NE/Prabhupada 0518 - बद्ध जीवनका चार कार्य भनेको जन्म, मृत्यु, बुढ्यौली, र रोग: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0518 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0517 - यो होइन कि तपाई धनी परिवारमा जन्मिनुभएको कारण तपाई रोगबाट जोगिनुहुन्छ|0517|NE/Prabhupada 0519 - कृष्ण भावनाभावित व्यक्ति कुनै भ्रमको पछि छैनन्|0519}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|ETjDsFJipm4|बद्ध जीवनका चार कार्य भनेको जन्म, मृत्यु, बुढ्यौली, र रोग<br />- Prabhupāda  0518}}
{{youtube_right|VQMt1DSPT3k|बद्ध जीवनका चार कार्य भनेको जन्म, मृत्यु, बुढ्यौली, र रोग<br />- Prabhupāda  0518}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681202BG.LA_clip03.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681202BG.LA_clip03.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:49, 29 January 2021



Lecture on BG 7.1 -- Los Angeles, December 2, 1968


यदि तपाईले भौतिक अस्तित्वको भौतिक तरिकाबाट समाधान निकाल्न चाहनुहुन्छ भने यो सम्भव छैन । त्यो पनि प्रष्ट रुपमा उल्लेख गरिएको छ| भगवद गीतामा तपाईले पाउनहुनेछ दैवी ह्य् एष गुणमयी मम माया दुरव्यया (भा गी ७.१४) यो भौतिक जगत जुन स्वीकारिएो छ कृष्णद्धारा मेरो शक्तिको रुपमा दाबी गरिएको छ । मम माया... यो पनि कृष्ण को अर्काे शक्ति हो । सबै कुराको सातौ अध्यायमा व्याख्या गरिेनेछ । त्यसैले यो शक्तिबाट बाहिर निस्कन धेरै कठिन छ ।ब्यबहारिक रुपमा हामीले देखिरहेका छौ हामी के हौँ ? प्रकृतिका नियममाथि नीत हाँलि गर्न हाम्रो प्रयासहरु धेरै साना छन् । यो केबल समयको बर्बादि हो । तपाई प्रकृतिलाई नीते खुशी हुनुहुन्न । अहिले विज्ञानले केरै वस्तुको खोज गरेको छ । हलसालै भारतबाट हवाइजहाज । तपाईको राष्ट्र पुग्न महिनौ लाग्ने थियो , तर हवाईजहाजबाट हामी रातारात आउन सक्छौँ । यी फाइदाहरु छन् । तर यी फाइदा संगै , धेरै बेफाइदाहरु छन् । जब तपाई आकाशमा हवाइजहाजमा हुनुहुन्छ तपाईलाई थाहा छ कि तपाई खतराको बिचमा हुनुहुन्छ| कुनै पनि क्षणमा दुर्घटमा हुनसक्छ , तपाई समुदमा खस्न सक्नुहुन्छ तपाई जहाँ पनि खस्न सक्नुहुन्छ । त्यसैले यो त्यति सुरक्षित छैन । त्यसैगरि कुनै विधि जुन हामीले उत्पादन गर्छौँ खोज गर्छौँ भौतिक प्रकृतिको नियममाथि जीत हाँसिल गर्न, त्यसको पछि अर्काे खतरनाक कुरा रहिरहेको हुन्छ । त्यो प्रकृतिको नियम हो । जीवनको भौतिक पकडबाट बाहिर निस्कने यो तरिका होइन । साँचो तरिका भनेको मेरो बद्ध जीवनको याी चार प्रकृयालाई रोक्नु हो । बद्ध जीवनका चार प्रकृया भनेको जन्म, कृत्यु, बुढ्यौलि र रोग । वस्तवमा, म आत्मा हुँ । भागवद गीताको शुरुवातमा यसको व्याख्या गएिको छ , कि आत्मा कहिल्यै जन्मदैन र कहिल्यै मर्देन । कुनै विशेष किसिमको शरिरको विनाश पछि पनि उसले आफ्ना जीवन निरन्तर बाँचीरहन्छ । यस शरीर केवल एक चमक हो, केहि वर्षका लागिमात्र तर यो सकिनेछ । यो तहअनुसार सकिंदै छ । जस्तै म त्रीहतर वर्षको वृद्ध हुँ । मानौँ यदि म असी बर्ष वा सय वर्ष बाँचछु, यी त्रीहतर वर्ष मरिसकें । त्यो सकिया । अव म केहि वर्ष रहन सक्छु । त्यसैले हामी आफ्नो जन्मदिन देखि मरिरहेका छौँ । त्यो तथ्य हो त्यसैले भगवद गाीताले तपाईलाई यी चार समस्याको समाधान दिन्छ । र कृष्णले यहाँ सुझाव दिइरहनुभएको छ, भयी आसतm मनाः पर्था योगँ युञ्जन् मद् आश्रयः । यदि तपाई कृष्णको आश्रयलिनुहुन्छ र यदि तपाई सधैँ कृष्णको बारकमा सोच्नहुन्छ तपाई चेतना सधैँ कृष्ण विचारले आकुलव्याकुल हनेछ, तब कृष्ण भन्नुहुन्छ कि नतिजा हुनेछ, असंंशयं समग्र. मां यथा ज्ञास्यसि तक चर्नु (भा गी ७.१ ) तब तिमीले मलार्य पूर्ण रुपले बिना कुनै शंका बुझन्नेछौ ।