NE/Prabhupada 0483 - कृष्णप्रति प्रेम विकास नभएसम्म उहाँको बारेमा सोच्न कसरी सकिन्छ ?: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0483 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0482 - मन आसक्तिको वाहन हो|0482|NE/Prabhupada 0484 - भावको परिपक्व अवस्था प्रेम हो|0484}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|KXcRx0Mit6M|कृष्णप्रति प्रेम विकास नभएसम्म उहाँको बारेमा सोच्न कसरी सकिन्छ ?<br>- Prabhupāda 0483}}
{{youtube_right|WTL1itDttK0|कृष्णप्रति प्रेम विकास नभएसम्म उहाँको बारेमा सोच्न कसरी सकिन्छ ?<br>- Prabhupāda 0483}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681018LE.SEA_clip6.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681018LE.SEA_clip6.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:43, 29 January 2021



Lecture -- Seattle, October 18, 1968


यदि तपाईले कृष्णको बारेमा सोच्नुहुन्छ, त्यो विधि हो, कृष्ण भावना | तब मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः, यदि तपाईले यो योग विधि, कृष्ण भावनाको अभ्यास गर्नुहुन्छ, कसरी ? मद्-आश्रयः | मद्-आश्रयः भनेको "मेरो सम्पर्कमा भएको व्यक्तिको आश्रय लिनु |" मद्-आश्रयः | मद्-आश्रयः भनेको उहाँसँगको सिधा सम्पर्क | जब तपाईले उहाँको बारेमा, उहाँको रुपको बारेमा सोच्नुहुन्छ, तपाई सिधै उहाँसँगको सम्पर्कमा हुनुहुन्छ | तर जबसम्म तपाईले उहाँको बारेमा थाहा पाएका अध्यात्मिक गुरुको आश्रय लिनुहुँदैन, तपाईले लामो समयसम्म मन एकाग्र पार्न सक्नुहुँदैन | यो अस्थायी हुन्छ | तसर्थ तपाईले कृष्णको बारेमा थाहा पाएका व्यक्तिबाट श्रवन गर्नुपर्छ | तब कृष्णप्रतिको तपाईको ध्यान निरन्तर हुन्छ | तपाईले गुरुको निर्देशन अनुसार सबै कार्य गर्नुपर्छ | तपाईको जीवन अध्यात्मिक गुरुको निर्देशन अन्तर्गत मोडिनुपर्छ | तब तपाईले यो योग विधि पूर्ण रुपमा निरन्तर गर्न सक्नुहुन्छ | त्यो योग विधि के हो ? त्यो योग विधिको वर्णन भगवद गीताको छैटौं अध्यायको अन्तिम श्लोकमा गरिएको छ | योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तरात्मना: (भ गी ६|४७) "जसले सदैव मेरो बारेमा सोच्छ," मद्-गत, "ऊ प्रथम श्रेणीको योगी हो |" धेरै स्थानमा यो वर्णित छ | प्रेमाञ्जन​-च्छुरित​ | कृष्णप्रति प्रेम विकास नभएसम्म उहाँको बारेमा सोच्न कसरी सकिन्छ ? जस्तै राधारानी | राधारानी आउनुभएको छ | उहाँ विवाहित हुनुहुन्थ्यो र गृहस्थ जीवन, तर उहाँ कृष्णको आराधना गर्न कृष्णकहाँ आउनुभएको छ | त्यसैगरी, हामीले कृष्णलाई सधैं आफ्नो मनमा राख्नुपर्छ, उहाँको बारेमा सोच्नुपर्छ | तब यो विधि, मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः, "मेरो वा मेरो प्रतिनिधिको आश्रयमा, जब तिमीले समग्रम् बुझ्छु, पूर्ण रुपमा बुझ्छौ, तब तिम्रो जीवन सफल हुन्छ |" असंशयम्: "निशंकोच रुपमा |" यो होइन कि तपाईको अध्यात्मिक गुरुले "कृष्ण सर्वोच्च पुरुषोत्तम भगवान हुनुहुन्छ" भनेको कारण | होइन | यदि तपाईसँग कुनै शंका छ, केवल प्रश्न गर्नुहोस्, बुझ्ने प्रयास गर्नुहोस् | यो तथ्य हो कि उहाँ निशंकोच रुपमा सर्वोच्च पुरुषोत्तम भगवान हुनुहुन्छ | तर यदि तपाईसँग कुनै शंका छ, तपाईले यो स्पष्ट पार्न सक्नुहुन्छ | असंशयम् | यस प्रकारले यदि तपाईले यो योग-अभ्यास गर्नुहुन्छ, कृष्ण भावना, सम्पूर्ण योग-विधिहरु मध्ये सर्वोच्च, असंशयम् समग्रं मां यथा ज्ञास्यसि (भ गी ७|१), तब तपाईले कृष्ण वा सर्वोच्च पुरुषोत्तम भगवानलाई बुझ्नुहुनेछ, पूर्ण रुपमा, कुनै शंका बिना, र तपाईको जीवन सफल हुनेछ |

धन्यवाद |

(भक्तहरु दण्डवत गर्छन्)