NE/Prabhupada 0523 - अवतार भनेको जो उच्चतम क्षेत्र, उच्चतम लोकबाट आउँछ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0523 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0522 - यदि तिमीले यो मन्त्र इमान्दारीपूर्वक जप्छौ भने सबै कुरा स्पष्ट हुनेछ|0522|NE/Prabhupada 0524 - अर्जुन कृष्णका शाश्वत मित्र हुन् । उनी भ्रममा पर्न सक्दैनन्|0524}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 19: Line 22:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681202BG.LA_clip08.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681202BG.LA_clip08.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 08:40, 21 September 2017



Lecture on BG 7.1 -- Los Angeles, December 2, 1968


मधद्धिमाः प्रभुपाद, अवतरण र अवतारमा के फरक छ ?

प्रभुपादः अवतार अवतरण हो । अवतार भनेको अवतरण । अवतरण, तिम्रो शब्दकोशमा कुनै शरीर स्वीकार्नु छ? के त्यो ....? तर अवतार अवश्य विभिन्न तहका अवतार छन् ? अवतार भनेको जो आउँदा वास्तविक शब्द अवतरण हो तल उत्रनु । अवतार भनेको जो उच्चतम क्षेत्र, उच्चतम लोकबाट आउँछ । तिनीहरु यस जगत, यस भौतिक जगतका जीव होइनन् । तिनीहरु अध्यात्मिक जगतबाट आउँछन् । तिनीहरुलाई अवतार भनिन्छ । त्यसैले यी अवतारका तह भिन्न छन् त्यहाँ शक्त्यावेशावतार, गुणावतार, लीलावतार, युगावतार, धेरै छन् । त्यसैले अवतार भनेको जे अध्यात्मिक जगतबाट प्रत्यक्ष रुपमा आउँछन् । र अवतरण अवश्य पनि, यस अवतारलाई अवतरण शब्दमा अनुवाद गरिएको छ, तर मलाई लाग्छ अवतरणको वास्तविक अर्थ भनेको जसले शरीर स्वीकार्छ । यो होइन र ? ताकि अवतरण, सब्रैले भौतिक शररि स्वीकार्छन् । तर अवतार विष्णुका अवतार छन् र उनका अवतार पनि छन् । अवतारका विभिन्न तह छन्, तिमीले चैतन्य महाप्रभुको दिव्योपदेशमा पढ्नेछौ, जुन प्रकाशनमा आउँदै छ ।