NE/Prabhupada 0350 - हामी मानिसलाई कृष्ण देख्नको लागि योग्य बनाउन प्रयासरत छौं: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0350 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Kenya]]
[[Category:NE-Quotes - in Kenya]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0349 - मैले केवल आफ्नो गुरु महाराजको वाणीमा विश्वास गरें|0349|NE/Prabhupada 0351 - तिमी केहि लेख; त्यसको लक्ष्य केवल भगवान‌्को महिमागान हुनुपर्छ|0351}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|Cy5cFUNqzzE|हामी मानिसलाई कृष्ण देख्नको लागि योग्य बनाउन प्रयासरत छौं<br />- Prabhupāda 0350}}
{{youtube_right|tWMNVCHTOi4|हामी मानिसलाई कृष्ण देख्नको लागि योग्य बनाउन प्रयासरत छौं<br />- Prabhupāda 0350}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/751028BG.NAI_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/751028BG.NAI_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


ब्रह्मानन्द : भन्दै छ कि वेदवाट हामी बुझ्न सक्छौँ कि कृष्ण असिमित हुनुहुन्छ, जब कि उहाँ गोपिहरुसँग रस-लिला प्रस्तुत गर्दै हुनुहुन्थ्यो त्यसैले यदि कृष्ण असिमित हुनुहुन्छ भने, किन उहाँ ?  
ब्रह्मानन्द: उसले भन्दै छ कि वेदमा बताइए अनुसार हामीले बुझ्न सक्छौँ कि कृष्ण असिमित हुनुहुन्छ, विशेषगरी, जब उहाँ गोपीहरुसँग रास-लिलामा सहभागी हुनुहुन्थ्यो | यदि कृष्ण असिमित हुनुहुन्छ भने, किन उहाँ....... ?  


भारतीय मान्छे : आफै विस्तार हुने सारा संसारमा, अनि सबै जीवात्मालाई भगवत धाम फर्कने उत्तिकै मौका छ ?  
भारतीय मानिस: आफुलाई सारा संसारभरि विस्तार गर्नुहुँदैन, जसको मद्दतले सबै जीवहरुले भगवद्‌-धाम जाने समान अवसर प्राप्त गर्न सक्थे ?  


ब्रह्मनन्द : किन उहाँ सारा संसारमा एकै चोटी विस्तार गर्नुभाएन जसले गर्दा सबै जीवात्माहरु सँग उत्तिकै मौका हुन्थ्यो |  
ब्रह्मानन्द : किन उहाँ सारा संसारभरिविस्तारित हुनुहुँदैन, जसको मद्दतले सबै जीवहरुसँग समान अवसर......?
 
प्रभुपाद : उहाँ सारा संसारमा विस्तारित हुनुहुन्छ, तर तिमीसँग उहाँलाई देख्ने आँखा छैन | त्यो तिम्रो कमजोरी हो | कृष्ण सर्वत्र विराजमान हुनुहुन्छ | तर, जस्तै सूर्यअहिले आकाशमा अवस्थित छ | तर किन तिमीले देख्दैनौ ? हँ ? यसको उत्तर देऊ | के तिमीलाई लाग्छ कि आकाशमा सूर्य छैन ? कौंसीमा जाऊ र सूर्यलाई हेर | (हाँसो) किन तिमी आफुलाई मूर्ख साबित गर्छौं, कि "होइन, होइन, त्यहाँ सूर्य छैन "? के त्यो स्वीकार्य छ ? तिमीले सूर्यलाई देख्न सक्दैनौ भन्दैमा के त्यहाँ सूर्य छैन ? के यो कुनै विद्वान् मानिसले स्वीकार गर्छ ? रातको समयमा तिमीले सूर्य देख्न सक्दैनौ . यदि तिमीले कुनै विद्वान् मानिसलाई भन्दछौ कि, "होइन, होइन त्यहाँ सूर्य छैन " के ती विद्वान्‌ले त्यस्तो कुरा स्वीकार गर्छन् ? उनले भन्नेछन् कि "त्यहाँ सूर्य छ | तिमी मूर्ख भएको कारण तिमीले देख्न सक्दैनौ |" त्यति हो | "केवल आफ्नो मूर्खता त्यागीदेऊ | तब तिमीले देख्नेछौ |" नाहं प्रकाशः सर्वस्य योग​-माया-समावृतः ([[vanisource:bg 7.25|भ गी ७|२५]]), कृष्णले भन्नुभयो | उहाँ धूर्तहरुको अगाडि प्रकट हुनुहुन्न, तर जसलाई थाहा छ, उसले कृष्णलाई देख्न सक्छ | प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सदैव हृदयेषु विलोकयन्ति यं श्यामसुन्दरम् अचिन्त्य​-गुण​... (ब्र स ५|३८) भक्तहरु सधैँ कृष्णलाई देख्छन् | भक्तहरुको लागि कृष्ण सधैं उनीहरुको सामु हुनुहुन्छ | र मूर्खहरुको लागि, उहाँलाई देख्न सम्भव छैन | त्यो नै भिन्नता हो | त्यसैले तिमी मूर्खतारहित बन्नुपर्दछ; तब तिमीले देख्नेछौ | ईश्वरः सर्व​-भूतानां हृद्-देशे अर्जुन तिष्ठति ([[vanisource:bg 18.61|भ गी १८|६१]]) | कृष्ण सबैको हृदयमा विराजमान हुनुहुन्छ | तर के तिमीलाई यो कुरा थाहा छ ? के तिमीले देख्न सक्छौ ? के तिमी उहाँसँग कुरा गर्न सक्छौ ? उहाँ तिम्रो हृदयमा हुनुहुन्छ, उहाँ विराजमान हुनुहुन्छ | तर उहाँ कोसँग कुरा गर्नुहुन्छ ? तेषां सतत​-युक्तानां भजतां प्रीति-पूर्वकम्, ददामि बुद्धि-योगं तम् ([[vanisource:bg 10.10|भ गी १०|१०]])| उहाँ त्यो भक्तसँग कुरा गर्नुहुन्छ जो चौबिसै घण्टा उहाँको सेवामा संलग्न हुन्छन् | यी कुराहरु भगवद्-गीतामा उल्लेख गरिएको छ | तिमी भगवद्-गीता पढदैनौ ? सबै कुराको लागि योग्यता चाहिन्छ | यस कृष्णभावनामृत अभियान भनेको हामी मानिसलाई कृष्ण देख्नको लागि योग्य बनाउन प्रयासरत छौँ | बिना कुनै योग्यता, तिमीले कसरी देख्न सक्छौ ? त्यसको लागि योग्यता चाहिन्छ |


प्रभुपाद : हो, उहाँ सारा संसारमा विस्तारित हुनुहुन्थ्यो, तर तिमीसँग त्यो देख्नलाई आँखा छैन | त्यो तिमीमा भएको कमजोरी हो | कृष्ण सर्वत्र उपस्थित हुनुहुन्छ | तर जस्तै सुर्य अहिले आकाशमा छ तर तिमी किन देख्दैनौ ? हँ ? यसको उत्तर देउ | तिमी भन्न सक्छौ कि के आकाशमा सुर्य छैन भनेर ? तिमी भन्न सक्छौ कि आकाशमा सुर्य छैन भनेर ? त्यसैले कौसीमा जाउ र सुर्य हेर | (हाँसो) तिमी किन आफुलाई मुर्ख वनाउँछौँ, कि "होइन, होइन, त्यहाँ सुर्य छैन भनेर "? के त्यो स्वीकार्य छ ? किनकि तिमी सुर्य देख्न सक्दैनौ, त्यहाँ सुर्य छैन ? के त्यो पढेलेखेको विध्वानले स्वीकार गर्छ ? राति सुर्य देखिदैन, त्यसैले तिमीले कुनै पढेलेखेको मानिसलाई "होइन, होइन त्यहाँ सुर्य छैन " के उसले त्यो स्वीकार गर्छ ? उसले भन्छ कि "त्यहाँ सुर्य छ : तिमी मुर्ख, तिमी देख्न सक्छौ |" त्यत्ति हो | "तिमी मुर्ख्याईपन छोड | अनि तिमीले देख्ने छौ "| नाहं प्रकाशः सर्वस्य योग​-माया-समावृतः (भा गी ७|२५), कृष्ण स्ऐद्. उहाँ धुर्तहरुको लागि प्रस्तुत हुनुहुन्न, तर जोसलाई थाहा छ, उहाँ देखिनुहुन्छ | प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सद्ऐव हृदयेषु विलोकयन्ति यं श्यामसुन्दरम् अचिन्त्य​-गुण​... (बि सम ५|३८) भक्तहरु सधैँ कृष्ण देख्नुहुन्छ | उहाँको लागि कृष्ण सधैँ उपस्थित हुनुहुन्छ | र धुर्ताको लागि, उहाँ देखिन सक्नु हुन्न | त्यो फरक हो | त्यसैले तिमीलाई अमुर्ख बन्नु पर्छ ; अनि तिमीले देख्ने छौ | ईश्वरः सर्व​-भूतानां हृद्-देशे अर्जुन तिष्ठति (भा गी १८|६१) तर तिमीलाई थाहा छ ? तिमीले देख्न सक्छौ ? तिमि उहाँसँग कुरा गर्नसक्छौ ? उहाँ तिम्रो हृदयमा हुनुहुन्छ, उहाँ उपस्थित हुनुहुन्छ | तर उहाँ कोसँग कुरा गर्नुहुन्छ ? तेषां सतत​-युक्तानां भजतां प्रीति-पूर्वकम्, ददामि बुद्धि-योगं तम् (भा गी १०|१०)| उहाँ त्यो भक्तसँग कुरा गर्नुहुन्छ जो चौबिसै घण्टा उहाँको सेवामा संलग्न हुनुहुन्छ | यी कुराहरु भागवतममा उल्लेख गरिएको छ | तिमी भागवत गीता पढदैनौ ? त्यसैले सबै चिजलाई योग्यता चाहिन्छ | त्यसैले यो कृष्ण चेतना अभियान भनेको हामी मानिसलाई, कृष्ण देख्नको लागि योग्य बनाउँदै छौँ | योग्य नभईकन, कसरी तिमीले देख्न सक्छौ ? त्यसको लागि योग्यता चाहिन्छ |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:21, 29 January 2021



Lecture on BG 7.2 -- Nairobi, October 28, 1975


ब्रह्मानन्द: उसले भन्दै छ कि वेदमा बताइए अनुसार हामीले बुझ्न सक्छौँ कि कृष्ण असिमित हुनुहुन्छ, विशेषगरी, जब उहाँ गोपीहरुसँग रास-लिलामा सहभागी हुनुहुन्थ्यो | यदि कृष्ण असिमित हुनुहुन्छ भने, किन उहाँ....... ?

भारतीय मानिस: आफुलाई सारा संसारभरि विस्तार गर्नुहुँदैन, जसको मद्दतले सबै जीवहरुले भगवद्‌-धाम जाने समान अवसर प्राप्त गर्न सक्थे ?

ब्रह्मानन्द : किन उहाँ सारा संसारभरिविस्तारित हुनुहुँदैन, जसको मद्दतले सबै जीवहरुसँग समान अवसर......?

प्रभुपाद : उहाँ सारा संसारमा विस्तारित हुनुहुन्छ, तर तिमीसँग उहाँलाई देख्ने आँखा छैन | त्यो तिम्रो कमजोरी हो | कृष्ण सर्वत्र विराजमान हुनुहुन्छ | तर, जस्तै सूर्यअहिले आकाशमा अवस्थित छ | तर किन तिमीले देख्दैनौ ? हँ ? यसको उत्तर देऊ | के तिमीलाई लाग्छ कि आकाशमा सूर्य छैन ? कौंसीमा जाऊ र सूर्यलाई हेर | (हाँसो) किन तिमी आफुलाई मूर्ख साबित गर्छौं, कि "होइन, होइन, त्यहाँ सूर्य छैन "? के त्यो स्वीकार्य छ ? तिमीले सूर्यलाई देख्न सक्दैनौ भन्दैमा के त्यहाँ सूर्य छैन ? के यो कुनै विद्वान् मानिसले स्वीकार गर्छ ? रातको समयमा तिमीले सूर्य देख्न सक्दैनौ . यदि तिमीले कुनै विद्वान् मानिसलाई भन्दछौ कि, "होइन, होइन त्यहाँ सूर्य छैन " के ती विद्वान्‌ले त्यस्तो कुरा स्वीकार गर्छन् ? उनले भन्नेछन् कि "त्यहाँ सूर्य छ | तिमी मूर्ख भएको कारण तिमीले देख्न सक्दैनौ |" त्यति हो | "केवल आफ्नो मूर्खता त्यागीदेऊ | तब तिमीले देख्नेछौ |" नाहं प्रकाशः सर्वस्य योग​-माया-समावृतः (भ गी ७|२५), कृष्णले भन्नुभयो | उहाँ धूर्तहरुको अगाडि प्रकट हुनुहुन्न, तर जसलाई थाहा छ, उसले कृष्णलाई देख्न सक्छ | प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सदैव हृदयेषु विलोकयन्ति यं श्यामसुन्दरम् अचिन्त्य​-गुण​... (ब्र स ५|३८) भक्तहरु सधैँ कृष्णलाई देख्छन् | भक्तहरुको लागि कृष्ण सधैं उनीहरुको सामु हुनुहुन्छ | र मूर्खहरुको लागि, उहाँलाई देख्न सम्भव छैन | त्यो नै भिन्नता हो | त्यसैले तिमी मूर्खतारहित बन्नुपर्दछ; तब तिमीले देख्नेछौ | ईश्वरः सर्व​-भूतानां हृद्-देशे अर्जुन तिष्ठति (भ गी १८|६१) | कृष्ण सबैको हृदयमा विराजमान हुनुहुन्छ | तर के तिमीलाई यो कुरा थाहा छ ? के तिमीले देख्न सक्छौ ? के तिमी उहाँसँग कुरा गर्न सक्छौ ? उहाँ तिम्रो हृदयमा हुनुहुन्छ, उहाँ विराजमान हुनुहुन्छ | तर उहाँ कोसँग कुरा गर्नुहुन्छ ? तेषां सतत​-युक्तानां भजतां प्रीति-पूर्वकम्, ददामि बुद्धि-योगं तम् (भ गी १०|१०)| उहाँ त्यो भक्तसँग कुरा गर्नुहुन्छ जो चौबिसै घण्टा उहाँको सेवामा संलग्न हुन्छन् | यी कुराहरु भगवद्-गीतामा उल्लेख गरिएको छ | तिमी भगवद्-गीता पढदैनौ ? सबै कुराको लागि योग्यता चाहिन्छ | यस कृष्णभावनामृत अभियान भनेको हामी मानिसलाई कृष्ण देख्नको लागि योग्य बनाउन प्रयासरत छौँ | बिना कुनै योग्यता, तिमीले कसरी देख्न सक्छौ ? त्यसको लागि योग्यता चाहिन्छ |