NE/Prabhupada 0372 - अनादि कर्म फले तात्पर्य

Revision as of 09:05, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0372 - in all Languages Category:NE-Quotes - Unknown Date Category:NE-Quo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Anadi Karama Phale and Purport - Los Angeles


अनादि करम​-फले. आनादि करम​-फले पोरिऽ भवार्णव​-जले तरिबारे ना देखि उपाय​ | यो भजन भातिबिनोद ठाकुरले गाउँनु भएको हो, बद्ध जीवको चित्र चित्रण गरेर गाउँनु भएको हो यहाँ भनिएको छ, भक्तिविनोद ठाकुरले भन्नुभएको छ, आफुलाई एक साधारण मानिस जसरि लिएर, मेरो विगतको कार्यहरुले गर्दा, म यो अज्ञानको सागरमा खसेको छु, र मैले यो विशाल सागरबाट निस्किने कुनै बाटो नै पाइरहेको छैन | यो बिषको समुन्द्र जस्तै छ, ए विषय​-हलाहले, दिवा-निशि हिया ज्वले | जसरि, जसले कडा खाना खायो भने, उसको मुटु पोल्छ, त्यसरी नै, हामी इन्द्रिय तृप्तिबाट खुसि हुनखोज्दै छु , वास्तवमा, यो ठिक विपरित हो, हाम्रो मुटु प्रज्वलित हुने एउटा कारण हो | ए विषय​-हलाहले, दिवा-निशि हिया ज्वले, यो प्रज्वलित चौबिसै घण्टा चल्दै छ, दिन र रात | मन कभु सुख नाहि पाय​, र यसको कारणले सन्तुष्टि हुदैन | अशा-पाश​-शत​-शत क्लेश देय अबिरत​, हामीले योजना बनाउन सक्छौ, सैयौ र हजारौ, म कसरि खुसि हुनसक्छौ, तर वास्तवमा सबैले मलाई दुख, संकट, चौबिसै घण्टा दिन्छन् | प्रवृत्ति-ऊर्मिर ताहे खेला, यो वास्तवमा समुन्द्रको छाल जस्तै हुन्छ, सधै एक अर्कासँग ठोकिन्छ, त्यो मेरो अवस्था छ | काम​-क्रोध​-आदि चय​, बाटपारे देय भय​, त्यसको अतिरिक्त, त्यहाँ धेरै चोर र ठगहरु छन् | वास्तवमा त्यहाँ छ जना छन्, काम, क्रोध, लालच, मोह, र धेरै अवस्था, त्यहाँ सधै हुन्छ, र मलाई यी देखि डर लाग्छ | अबसान होइलो आसिऽ बेला, यो तरिकाले, मेरो जीवन प्रगति हुदैछ, वा म आफ्नो जीवनको अन्त्यमा जादै छु | ज्ञान​-कर्म ठग दुइ, मोरे प्रतारिया लोइ, हालांकि यो मेरो स्थान छन्, तर, दुईप्रकारका कार्यहरु, हाम्रो मानसिक परिकल्पना र सकाम कर्म, उनीहरुले मलाई धोका दिदै छ | ज्ञान​-कर्म ठग​, ठग भनेको धोकेबाज | त्यहाँ ज्ञान​-कर्म ठग दुइ, मोरे प्रतारिया लोइ, छन्, जसले मलाई गलत बाटोमा लागिरहेका छन्, र मलाई गलत बाटो तिर लादै छ, यिनीहरुले मलाई समुन्द्रको किनारमा लिएर जान्छन् र समुन्द्र भित्र लिएर जान्छ | ए हेनो समये बन्धु, तुमि कृष्ण कृपा-सिन्धु, परिस्थिति बस, मेरो प्यारो कृष्ण, तिमि एकमात्रै साथी हुनुहुन्छ, तुमि कृष्ण कृपा-सिन्धु | कृपा कोरिऽ तोलो मोरे बले, अब मलाई यो अज्ञानताको सागरबाट निकिने बल छैन, त्यसैले म आग्रह गर्छु, तपाइको चरण कमलमा प्राथना गर्छु, कि तपाइको बलले, मलाई माथि उठाऊ| पतित​-किङ्करे धरिऽ पाद​-पद्म​-धूलि कोरिऽ, अन्त्यमा, मा तपाइको नित्य दास हु | त, केहि कारण बस , म यो समुन्द्रमा खसेको छु, तिमि मलाई दया गरेर यहाँबाट उठाऊ, र मलाई आफ्नो चरणको एक धुलिको रुपमा राख्नुहोस् | एहो भक्तिविनोद आश्रय​, भक्तिविनोद ठाकुर विन्ती गर्नुहुन्छ, " कृपा गरेर मलाई आफ्नो चरण कमलमा आश्रय दिनुहोस् |" अमि तव नित्य​-दास​, वास्तवमा म तिम्रो नित्य दस हु | भुलिया मायार पाश्, केहि न केहि गरेर मैले तिमीलाई भुलेको छु र मा मायाको जालमा फसेको छु | बद्ध होऽये आछि दोयामोय्, मेरो प्यारो कृष्ण, म यो तरिकाले फसेको छु | कृपा गरेर मलाई बचाऊ |