NE/Prabhupada 0318 - सूर्यको प्रकाशमा आऊ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0318 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Bombay]]
[[Category:NE-Quotes - in India, Bombay]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0317 - हामी कृष्णमा शरणागत छैनौं, यो रोग हो|0317|NE/Prabhupada 0319 - भगवानलाई स्वीकार, आफुलाई भगवानको दास भनेर सम्झिऊ, र भगवानको सेवा गर|0319}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|eq3nlbF52hk|सूर्यको प्रकाशमा आऊ<br />- Prabhupāda 0318}}
{{youtube_right|iK287gIohuc|सूर्यको प्रकाशमा आऊ<br />- Prabhupāda 0318}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740411BG.BOM_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740411BG.BOM_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
वैष्णव कहिल्यै पनि मत्सरः हुँदैन | मत्सरः भनेको ... श्रीधर स्वामीले वर्णन गर्नुभएको छ | मत्सरता परा उत्कर्षणम् असहनम् | भौतिक संसार यस्तो छ कि यदि आफ्नै भाई खुसी भयो भने पनि तिमीलाई इर्ष्या लाग्छ, "ओहो मेरो भाई यस्तो खुसी भयो, म हुन सकिनँ |" यो प्राकृतिक छ | इर्ष्या गर्ने प्रवृत्ति | किनकि इर्ष्या गर्ने प्रवृत्ति कृष्णबाट सुरु भएको हो, "किन कृष्ण मात्र भोक्ता हुने ? म पनि भोग गर्छु |" यस्तो इर्ष्याबाट सुरु भएको हो | त्यसैले सारा भौतिक जीवन इर्ष्याले भरिपूर्ण छ | म तिम्रो इर्ष्या गर्छु, तिमी मेरो इर्ष्या गर्छौ | भौतिक संसारको कार्य यहि हो | त्यसैले यहाँ विमत्सरः, इर्ष्या नगर्न भनिएको छ | कृष्णको भक्त नभएसम्म कसरी निःस्वार्थ हुन सकिन्छ ? उसमा इर्ष्यालु हुनुपर्छ | प्रकृति यस्तो हुन्छ | त्यसैले, श्री भागवतमा भनिएको छ धर्मः प्रोज्झित​-कैतवो ऽत्र परमो निर्मत्सराणाम्, वास्तवं वस्तु वेद्यम् अत्र ([[vanisource:sb 1.1.2|श्री भा १|१|२]]) | धर्म ... धेरै धार्मिक सिद्धान्तहरु छन् | इर्ष्या विद्यमान छ | तथाकथित धार्मिक विधि, पशुको घाँटी काट्ने | किन ? यदि तिमी यति दुरदर्शी छौ, यदि तिमी जहाँ पनि नारायणलाई देख्छौ भने, किन तिमीले खसीको, गाईको र अन्य पशुको घाँटी काट्दैछौ ? तिमीमा उनीहरुप्रति पनि करुणा हुनुपर्छ | तर त्यस्तो करुणा भक्त, विमत्सरः नभएसम्म व्यक्त गर्न सकिंदैन | निर्मत्सरः | त्यसैले मत्सरता, इर्ष्या गर्ने प्रवृत्तिले भरिएको तथाकथित धार्मिक सिद्धान्तलाई कैतव-धर्म भनिन्छ, धर्मको नाममा ठगी गर्ने | यस भागवत चेतना ठग धर्म होइन | यो धेरै दुरदर्शी छ | तितिक्षवः कारुणिकाः सुहृदः सर्व​-भूतानाम् ([[vanisource:sb 3.25.21|श्री भा ३|२५|२१]]) | यो कृष्ण भावनामृत अभियान भनेको सबैजना सबैको साथी बन्न चाहन्छन् | अन्यथा यदि एउटा कृष्ण भावनाभावित व्यक्तिले त्यसो सोचेन भने किन उसले सारा संसारभर कृष्ण भावनाको प्रचार गर्न जोखिम उठाउनुपर्यो ? विमत्सरः | मानिसले बुझ्नुपर्छ कि कृष्ण भावना यति राम्रो छ कि सबैजनाले यसको आस्वादन गर्नुपर्छ, सबैजना यसमा सहभागी हुनुपर्छ | कृष्ण भवन भनेको भगवान चेतना | किनकि मानिसहरु भागवत चेतनाको कमीले पीडित छन् | यो पीडाको कारण हो |


वैष्णव कहिल्यै पनि मत्सर हुदैन | मत्सरह भनेको ... त्यो श्रीधर स्वामीले वर्णन गर्नुभएको छ | मत्सरता परा उत्कर्षणम् असहनम् | भौतिक संसार यस्तो छ कि यदि तिम्रो आफ्नै भाई खुसि भयो भने, तिमीलाई इर्ष्य लाग्छ, "ओहो मेरो भाई यस्तो खुसि भयो, म हुन सकिन |" यो प्राकृतिक छ | डाह गर्ने प्रवृत्ति | किनकि डाह गर्ने प्रवृत्ति कृष्ण देखिनै सुरु भएको हो कि, "किन कृष्ण मात्रै भोक्ता हुने ?म पनि भोग्छु |" यो डाह गर्ने प्रबृत्ति सुरु भयो | त्यसैले सारा भौतिक जीवन डाह गर्ने प्रवृत्तिमा बित्यो | म तिम्रो डाह गर्छु, तिमी मेरो डाह गर्छौ | भौतिक संसाको यहिनै काम हो | त्यसैले यहाँ विमत्सरह भनिन्छ, डाह नगर्ने | को डाह नहुन सक्ला जबसम्म ऊ कृष्णको भक्त भयो भने ? ऊसमा डाह गर्ने प्रवृत्ति हुनै पर्छ | यो प्रकृति हो | त्यसैले श्री भागवत भन्छ धर्मः प्रोज्झित​-क्ऐतवो ऽत्र परमो निर्मत्सराणाम्, वास्तवं वस्तु वेद्यम् अत्र (श्री भा १|१|२)| धर्म ... त्यहाँ धेरै धार्मिक सिद्धान्त छन् | त्यहाँ इर्ष्य छ | तथाकथित धार्मिक सभ्यता, जनावरको घाँटी काटेर | किन ? यदि तिमी यस्तो अन्तर्यामी छौ कि जहाँ पनि नारायण देख्छौ भने, किन तिमीले खसीको गाईको, र अन्य जनावरको घाँटी काट्छौ ? तिमी तिनीहरुको लागि पनि करुणामय हुनुपर्छ | तर त्यो करुणा, भक्त नभएसम्म प्रस्फुटन हुदैन विमत्सरह | निर्मत्सरह | त्यसैले तथाकथित धार्मिक सिद्धान्त जुन मत्सरता, डाह गर्ने प्रवृत्तिले भरिएको छ, यो भनेको कैतव-धर्म हो, धर्मको नाममा ठगीगर्ने | त्यसैले यो कृष्ण चेतना ठगी गर्ने धर्म होइन | यो धेरै खुल्ला मन छ | तितिक्षवः कारुणिकाः सुहृदः सर्व​-भूतानाम् (श्री भा ३|२५|२१)| यो कृष्ण चेतनाको अभियान भनेको सबैजना सबैको साथि बन्न तयार हुन्छन् | नत्र यदि कृष्ण भावनाभवित व्यक्तिले त्यसो सोचेन भने, किन उसले कृष्ण भावनाको यो सन्देश सारा संसारभार प्रचार गर्न यत्रो जोखिम उठाईराख्नुपर्यो ? विमत्सरह | उसले बुझ्नु पर्छ कि कृष्ण चेतना निकै राम्रो हो भनेर, कि सबैजनाले यो पाउनु पर्छ, सबैजनाले यसमा भाग लिन पाउनुपर्छ | कृष्ण चेतना भनेको भगवान चेतना | किनकि मानिसहरु भगवान चेतनाको कमीले पिडामा छन् | यो हो पिडा | कृष्ण​-बहिर्मुख हना भोग वाञ्छा करे निकट​-स्थ माया तारे जापटिया धरे (प्रेम​-विवर्त​) यो शुत्र हो | हामीले कृष्ण बिर्सिना साथ त्यहाँ माया हुन्छ | जस्तै घाम र छायाँ एक अर्को गरेर रहन्छन् | यदि तिमी घाममा रहन मन छैन भने छायाँमा बस्ने पर्छ | यदि तिमी छायाँमा बस्दैनौ भने घाममा आउनेपर्छ | त्यसैगरी यदि हामीले कृष्णचेतना अपनाएनौ भने हामीले मायाचेतना अपनाउनु पर्छ | र यदि हामीले मायाचेतना अपनाएनौ भने हामीले कृष्णचेतना अपनाउनु पर्छ | एउटा नभए अर्को | त्यसैले कृष्ण चेतना भनेको अँध्यारोमा रहने होइन | तमसि मा ज्योतिर् गम​ | त्यो वेदिक ज्ञान हो, "अँध्यारोमा नबस |" र के हो त्यो अँध्यारो ? त्यो अँध्यारो भनेको शारीरिक स्तरको जीवन हो |
:कृष्ण​-बहिर्मुख हञा भोग वाञ्छा करे  
:निकट​-स्थ माया तारे जापटिया धरे  
:(प्रेम​-विवर्त​)


यो सुत्र हो | जब हामीले कृष्णलाई बिर्सन्छौं, तत्काल त्यहाँ माया हुन्छिन् | जस्तै घाम र छायाँ सँग-सँगै हुन्छन् | यदि तिमी घाममा रहँदैनौ भने तिमी छायाँमा बस्नुपर्छ | यदि तिमी छायाँमा बस्दैनौ भने तिमी घाममा आउनुपर्छ | त्यसैगरी यदि हामी कृष्ण भावना स्वीकार्दैनौं भने हामीले माया चेतना स्वीकार्नुपर्छ | र यदि हामीले माया चेतना स्वीकार्दैनौं भने हामीले कृष्ण भावना स्वीकार्नुपर्छ | सँग-सँगै | कृष्ण भावना भनेको अन्धकारमय चेतनामा नरहनु | तमसि मा ज्योतिर् गम​ | त्यो वैदिक ज्ञान हो, "अन्धकारमा नबस |" र त्यो अन्धकार के हो ? त्यो अन्धकार भनेको जीवनको शारीरिक अवधारणा |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:16, 29 January 2021



Lecture on BG 4.22 -- Bombay, April 11, 1974

वैष्णव कहिल्यै पनि मत्सरः हुँदैन | मत्सरः भनेको ... श्रीधर स्वामीले वर्णन गर्नुभएको छ | मत्सरता परा उत्कर्षणम् असहनम् | भौतिक संसार यस्तो छ कि यदि आफ्नै भाई खुसी भयो भने पनि तिमीलाई इर्ष्या लाग्छ, "ओहो मेरो भाई यस्तो खुसी भयो, म हुन सकिनँ |" यो प्राकृतिक छ | इर्ष्या गर्ने प्रवृत्ति | किनकि इर्ष्या गर्ने प्रवृत्ति कृष्णबाट सुरु भएको हो, "किन कृष्ण मात्र भोक्ता हुने ? म पनि भोग गर्छु |" यस्तो इर्ष्याबाट सुरु भएको हो | त्यसैले सारा भौतिक जीवन इर्ष्याले भरिपूर्ण छ | म तिम्रो इर्ष्या गर्छु, तिमी मेरो इर्ष्या गर्छौ | भौतिक संसारको कार्य यहि हो | त्यसैले यहाँ विमत्सरः, इर्ष्या नगर्न भनिएको छ | कृष्णको भक्त नभएसम्म कसरी निःस्वार्थ हुन सकिन्छ ? उसमा इर्ष्यालु हुनुपर्छ | प्रकृति यस्तो हुन्छ | त्यसैले, श्री भागवतमा भनिएको छ धर्मः प्रोज्झित​-कैतवो ऽत्र परमो निर्मत्सराणाम्, वास्तवं वस्तु वेद्यम् अत्र (श्री भा १|१|२) | धर्म ... धेरै धार्मिक सिद्धान्तहरु छन् | इर्ष्या विद्यमान छ | तथाकथित धार्मिक विधि, पशुको घाँटी काट्ने | किन ? यदि तिमी यति दुरदर्शी छौ, यदि तिमी जहाँ पनि नारायणलाई देख्छौ भने, किन तिमीले खसीको, गाईको र अन्य पशुको घाँटी काट्दैछौ ? तिमीमा उनीहरुप्रति पनि करुणा हुनुपर्छ | तर त्यस्तो करुणा भक्त, विमत्सरः नभएसम्म व्यक्त गर्न सकिंदैन | निर्मत्सरः | त्यसैले मत्सरता, इर्ष्या गर्ने प्रवृत्तिले भरिएको तथाकथित धार्मिक सिद्धान्तलाई कैतव-धर्म भनिन्छ, धर्मको नाममा ठगी गर्ने | यस भागवत चेतना ठग धर्म होइन | यो धेरै दुरदर्शी छ | तितिक्षवः कारुणिकाः सुहृदः सर्व​-भूतानाम् (श्री भा ३|२५|२१) | यो कृष्ण भावनामृत अभियान भनेको सबैजना सबैको साथी बन्न चाहन्छन् | अन्यथा यदि एउटा कृष्ण भावनाभावित व्यक्तिले त्यसो सोचेन भने किन उसले सारा संसारभर कृष्ण भावनाको प्रचार गर्न जोखिम उठाउनुपर्यो ? विमत्सरः | मानिसले बुझ्नुपर्छ कि कृष्ण भावना यति राम्रो छ कि सबैजनाले यसको आस्वादन गर्नुपर्छ, सबैजना यसमा सहभागी हुनुपर्छ | कृष्ण भवन भनेको भगवान चेतना | किनकि मानिसहरु भागवत चेतनाको कमीले पीडित छन् | यो पीडाको कारण हो |

कृष्ण​-बहिर्मुख हञा भोग वाञ्छा करे
निकट​-स्थ माया तारे जापटिया धरे
(प्रेम​-विवर्त​)

यो सुत्र हो | जब हामीले कृष्णलाई बिर्सन्छौं, तत्काल त्यहाँ माया हुन्छिन् | जस्तै घाम र छायाँ सँग-सँगै हुन्छन् | यदि तिमी घाममा रहँदैनौ भने तिमी छायाँमा बस्नुपर्छ | यदि तिमी छायाँमा बस्दैनौ भने तिमी घाममा आउनुपर्छ | त्यसैगरी यदि हामी कृष्ण भावना स्वीकार्दैनौं भने हामीले माया चेतना स्वीकार्नुपर्छ | र यदि हामीले माया चेतना स्वीकार्दैनौं भने हामीले कृष्ण भावना स्वीकार्नुपर्छ | सँग-सँगै | कृष्ण भावना भनेको अन्धकारमय चेतनामा नरहनु | तमसि मा ज्योतिर् गम​ | त्यो वैदिक ज्ञान हो, "अन्धकारमा नबस |" र त्यो अन्धकार के हो ? त्यो अन्धकार भनेको जीवनको शारीरिक अवधारणा |