NE/Prabhupada 0503 - गुरु स्वीकार्नु भनेको उहाँसँग परम सत्यको बारेमा सोध्नु: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0503 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Hyderabad]]
[[Category:NE-Quotes - in India, Hyderabad]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0502 - बेकार धारणा त्याग्नुहोस्-कृष्ण भावनामृतको फराकिलो जीवन लिनुहोस्|0502|NE/Prabhupada 0504 - हामीले हरेक दृष्टिकोणबाट श्रीमद्-भागवतम् अध्ययन गर्नुपर्छ|0504}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|dMfKIiS_PyY|गुरु स्वीकार्नु भनेको उहाँसँग परम सत्यको बारेमा सोध्नु<br />- Prabhupāda 0503}}
{{youtube_right|hE9CqyuIaVU|गुरु स्वीकार्नु भनेको उहाँसँग परम सत्यको बारेमा सोध्नु<br />- Prabhupāda 0503}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/721121BG.HYD_clip7.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/721121BG.HYD_clip7.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:46, 29 January 2021



Lecture on BG 2.15 -- Hyderabad, November 21, 1972


त्यसैले रुखविरुवाहरु, तिनीहरु बीस लाख प्रकारका छन् । स्थावरा लक्ष विंशति कृमयो रुद« संख्ययः । यौ हाम्रो जीवन हो । जीवस्य, हरेक जीवको । हरेक जीवको मतल विशेषगरी मानवको । किनकी बिरालो र कुकुर तिनिहरुले ब्रह्मको वा परम सत्यको बारेमा सोेध्न सक्दैनन् । तसर्थ निष्कर्ष यो हो कि मानव जीवन, कोहि केबल जीवनको पाराविक प्रकृतिमा संलग्न हुनुहुँदैन । यो केवल समयको नाश हो । उसले परम सत्यको खोजी गर्नुपर्छ । हथातो ब्रह्म जिज्ञासा । र उसले बुभ्ने प्रयास गर्नुपर्छ । तद विदि,तत्व दर्शिभिःतत्व दर्शिबाट । ज्ञानिनः, तत्व दर्शिभिः यी शब्दहरु हुन् । त्यसैले मानव जीवनमा तसर्थ, हरेक समाजमा, चलन यो छ कि बच्चाहरुलाई विद्यालय, कलेज पठाईन्छ, कुराहरु बुभ्नको लागि त्यसैगरी अध्यात्मिक बुभाmइको लागि तद विज्ञानर्थ स गुरुम एव अमिगच्छेल ( मु उ १÷२÷१२) अभिगच्देत भनेको जान्नैपर्छ । अरुकुनै उपाय छैन । कसैले भन्न पाएँदैन, म .............म नजन सकछु । हुँदैन । यदि तपाई जनुहुन्न, तव तपाई ठगीरहनु भएको छ । त्यो हाम्रो वैष्णव विधि हो । आदौ गुर्वाश्रयं । पहिलो कुरा भनेको आधिकारीक गुरुको आश्रय लिनु । आदौ गुर्राश्रयँ सद धर्म पृच्छा । यो होइन कि म जसरी चलन बनेको छ । म गुरु बनाउँछु । अब मेरो कार्य सकियो । मसँग गुरु हुनुहून्छ । होइन । तत्व जिशासा । जीवस्य तत्व जिज्ञासा । गूरु भनेको, गुरु स्वीकार्ने उहाँसँग परम सत्यको बारेमा सोध्नु । जिज्ञासुः श्रेय उतमम् । यी वैदिक उपदेश हुन् । जो जिज्ञासु छ , मतलव उत्सुक । जिज्ञासुः श्रेय उतमम् । श्रेय । श्रेय भनेको फाइदाजनक । त्यसैले उतमम्, प्रमुख फाइदा । जो जीवनको प्रमुख फाइदाको बारेमा जान्न जिज्ञासु छ , उसको लागि गुरु स्वीकार्न जरुरी छ । तस्माद गरुं प्रपद्येत जिज्ञासुः श्रेय उतमम् शब्दे परे च निश्णतं ब्रह्मणी उवरामाश्रयम् । (श्री भा ११÷३÷२१) त्यसैले यो हो हाम्रो कृष्ण भावनामृत अभियान । हामी मानिसलाई शिक्षा दिइरहेका छौँ, जीनको मुल्य बुभ्न, अध्यात्मि जीवनको मुल्य विशेषतः भागवत । धर्मन भगवतन इह . अध्यात्मिक जीवन बुझेर आफ्नो संवैधानिक स्थििति बुझेर उ प्रबद हुन सक्छ , वास्तविक जीवनको लक्ष्य के हो, जीवनको कर्तवय के हो, जीवनको कारण के हो । यो हो कृष्ण भावनामावित अभियान ।

धेरै धेरै धन्यावाद ।

हरे कृष्ण ।