NE/Prabhupada 0326 - भगवान् परम-पिता, परम-मालिक एवं परम-मित्र हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0326 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Pittsburgh]]
[[Category:NE-Quotes - in USA, Pittsburgh]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0325 - कृष्ण भावनामृत अभियानलाई फैलाउने प्रयास गर र यो नै तिम्रो साधना हो|0325|NE/Prabhupada 0327 - जीवात्मा स्थूल शरीर र सुक्ष्म शरीरभित्र छ|0327}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|ozpRFLn2DO4|भगवान् परम-पिता, परम-मालिक एवं परम-मित्र हुनुहुन्छ<br />- Prabhupāda 0326}}
{{youtube_right|1urrjOzwNM8|भगवान् परम-पिता, परम-मालिक एवं परम-मित्र हुनुहुन्छ<br />- Prabhupāda 0326}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/720908BG.PIT_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720908BG-PIT_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
अब, आत्मा कसरी स्थानान्तरित हुँदैछ ? मानौँ यो जीवनपछि, मैले राम्रो जीवन प्राप्त गर्छु, त्यो राम्रो हो | तर यदि मैले तल्लो स्तरको जीवन पाएँ भने कस्तो हालत हुन्छ ? मानौँ अर्को जन्ममा मैले कुकुर अथवा बिरालो अथवा गाईको शरीर पाएँ | मानौँ तिमीले पुनः अमेरिकामा जन्म पायौ | तर यदि तिमीले आफ्नो शरीर परिवर्तन गर्छौ भने सबै परिस्थिति परिवर्तन हुन्छ | तिमी मानव भएको कारण तिमीलाई राज्यले सबै प्रकारको सुरक्षा दिएको छ, तर जब तिमीले रुख वा पशुको शरीर पाउँछौ, तिमीसँग फरक व्यवहार गरिन्छ | पशुलाई वधशालामा लगिन्छ, रुखहरुलाई काटिन्छ | त्यसको कुनै विरोध हुँदैन | भौतिक जीवनको अवस्था यस्तो छ | कहिले हामीले उच्च स्तरको जीवन पाउँछौ, कहिले हामीले तल्लो स्तरको जीवन पाउँछौ | कुनै ग्यारेन्टी छैन | त्यो सबै मेरो कार्यमा निर्भर हुन्छ | त्यो व्यावहारिक छ | यो जीवनमा पनि, यदि तिमी शिक्षित हुन्छौ भने तिम्रो भविष्य धेरै राम्रो हुन्छ | यदि तिमीले शिक्षित हुँदैनौ भने तिम्रो भविष्य त्यति उज्ज्वल हुँदैन | त्यसैगरी, यो मानव जीवनमा हामीले जन्म र मृत्युको चक्रको समाधान निकाल्न सक्छौँ | र त्यो नै मानव जीवनको एकमात्र कर्तव्य हो, कसरी जन्म, मृत्यु, जरा र व्याधि जस्ता भौतिक अवस्थाबाट मुक्त हुने | हामीले समाधान निकाल्न सक्छौँ | र त्यो समाधान भनेको कृष्ण भावना हो | जब हामी कृष्ण भावनाभवित हुन्छौँ... कृष्ण भावनाभावित भनेको परम पुरुषोत्तम भगवान् कृष्ण मालिक हुनुहुन्छ | हामी कृष्णका अंश हौँ | यो कृष्ण भावना हो | केवल यो बुझ्नुपर्छ | कि ... जस्तै तिमी आफ्नो पिता, आफ्नो दाजुभाई र आफुलाई चिन्छौ | तिमीहरु सबै पिताको छोराहरु हौ | यो बुझ्न त्यति कठिन छैन |


अब, आत्मा कसरी चल्दछ ? मानौँ यो जीवनपछि, मैले राम्रो जीवन पाउँला, त्यो राम्रो हो | तर यदि मैले तल्लो स्तरको जीवन पाएँ भने, हालत के हुन्छ ? मानौँ अर्को जन्म मैले कुकुर अथवा बिरालो अथवा गाईको पाएँ भने | मानौँ तिमीहरुले फेरी अमेरिकामा जन्म लियौ भने | तर यदि तिमीले तिम्रो शरीर परिवर्तन गर्यौ भने, सबै परिस्थिति परिवर्तन हुन्छ | मानव भएको नाताले तिमीलाई सबै प्रकारको सुरक्षा राज्यले दिएको छ | तर जब तिमीले अर्को शरीर पाउँछौ, कि रुख अथवा जनावरको, तिम्रो लागि व्योवहार फरक हुन्छ | जनावरलाई कसाईखानामा लगिँदै छ, रुखहरुलाई काटीदै छ | त्यहाँ कोसैको विरोध छैन | त्यसैले यो भौतिक जीवनको अवस्था हो | कहिले हामीले उच्च स्तरको जीवन पाउँछौ त कहिले हामीले तल्लो स्तरको जीवन पाउँछौ | त्यहाँ कुनै ग्यारेन्टी छैन | त्यो सबै मेरो कार्यमा भर पर्छ | त्यो व्यावहारिक हो | यो जीवनमा पनि, यदि तिमीले पढ्यौ भने, तिम्रो जीवन राम्रो हुन्छ | यदि तिमीले पढेनौ भने, तिम्रो जीवन उज्ज्वल हुने छैन | त्यसैगरी, यो मानव जीवनमा हामीले निरन्तर हुने जन्म र मृत्युको समाधान निकाल्न सक्छौँ | र त्यो नै यो मानव जीवनको एकमात्र काम हो, कसरी यो भौतिक तत्वबाट छुटकारा पाउने : जन्म, मृत्यु, जरा र व्याधि | हामीले समाधान निकाल्न सक्छौँ | र त्यो समाधान भनेको कृष्ण चेतना हो | जब हामी कृष्ण चेतना बन्छौँ... कृष्ण चेतना भनेको कृष्ण, सर्वच्व पुरुषोत्तम, उँहा मालिक हुनुहुन्छ, भगवान | हामी कृष्णको अंश हौँ | यो कृष्ण चेतना हो | बुझ्नलाई सजिलो छ | कि ... जस्तै तिमी आफ्नो पिता, आफ्नो दाजुभाई र आफुलाई चिन्छौ | तिमीहरु सबै तिम्रो पिताको छोराहरु हौ | त्यसैले यो बुझ्नलाई धेरै अफ्ट्यारो छैन | जस्तैकी पिताले सारा परिवार चलाउनुहुन्छ, त्यसैगरी, कृष्ण, जो पुरुषोत्तम भगवान हुनुहुन्छ, अथवा भगवान, उँहाको धेरै छोराहरु, जीवात्माहरु छन् र उँहा पुरै शरीर, पुरै परिवारको हेरचाह गर्नु हुन्छ | गाह्रो के छ ? अर्को कर्तव्य भनेको विकशित चेतना हो | जस्तै एउटा असल छोरा, उसले सोच्छ कि पिताले मेरो लागि धेरै गर्नु भएको छ | मैले त्यो फिर्ता तिर्नुपर्छ, अथवा यतिसम्म सोच्छ कि मेरो लागि पिताले जे गर्नुभएको छ त्यसको लागि आभारी छु भनेर | यति सम्मको सोचाई नै कृष्णभावनामृत हो | त्यसैले कृष्ण चेतनामय हुनको लागि, हामीलाई तिनचिजको आवश्यकता पर्छ : भोक्तारं यज्ञ​-तपसां सर्व​ऌओक​-महेश्वरम् सुहृदं सर्व​-भूतानां ज्ञात्वा मां शान्तिम् ऋच्छति (भा गि ५|२९)| हामी सबैजना खुसि आनन्द हुन चाहन्छौँ | त्यो नै यो अस्तित्वको संघर्ष हो | तर यदि हामीले बुझयौँ कि यी तिन सिद्धान्त, भगवान् सर्वच्व हुनुहुन्छ, भगवान् सर्वच्व मालिक हुनुहुन्छ, र भगवान सर्वच्व मित्र हुनुहुन्छ, यति तिन चिज यदि तिमीले बुझ्यौ भने, तिमी तुरुन्तै शान्त हुनेछौ | तुरुन्तै | तिमी मदतको लागि धेरै साथिहरु खोज्दै छौ, धेरै | तर यदि तिमीले मात्र कृष्णलाई मेरो साथि भनेर स्वीकार गर्यौ भने, परम साथी, तिम्रो साथीको नाता समाधान हुन्छ | त्यसैगरी, यदि हामीले भगवानलाई परम मालिक भनेर स्वीकार गर्यौं भने, हाम्रो अरु समस्या पनि समाधान हुन्छ | किनकि हामी अन्जानमा यो सम्पतिहरु हाम्रो भनेर भन्दै छौँ जुन भगवानको हो | झुठो कुरा दाबि गरेर "यो जमिन, यो अमेरिकाको जमिन, अमेरिकाको हो; भनेर यो अफ्रिकाको जमिन अफ्रिकनको हो |" होइन | सबै जमिन भगवानको हो | हामी भगवानको धेरै छोराहरु हौँ छुट्टाछुट्टै कपडामा | हामीलाई अरुको अधिकार हनन नगरिकन पिताको, भगवानको सम्पति प्रयोग गर्ने अधिकार छ | जस्तै हाम्रो परिवारमा, हामी धेरै दाजुभाईहरुसंग बस्छौँ | त्यसैले माता पिताले जे दिनुहुन्छ हामी त्यहि खान्छौँ | हामी अर्काको थाल अतिक्रमण गर्दैनौँ | त्यो सभ्य परिवार होइन | त्यसैगरी, यदि हामी भगवान भावना, कृष्ण भावना, भयौँ भने, संसारको सबै समस्या - नागरिक सास्त्र, धर्म, आर्थिक विकाश, राजनीति - सबैकुरा समाधान हुनेछ | त्यो वास्तविक हो | त्यसैले हामीले यो कृष्णचेतनाको अभियान प्रचार गरेका हौँ, मनाव सामाजको लागि पूर्ण लाभ प्रदान गराउनको लागि | हामी बुद्धिमान व्यक्ति बिशेष गरेर विद्यार्थी समाजलाई, यो अभियानमा सहभागी हुन अनुरोध गर्दछौँ, वैज्ञानिक रुपमा यो अभियान बुझ्नको लागि अनुओध गर्दछौँ | हामीसँग धेरै पुस्तक छन्, थोरैमा दुई दर्जन, ठुलो, ठुलो, आकारमा | त्यसैले तिमीले त्यो पढ्न सक्छौ, तिमीले यो बुझेर हामीसँग सहभागी हुनसक्छौ |  
जसरी पिताले सारा परिवारको पालनपोषण गर्छन्, त्यसैगरी कृष्ण, वा भगवान्, उहाँका धेरै छोराहरु, जीवात्माहरु छन् र उहाँले सम्पूर्ण शरीर, सम्पूर्ण परिवारको पालनपोषण गर्दै हुनुहुन्छ | के कठिनाइ छ ? तब अर्को कर्तव्य भनेको चेतना विकास गर्नु | जस्तै एउटा असल छोराले सोच्छ कि "पिताले मेरो लागि धेरै गर्नुभएको छ | मैले त्यो तिर्नुपर्छ, अथवा म आफ्नो पिताप्रति आभारी हुनुपर्छ," यो सोचलाई नै कृष्ण भावना भनिन्छ | त्यसैले कृष्ण भावनाभावित हुनको लागिले केवल तीनवटा कुरा बुझ्नुपर्छ: भोक्तारं यज्ञ​-तपसां सर्व​-लोक​-महेश्वरम् सुहृदं सर्व​-भूतानां ज्ञात्वा मां शान्तिम् ऋच्छति ([[vanisource:bg 5.29|भ गी ५|२९]]) | हामी सबैजना खुसी सन्तुष्ट हुन चाहन्छौँ | त्यो अस्तित्वको संघर्ष हो | तर जब हामीले यी तिन सिद्धान्त बुझ्छौं, कि भगवान् परम पिता हुनुहुन्छ, भगवान् परम मालिक हुनुहुन्छ, र भगवान् परम मित्र हुनुहुन्छ, यदि तिमीले यी तीन कुराहरु बुझ्छौ भने तिमी तुरुन्त शान्त हुन्छौ | तुरुन्त | तिमी मदतको लागि धेरै साथीहरु खोज्दैछौ | तर यदि तिमीले केवल कृष्णलाई आफ्नो परम मित्रको रुपमा स्वीकार्छौ भने तिम्रो मित्रताको समस्या समाधान हुन्छ | त्यसैगरी, यदि हामीले भगवानलाई परम मालिकको रुपमा स्वीकार्छौं भने हाम्रा अरु समस्याहरु पनि समाधान हुन्छन् | किनकि हामीले ती वस्तुहरुमा झुटो स्वामित्वको दाबी गर्दैछौं, जसको मालिक भगवान् हुनुहुन्छ | केवल झुटो दाबी गरेर, "यो जमिन, यो अमेरिकी जमिनको मालिकहरु अमेरिकी मानिस हुन्; यो अफ्रिकी जमिनको मालिक अफ्रिकी मानिस हुन् |" होइन | सबै जमिनको मालिक भगवान् हुनुहुन्छ | हामीहरु भिन्न वस्त्रमा भगवानका भिन्न पुत्रहरु हौँ | हामीलाई अरुको अधिकार हनन नगरी पिताको वा भगवानको सम्पत्ति भोग गर्ने अधिकार छ | जस्तै परिवारमा हामी धेरै दाजुभाईहरुसँग बस्छौँ | मातापिताले हामीलाई जे दिनुहुन्छ, हामी त्यहि खान्छौँ | हामी अर्काको थालमाथि अतिक्रमण गर्दैनौँ | त्यो सभ्य परिवार होइन | त्यसैगरी, यदि हामी कृष्ण भावनाभावित भयौँ भने समाजशास्त्र, धर्म, आर्थिक विकास, राजनीति जस्ता संसारका सम्पूर्ण समस्याहरु समाधान हुनेछन् | त्यो तथ्य हो | त्यसैले हामी यस कृष्ण भावनामृत अभियान प्रचार गर्न प्रयासरत छौं, मनाव सामाजको पूर्ण लाभको लागि | हामी बुद्धिमान व्यक्तिहरु, विशेषगरी विद्यार्थी वर्गलाई यो अभियानमा सहभागी हुन अनुरोध गर्दछौँ, वैज्ञानिक ढंगले यो अभियान बुझ्नको लागि अनुरोध गर्दछौँ | हामीसँग धेरै पुस्तकहरु छन्, कम्तिमा दुई दर्जन पुस्तकहरु छन्, ठुलो-ठुलो खण्डमा | तिमीले त्यो पढ्न सक्छौ, तिमीले यो अभियानको बारेमा बुझ्न सक्छौ र हामीसँग सहभागी हुनसक्छौ |  


धेरै धन्यवाद | हरे कृष्ण |(वाहवाही)
धेरै, धेरै धन्यवाद | हरे कृष्ण | (ताली)


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:17, 29 January 2021



Lecture on BG 2.13 -- Pittsburgh, September 8, 1972

अब, आत्मा कसरी स्थानान्तरित हुँदैछ ? मानौँ यो जीवनपछि, मैले राम्रो जीवन प्राप्त गर्छु, त्यो राम्रो हो | तर यदि मैले तल्लो स्तरको जीवन पाएँ भने कस्तो हालत हुन्छ ? मानौँ अर्को जन्ममा मैले कुकुर अथवा बिरालो अथवा गाईको शरीर पाएँ | मानौँ तिमीले पुनः अमेरिकामा जन्म पायौ | तर यदि तिमीले आफ्नो शरीर परिवर्तन गर्छौ भने सबै परिस्थिति परिवर्तन हुन्छ | तिमी मानव भएको कारण तिमीलाई राज्यले सबै प्रकारको सुरक्षा दिएको छ, तर जब तिमीले रुख वा पशुको शरीर पाउँछौ, तिमीसँग फरक व्यवहार गरिन्छ | पशुलाई वधशालामा लगिन्छ, रुखहरुलाई काटिन्छ | त्यसको कुनै विरोध हुँदैन | भौतिक जीवनको अवस्था यस्तो छ | कहिले हामीले उच्च स्तरको जीवन पाउँछौ, कहिले हामीले तल्लो स्तरको जीवन पाउँछौ | कुनै ग्यारेन्टी छैन | त्यो सबै मेरो कार्यमा निर्भर हुन्छ | त्यो व्यावहारिक छ | यो जीवनमा पनि, यदि तिमी शिक्षित हुन्छौ भने तिम्रो भविष्य धेरै राम्रो हुन्छ | यदि तिमीले शिक्षित हुँदैनौ भने तिम्रो भविष्य त्यति उज्ज्वल हुँदैन | त्यसैगरी, यो मानव जीवनमा हामीले जन्म र मृत्युको चक्रको समाधान निकाल्न सक्छौँ | र त्यो नै मानव जीवनको एकमात्र कर्तव्य हो, कसरी जन्म, मृत्यु, जरा र व्याधि जस्ता भौतिक अवस्थाबाट मुक्त हुने | हामीले समाधान निकाल्न सक्छौँ | र त्यो समाधान भनेको कृष्ण भावना हो | जब हामी कृष्ण भावनाभवित हुन्छौँ... कृष्ण भावनाभावित भनेको परम पुरुषोत्तम भगवान् कृष्ण मालिक हुनुहुन्छ | हामी कृष्णका अंश हौँ | यो कृष्ण भावना हो | केवल यो बुझ्नुपर्छ | कि ... जस्तै तिमी आफ्नो पिता, आफ्नो दाजुभाई र आफुलाई चिन्छौ | तिमीहरु सबै पिताको छोराहरु हौ | यो बुझ्न त्यति कठिन छैन |

जसरी पिताले सारा परिवारको पालनपोषण गर्छन्, त्यसैगरी कृष्ण, वा भगवान्, उहाँका धेरै छोराहरु, जीवात्माहरु छन् र उहाँले सम्पूर्ण शरीर, सम्पूर्ण परिवारको पालनपोषण गर्दै हुनुहुन्छ | के कठिनाइ छ ? तब अर्को कर्तव्य भनेको चेतना विकास गर्नु | जस्तै एउटा असल छोराले सोच्छ कि "पिताले मेरो लागि धेरै गर्नुभएको छ | मैले त्यो तिर्नुपर्छ, अथवा म आफ्नो पिताप्रति आभारी हुनुपर्छ," यो सोचलाई नै कृष्ण भावना भनिन्छ | त्यसैले कृष्ण भावनाभावित हुनको लागिले केवल तीनवटा कुरा बुझ्नुपर्छ: भोक्तारं यज्ञ​-तपसां सर्व​-लोक​-महेश्वरम् सुहृदं सर्व​-भूतानां ज्ञात्वा मां शान्तिम् ऋच्छति (भ गी ५|२९) | हामी सबैजना खुसी र सन्तुष्ट हुन चाहन्छौँ | त्यो अस्तित्वको संघर्ष हो | तर जब हामीले यी तिन सिद्धान्त बुझ्छौं, कि भगवान् परम पिता हुनुहुन्छ, भगवान् परम मालिक हुनुहुन्छ, र भगवान् परम मित्र हुनुहुन्छ, यदि तिमीले यी तीन कुराहरु बुझ्छौ भने तिमी तुरुन्त शान्त हुन्छौ | तुरुन्त | तिमी मदतको लागि धेरै साथीहरु खोज्दैछौ | तर यदि तिमीले केवल कृष्णलाई आफ्नो परम मित्रको रुपमा स्वीकार्छौ भने तिम्रो मित्रताको समस्या समाधान हुन्छ | त्यसैगरी, यदि हामीले भगवानलाई परम मालिकको रुपमा स्वीकार्छौं भने हाम्रा अरु समस्याहरु पनि समाधान हुन्छन् | किनकि हामीले ती वस्तुहरुमा झुटो स्वामित्वको दाबी गर्दैछौं, जसको मालिक भगवान् हुनुहुन्छ | केवल झुटो दाबी गरेर, "यो जमिन, यो अमेरिकी जमिनको मालिकहरु अमेरिकी मानिस हुन्; यो अफ्रिकी जमिनको मालिक अफ्रिकी मानिस हुन् |" होइन | सबै जमिनको मालिक भगवान् हुनुहुन्छ | हामीहरु भिन्न वस्त्रमा भगवानका भिन्न पुत्रहरु हौँ | हामीलाई अरुको अधिकार हनन नगरी पिताको वा भगवानको सम्पत्ति भोग गर्ने अधिकार छ | जस्तै परिवारमा हामी धेरै दाजुभाईहरुसँग बस्छौँ | मातापिताले हामीलाई जे दिनुहुन्छ, हामी त्यहि खान्छौँ | हामी अर्काको थालमाथि अतिक्रमण गर्दैनौँ | त्यो सभ्य परिवार होइन | त्यसैगरी, यदि हामी कृष्ण भावनाभावित भयौँ भने समाजशास्त्र, धर्म, आर्थिक विकास, राजनीति जस्ता संसारका सम्पूर्ण समस्याहरु समाधान हुनेछन् | त्यो तथ्य हो | त्यसैले हामी यस कृष्ण भावनामृत अभियान प्रचार गर्न प्रयासरत छौं, मनाव सामाजको पूर्ण लाभको लागि | हामी बुद्धिमान व्यक्तिहरु, विशेषगरी विद्यार्थी वर्गलाई यो अभियानमा सहभागी हुन अनुरोध गर्दछौँ, वैज्ञानिक ढंगले यो अभियान बुझ्नको लागि अनुरोध गर्दछौँ | हामीसँग धेरै पुस्तकहरु छन्, कम्तिमा दुई दर्जन पुस्तकहरु छन्, ठुलो-ठुलो खण्डमा | तिमीले त्यो पढ्न सक्छौ, तिमीले यो अभियानको बारेमा बुझ्न सक्छौ र हामीसँग सहभागी हुनसक्छौ |

धेरै, धेरै धन्यवाद | हरे कृष्ण | (ताली)