NE/Prabhupada 0328 - यस कृष्ण भावनामृत अभियानले सबैलाई समाहित गर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0328 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Calcutta]]
[[Category:NE-Quotes - in India, Calcutta]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0327 - जीवात्मा स्थूल शरीर र सुक्ष्म शरीरभित्र छ|0327|NE/Prabhupada 0329 - गाईलाई मार वा वनस्पतिलाई मार, पापको प्रतिक्रिया उही हुन्छ|0329}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|LYRvoRn9UZw|यस कृष्ण भावनामृत अभियानले सबैलाई समाहित गर्छ<br />- Prabhupāda 0328}}
{{youtube_right|RY3WwUm3eXk|यस कृष्ण भावनामृत अभियानले सबैलाई समाहित गर्छ<br />- Prabhupāda 0328}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730129LE.CAL_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730129LE.CAL_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
यो कृष्ण भावनामृत अभियान सर्वव्यापी छ | यसले संसारको सबै समस्या समाधान गर्न सक्छ -राजनैतिक, सामाजिक, आर्थिक, धार्मिक, सबै | यो सर्वव्यापी छ | त्यसैले मेरो अनुरोध भनेको म अहिले अमेरिकी र युरोपेली भक्तहरुसँग कार्य गर्दैछु | किन भारतीय छैनन् ? मलाई लाग्छ कि यो भेलामा धेरै युवकहरु छन्, शिक्षित विद्वानहरु छन् | यो अभियानमा सहभागी होऊ, र चैतन्य महाप्रभुको आदेश अनुसार, भारत​-भूमिते मनुष्य जन्म हैल यार जन्म सार्थक करिऽ करो परोपकार ([[vanisource:cc adi 9.41|चै च आदि ९|४१]]) यो समय भनेको सारा संसारको कल्याण गर्ने समय हो | तिनीहरु भ्रममा छन्, सर्वत्र | तिमीलाई थाहा छ, पश्चिमी मुलुकहरुमा, हिप्पी अभियान चल्दैछ | हिप्पी भनेको को हुन् ? तिनीहरु पनि शिक्षित छन्, धेरै धनी परिवारबाट आएका छन्, तर तिनीहरुलाई आफ्ना बुवा र हजुरबुवाले रुचाएको वातावरण रुचाउँदैनन् | तिनीहरुले अस्वीकार गरेका छन् | त्यसैले यो संसारभरि कृष्ण भावना प्रचार गर्ने सुनौलो अवसर हो | तिमी केहि जमिन पाकिस्तानले लियो भनेर विलाप गर्दैछौ, तर यदि तिमीले यो कृष्ण भावनामृत अभियान सारा संसारभरि फैलाउँछौ भने सारा संसार हिन्दुस्तान हुनेछ | त्यहाँ धेरै सम्भावना छ; म तिमलाई आफ्नो प्रत्यक्ष अनुभूति भन्छु | मानिसहरु यसको लागि लालायित छन् | जबसम्म म भारतमा हुन्छु, व्यावहारिक रुपमा मैले आफ्नो समय नष्ट गर्दैछु | भारत बाहिर, यो अभियानलाई यति गम्भीरतापूर्वक लिइएको छ कि मेरो हरेक क्षणको सदुपयोग भएको छ | त्यसैले म तिमीहरुमध्ये केही ब्राह्मण बन्नेछौ भन्ने आशाका साथ यो विश्वविध्यालयमा आएको छु | संस्कृत विभाग ब्राह्मणको लागि हो | पठन् पाठन् यजन याजन दान प्रतिग्रह​ | ब्राह्मणलाई पण्डित भनिन्छ | किन ? किनकि ब्राह्मण शिक्षित हुनुपर्छ | ब्राह्मणलाई मूर्ख भनिंदैन | त्यसैले यो विभाग, संस्कृत विभाग भनेको ब्राह्मणहरुको लागि हो |


त्यसैले यो कृष्ण भवनको अभियान सर्वव्यापी | यस्ले संसारको सबै समस्या समाधान गर्न सक्छ -राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सबै | यो सर्वव्यापी छ | त्यसैले मेरो अनुरोध भनेको म अहिले अमेरिकन र यूरोपियन भक्त हरुसँग काम गर्दै छु | किन भारतीय छैनन् ? मलाई लाग्छ कि यो भेटमा धेरै युवक मान्छेहरु छन्, पढेलेखेका विध्वान| यो अभियानमा सहभागी होऊ, र चैतन्य महाप्रभुको आदेश आनुसार, भारत​-भूमिते मनुष्य जन्म ह्ऐल यार जन्म सार्थक करिऽ करो परोपकार (चै च आदि ९|४१) यो समय भनेको सारा संसारको कल्याण गर्ने समय हो | तिनीहरु भ्रममा छन्, सबैतिर | तिमीलाई थाहा छ, पश्चिम देशमा, हिप्पी अभियान | हिप्पी भनेको के हो ? तिनीहरु पनि पढेलेखेका छन्, धेरै धनि परिवारबाट आएका छन्, तर तिनीहरुलाई आफ्नो आमा बुबा हुर्की आएको सभ्यात मन परेन | तिनीहरुले त्यो अस्विकार गरे | त्यसैले संसारभरि यो कृष्ण चेतेना अभियान प्रचार गर्ने सुनौलो मौका हो | तिमी विलाप गर्दै छौ कि केहि थोरै जमिन पाकिस्तानले लियो भनेर, तर यद्दी तिमीले यो कृष्णचेतनाको अभियान सारा संसार भरि फैलायौ भने सारा संसार हिन्धुस्तान हुन्छ | त्यहाँ त्यतिसम्मको सम्भावना छ ; म तिमलाई मेरो सिधा अनुभूति दिन्छु | मानिसहरु यसको लागि लालायित छन् | त्यसिले म भारतमा छु, व्यावहारिक रुपमा म मेरो समय नस्ट गरिरहेको छु | भारत बाहिर, यो अभियान धेरै गम्भिर रुपमा अगाडी बढीरहेको छ र हरेक पल उचित तरिकासँग उपयोग भएको छ | त्यसैले म एउटा आशाले यो विश्वविध्यालय आएको छु कि तपाईंहरु मध्ये कोहि असल ब्राह्मण बन्नुहुनेछ | संस्कृत विभाग ब्राह्मणको लागि हो | पठन् पाठन् यजन याजन दान प्रतिग्रह​ | ब्राह्मणलाई पण्डित भनिन्छ | किन ? किनकि ब्राह्मण पढेलेखेको हुनुपर्छ | ब्राह्मणलाई मुर्ख भनिदैन | त्यसैले यो विभाग, संस्कृत विभाग भनेको ब्राह्मणहरुको लागि हो | त्यसैले मेरो ईच्छा छ कि तपाईंहरु मध्ये कोसैले यो अभियान सुरु गर्नु पर्छ, र विदेश जानुहुनेछ, यो चैतन्य महाप्रभुको शान्त अभियान प्रचार गर | पृथीवीते आछे यत नगरादि ग्राम​ | त्यहाँ ठुलो आवश्यकता छ | निश्चय नै हामीले धेरै मन्दिर बनाएका छौँ, तर हामीलाई अझै मन्दिर बनाउनु , राधा कृष्ण मन्दिर, चैतन्य महाप्रभुको मन्दिर, सारा गाउँ, संसारको सारा सहरमा | अहिले हरेक केन्द्रबाट हामीले गाडीमा भक्तहरु पठाउछौँ | तिनीहरु गाउँभित्र जान्छन्, युरोप र अमेरिकाको गाउँ र तिनीहरुलाई उचित स्वगत गरिन्छ | बिशेष गरेर बेलायतमा, तिनीहरु गाउँ गाउँ जान्छन् | तिनीहरुलाई राम्रोसँग स्वगात गरिन्छ | यो धार्मिक अभियान राम्रो छ | क्रिस्टेन पादरीहरुपनि आश्चर्यचकित छन् | तिनीहरु अचम्ममा पर्छन् | बोस्टनमा एउटा पादरीले प्रचा बँढिरहेको थियो "यी केटाहरु, तिनीहरु हाम्रो केटाहरु हुन्, क्रिस्टेन यहूदियों होइन |" यो अभियान आगाडी, तिनीहरुले चर्च जान पनि मान्दैन थिए | अहिले तिनीहरु भगवानको लागि पागल भैईसके |" त्यो तिनीहरुले स्वीकार गरिसके | क्रिस्टेन पादरीका व्यक्तिहरु, तिनीहरु हाम्रो विरुद्दमा छैनन् | जो उच्च दर्जाका छन्, तिनीहरु स्वीकार गर्छन् "स्वामीजीले केहि वास्तविक कुरा भन्दैहुनुहुन्छ |" तिनीहरुको पिता हजुरवुबा म सँग आउँछन् | यहाँ शिर निहुर्याउँछन् | तिनीहरु भन्छन्, "स्वामीजी, हाम्रो ठुलो भाग्य हो कि तपाईं हाम्रो देशमा आउनुभयो |" त्यसैले म एक्लै काम गरिरहेछु, र यो अभियान प्रसंशीय छ | र यदि पढेलेखेका विद्यार्थीहरु आगाडी बढेर यो अभियानलाई आगाडी बढाए भने ... यो त्यसैको लागि हो | ब्राह्मणको काम भनेको, प्रचार गर्ने हो | ब्रह्म जानाति | ब्राह्मण चिन्नु पर्छ, र ब्रह्म-ज्ञानको शिक्षा बढ्ँनु पर्छ | त्यो ब्राह्मणको कर्तव्य हो |
मेरो इच्छा छ कि तिमीहरु मध्ये केही यो अभियानमा संग्लग्न हुनुपर्छ, र विदेश जानुपर्छ, यो चैतन्य महाप्रभुको दिव्य अभियानको प्रचार गर्नुपर्छ | पृथीवीते आछे यत नगरादि ग्राम​ | त्यहाँ ठुलो आवश्यकता छ | अवश्य पनि, हामीले धेरै मन्दिर स्थापना गरेका छौँ, तर हामीले अझै मन्दिर बनाउनु पर्छ, राधा कृष्ण मन्दिर, चैतन्य महाप्रभुको मन्दिर, संसारका हरेक गाउँ, हरेक शहरमा | हरेक केन्द्रबाट हामीले भक्तहरुलाई बसमा पठाउँदैछौँ | तिनीहरु गाउँभित्र जान्छन्, युरोप र अमेरिकाको गाउँमा जान्छन्, तिनीहरुलाई उचित स्वागत गरिन्छ | विशेषगरी बेलायतमा तिनीहरु गाउँ-गाउँमा जान्छन् | तिनीहरुलाई निकै राम्ररी स्वागत गरिन्छ | यो अभियान धेरै राम्रो छ | इशाई पादरीहरु पनि चकित हुन्छन् | तिनीहरु चकित हुन्छन् | बोस्टनमा एउटा पादरीले पर्चा बाँड्दैथे कि "यी युवाहरु हाम्रा युवाहरु हुन्, इशाई यहुदी परिवारका हुन् | यो अभियान अगाडि, तिनीहरुले चर्च जान पनि मान्दैनथे | अहिले तिनीहरु भगवानको लागि पागल भएका छन् |" तिनीहरुले स्वीकार्दैछन् | इशाई पादरीले हाम्रो विरोध गर्दैनन् | जो समझदार वर्गका छन्, तिनीहरुले स्वीकार्छन् "स्वामीजीले केहि ठोस कुरा दिंदै हुनुहुन्छ |" तिनीहरुको बुवा र हजुरवुबा मकहाँ आउँछन् | उनीहरुले ढोग्छन् | उनीहरुले भन्छन्, "स्वामीजी, यो हाम्रो अहोभाग्य हो कि तपाई हाम्रो देशमा आउनुभयो |" म एक्लै कार्यरत छु, र यो अभियानको सराहना हुँदैछ | र यदि विश्वविद्यालयका शिक्षित विद्वानहरु अघि सरेर यो अभियानको प्रचार गर्छन् भने.... यो सबैको लागि हो | ब्राह्मणको कर्तव्य भनेको प्रचार गर्नु, ब्रह्म जानाति | उसले ब्रह्मको बारेमा थाहा पाउनुपर्छ र ब्रह्म-ज्ञान वितरण गर्नुपर्छ | त्यो ब्राह्मणको कर्तव्य हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:17, 29 January 2021



University Lecture -- Calcutta, January 29, 1973

यो कृष्ण भावनामृत अभियान सर्वव्यापी छ | यसले संसारको सबै समस्या समाधान गर्न सक्छ -राजनैतिक, सामाजिक, आर्थिक, धार्मिक, सबै | यो सर्वव्यापी छ | त्यसैले मेरो अनुरोध भनेको म अहिले अमेरिकी र युरोपेली भक्तहरुसँग कार्य गर्दैछु | किन भारतीय छैनन् ? मलाई लाग्छ कि यो भेलामा धेरै युवकहरु छन्, शिक्षित विद्वानहरु छन् | यो अभियानमा सहभागी होऊ, र चैतन्य महाप्रभुको आदेश अनुसार, भारत​-भूमिते मनुष्य जन्म हैल यार जन्म सार्थक करिऽ करो परोपकार (चै च आदि ९|४१) यो समय भनेको सारा संसारको कल्याण गर्ने समय हो | तिनीहरु भ्रममा छन्, सर्वत्र | तिमीलाई थाहा छ, पश्चिमी मुलुकहरुमा, हिप्पी अभियान चल्दैछ | हिप्पी भनेको को हुन् ? तिनीहरु पनि शिक्षित छन्, धेरै धनी परिवारबाट आएका छन्, तर तिनीहरुलाई आफ्ना बुवा र हजुरबुवाले रुचाएको वातावरण रुचाउँदैनन् | तिनीहरुले अस्वीकार गरेका छन् | त्यसैले यो संसारभरि कृष्ण भावना प्रचार गर्ने सुनौलो अवसर हो | तिमी केहि जमिन पाकिस्तानले लियो भनेर विलाप गर्दैछौ, तर यदि तिमीले यो कृष्ण भावनामृत अभियान सारा संसारभरि फैलाउँछौ भने सारा संसार हिन्दुस्तान हुनेछ | त्यहाँ धेरै सम्भावना छ; म तिमलाई आफ्नो प्रत्यक्ष अनुभूति भन्छु | मानिसहरु यसको लागि लालायित छन् | जबसम्म म भारतमा हुन्छु, व्यावहारिक रुपमा मैले आफ्नो समय नष्ट गर्दैछु | भारत बाहिर, यो अभियानलाई यति गम्भीरतापूर्वक लिइएको छ कि मेरो हरेक क्षणको सदुपयोग भएको छ | त्यसैले म तिमीहरुमध्ये केही ब्राह्मण बन्नेछौ भन्ने आशाका साथ यो विश्वविध्यालयमा आएको छु | संस्कृत विभाग ब्राह्मणको लागि हो | पठन् पाठन् यजन याजन दान प्रतिग्रह​ | ब्राह्मणलाई पण्डित भनिन्छ | किन ? किनकि ब्राह्मण शिक्षित हुनुपर्छ | ब्राह्मणलाई मूर्ख भनिंदैन | त्यसैले यो विभाग, संस्कृत विभाग भनेको ब्राह्मणहरुको लागि हो |

मेरो इच्छा छ कि तिमीहरु मध्ये केही यो अभियानमा संग्लग्न हुनुपर्छ, र विदेश जानुपर्छ, यो चैतन्य महाप्रभुको दिव्य अभियानको प्रचार गर्नुपर्छ | पृथीवीते आछे यत नगरादि ग्राम​ | त्यहाँ ठुलो आवश्यकता छ | अवश्य पनि, हामीले धेरै मन्दिर स्थापना गरेका छौँ, तर हामीले अझै मन्दिर बनाउनु पर्छ, राधा कृष्ण मन्दिर, चैतन्य महाप्रभुको मन्दिर, संसारका हरेक गाउँ, हरेक शहरमा | हरेक केन्द्रबाट हामीले भक्तहरुलाई बसमा पठाउँदैछौँ | तिनीहरु गाउँभित्र जान्छन्, युरोप र अमेरिकाको गाउँमा जान्छन्, तिनीहरुलाई उचित स्वागत गरिन्छ | विशेषगरी बेलायतमा तिनीहरु गाउँ-गाउँमा जान्छन् | तिनीहरुलाई निकै राम्ररी स्वागत गरिन्छ | यो अभियान धेरै राम्रो छ | इशाई पादरीहरु पनि चकित हुन्छन् | तिनीहरु चकित हुन्छन् | बोस्टनमा एउटा पादरीले पर्चा बाँड्दैथे कि "यी युवाहरु हाम्रा युवाहरु हुन्, इशाई र यहुदी परिवारका हुन् | यो अभियान अगाडि, तिनीहरुले चर्च जान पनि मान्दैनथे | अहिले तिनीहरु भगवानको लागि पागल भएका छन् |" तिनीहरुले स्वीकार्दैछन् | इशाई पादरीले हाम्रो विरोध गर्दैनन् | जो समझदार वर्गका छन्, तिनीहरुले स्वीकार्छन् "स्वामीजीले केहि ठोस कुरा दिंदै हुनुहुन्छ |" तिनीहरुको बुवा र हजुरवुबा मकहाँ आउँछन् | उनीहरुले ढोग्छन् | उनीहरुले भन्छन्, "स्वामीजी, यो हाम्रो अहोभाग्य हो कि तपाई हाम्रो देशमा आउनुभयो |" म एक्लै कार्यरत छु, र यो अभियानको सराहना हुँदैछ | र यदि विश्वविद्यालयका शिक्षित विद्वानहरु अघि सरेर यो अभियानको प्रचार गर्छन् भने.... यो सबैको लागि हो | ब्राह्मणको कर्तव्य भनेको प्रचार गर्नु, ब्रह्म जानाति | उसले ब्रह्मको बारेमा थाहा पाउनुपर्छ र ब्रह्म-ज्ञान वितरण गर्नुपर्छ | त्यो ब्राह्मणको कर्तव्य हो |