NE/Prabhupada 0528 - राधारानी कृष्णकी आनन्द शक्ति हुनुहुन्छ

Revision as of 08:41, 21 September 2017 by Vanibot (talk | contribs) (Vanibot #0005 edit: add new navigation bars (prev/next))
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Radhastami, Srimati Radharani's Appearance Day -- London, August 29, 1971


आज जन्म, आभिर्माव दिवस हो श्रीमती राधारानीको, राधाष्टमी । कृष्णको जन्मको प्रन्ध दिनपछि, राधारानी प्रकट हुनुभयो । राधारनी कृष्णकी आनन्द शक्ति हुनुहुन्छ । राधा कृष्ण प्रणय विकृतिर ह्लादिनी शक्ति,भगवान, सर्वाेच्च पुरुषेतम भगवानका विविध शतिm छन् । जसरी वैदिक साहित्यमा पुष्टी गरिएको छ । परास्य शतिmर् विविधैव प्रयुते (चै च मध्य १३ ३५ तात्पर्य) त्यसैगरी, सर्वाेच्च पुरुषेतम भगवान, छ ऐश्वर्यले पुर्ण, न तस्य कार्य करणं च विद्यते । भगवानले व्यतिmगत रुपमा केहि गर्नु पर्दैन । जस्तै यहाँ यस भौतिक जगतमा हामीले कोहि धेरै ठुलो मानिस पाउँछौ । राजनैतिक प्रमुख वा व्यापारिक प्रमुख, व्यतिmगत रुपमा उसले केह िगर्नुपर्दैन । किनकी उसका धेरै सहायक, सचिव छन् । कि व्यतिmगत रुपमा उसले केहि गर्नु पर्दैन । किन उहाँले कहि गर्नु प¥यो ? होइन । उहाँका धेरै सहायक छन् । सवर्त पाण् िपादत्य तत् । भगवाद् गीतामा उहाँका हात र खुट्टा सर्वत्र छन् । तपाईले पाउनुहुन्छ ः कृष्ण उहाँले केहि गर्नु पर्दैन ।२० उहाँ केवल गोपी र राधारनी सँग आनन्दमा संलग्न हुनुहुनछ । उहाँ दानव मार्नमा संलग्न हुनुहुन्न । जब कृष्णले दानव मार्नुहुन्छ, उहाँ बसुदेव कृष्ण हुनुहुन्छ, उहाँ वास्तविक कृष्ण हुनुहुन्न । कृष्ण आफुलाई विस्तार गर्नुहुन्छ ।स पहिलो विस्तार बलदेव हुनुहुन्छ । बलदेववाट संकषण, प्रद्युम्न, अनिरुद्ध वासुदेव । त्यसैले वासुदेव रुपबाट उहाँ मधुरा र द्धारकामा कार्य गर्नुहुन्छ । तर कृष्ण आफ्नो वास्तविक रुपमा, उहाँ वृन्दावनमा रहनुहुनछ । बेङगालका एक महान काल्पनिक लेखक, बन्किम्चदन« चट्टर्जी, तर कृष्ण आफ्नो वास्तविक रुपमा, उहाँ वृन्दावनमा रहनुहुनछ । बेङगालका एक महान काल्पनिक लेखक, बन्किम्चदन« चट्टर्जी, उनले कृष्णलाई बुझेनन्, कि वृन्दावनका कृष्ण, द्धारकाका कृष्ण र मथुराका कृष्ण, उहाँहरु प्mरक व्यतिm हुनुहुन्छ । कृष्ण उहि एक हुनुहुन्छ । तर उहाँ आफलाई लाखौ र करोडौ रुपमा विस्तार गर्न सकनुहुनछ । अद्धैतम् अच्युतम् अनादिम अनन्त रुपम् आद्यं पुराण् पुरुषम् ((ब्र स ५ ३३) अद्धैत । अनन्त रुपम् भएतापनि, अझ उहाँ अद्य पुराण पुरुषम् अद्धेत । त्यस्तो कुनै भेद छैन । त्यसैले यी कृष्ण जब उहाँ आनन्द लिन चाहनुहुन्छ, उहाँले कस्तो प्रकारको आनन्द लिनुहुनेछ ? श्रील जीव गोस्वामीद्धारा यो छलफल गरिएको छ । कृष्ण परं ब्रह्म कुहुहुन्छ । ब्रह्म परमात्मा अनि पर ब्रह्म । परम सत्य, तिनी फरक रुपहरु । कसैले परम सत्यलाई निराकार ब्रह्मको रुपमा अनुभव गर्दै छन् । ज्ञानीहर, जो परम सत्यलार्य बुभ्ने प्रयासमा छन् , मानसिक कल्पनाद्धारा, आफ्नो ज्ञानको साथ्र्यद्धारा, उसले परमसत्यालाई निराकार ब्रह्मको रुपमा अनुभव गरेकको छ । र जसले ध्यानद्धार परम सत्यलाई बुभ्ने प्रयास गर्दै छन्, योगीहरु तिनीहरु परम सत्यलाई परमात्माको रुपमा अनुभव गर्छन् । परमात्मा सबैको हृदयमा अवस्थित हुनुहुनछ । ईश्वरः सर्व भुतानां हृद देशे उर्जुन तिष्ठति (भ गी १८ ६१) त्यस रुप, परमात्मा रुप अण्डन्तर स्थं परमाण्ु चयान्तर स्थं गोविनदम् आदि पुरुषं तम् अहं भजामि त्यस परमात्मा रुप कृष्णको एउटा विस्तार हुनुहुन्छ । भ्गवद् गीतामा भनिएको छ अथवा बहुनैतेन किम् ज्ञातेन तवार्जुन एकांष्वेन विष्टभ्याहम् एकांषेन । जब कृष्ण र अर्जुन कृष्णका विभिन्न अशतm अस्तित्वको बारेमा बुभ्ने प्रया गर्दै हुनुहुन्थ्यो, तब उहाँले बाहा्रौँ (दशौँ) अध्यायमा व्याख्या गर्नुभयो म यो हुँ । ती मध्ये, म यो हुँ । ती मध्ये ...त्यस्तै । र जब उहाँले निष्कर्ष निकाल्नुभयो कि म कति सम्म जाऊँ ? यो बुभ्ने प्रयास गरे राम्रो कि मेरो केवल एक अंश, यस ब्रह्माण्डमा प्रवेश गरेर, सम्पूर्ण ब्रह्माण्डी अभिव्यतिm विद्यमान छ । एकांषेन स्थितो जगत् (भ गी १०÷४२) जगत् । यस भौतिक जगत कृष्णको एक अंशमा रहेको छ । र कृष्ण प्रवेश गर्नुहुन्छ अण्डान्तर स्थं परमानु चयान्तर स्थम्, उहाँ यस ब्रह्माण्ड भित्र प्रबेश नगरी, यस शरीर रहन सक्दैन । जस्तै आत्मा यस शरीर भित्र प्रवेश नगरी यस शरीर रहन सक्दैन । आत्मा बाहिर जान साथ, तत्काल शरीर प्रयोगअहिन हुन्छ । शरीर प्रधान मन्त्री वा अर केहि भएपनि आत्मा यस शरीरबाट बाहिन हुन साथ यो एक पैसा बरावर पनि हुँदैन । त्यसैगरी किनकी कृष्ण यस ब्रह्माण्ड भित्र गर्नुहुन्छ, तसर्थ ब्रह्माण्डको मुल्य छ । अन्यथा यो केवल पदार्थको थुप्रो हो, यसको कुनै मुल्य छैन । एकांषेन स्थितो जगत् ।