदैन, जबसम्म हाम्रो हृदयको ऐना सफा हुँदैन | तर यो सबभन्दा सजिलो विधि हो | यदि तिमीले हरे कृष्ण महामन्त्र परमानन्दका साथ जप्छौ भनेपहिलो फाइदा भनेको तिम्रो हृदय सफा हुनेछ | तब तिमीले आफ्नो स्तर के हो, तिमी को हौ, तिम्रो कार्य के हो थाहा पाउन सक्छौ | यदि तिम्रो हृदय सफा छैन भने.... यो हृदयको मैलोलाई प्रायश्चितको प्रक्रियाले सफा गर्न सक्दैन | त्यो सम्भव छैन |

त्यसैले ... परीक्षित महाराज धेरै बुद्धिमान छन् | उनी भन्छन्, प्रायश्चित्तम् अथो अपार्थम् | अप भनेको "नकारात्मक" र अर्थ भनेको "आशय " हो | "त्यसको कुनै अर्थ छैन |" उनले तुरुन्तै अस्विकार गर्छन्, प्रायश्चित्तम् अपार्थम् | "त्यहाँ के फाइदा छ ? ऊ अशुद्ध रहन्छ | उसले आफ्नो भित्री हृदयको शुद्धिकरण गर्दैन |" उसको हृदयको कुनामा धेरै फोहोर जम्मा भएको छ : "मैले कसरी ठग्ने, मैले कसरी कालो बजारी गर्ने, कसरी इन्द्रियतृप्ति गर्ने, कसरी वेश्यावृत्ति गर्ने र नशा सेवन गर्ने |" यी कुराहरु थुप्रिएका छन् | त्यसैले केवल मन्दिर वा चर्च गएर केहि प्रायश्चित गर्नाले कुनै फाइदा मिल्नेछैन | मानिसले केवल यस संकिर्तनम् प्रक्रियालाई गम्भिरतापूर्वक ग्रहण गर्नुपर्छ | चेतो-दर्पण​-मार्जनं भव​-महा-दवाग्नि-निर्वापणम् (चै च अन्त्य २०|१२) | पहिलो पाइला भनेको तिमीले आफ्नो हृदय सफा गर्नुपर्छ | दोस्रो पाइला भनेको भव​-महा-दवाग्नि-निर्वापणम् | यदि तिम्रो हृदय सफा छ भने तिमीले बुझ्नेछौ कि यो भौतिक संसारमा तिम्रो स्तर कस्तो छ | र तिम्रो अशुद्ध हृदयले बुझ्न सक्दैनौ | यदि तिम्रो हृदय शुद्ध छ भने तिमीले बुझ्न सक्छौ कि "म यो शरीर होइन |" म आत्मा हुँ | मैले वास्तवमा आफ्नो लागि के गरिरहेको छु त ? म आत्मा हुँ | म यो शरीर होइन | म यो शरीरमा रुमल्लिँदैछु, तर म पीडित छु |" यस्तो हुँदैछ | भौतिक सभ्यता भनेको तिनीहरु शरीरको हेरचाह गर्दैछन्, तर शरीर भित्रको आत्माको बारेमा कुनै जानकारी छैन | यो भौतिक सभ्यता हो | र हाम्रो कृष्ण भावनामृत अभियान भनेको, शरीरलाई धेरै ध्यान नदिने, तर आत्मालाई पूरा ध्यान दिने | यो कृष्ण भावना हो, ठिक उल्टो | तसर्थ तिनीहरु यो अभियानलाई बुझ्न सक्दैनन् | यो पूर्णतः आध्यात्मिक अभियान हो | यो भौतिक अभियान होइन | त्यसैले तिनीहरु कहिलेकहीं भन्ने गर्छन् कि "तिम्रा भक्तहरुको स्वास्थ्य राम्रो छैन | तिनीहरु यस्तो र उस्तो भएका छन् | तिनीहरु मासु खाँदैनन्, त्यसैले तिनीहरुको शक्ति कम छ |" तब "हामी शक्तिको त्यति मतलब गर्दैनौं | हामीलाई आध्यात्मिक जीवनसँग मतलब छ |" त्यसैले तिनीहरु कहिलेकहीं बुझ्दैनन् | मानिसले बुझुन् अथवा नबुझुन्- त्यसले केहि फरक पार्दैन | तिमी कीर्तन बन्द नगर र पक्का होऊ कि कुनै भौतिक जीवन छैन |

धेरै, धेरै धन्यवाद |