NE/Prabhupada 0355 - म केहि क्रान्तिकारी कुरा बोल्दैछु: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0355 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Sweden]]
[[Category:NE-Quotes - in Sweden]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0354 - एउटा अन्धो मानिसले अरु अन्धा मानिसहरुको नेतृत्व गर्दैछ|0354|NE/Prabhupada 0356 - हामी मनोमानी ढंगमा कार्यरत छैनौं, हामीले शास्त्रबाट आधिकारिक संस्करण ग्रहण गरेका छौं|0356}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|xaJ6zoL0zPU|म केहि क्रान्तिकारी कुरा बोल्दैछु<br />- Prabhupāda 0355}}
{{youtube_right|jZR2CUj_2YA|म केहि क्रान्तिकारी कुरा बोल्दैछु<br />- Prabhupāda 0355}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730908SB.STO_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730908SB.STO_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 27: Line 30:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->

कामान् भनेको जीवनको आवश्यकताहरु हो | तिमीले आफ्नो जीवनका आवश्यकताहरु सजिलै पाउछौ | खेतमा हलो लगाएर, तिमीले अन्न पाउँछौ | र यदि त्यहाँ गाई छ भने, दुध पाउछौ | त्यति हो | त्यति पर्याप्त छ | तर अगुवाहरुले योजना बनाएका छन्, कि यदि उनीहरु खेतीपतीमा सन्तुस्ट हुन्थ्ये भने, थोरै अन्न र दुध, तब उध्योगमा कसले काम गर्छन् ? त्यसैले उनीहरुले कर लगाएका छन् ता कि तिमीले साधारण जिन्दगी पनि बच्न सक्दैनौ - यो हाम्रो अवस्था हो | चाहे तिमीले इच्छा गर्छौ भनेपनि, आधुनिक अगुवाहरुले तिमीलाई स्वीकृति दिदैनन् | उनीहरुले तिमीलाई कुकुर बिरालो जसरी काम गराउछन् | यो नै स्थान हो | तर पनि, हामीले धेरै कस्ट गर्नुबाट टाढा बस्नुपर्छ | यो हो कि सरकारले मेरो बिरुद्धमा कार्रवाई गर्छ, किनकि मैले केहि क्रान्तिकारी शब्दहरु बोल्दै छु | हो | तर त्यो तथ्य हो | तिमीले किन काम गर्नुपर्यो ? भगवानले चरा, पशु, जनावर, कमिलालाई त सुविधा दिनुभएको छ , मा त उहाँको भक्त हु, के उहाँले मलाई खान दिनुहुन्न होला त ? मैले के गल्ति गरेको छु ? त्यसैले त्यो अवस्थामा उत्तेजित नहोऊ | तिमीले आफ्नो जीवनमा चाहिने सबै आवश्यकता पाउने छौ, तर तिमीले आफुलाई कृष्ण चेतनामा दृढ राख्न जरुरि छ | यी नचाहिने आस्थाबाट उत्तेजित नहोऊ |  
कामान् भनेको जीवनका आवश्यकताहरु हो | तिमीले आफ्नो जीवनका आवश्यकताहरु सजिलै प्राप्त गर्दछौ | खेतमा हलो जोतेर, तिमीले अन्न प्राप्त गर्दछौ | र यदि त्यहाँ गाई छ भने दुध प्राप्त गर्दछौ | त्यति हो | त्यति पर्याप्त छ | तर नेताहरुले योजना बनाइरहेका छन्, यदि उनीहरु खेतीपतीमा सन्तुष्ट भए भने, थोरै अन्न र दुधले सन्तुष्ट भए भने उद्योगमा कसले काम गर्नेछ ? त्यसैले उनीहरुले भारि कर लगाएका छन् ताकि तिमीहरु साधारण जिन्दगी पनि बाँच्न सक्दैनौ - यो अहिलेको अवस्था हो | तिमीले इच्छा गर्छौ भने पनि आधुनिक नेताहरुले तिमीलाई स्वीकृति दिंदैनन् | उनीहरु तिमीलाई कुकुर बिरालो जसरी काम गराउन चाहन्छन् | यो नै अहिलेको अवस्था हो | तर पनि, हामी धेरै कष्ट गर्नबाट टाढा बस्नुपर्दछ | सरकारले मेरो विरुद्धमा कार्यवाही पनि गर्न सक्छ, किनकि मैले केहि क्रान्तिकारी कुरा बोल्दैछु | हो | तर त्यो तथ्य हो | तिमीले किन काम गर्नुपर्‍यो ? भगवान्‌ले चरा, पशु, जनावर, कमिलालाई त सुविधा दिनुभएको छ, यदि म उहाँको भक्त बन्छु भने के उहाँले मलाई खान दिनुहुन्न होला त ? मैले के गल्ति गरेको छु ? त्यसैले त्यस्तो भौतिक स्थितिमा उत्तेजित नहोऊ | तिम्रा जीवनका सम्पूर्ण आवश्यकताहरु पूरा हुनेछन्, तर तिमीले आफुलाई कृष्ण भावनामा दृढ राख्न जरुरि छ | यी अनावश्यक आस्थाबाट उत्तेजित नहोऊ |  

धेरै धेरै धन्यवाद |
धेरै धेरै धन्यवाद |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:22, 29 January 2021

Lecture on SB 5.5.1-8 -- Stockholm, September 8, 1973