NE/Prabhupada 0344 - श्रीमद्-भागवतम्, केवल भक्तिसँग सम्बन्धित: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0344 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Bombay]]
[[Category:NE-Quotes - in India, Bombay]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0343 - हामी मुढहरुलाई शिक्षा दिन प्रयासरत छौं|0343|NE/Prabhupada 0345 - कृष्ण सबैको हृदयमा विराजमान हुनुहुन्छ|0345}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|DnoDNyzqktU|श्रीमद्-भागवतम्, केवल भक्तिसँग सम्बन्धित<br />- Prabhupāda 0344 }}
{{youtube_right|SHiQBMaKowg|श्रीमद्-भागवतम्, केवल भक्तिसँग सम्बन्धित<br />- Prabhupāda 0344 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/741223SB.BOM_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/741223SB.BOM_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->

व्यसदेव, यी सबै वैदिक ग्रन्थ लेखिसकेपछि, उहाँलाई चित्त बुझेको थिएन | उहाँले चार वेदको रचना गर्नुभयो, अनि पुराण - पुरण भनेको वेदहरुको अतिरिक्त हो - र वेदान्त - सुत्र, वैदिक ज्ञानको अन्तिम शब्द, वेदान्त -सुत्र | तर उहाँलाई चित्त बुझेको थिएन | त्यसैले नारद मुनि, उहाँको अध्यात्मिक गुरु, उहाँले त्यो सोध्नुभयो : "तपाईं किन मानव समाजमा ग्रन्थ लेखेर, पुस्तक लेखेर, असन्तोष हुनुहुन्छ ?" त्यसैले उहाँले भन्नुभयो,"गुरु, हो, मलाई थाहा छ कि मैले त्यो रचना गरे ...तर म सन्तुष्ट छुईन | मलाई थाहा छैन कि कारण के हो भनेर |" अनि नारद मुनिले भन्नुभयो, "यो असन्तुष्टि किन भयो भने तपाइँ कृष्णको लीलाको बारेमा वर्णन गर्नुहुन्न |" किनकि तिमीलाई चित्त बुझेन | तिमीले मात्रै बाहिरी आवरण वर्णन गर्यौ, तर भित्रि तत्व, तिमीले वर्णन गरेका छैनौ | त्यसैले तिमी असन्तुष्ट छौ | अब तिमी गर | " त्यसैले व्यसदेवको आज्ञामा ... ईर , नारद मुनि, उहाँको अध्यात्मिक गुरु, व्यासदेव, उहाँको अन्तिम योगदान श्रीमद - भागवतम् हो | श्रीमद्-भागवतम् अमलं पुराणं यद् व्ऐष्णवानां प्रियम् | त्यसैले वैष्णव, तिनीहरु श्रीमद- भगवतमलाई अमलम पुरानामको रुपमा लिन्छन् | अमलम पुरानाम भनेको ... अमलम भनेको कुनै मिसावट बिना | यी अरु सबै पुराणहरु, तिनिहरुले कर्मयोग ,ज्ञानयोगको धारणा प्रस्तुत गर्छ | त्यसैले तिनीहरु समलम हो, भौतिक रुपले दुषित | र श्रीमद - भागवतम, भनेको, मात्रै भक्तिसँग सम्बन्धित छ ; त्यसैले यो अमलम हो | भक्ति भनेको भगवानसँग ठाडै सम्बन्ध गाँस्ने हो, भक्त र भगवान, र कारोवार भनेको भक्ति हो | त्यहाँ भगवान हुनुहुन्छ, र त्यहाँ भक्त छन्, जस्तै मालिक र नोकर | र मालिक र नोकर बिचको सम्बन्ध भनेको, त्यो कारोबार हो, सेवा | त्यसैले सेवा हामीले ... यो हाम्रो प्राकृतिक गुण हो | हामी सेवा गर्दै छौँ | तर यो भौतिक तत्वसँग मिलेर हाम्रो चेतना, चित् दुषित भएको छ, हामी छुट्टै किसिमले सेवा गर्न खोज्दै छौँ | कोहि परिवारको लागि, कोहि गाउँको लागि, कोहिँ समाजको लागि, कोहि देशको लागि , कोही मनावताको लागि, अरु धेरै धेरै सेवा गर्न चाहन्थ्ये, तर यी सबै सेवाहरु, ति दुषित हुन् | तर जब तिमीले यो कृष्ण चेतनाको अभियानमा आउँछौ, त्यो पूर्ण सेवा हो | त्यो पूर्णताको जीवन हो | त्यसैले कृष्णभावनाको अभियान भनेको मनाव समाजलाई सेवा गर्ने स्तरसम्म लैजाने हो |  
व्यसदेवले सम्पूर्ण वैदिक ग्रन्थ लेखिसकेपछि, उहाँ सन्तुष्ट हुनुभएको थिएन | उहाँले चार वेदको रचना गर्नुभयो, त्यसपछि पुराणहरु - पुराणहरु भनेको वेदहरुको पूरक हुन् - र त्यसपछि वेदान्त-सुत्र, वैदिक ज्ञानको अन्तिम शब्द, वेदान्त -सुत्र | तर उहाँ सन्तुष्ट हुनुभएको थिएन | नारद मुनि, आहाँको अध्यात्मिक गुरु, उहाँले सोध्नुभयो : "यति धेरै पुस्तक लेखेर, मानव समाजलाई यति धेरै ज्ञान दिएर पनि तिमी किन असन्तुष्ट छौ ?" तब उहाँले भन्नुभयो, "महाशय, मलाई थाहा छ कि मैले रचना गरें...तर म सन्तुष्ट भएको छैन | मलाई त्यसको कारण के हो भनेर पनि थाहा छैन |" तब नारद मुनिले भन्नुभयो, "तिमीले भगवानका दिव्य लिलाहरुको विवरण प्रस्तुत नगर्नु नै यो असन्तुष्टिको कारण हो | त्यसैले तिमी सन्तुष्ट छैनौ | तिमीले केवल बाहिरी तत्त्व प्रस्तुत गर्यौ, तर भित्री तत्त्व सम्बन्धि कुनै विवरण प्रस्तुत गरेनौ | त्यसैले तिमी असन्तुष्ट छौ | अब तिमी उक्त कार्य पुरा गर |" आफ्नो आध्यात्मिक गुरु नारद मुनिको निर्देशनमा रहेर व्यासदेवले आफ्नो परिपक्क योगदान, श्रीमद्-भागवतम् प्रस्तुत गर्नुभयो | श्रीमद्-भागवतम् अमलं पुराणं यद् वैष्णवानां प्रियम् | त्यसैले वैष्णवहरु श्रीमद्-भगवतमलाई अमलं पुराणंको रुपमा लिन्छन् |  
 
अमलं पुराणं भनेको ... अमलम् भनेको कल्मष रहित | यी अन्य सबै पुराणहरु, तिनिहरुले कर्मयोग ,ज्ञानयोग सम्बन्धि धारणा प्रस्तुत गर्छन् | त्यसैले तिनीहरुलाई समलम् भनिन्छ, भौतिक रुपले दुषित | श्रीमद्-भागवतम् केवल भक्तिसँग सम्बन्धित छ; त्यसैले यो अमलम् हो | भक्ति भनेको प्रत्यक्ष रुपमा भगवानसँग सम्बन्धित, भक्त र भगवान्, र लेनदेन भनेको भक्ति हो | त्यहाँ भगवान् हुनुहुन्छ, र त्यहाँ भक्त हुन्छन्, मालिक र नोकर जस्तै | र मालिक र नोकर बिचको सम्बन्ध वा लेनदेन भनेको सेवा हो | त्यसैले हामीले सेवा... यो हाम्रो प्राकृतिक गुण हो | हामी सेवा गर्दैछौँ | तर भौतिक तत्त्वसँगको मिलनले हाम्रो चेतना, चित्त दुषित भएको कारण हामी छुट्टै किसिमले सेवा गर्न खोज्दैछौँ | कोहि परिवारको लागि, कोहि गाउँको लागि, कोहि समाजको लागि, कोहि देशको लागि , कोही मानवताको लागि, अन्य धेरै-धेरै सेवा, तर यी सबै सेवाहरु दुषित छन् | तर जब तिमीले यो कृष्णभावनामा आफ्नो सेवा सुरु गर्छौ, तब त्यो पूर्ण सेवा हुन्छ | त्यो पूर्ण जीवन हुन्छ | कृष्णभावनामृत अभियानले मनाव समाजलाई सेवा गर्ने स्तरसम्म उठाउने प्रयास गरिरहेको छ |
 
धेरै धेरै धन्यवाद |

धेरै धन्यवाद |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:20, 29 January 2021

Lecture on SB 3.26.11-14 -- Bombay, December 23, 1974