NE/Prabhupada 0357 -म नास्तिक सभ्यताको विरुद्धमा एउटा क्रान्ति सुरु गर्न चाहन्छु: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0357 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Mo...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0356 - हामी मनोमानी ढंगमा कार्यरत छैनौं, हामीले शास्त्रबाट आधिकारिक संस्करण ग्रहण गरेका छौं|0356|NE/Prabhupada 0358 - यो जीवनमा हामीले समाधान निकाल्नेछौं, अब पुनः कहिल्यै नफर्कने|0358}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|UY3AOcFJKJI|म नास्तिक सभ्यताको विरुद्धमा एउटा क्रान्ति सुरु गर्न चाहन्छु<br />- Prabhupāda 0357}}
{{youtube_right|p9y8R4_6bBY|म नास्तिक सभ्यताको विरुद्धमा एउटा क्रान्ति सुरु गर्न चाहन्छु<br />- Prabhupāda 0357}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/731211M2.LA_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/731211M2.LA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


प्रभुपाद: मेरो स्वास्थ्य सधै राम्रो चल्दै छैन तरपनि मैले कोसिस गर्दैछु किन ? त्यो मेरो महत्वाकांक्षा हो | म एउटा क्रान्ति सुरु गर्न चाहान्छु | उनीहरुको भगवान बिनाको सभ्यता, उनीहरुको भगवान बिनाको सभ्यताको विरुद्धमा | त्यो मेरो महत्वाकांक्षा हो | अमेरिकन यो बाटोमा शिक्षित हुने श्रेष्ठ मानिस हुनेछन्, अगुवा हुन | उनीहरु अहिलेनै अगुवा छन्, तर अब उनीहरु वास्तविक अगुवा हुनुपर्छ | ताकी सबै विश्वनै खुसि हुन सकोस | त्यो मैले मार्ग देखाउन सक्छु | यदि ठुलो अमेरिकी सज्जन मसँग आयो भने, मा उसलाई यो विश्वको अगुवा हुने मार्ग दिनसक्छु | वास्तविक अगुवा, झूठा अगुवा हैन | किनकि भगवानले उनीहरुलाई कृपा गर्नुभएको छ, धेरै कुराहरु | र यो आन्दोलन अमेरिकाबाट सुरु भएको हो | मैले यो आन्दोलन न्यु योर्कबाट सुरु गरेको हु | त्यसैले सरकारले यसलाई धेरै गंभीरता पुर्वक लिन जरुरि छ | ( विराम )  
प्रभुपाद: मेरो स्वास्थ्य सधैं राम्रो हुँदैन । तर किन म अझै कोसिस गर्दैछु ? त्यो मेरो महत्वाकांक्षा हो | म एउटा क्रान्ति सुरु गर्न चाहान्छु | उनीहरुको भगवान् बिनाको सभ्यताको विरुद्धमा | त्यो मेरो महत्वाकांक्षा हो | अमेरिकीहरु यो मार्गमा शिक्षित हुनेमध्येका श्रेष्ठ मानिस हुनेछन्, उनीहरु अगुवा हुनेछन् | उनीहरु अहिले पनि अगुवा छन्, तर अब उनीहरु वास्तविक अगुवा हुनुपर्छ, ताकी सारा संसारनै खुसी हुन सकोस् | त्यो मार्ग मैले देखाउन सक्छु | यदि ठुल्ठुला अमेरिकी सज्जनहरु मकहाँ आए भने, मैले उनीहरुलाई संसारको अगुवा बन्नका लागि निर्देशन दिन सक्छु । वास्तविक अगुवा, झुटो अगुवा हैन | किनकि धेरै कुराहरुमा भगवानले उनीहरुलाई कृपा गर्नुभएको छ | र यो आन्दोलन पनि अमेरिकाबाट सुरु भएको हो | मैले यो आन्दोलन न्यु योर्कबाट सुरु गरेको हुँ | त्यसैले सरकारले यसलाई धेरै गम्भीरतापूर्वक लिन जरुरि छ | ( विराम )  


हृदयानन्द​ : तपाई भन्नुहुन्छ कि अमेरिका धेरै महत्वपूर्ण छ ?  
हृदयानन्द​ : हजुर भन्नुहुन्छ कि अमेरिका धेरै महत्वपूर्ण छ ?  


प्रभुपाद : हो |  
प्रभुपाद : हो |  


हृदयानन्द​ : तपाई सोच्नुहुन्छ ......
हृदयानन्द​ : हजुर सोच्नुहुन्छ ......


प्रभुपाद: त्यसैले म तिम्रो देशमा आए.....  
प्रभुपाद: त्यसैले म तिम्रो देशमा आएँ.....  


हृदयानन्द​ : त शायद....
हृदयानन्द​ : सायद....


प्रभुपाद......तपाई धेरै महत्वपूर्ण हुनुहुन्छ | अब तपाईले....मेरो नेतृत्वमा तपाई धेरै महत्वपूर्ण हुनुहुन्छ, झुटो महत्व होइन |  
प्रभुपाद......किनकि तिमी धेरै महत्वपूर्ण छौ | अब तिमीले....मेरो नेतृत्वमा तिमी वास्तविक रुपमा महत्वपूर्ण हुनुपर्छ, मिथ्या रुपमा महत्वपूर्ण होइन | हृृदयानन्द​ : सायद म यहीं बसेर प्रचार गर्नुपर्छ |  


हृृदयानन्द​ : त सायद म यहाँ बस्नुपर्छ र प्रचार गर्नुपर्छ |
प्रभुपाद: हँ ?


प्रभुपाद: अह ?
हृृदयानन्द : यदि यो धेरै महत्वपूर्ण छ भने मलाई लाग्छ कि म यहीं बसेर रूपानुग​लाई मद्दत गर्नुपर्छ |


हृदयानन्द : यो धेरै महत्वपूर्ण , म सोच्छु, म यहाँ बसेर रूपानुग​लाई मद्धत गर्नुपर्छ |  
प्रभुपाद : हो | आफ्नो देशलाई भागवत चेतनामा परिवर्तन गर, किनकि उनीहरुले संविधानमा घोषणा गरेका छन् ,"हामी भगवान्‌मा विश्वास गर्दछौं |" अब उनीहरुले यसलाई गम्भिरतापूर्वक लिन जरुरि छ | "भगवान्" भन्नाले के बुझिन्छ ? " विश्वास" भनेको के हो ? तिमीले यसको प्रचार गर | हामीले वास्तवमा गर्दैछौं | हामी भगवान्‌मा विश्वास गर्छौं; तसर्थ हामीले आफ्नो पूरा जीवन भगवान‌्‌का लागि समर्पण गरेका छौं | यो नै भगवान्‌प्रतिको विश्वास हो | यो होइन कि कुनै बैठकमा धूम्रपान गरेर बस्ने, र भगवान्‌प्रति विश्वास भन्ने | त्यस्तो प्रकारको विश्वास होइन । वास्तविक विश्वास ।


प्रभुपाद : हो | आफ्नो पुरै देशलाई, भगवानको चेतनामा परिवर्तन गर, किनकि उनीहरुले संविधानमा घोसणा गरेका छन् ," भगवानमा हामी विश्वास गर्छौ |" अब उनीहरुले यसलाई गंभभिरता पुर्वक लिन जरुरि छ | " भगवान " भन्नाले के बुझिन्छ ? " विश्वास" भनेको के हो ? तिमीले यो प्रचार लेऊ | हामीले गर्दै छौ, वास्तवमा | हामी भगवानमा विश्वास गर्छौ हामीले हाम्रो पुरा जीवन भगवानका लागि समर्पण गरेका छौ | यो भगवान प्रति विश्वास हो | यो हैनकी कुनै बैठकमा धूम्रपान गरेर, भगवानप्रति विश्वास गर्नु | त्यो खालको विश्वास हैन | वास्तविक विश्वास |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:22, 29 January 2021



Morning Walk -- December 11, 1973, Los Angeles


प्रभुपाद: मेरो स्वास्थ्य सधैं राम्रो हुँदैन । तर किन म अझै कोसिस गर्दैछु ? त्यो मेरो महत्वाकांक्षा हो | म एउटा क्रान्ति सुरु गर्न चाहान्छु | उनीहरुको भगवान् बिनाको सभ्यताको विरुद्धमा | त्यो मेरो महत्वाकांक्षा हो | अमेरिकीहरु यो मार्गमा शिक्षित हुनेमध्येका श्रेष्ठ मानिस हुनेछन्, उनीहरु अगुवा हुनेछन् | उनीहरु अहिले पनि अगुवा छन्, तर अब उनीहरु वास्तविक अगुवा हुनुपर्छ, ताकी सारा संसारनै खुसी हुन सकोस् | त्यो मार्ग मैले देखाउन सक्छु | यदि ठुल्ठुला अमेरिकी सज्जनहरु मकहाँ आए भने, मैले उनीहरुलाई संसारको अगुवा बन्नका लागि निर्देशन दिन सक्छु । वास्तविक अगुवा, झुटो अगुवा हैन | किनकि धेरै कुराहरुमा भगवानले उनीहरुलाई कृपा गर्नुभएको छ | र यो आन्दोलन पनि अमेरिकाबाट सुरु भएको हो | मैले यो आन्दोलन न्यु योर्कबाट सुरु गरेको हुँ | त्यसैले सरकारले यसलाई धेरै गम्भीरतापूर्वक लिन जरुरि छ | ( विराम )

हृदयानन्द​ : हजुर भन्नुहुन्छ कि अमेरिका धेरै महत्वपूर्ण छ ?

प्रभुपाद : हो |

हृदयानन्द​ : हजुर सोच्नुहुन्छ ......

प्रभुपाद: त्यसैले म तिम्रो देशमा आएँ.....

हृदयानन्द​ : सायद....

प्रभुपाद......किनकि तिमी धेरै महत्वपूर्ण छौ | अब तिमीले....मेरो नेतृत्वमा तिमी वास्तविक रुपमा महत्वपूर्ण हुनुपर्छ, मिथ्या रुपमा महत्वपूर्ण होइन | हृृदयानन्द​ : सायद म यहीं बसेर प्रचार गर्नुपर्छ |

प्रभुपाद: हँ ?

हृृदयानन्द : यदि यो धेरै महत्वपूर्ण छ भने मलाई लाग्छ कि म यहीं बसेर रूपानुग​लाई मद्दत गर्नुपर्छ |

प्रभुपाद : हो | आफ्नो देशलाई भागवत चेतनामा परिवर्तन गर, किनकि उनीहरुले संविधानमा घोषणा गरेका छन् ,"हामी भगवान्‌मा विश्वास गर्दछौं |" अब उनीहरुले यसलाई गम्भिरतापूर्वक लिन जरुरि छ | "भगवान्" भन्नाले के बुझिन्छ ? " विश्वास" भनेको के हो ? तिमीले यसको प्रचार गर | हामीले वास्तवमा गर्दैछौं | हामी भगवान्‌मा विश्वास गर्छौं; तसर्थ हामीले आफ्नो पूरा जीवन भगवान‌्‌का लागि समर्पण गरेका छौं | यो नै भगवान्‌प्रतिको विश्वास हो | यो होइन कि कुनै बैठकमा धूम्रपान गरेर बस्ने, र भगवान्‌प्रति विश्वास छ भन्ने | त्यस्तो प्रकारको विश्वास होइन । वास्तविक विश्वास ।