NE/Prabhupada 0507 - आफ्नो प्रत्यक्ष अनुभवद्वारा गणना गर्न सकिंदैन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0507 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0506 - तपाईको आँखा शास्त्र हुनुपर्छ । यी बोधा आँखा होइन|0506|NE/Prabhupada 0508 - जो पशु हत्यारा हुन्छन्, उनीहरुको दिमाग ढुंगा जस्तै सुस्त हुन्छ|0508}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|rp0T-e6ze9g|आफ्नो प्रत्यक्ष अनुभवद्वारा गणना गर्न सकिंदैन<br />- Prabhupāda 0507}}
{{youtube_right|O04mNQ5eIpg|आफ्नो प्रत्यक्ष अनुभवद्वारा गणना गर्न सकिंदैन<br />- Prabhupāda 0507}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730824BG.LON_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730824BG.LON_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:47, 29 January 2021



Lecture on BG 2.18 -- London, August 24, 1973


अब तपाई ब्रह्माको आयु एक दिनको गणना गरेर बुझ्ने प्रयास गर्नुहोस् । तपाईको सहस्र–युग, हामीसँग चार युग छन् । सत्य, त्रेता, द्वापर, कलि, यिनीहरुलाई भनिन्छ चार.... यो गणना हुन्छ त्रीचालीस लाख वर्ष । यो चार युगको कुल जोड हो । अठार, बाह्र, आठ र चार । कति हुन्छ ? अठार र बाह्र ? तीस र अनि आठ, अठ्तीस, अनि चार । यो लगभगको गणना हो । बयालीस, त्रीचालीस । सहस्र–युग–पर्यन्तम् । धेरै धेरै वर्ष, सहस्र–युग पर्यन्तम अहः । अहः भनेको दिन । सहस्र युग पर्यन्तम् अहर् यद् ब्रह्मणी विदुः (भ गी ८।१७) यो ब्रहमाको एक दिन हो । एक दिन भनेको बिहानदेखि बेलुकासम्म । त्रीचालीस लाख वर्ष तपाईको गणना अनुसार । तसर्थ यी कुराहरु शास्त्रबाट बुझ्नुपर्छ । अन्यथा, तपाईसँग ज्ञान छैन । तपाई गणना गर्न सक्नुहुन्न । तपाई ब्रह्माकहाँ जान सक्नुहुन्न। तपाई चन्द्र ग्रहसम्म पनि जान सक्नुहुन्न । र ब्रह्मलोकको के कुरा गर्नु जुन प्रधान छ, यस ब्रह्माण्डको सबभन्दा टाढाको भाग । त्यसैले तपाईको प्रत्यक्ष अनुभवबाट तपाई गणना गर्न सक्नुहुन्न न त तपाई जान सक्नुहुन्छ । तिनीहरु अनुमान गर्छन् आधुनिक ऐरोनटिक, तिनीहरु अनुमान गर्छन । कि सबभन्दा उच्च ग्रहमा जान, चालीस हजार वर्ष लाग्छ । प्रकाश वर्षमा गएर । प्रकाश वर्ष जस्तै, हामीसँग गणना छ । हामी प्रत्यक्ष अनुभवद्दारा अनुमान गर्न सक्दैनै, यस भौतिक जगतमा पनि, र आध्यात्मिक जगतको के कुरा गर्नु । होईन.... पन्थास् तु कोटि शत वत्सर सम्प्रगम्यो वायोर् अथापि मनसो मुनि पंगवानम् (ब्र स ५।३४) । मानसिकबाट, मुनि पुंग भनेको मानसिक कल्पना । तपाई मानसिक कल्पना गरिरहन सक्नुहुन्छ । तर यदि तपाईले सयौ हजारौ वर्षसम्म गरे पनि, यो गणना गर्न सम्भव छैन । तपाईले यो सत्य शास्त्रबाट स्वीकार्नुपर्छ, अन्यथा यो सम्भव छैन । तसर्थ कृष्ण भन्नुहुन्छ, नित्यस्योक्तः शरीर् उक्त । उक्त भनेको यो भसनएको छ । यो होइन कि “म केहि मत प्रस्तुत गर्दै छु,” जबकि उहाँ त्यो गर्न सक्नुहुन्छ । उहाँ सर्वोच्च पुरुषेत्तम भगवान हुनुहुन्छ । यो विधि हो । उक्त नभएसम्म, अधिकारी, पुर्वज अधिकारी, आचार्यद्दारा भनिएको, तपाईले केहि भन्न सक्नुहुन्न । यसलाई भनिन्छ परम्परा । तपाई आफ्नो बुद्विद्दारा बुझ्ने प्रयास गनुहोस् तर तपाईले कुनै जोड वा हेरफेर गर्न सक्नुहुन्न । त्यो सम्भव छैन । तसर्थ यसलाई तित्यस्योक्ताः भनिन्छ । यो भनिएको छ, यो पहिल्यै कायम भइसक्यो । तपाई बहस गर्न सक्नुहुन्न । नित्यस्योक्ताः शरीरिनः अनाशिनो अप्रमेयस्य (भ गी २।१८), अगणितिय ।