NE/Prabhupada 0485 - भक्तहरुले कृष्णको हरेक लिला उत्सवको रुपमा मनाउँछन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0485 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0484 - भावको परिपक्व अवस्था प्रेम हो|0484|NE/Prabhupada 0486 - भौतिक जीवनको शक्ति यौन जीवन हो, र आध्यात्मिक जीवनको शक्ति प्रेम हो|0486}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|r2tVJYwiNfA|भक्तहरुले कृष्णको हरेक लिला उत्सवको रुपमा मनाउँछन्<br />- Prabhupāda 0485}}
{{youtube_right|VfX6vI2OTbA|भक्तहरुले कृष्णको हरेक लिला उत्सवको रुपमा मनाउँछन्<br />- Prabhupāda 0485}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681018LE.SEA_clip8.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681018LE.SEA_clip8.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:43, 29 January 2021



Lecture -- Seattle, October 18, 1968


अतिथि: म चाहन्छु कि कि तपाईले उत्पत्ति र महत्व बनाउनुहोस्, जगन्नाथ रथ यात्राको |

प्रभुपाद: जगन्नाथ महोत्सवको महत्व यो छ कि, जब कृष्णले वृन्दावन छाड्नुभयो, कृष्णलाई उहाँको पोषक पिता, नन्द महाराजले पाल्नुभएको थियो | तर जब उहाँ हुर्कनुभयो, १६ वर्षीय, उहाँलाई आफ्नो वास्तविक पिता, वासुदेवले लानुभयो, र कृष्ण र बलराम, दुई दाजु-भाईले वृन्दावन छाड्नुभयो र...... उहाँहरु वासिन्दा हुनुहुन्थ्यो........ उहाँहरुको राज्य द्वारकामा थियो | त्यसैले कुरुक्षेत्रमा- कुरुक्षेत्र सधैं धर्म-क्षेत्र, धार्मिक स्थल हो- त्यहाँ सुर्य-ग्रहण थियो र भारतको विभिन्न भागहरुबाट मानिसहरु त्यहाँ स्नान गर्न आए | त्यसैगरी, कृष्ण र बलराम आफ्नी बहिनि सुभद्रासँग, उहाँहरु पनि शाही रुपमा आउनुभयो, धेरै सैनिकसँग र धेरै....... जस्तै राजा | त्यसैले यी वृन्दावन वासीहरु, उनीहरुले कृष्णलाई भेटे, र विशेषगरि गोपिहरु, उनीहरुले कृष्णलाई देखे, र उनीहरुले शोक गरे कि "कृष्ण, हजुर यहाँ हुनुहुन्छ, हामी पनि यहाँ छौं, तर स्थान भिन्न छ | हामी वृन्दावनमा छौं |" यसको लामो कथा छ कि उनीहरुले कसरी शोक गरे र कसरी कृष्णले उनीहरुलाई शान्त पार्नुभयो | यो विछोडको अनुभव हो, कसरी वृन्दावन वासीहरुले कृष्णबाट विछोड अनुभव गरे | जब कृष्ण रथमा आउनुभयो, त्यसलाई रथ यात्रा भनिन्छ | यो रथ-यात्राको इतिहास हो | भक्तहरुले कृष्णको हरेक लिला उत्सवको रुपमा मनाउँछन् | त्यो हो रथ यात्रा |