NE/Prabhupada 0371 - अामार जीवन तात्पर्य: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 5: Line 5:
[[Category:NE-Quotes - Purports to Songs]]
[[Category:NE-Quotes - Purports to Songs]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0370 - जहाँसम्म मेरो कुरा छ, म कुनै श्रेय चाहन्नँ|0370|NE/Prabhupada 0372 - अनादि कर्म फले तात्पर्य|0372}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 13: Line 16:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|lRFioev-G0Q|अामार जीवन तात्पर्य<br />- Prabhupāda 0371}}
{{youtube_right|hJxCBQ_r8Pc|अामार जीवन तात्पर्य<br />- Prabhupāda 0371}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


Line 26: Line 29:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


अमार जीवन सदा पापे रत नाहिको पुण्येर लेश​ | यो भजन भक्तिविनोद ठाकुरले वैष्णव विनम्रतामा गाउँनु भएको हो | एक वैष्णव सधै नम्र र विनम्र हुन्छन् | उहाँले साधारण मानिसहरुको जीवनमा आफुलाई एक पत्र बनाएर बर्णन गर्नुभएको छ | साधारण मानिसहरुको चरित्र यो भजनले ब्याख्या गर्छ | उहाँ भन्नुहुन्छ " मेरो जीवन सधै पापकार्यमा संलग्न भएर बित्यो, र यदि तिमीले खोज्छौ भने, र यदि तिमीले खोज्छौ भने त्यहाँ पुण्य कार्यको निशान पनि छैन | केवल पाप कार्य मात्रै छन् | र मलाई सधै अरु प्राणीहरुलाई दुख दिन मनपर्छ | त्यो मेरो काम हो | म अरु पिडामा भएको हेरेर खुसि हुन्छु |" निज सुख लागिऽ पापे नाहि डोरि | " मेरो इन्द्रिय तृप्तिका लागि, म कुनै पाप कार्यको चिन्ता गर्दिन | त्यो भनेको यदि त्यो मेरो इन्द्रियहरुको लागि संतोषजनक छ भने जुनसुकै पाप कार्य गर्न पनि स्वीकार गर्छु |" दया-हीन स्वार्थ​-परो | " थोरै पनि दयालु छैन, र म केवल आफ्नै व्यक्तिगत इच्छा मात्रै हेर्छु |" पर​-सुखे दु:खी " " जब अरु पिडामा हुन्छन्, म खुसि हुन्छु, र म सधै झुट बोल्छु," सदा मिथ्या-भाषी | " साधारण कुराको लागि पनि झुट बोल्न अभ्यस्त छु |" पर​-दु:ख सुख​-करो | " र यदि एक दुखि छ भने, त्यो मेरो लागि आनन्द हुन्छ |" अशेष कामना हृदि माझे मोर​ | "मेरो हृदयमा धेरै इच्छाहरु छन्, र म सधै रिसाउछु र झुटो प्रतिष्ठा राख्छु, झुटो प्रतिष्ठाबाट सधै आत्मसन्तुस्ट हुन्छु |" मद​-मत्त सदा विषये मोहित​ | " म सधै इन्द्रिय तृप्तिको विषयमा माग्द हुन्छु, र म लगभग पागल छु |" हिंसा-गर्व विभूषण​ | " मेरो गहनाहरु ईर्ष्या र झुटो अभिमानहरु हुन्|" | निद्रलास्य हत सुकार्जे बिरत​| " म निन्द्रा अल्छिपनको अधिनमा छु ," सुकार्जे बिरत​, " र मा पुण्य कर्मबाट सधै विरुद्धमा छु," अकार्जे उद्योगी आमि, र म अधर्मी कार्य गर्न धेरै उत्साहित हुन्छु |" प्रतिष्ठ लागिया शाठ्य​-आचरण​, " म केवल आफ्नो अभिमानको लागि अरुलाई धोका दिन्छु |" लोभ​-हत सदा कामी, " मलाई सधै लालच कामले जित्छ |" ए हेनो दुर्जन सज्-जन​-बर्जित​, " त्यसैले म धेरै पतित छु, मसँग भक्तहरुको सँग छैन|" अपराधी, "अपराधी," निरन्तर, " सधै |" सुभ​-कार्ज​-शून्य​, " मेरो जीवनमा, त्यहाँ थोरै पनि पुण्य कामहरु छैनन्," सदानर्थ मना: , " र मेरो मन सधै बदमास कार्यमा आकर्षित हुन्छ |" नाना दु:खे जर जर​ | " त्यसैले मेरो शिथिल जिन्दगीको अन्त्यमा, म यी पीडाहरुबाट अशक्त छु |" बार्धक्ये एखोन उपाय​-विहीन​, " मेरो बुढो उमेरमा मसँग अरु केहि विकल्प छैन ," ता ऽते दीन अकिञ्चन​, " त्यसैले बलपुर्वक, म अहिले नम्र र विनम्र भएको छु |" भक्तिविनोद प्रभु चरणे, " त्यसैले भातिविनोद ठाकुरले प्रस्ताव राख्दै छ उसको जीवनको कार्यहरु भगवानको चरणमा राख्दै छ |"
आमार जीवन सदा पापे रत नाहिको पुण्येर लेश​ | यस भजनमा भक्तिविनोद ठाकुरले एक वैष्णवको विनम्रतालाई प्रस्तुत गर्नुभएको छ । एक वैष्णव सधैं विनम्र हुन्छन् | उहाँले आफुलाई पनि साधारण मानिसको दर्जामा राख्दै अन्य जनसाधारणको जीवनको बारेमा बतागउँदै हुनुहुन्छ | साधारण मानिसहरुको चरित्र यस भजनमा बताइए जस्तै हुन्छ | उहाँले भन्नुहुन्छ "मेरो जीवन सधैं पाप कार्यमा संलग्न भएर बित्यो, र यदि तिमीले खोज्छौ भने पुण्य कार्यको कुनै पनि निशान छैन | केवल पाप कार्य मात्रै छन् | र मलाई सधैं अरु प्राणीहरुलाई दुःख दिन रुचाउँछु | म केवल त्यसैमा संलग्न छु | म अरुको पीडामा आनन्द लिने प्रयास गर्छु |" निज सुख लागिऽ पापे नाहि डोरि | "मेरो व्यक्तिगत इन्द्रियतृप्तिका लागि, म कुनै पनि पाप कार्य गर्न सङ्कोच मान्दिनँ | अर्थात् आफ्ना इन्द्रियतृप्तिका निम्ति कुनै पनि प्रकारको पाप कार्य स्वीकार गर्छु |" दया-हीन स्वार्थ​-परो | "ममा थोरै पनि दया छैन, र म केवल आफ्नै व्यक्तिगत स्वार्थ मात्रै हेर्छु |" पर​-सुखे दु:खी | "जब अरु पिडामा हुन्छन्, म खुसी हुन्छु, र म सधैं झुट बोल्छु," सदा मिथ्या-भाषी | "साधारण कुराको लागि पनि झुट बोल्न अभ्यस्त छु |" पर​-दु:ख सुख​-करो | "र यदि कुनै मानिस दुःखी छ भने, म त्यसमा आनन्द लिन्छु |" अशेष कामना हृदि माझे मोर​ | "मेरो हृदयमा धेरै इच्छाहरु छन्, र म सधै क्रोधित हुन्छु र झुटो प्रतिष्ठा स्वीकार गर्छु, सदैव झुटो अभिमान राखी घमण्ड गर्छु |" मद​-मत्त सदा विषये मोहित​ | " म सधैं इन्द्रियतृप्तिका विषयमा मग्न हुन्छु, र म लगभग पागल भएको छु |" हिंसा-गर्व विभूषण​ | "मेरा गहनाहरु ईर्ष्या र झुटो अभिमान हुन्|" | निद्रलास्य हत सुकार्जे बिरत ​| "म निद्रा आलस्यताको अधिनमा छु ," सुकार्जे बिरत​, " र म सधैं पुण्य कर्मको विरुद्धमा हुन्छु," अकार्जे उद्योगी आमि, "र म पाप कार्य गर्न धेरै उत्साहित हुन्छु |" प्रतिष्ठ लागिया शाठ्य​-आचरण​, " म आफ्नो अभिमानका लागि सधैं अरुलाई धोका दिन्छु |" लोभ​-हत सदा कामी, "म सधैं लोभ कामवासनाले पराजित हुन्छु |" ए हेनो दुर्जन सज्-जन​-बर्जित​, " त्यसैले म निकै नै पतित छु र भक्तहरुको सङ्गमा पनि छैन|" अपराधी, "कसुरदार," निरन्तर, " सधैं |" सुभ​-कार्ज​-शून्य​, " मेरो जीवनमा थोरै पनि पुण्य कार्यहरु छैनन्," सदानर्थ मना: , " र मेरो मन सधैं बदमास कार्यप्रति आकर्षित हुन्छ |" नाना दु:खे जर जर​ | " त्यसैले मेरो शिथिल जिन्दगीको अन्त्यमा, म यी पीडाहरुबाट अशक्त भएको छु |" बार्धक्ये एखोन उपाय​-विहीन​, "यस बुढ्यौलीमा मसँग अरु केहि विकल्प छैन," ता ऽते दीन अकिञ्चन​, " त्यसैले बाध्यतावश म अहिले धेरै विनम्र भएको छु |" भक्तिविनोद प्रभु चरणे, " त्यसैले भक्तिविनोद ठाकुरले आफ्ना जीवनका गतिविधिहरुको विवरण भगवान्‌को चरणकमलमा अर्पण गर्दै हुनुहुन्छ |"
 


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:25, 29 January 2021



Purport to Amara Jivana in Los Angeles


आमार जीवन सदा पापे रत नाहिको पुण्येर लेश​ | यस भजनमा भक्तिविनोद ठाकुरले एक वैष्णवको विनम्रतालाई प्रस्तुत गर्नुभएको छ । एक वैष्णव सधैं विनम्र हुन्छन् | उहाँले आफुलाई पनि साधारण मानिसको दर्जामा राख्दै अन्य जनसाधारणको जीवनको बारेमा बतागउँदै हुनुहुन्छ | साधारण मानिसहरुको चरित्र यस भजनमा बताइए जस्तै हुन्छ | उहाँले भन्नुहुन्छ "मेरो जीवन सधैं पाप कार्यमा संलग्न भएर बित्यो, र यदि तिमीले खोज्छौ भने पुण्य कार्यको कुनै पनि निशान छैन | केवल पाप कार्य मात्रै छन् | र मलाई सधैं अरु प्राणीहरुलाई दुःख दिन रुचाउँछु | म केवल त्यसैमा संलग्न छु | म अरुको पीडामा आनन्द लिने प्रयास गर्छु |" निज सुख लागिऽ पापे नाहि डोरि | "मेरो व्यक्तिगत इन्द्रियतृप्तिका लागि, म कुनै पनि पाप कार्य गर्न सङ्कोच मान्दिनँ | अर्थात् म आफ्ना इन्द्रियतृप्तिका निम्ति कुनै पनि प्रकारको पाप कार्य स्वीकार गर्छु |" दया-हीन स्वार्थ​-परो | "ममा थोरै पनि दया छैन, र म केवल आफ्नै व्यक्तिगत स्वार्थ मात्रै हेर्छु |" पर​-सुखे दु:खी | "जब अरु पिडामा हुन्छन्, म खुसी हुन्छु, र म सधैं झुट बोल्छु," सदा मिथ्या-भाषी | "म साधारण कुराको लागि पनि झुट बोल्न अभ्यस्त छु |" पर​-दु:ख सुख​-करो | "र यदि कुनै मानिस दुःखी छ भने, म त्यसमा आनन्द लिन्छु |" अशेष कामना हृदि माझे मोर​ | "मेरो हृदयमा धेरै इच्छाहरु छन्, र म सधै क्रोधित हुन्छु र झुटो प्रतिष्ठा स्वीकार गर्छु, सदैव झुटो अभिमान राखी घमण्ड गर्छु |" मद​-मत्त सदा विषये मोहित​ | " म सधैं इन्द्रियतृप्तिका विषयमा मग्न हुन्छु, र म लगभग पागल भएको छु |" हिंसा-गर्व विभूषण​ | "मेरा गहनाहरु ईर्ष्या र झुटो अभिमान हुन्|" | निद्रलास्य हत सुकार्जे बिरत ​| "म निद्रा र आलस्यताको अधिनमा छु ," सुकार्जे बिरत​, " र म सधैं पुण्य कर्मको विरुद्धमा हुन्छु," अकार्जे उद्योगी आमि, "र म पाप कार्य गर्न धेरै उत्साहित हुन्छु |" प्रतिष्ठ लागिया शाठ्य​-आचरण​, " म आफ्नो अभिमानका लागि सधैं अरुलाई धोका दिन्छु |" लोभ​-हत सदा कामी, "म सधैं लोभ र कामवासनाले पराजित हुन्छु |" ए हेनो दुर्जन सज्-जन​-बर्जित​, " त्यसैले म निकै नै पतित छु र म भक्तहरुको सङ्गमा पनि छैन|" अपराधी, "कसुरदार," निरन्तर, " सधैं |" सुभ​-कार्ज​-शून्य​, " मेरो जीवनमा थोरै पनि पुण्य कार्यहरु छैनन्," सदानर्थ मना: , " र मेरो मन सधैं बदमास कार्यप्रति आकर्षित हुन्छ |" नाना दु:खे जर जर​ | " त्यसैले मेरो शिथिल जिन्दगीको अन्त्यमा, म यी पीडाहरुबाट अशक्त भएको छु |" बार्धक्ये एखोन उपाय​-विहीन​, "यस बुढ्यौलीमा मसँग अरु केहि विकल्प छैन," ता ऽते दीन अकिञ्चन​, " त्यसैले बाध्यतावश म अहिले धेरै विनम्र भएको छु |" भक्तिविनोद प्रभु चरणे, " त्यसैले भक्तिविनोद ठाकुरले आफ्ना जीवनका गतिविधिहरुको विवरण भगवान्‌को चरणकमलमा अर्पण गर्दै हुनुहुन्छ |"