NE/Prabhupada 0527 - हामीले कृष्णलाई अर्पण गरेर केहि गुमाउँदैनौं । हामीले लाभमात्र उठाउँछौं: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0527 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0526 - यदि हामीले कृष्णलाई धेरै बलियो गरी समत्छौँ भने मायाले केहि गर्न सक्दिनन्|0526|NE/Prabhupada 0528 - राधारानी कृष्णकी आनन्द शक्ति हुनुहुन्छ|0528}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 19: Line 22:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681202BG.LA_clip12.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681202BG.LA_clip12.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 08:40, 21 September 2017



Lecture on BG 7.1 -- Los Angeles, December 2, 1968


प्रभुपादः अब, हो कुनै प्रश्न ?

जय गोपालः के प्रसाद लिन प्रेमको आदाप्रदान मध्ये एक हो,जहा हामी प्रमीबाट भोजन स्वीकार्छौँ ?

प्रभुपादः हो तिमी भोग लगाउँछौ र तिमी लिन्छौ । ददाति प्रति गृह्णाति भुंतmे भोेजयते, गुह्यम् आख्याति पृच्छनि च । तिमी कृष्णलाई आफ्नो मन खोल्छौ र कृष्णले तिमीलाई दिशा पनिदिनुहुन्छ । तिमी देख्छौ । तिमी कृष्णलाई दिन्छौ कि कृष्ण हजुरले हामीलाई धेरै राम्रा कुराहरु दिनुभएको छ । त्यसैले हजुर सर्वप्रथम चाख्नुहोस् । तब हामी लिनेछौ । कुष्ण खुसी हुनुहुनेछ । हो त्यति हो । कृष्ण खानुहुन्छ र कृष्णले फेरि उहि तरिकामा राख्नुहुन्छ । पुर्णस्य पुर्णम् आदाय पुर्णम् एवावशिष्यते (इशो मंगलाचरण) हामी कृष्णलाई भोग लगाउँदै छौँ, त्यसको मतलब यो होइनत कि कृष्ण ..... कृष्ण खाँदै हुनुहुन्छ, तर कृष्ण यति पुरा हुनुहुनछ, पुर्ण कि उहाँ सबै कुरा पूरा छोड्दै हुनुहुन्छ । त्यसैले मानिस यी कुराहरु पनि बुभ्दैनन् कि कृष्णलाई भोग लगाएर हामी हरुवा होइनौँ । हामी लाभ उठाउने मात्र बन्छौँ । लाभ उठाउने मात्र । तिमी कृष्णले राम्ररी श्रृङ्गार गर, तिमी देख्छौँ । तन तिम्रो सुन्दर कुरा देख्ने इच्छा सन्तुष्ट हुन्छ । तिमी संसारको तथाकथित सुन्दरताबाट आकर्षित हुनेछैनौ । तिमी संसारको तथाकथित सुन्दरताबाट आकर्षित हुनेछैनौ । तिमी कृष्णलाई राम्रो खानेकुरा भोग लगाऊ, तिमील त्यो खानेछौ । त्यसैले जस्तै यदि मैले मेरो अनुहार सजाएँ, मेले यो कति सुन्दर छ देख्न सक्दिन, तर यदि मैले आफ्नो अघि एक ऐना ल्याएँ मेरो अनुहारको प्रतिविम्ब सुन्दर हुन्छ । त्यसैगरी तिमी कृष्णको प्रतिबिम्ब हो । मानिस भगवानपछि बनाइएको हो । त्यसैले यदि तिमी कृष्ण खुसी बनाउछौ, तब देख्नेछौ कि तिम्रो प्रतिबिम्ब तिमी खुसी छौ । कृष्णलाई खुसी हुन तिम्रो सेवा चाहिँदैन । उहाँ आफैमा पुण हुनुहुन्छ । तर यदि तिमी आपुर्ति गर्ने प्रयास गछा्रै, कृष्णलाई खुुसी बनाउने तब तिमी खुसी हुनेछौ । यो हो कृष्ण भावनामृत अभियान । त्यसैले कृष्णलाई राम्ररी सजाउने प्रयास गर, कृष्णलाई सब्र खानेकुरा दिने प्रयास गर, कृष्णलार्य सबै आरमदायी स्थितिमा राख्ने प्रयास गर । यस प्रकारले तिमीले उहाँलाई भोग लगाएको सबे कुरा विनिमय गर्नेछौ । यो हो कृष्ण भावना (विराम) भौतिक रोग कुकरको पुच्छर जस्तै हो । तिमी देख्छौ । कुकुरको पुच्छर यस्तो हून्छ । र जसरी तेल लगाए पनि र त्यसलार्य ठाडो बनाउने प्रयास गरेपनि त्यो यसरी आँउछ । (हाँसो चल्छ) तिमी देख्छौ । त्यसैले यी मानिस, तिनीहरु भौतिक आनन्द चाहन्छन् । यदि स्वामीजिले हामीलाई केहि मन्त्र द्धारा सस्तोमा भौतिक आनन्द दिनुहुन्छ तिनीहरु आउनेछन् । तिमी देख्छौ । जब स्वामीजी भन्नुहुन्छ यो सब धुत्याइँ हो, कृष्णकहाँ आऊ यो राम्रो होइन । यो राम्रा् होइन । किनकी पुच्छर यसरी राख्ने चाहन्छ । जसरी ओषधी लाए पनि, त्यो यसरी आउँछ । (हाँसो) यो रोग हो । तिनीहरु भौतिक वस्तु चाहन्छन् त्यति हो । यदि मन्त्रद्धारा यदि कुनै चलाखीद्धारा हामीले आफ्नौ भौतिक आनन्द बढाउन सक्छौ, ओहो यो धेरै राम्रो हो । हामी केहि लागुऔषध सेवन गरौँ र मुर्खको स्वर्गमा रहौ र सोचौ ऋोहो म अध्यात्मिक जगतमा छु । तिनीहरु यस्तो चाहन्छन् । तिनीहरु मुर्खकको स्र्वगमा रहन चाहन्छन् तर जब हामी वास्तविक स्वार्ग दिन्छौ तिनीहरु उपेक्षा गर्छन । ठिक छ । जय ।