NE/Prabhupada 0316 - नक्कल गर्ने प्रयास नगर, त्यो धेरै खतरनाक हुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0316 - in all Languages Category:NE-Quotes - 1977 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Mayapur]]
[[Category:NE-Quotes - in India, Mayapur]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0315 - हामी यति जिद्दी छौं, हामी बारम्बार कृष्णलाई बिर्सिने प्रयास गर्दैछौं|0315|NE/Prabhupada 0317 - हामी कृष्णमा शरणागत छैनौं, यो रोग हो|0317}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|d1glK_p9GdY|नक्कल गर्ने प्रयास नगर, त्यो धेरै खतरनाक हुन्छ<br />- Prabhupāda 0316 }}
{{youtube_right|4jcj7n4wziA|नक्कल गर्ने प्रयास नगर, त्यो धेरै खतरनाक हुन्छ<br />- Prabhupāda 0316 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/770225SB.MAY_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/770225SB.MAY_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
प्रभुपाद : हामी तुरुन्त पहिलो श्रेणीको भक्त बन्न सक्दैनौं | हामी हरिदास ठाकुरको नक्कल गर्न सक्दैनौँ | त्यो सम्भव छैन | तर थोरैमात्रामा | सङ्ख्या-पूर्वक​-नाम​-गान​-नतिभिः (षड्-गोस्वामी-अष्टक​) | हामीले अभ्यास गर्नुपर्छ | थोरै संख्यात्मक शक्ति हामीले पनि कायम राख्नुपर्छ | र हामीले त्यो बनाएका छौं, त्यसैले .... हाम्रा केही तथाकथित भक्तहरु मेरो निन्दा गर्छन् कि मैले केवल १६ माला बताएँ | होइन, किन १६ माला ? तिमीले तीन सय माला जप्न सक्छौ, तर न्युनतम १६ माला, किनकि हामीले धेरै समय दिन सक्दैनौं | हामी सधैँ व्यस्त हुनुपर्छ | तर एउटै ठाउँमा बसेर हरे कृष्ण मन्त्र निरन्तर जप्न कुनै बद्ध जीवको लागि सम्भव छैन - जबसम्म ऊ मुक्त हुँदैन | त्यसैले अनुकरण गर्ने प्रयास नगर | मेरो गुरु महाराजले कडा रुपमा वर्जित गर्नुभएको छ, "हरिदास ठाकुर, रुप गोस्वामी जस्ता ठुला व्यक्तित्वको अनुकरण गर्ने प्रयास नगर |" उहाँले भन्नुहुन्थ्यो, रूप गोस्वामी के मोघ वाञ्छा | रुप गोस्वामीले केवल लुंगी लगाउनुहुन्थ्यो ... त्यक्त्वा तूर्णम् अशेष​-मण्डल​-पति-श्रेणीं सदा तुच्छवत् भूत्वा दीन​-गणेशकौ करुणया कौपीन​-कन्था... त्यसैले कुनै लाभ प्राप्त हुँदैन, रुप गोस्वामीको अनुकरण गरेर, लुगाको अनुकरण गरेर र जब मौका हुन्छ, बिंडी पिउने | (हाँसो) यो नचाहिने कार्य नगर | कुनै फाइदा छैन, अनुकरण गरेर | अनुसरण गर, अनुकरण होइन | अनुकरण खतरनाक हुन्छ | अनुसरण​ | साधु-मार्गानुगमनम् | यो भक्ति हो | हामीले महान भक्तहरु, साधुहरुको पदचिह्न अनुसरण गर्ने प्रयास गर्नुपर्छ | हामी सक्दैनौ ... हामीले अनुसरण गर्ने प्रयास गर्नुपर्छ | अनुकरण गर्ने प्रयास नाराग | त्यो धेरै खतरनाक हुन्छ | हाम्रा केही भक्तहरुले छोडेर गए, "यहाँ कुनै भजन छैन,"(हाँसो) र अर्को गुरु प्राप्त गर्नको लागि मसँग आशिर्वाद माग्दै थिए | ऊ चाहन्छ कि म उसलाई गुरु प्राप्त गर्न आशिर्वाद दिउँ | यो मूर्खता राम्रो होइन | त्यसैले उत्तम कुरा भनेको महाजनो येन गतः स पन्थाः ([[Vanisource:CC Madhya 17.186|चै च मध्य १७|१८६]]) | यहाँ महाजन हुनुहुन्छ | प्रह्लाद महाराज एक महाजन हुनुहुन्छ | बाह्र जना महाजनमध्ये प्रह्लाद महाराज एक महाजन हुनुहुन्छ | स्वयम्भूर् नारदः शम्भुः कपिलो मनुः प्रह्लादः ([[Vanisource:SB 6.3.20-21|श्री भा ६|३|२०-२१]]) | प्रह्लाद महाराजको नाम यहाँ छ | जनको भीष्मो बलिर् वैयासकिर् वयम् ([[Vanisource:SB 6.3.20-21|श्री भा ६|३|२०-२१]]) | प्रह्लाद महाराज महाजन हुनुहुन्छ | त्यसैले उहाँको अनुसरण गर | अनुसरण​ | साधु-मार्गानुगमनम् | प्रह्लाद महाराजले के गर्नुभयो ? उहाँलाई आफ्ना पिताले धेरै कठिन परिस्थितिमा राखे, तर उहाँले के गर्नुभयो ? उहाँले केवल कृष्णलाई सम्झिनुहुन्थ्यो, "म के गर्न सक्छु ? मेरा पिता मेरो विरुद्धमा हुनुहुन्छ |" त्यो मन्-मना भव मद्-भक्तः हो | र जब अन्तिममा पिताको वध भयो, उहाँले दण्डवत गर्नुभयो | त्यसैले यी चार कुराहरु, शुद्ध भक्त भएर चरणकमलको अनुसरण गर्ने | सर्वोपाधि-विनिर्मुक्तम् ([[Vanisource:CC Madhya 19.170|चै च मध्य १९|१७०]]) | प्रह्लाद महाराजले कहिल्यै पनि "म हिरण्यकशिपुको छोरा हुँ" भनेर सोच्नुभएन | उहाँ सधैं सोच्नुहुन्थ्यो, "म नारद मुनिको दास हुँ |" त्यो उहाँले भन्नुभयो | जब नृसिंह​-देव​ले आशीर्वाद दिन चाहनुभयो, उहाँले भन्नुभयो, "कृपया मलाई तपाईको दास, नारद मुनिको सेवामा संग्लग्न गराउनुहोस्, जसबाट मैले यो शिक्षा प्राप्त गरें | " उहाँले कहिल्यै भन्नुभएन, "म पिताजिको सेवामा संग्लग्न हुन्छु |" छैन | किनकि उहाँले शिक्षा पाउनुभएको थियो ... चक्षुदान दिलो जन्मे जन्मे पिता सेइ | उहाँ पिता हुनुहुन्छ | अरु कोहि पिता होइनन् | चक्षुदान दिलो जन्मे जन्मे पिता सेइ | अर्को हरफ के छ ?


प्रभुपाद : तुरुन्तै हामी पहिलो श्रेणीको भक्त बन्न सक्दैनौ | हामी हरिदास ठाकुरको नक्कल गर्न सक्दैनौँ | त्यो सम्भव छैन | तर थोरै | सङ्ख्या-पूर्वक​-नाम​-गान​-नतिभिः (षड्-गोस्वाम्य्-अष्टक​) | हामीले अभ्यास गर्नुपर्छ | थोरै शक्ति हामीले पनि बनाईराख्नु पर्छ | र हामीले त्यो बनाईसक्यौँ, त्यसैले .... कोहि तथाकथित भक्तहरु, तिनीहरु मेरो कुरा काट्छन् कि मैले १६ मालामा सिमित पारेँ | होइन, किन १६ माला ? तिमीले तिन सय माला बनाउन सक्छौ, तर थोरैमा १६ माला, किनकि हामीले त्यत्ति धेरै समय दिन सक्दैनौ | हामी सधैँ व्यस्त हुनुपर्छ | तर एउटै ठाउँमा बसेर हरे कृष्ण मन्त्र निरन्तर जप्ने , त्यो कुनै वद्द जीवलाई सम्भव छैन - जबसम्म ऊ मुक्त हुँदैन | त्यसैले अनुकरण गर्न नखोज | मेरो गुरु महाराजले कडा रुपमा,"ठुलो व्यक्तित्व जस्तै, हरिदास ठाकुर, रुप गोस्वामी को अनुकरण गर्न " अस्विकार गर्नुभएको छ | उँहा भन्ने गर्नुहुन्थ्यो, रूप गोस्वामी के मोघ वाञ्छा | रुप गोस्वामी, किनकि उँहाले सिंहको छाला लगाउनु हुन्थ्यो ... त्यक्त्वा तूर्णम् अशेष​-मण्डल​-पति-श्रेणीं सदा तुच्छवत् भूत्वा दीन​-गणेशक्औ करुणया क्औपीन​-कन्था... त्यसैले रुप गोस्वामीको अनुकरण गरेर केहि काम छैन, लुगाको अनुकरण गरेर, र जब मौका पर्छ अनि बिडी खान्छन् |(हाँस्दै) यो वाईहात नगर | त्यसको अर्थ छैन, अनुकरण नगर | अनुशरण गर , अनुकरण होइन | अनुकरण खतरनाक हुन्छ | आनुसरण​. साधु-मार्गानुगमनम् | यो भक्ति हो | हामी ठूलो ठूलो भक्तको पदचिन्ह समाउछौँ, साधुको हामी सक्दैनौ ... हामीले पालन गर्न सक्नुपर्छ | अनुकरण गर्न नखोज | त्यो धेरै खतरनाक छ | कोहि हाम्रो भक्तहरुले छोडेर गए, "यहाँ भजन छैन भनेर,"(हाँस्दै) र मलाई आशिर्वाद मागे कि अर्को गुरु प्राप्त गर्नको लागि | त्यसैले ऊ चाहन्छ कि म उसलाई आशिर्वाद दिउँ ताकी उसले नयाँ गुरु पाओस | यो मुर्खता राम्रो होइन | त्यसैले उत्तम कुरा भनेको महाजनो येन गतः स पन्थाः (चै चअध्य १७|१८६) | उँहा महाजन हुनुहुन्छ | प्रह्लाद महाराज एक महाजन हुनुहुन्छ | १२ जना महाजनमा प्रह्लाद महाराज एक महाजन हुनुहुन्छ | स्वयम्भूर् नारदः शम्भुः कपिलो मनुः प्रह्लादः (श्री भा ६|३|२०)| प्रह्लाद महाराजको नाम यहाँ छ | जनको भीष्मो बलिर् व्ऐयासकिर् वयम् (श्री भा ६|३|१९)| त्यसैले प्रह्लाद महाराज महाजन हुनुहुन्छ | त्यसैले उँहालाई पालन गर, प्रल्हाद महाराजलाई | आनुसरण​ साधु-मार्गानुगमनम् | त्यसैले प्रह्लाद महाराजले के गर्नु भयो ? उँहालाई उँहाको पिताले धेरै अफ्ठ्यारो स्थितिमा राख्नु भयो, र उँहाले के गर्नु भयो ? उँहा मात्रै कृष्ण सम्झिनुहुन्थ्यो, "म के गर्न सक्छु ? मेरो पिता मेरो विरुद्दमा हुनुहुन्छ |" त्यो भनेको मन्-मना भव मद्-भक्तः र जब अन्तिममा पिता बित्नुभयो, उँहाले दण्डवत गर्दै हुनुहुन्थ्यो | त्यसैले यी चार कुराहरु, चरणकमल पालन गर्ने, सुद्द भक्त भएर | सर्वोपाधि-विनिर्मुक्तम् (चै च अध्य १९|१७०) प्रह्लाद महाराजले कहिल्यै पनि हिरण्यकशिपुको छोरा भनेर सोच्नु भएन | उँहा जहिल्यै पनि सोच्नु हुन्थ्यो कि, "म नारद मुनिको दास हुँ भनेर |" त्यो उँहाले भन्नुभयो | जब उँहाले आशीर्वाद दिन चाहनुभयो, उँहाले नृसिंह​-देव​लाई सोध्नु भयो, "कृपा गरेर तपाईंको दासको सेवामा संग्लग्न गराउनुहोस, नारद मुनि , जोबाट मैले यो आशिर्वाद पाएको थिएँ | " उँहाले कहिल्यै भन्नुभएन, "म पिताजिको सेवामा संग्लग्न हुन्छु |" छैन | किनकि उँहाले आशिर्वाद पाउनुभएको थियो ... चक्षुदान दिलो जन्मे जन्मे पिता सेइ | उँहा पिता हुनुहुन्छ | अरु कोहि पिता होइनन् | चक्षुदान दिलो जन्मे जन्मे पिता सेइ | अर्को हरफ के छ ?
भक्तहरु : दिव्य ज्ञान हृदे प्रकाशितो |  


भक्तहरु : दिव्य ज्ञान हृदे प्रकाशितो |  
प्रभुपाद : अँ, दिव्य ज्ञान हृदे प्रकाशितो | उहाँ पिता हुनुहुन्छ | हामीले सधैँ मनमा राख्नुपर्छ | आवेशमा आएर कृष्ण भावना नछोड |  


प्रभुपाद : अँ, दिव्य ज्ञान हृदे प्रकाशितो | त्यसैले उँहा पिता हुनुहुन्छ | त्यसैले हामीले सधैँ मनमा राखीराख्नु पर्छ | केहि धेरै कुरा पाइसक्यौ, त्यसैले आवेशमा आएर कृष्णभावना नछोड | धेरै धन्यवाद |
धेरै, धेरै धन्यवाद |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:15, 29 January 2021



Lecture on SB 7.9.5 -- Mayapur, February 25, 1977

प्रभुपाद : हामी तुरुन्त पहिलो श्रेणीको भक्त बन्न सक्दैनौं | हामी हरिदास ठाकुरको नक्कल गर्न सक्दैनौँ | त्यो सम्भव छैन | तर थोरैमात्रामा | सङ्ख्या-पूर्वक​-नाम​-गान​-नतिभिः (षड्-गोस्वामी-अष्टक​) | हामीले अभ्यास गर्नुपर्छ | थोरै संख्यात्मक शक्ति हामीले पनि कायम राख्नुपर्छ | र हामीले त्यो बनाएका छौं, त्यसैले .... हाम्रा केही तथाकथित भक्तहरु मेरो निन्दा गर्छन् कि मैले केवल १६ माला बताएँ | होइन, किन १६ माला ? तिमीले तीन सय माला जप्न सक्छौ, तर न्युनतम १६ माला, किनकि हामीले धेरै समय दिन सक्दैनौं | हामी सधैँ व्यस्त हुनुपर्छ | तर एउटै ठाउँमा बसेर हरे कृष्ण मन्त्र निरन्तर जप्न कुनै बद्ध जीवको लागि सम्भव छैन - जबसम्म ऊ मुक्त हुँदैन | त्यसैले अनुकरण गर्ने प्रयास नगर | मेरो गुरु महाराजले कडा रुपमा वर्जित गर्नुभएको छ, "हरिदास ठाकुर, रुप गोस्वामी जस्ता ठुला व्यक्तित्वको अनुकरण गर्ने प्रयास नगर |" उहाँले भन्नुहुन्थ्यो, रूप गोस्वामी के मोघ वाञ्छा | रुप गोस्वामीले केवल लुंगी लगाउनुहुन्थ्यो ... त्यक्त्वा तूर्णम् अशेष​-मण्डल​-पति-श्रेणीं सदा तुच्छवत् भूत्वा दीन​-गणेशकौ करुणया कौपीन​-कन्था... त्यसैले कुनै लाभ प्राप्त हुँदैन, रुप गोस्वामीको अनुकरण गरेर, लुगाको अनुकरण गरेर र जब मौका हुन्छ, बिंडी पिउने | (हाँसो) यो नचाहिने कार्य नगर | कुनै फाइदा छैन, अनुकरण गरेर | अनुसरण गर, अनुकरण होइन | अनुकरण खतरनाक हुन्छ | अनुसरण​ | साधु-मार्गानुगमनम् | यो भक्ति हो | हामीले महान भक्तहरु, साधुहरुको पदचिह्न अनुसरण गर्ने प्रयास गर्नुपर्छ | हामी सक्दैनौ ... हामीले अनुसरण गर्ने प्रयास गर्नुपर्छ | अनुकरण गर्ने प्रयास नाराग | त्यो धेरै खतरनाक हुन्छ | हाम्रा केही भक्तहरुले छोडेर गए, "यहाँ कुनै भजन छैन,"(हाँसो) र अर्को गुरु प्राप्त गर्नको लागि मसँग आशिर्वाद माग्दै थिए | ऊ चाहन्छ कि म उसलाई गुरु प्राप्त गर्न आशिर्वाद दिउँ | यो मूर्खता राम्रो होइन | त्यसैले उत्तम कुरा भनेको महाजनो येन गतः स पन्थाः (चै च मध्य १७|१८६) | यहाँ महाजन हुनुहुन्छ | प्रह्लाद महाराज एक महाजन हुनुहुन्छ | बाह्र जना महाजनमध्ये प्रह्लाद महाराज एक महाजन हुनुहुन्छ | स्वयम्भूर् नारदः शम्भुः कपिलो मनुः प्रह्लादः (श्री भा ६|३|२०-२१) | प्रह्लाद महाराजको नाम यहाँ छ | जनको भीष्मो बलिर् वैयासकिर् वयम् (श्री भा ६|३|२०-२१) | प्रह्लाद महाराज महाजन हुनुहुन्छ | त्यसैले उहाँको अनुसरण गर | अनुसरण​ | साधु-मार्गानुगमनम् | प्रह्लाद महाराजले के गर्नुभयो ? उहाँलाई आफ्ना पिताले धेरै कठिन परिस्थितिमा राखे, तर उहाँले के गर्नुभयो ? उहाँले केवल कृष्णलाई सम्झिनुहुन्थ्यो, "म के गर्न सक्छु ? मेरा पिता मेरो विरुद्धमा हुनुहुन्छ |" त्यो मन्-मना भव मद्-भक्तः हो | र जब अन्तिममा पिताको वध भयो, उहाँले दण्डवत गर्नुभयो | त्यसैले यी चार कुराहरु, शुद्ध भक्त भएर चरणकमलको अनुसरण गर्ने | सर्वोपाधि-विनिर्मुक्तम् (चै च मध्य १९|१७०) | प्रह्लाद महाराजले कहिल्यै पनि "म हिरण्यकशिपुको छोरा हुँ" भनेर सोच्नुभएन | उहाँ सधैं सोच्नुहुन्थ्यो, "म नारद मुनिको दास हुँ |" त्यो उहाँले भन्नुभयो | जब नृसिंह​-देव​ले आशीर्वाद दिन चाहनुभयो, उहाँले भन्नुभयो, "कृपया मलाई तपाईको दास, नारद मुनिको सेवामा संग्लग्न गराउनुहोस्, जसबाट मैले यो शिक्षा प्राप्त गरें | " उहाँले कहिल्यै भन्नुभएन, "म पिताजिको सेवामा संग्लग्न हुन्छु |" छैन | किनकि उहाँले शिक्षा पाउनुभएको थियो ... चक्षुदान दिलो जन्मे जन्मे पिता सेइ | उहाँ पिता हुनुहुन्छ | अरु कोहि पिता होइनन् | चक्षुदान दिलो जन्मे जन्मे पिता सेइ | अर्को हरफ के छ ?

भक्तहरु : दिव्य ज्ञान हृदे प्रकाशितो |

प्रभुपाद : अँ, दिव्य ज्ञान हृदे प्रकाशितो | उहाँ पिता हुनुहुन्छ | हामीले सधैँ मनमा राख्नुपर्छ | आवेशमा आएर कृष्ण भावना नछोड |

धेरै, धेरै धन्यवाद |