NE/Prabhupada 0392 - नारद मुनि बाजाय वीणा तात्पर्य: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0392 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Pu...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0391 - मानस देहो गेहो तात्पर्य|0391|NE/Prabhupada 0393 - निताइ गुण​-मणि आमार तात्पर्य|0393}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|Tufteo3DmQo| नारद मुनि बाजाय वीणा तात्पर्य<br />- Prabhupāda 0392}}
{{youtube_right|S-TNvd7oGj4| नारद मुनि बाजाय वीणा तात्पर्य<br />- Prabhupāda 0392}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vanimedia.org/w/images/a/a9/C03_06_Bajay_Vina_purport.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/purports_and_songs/C03_06_Bajay_Vina_purport.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:28, 29 January 2021



Purport to Narada Muni Bajay Vina -- Los Angeles, September 22, 1972


नाम अमनि, उदित हय​, भकत​-गीता-सामे | यो भजन भक्तिविनोद ठाकुरद्वारा लिखित भजन हो | यो भजनको तात्पर्य यो हो कि नारद मुनि, एक महान आत्मा, भन्नुहुन्छ, उहाँ तारको बाजा विना बजाउँदै हुनुहुन्छ | विना नारद मुनिले बोक्ने बाजा हो | त उहाँले त्यो बाजामा एउटा ध्वनि निकाल्नु हुन्छ राधिका-रमण | कृष्णको अर्को नाम राधिका-रमण हो | र जब उहाँले आफ्नो तार बजाउनु भयो, तुरुन्तै सबै भक्तहरुले उहाँलाई प्रतिक्रिया किन थाल्नुभयो, र त्यो धेरै सुन्दर ध्वनि हुनगयो | अमिय धारा वरिषे घन​ | र जब त्यो तारको बाजामा गाउँने चल्दै थियो, त्यहाँ अमृतको वर्षा हुन थाल्यो, र सबै भक्तहरु, परमानन्दमा, उनीहरुको आफ्नो सन्तुस्टीको सिमासम्म नाच्न थाले | तब, जब उनीहरु नाच्दै थिए, यस्तो देखिएको थियो कि उनीहरु माधुरी पुरा नामको मदिरा पिएर नशामा माग्न थिए | र जसरि एक पिएर पागल जस्तै हुन्त्यो, त्यसरी नै परमानन्दमा, सबै भक्तहरु पागल भए | र कोहि रुदै थिए, र कोहि नाच्दै थिए, र कोहि, उनीहरुले सार्वजनिक रूपमा नाच्न नसके पनि उनीहरुले हृदयमा नाच्दै थिए | यो तरिकामा, शिवजीले तुरुन्तै नारद मुनिलाई अंगालो हाल्नुभयो, र आफ्नो परमानन्द आवाजमा बोल्न थाल्नुभयो | र शिवजीलाई नारद मुनिसँग नाचेको देखेर ब्रह्माजीले पनि उहाँहरुलाई साथ दिनुभयो, र भन्न थाल्नुभयो, " सबैजना, कृपया हरिबोल हरिबोल बहाना!" यो तरिकामा, बिस्तारै स्वर्गका राजा इन्द्रले पूर्ण सन्तुष्टिका साथ उहाँहरुलाई साथ दिए र नाच्दै र "हरि हरि बोल " भन्न थाले | यो तरिकाले, भगवानको पवित्र नामको दिव्य ध्वनिको प्रभावले, पुरै ब्रह्माण्ड परमानन्दित भयो, र भक्तिविनोद ठाकुर भन्नुहुन्छ, " जब पुरै ब्रह्माण्ड परमनान्दित भयो, मेरो सबै इच्छाहरु सन्तुष्ट भए, र त्यसैले मा रुप गोस्वमीको चरण कमलमा प्राथना गर्छु, कि यो हरि-नामको जप यसरि नै राम्ररी चलिरहोस् |"