NE/Prabhupada 0591 - मेरो कर्तव्य भनेको यो भौतिक बन्धनबाट निस्कनु हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0591 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Hyderabad]]
[[Category:NE-Quotes - in India, Hyderabad]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0590 - शुद्धिकरण भनेको हामीले थाहा पानुनुपर्छ कि 'म यो शरीर होइन । म आत्मा हुँ'|0590|NE/Prabhupada 0592 - तपाई केवल कृष्णलाई स्मरण गर्ने स्तरमा आउनुपर्छ, त्यो पूर्णता हो|0592}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|jbvvlCdru0w|मेरो कर्तव्य भनेको यो भौतिक बन्धनबाट निस्कनु हो- Prabhupāda 0591}}
{{youtube_right|tv8Rj0iXlyM|मेरो कर्तव्य भनेको यो भौतिक बन्धनबाट निस्कनु हो- Prabhupāda 0591}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/721125BG-HYD_clip08.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/721125BG-HYD_clip08.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 38: Line 41:
भारतीय: मैले कसरी पाउन सक्छु......?  
भारतीय: मैले कसरी पाउन सक्छु......?  

प्रभुपाद: त्यसलाई, अँ, तपाई जानुपर्छ....... तपसा ब्रह्मचर्येण (श्री भा ६|१|१३) | तपाईले सिद्धान्त पालन गर्नुपर्छ | आदौ श्रद्धा ततः साधु-सङ्गो ऽथ भजन​-क्रिया (श्री भा ६।१।१३) | तपाईले विधि स्वीकार्नुपर्छ | तब तपाईले अनुभव गर्न सक्नुहुन्छ |  
प्रभुपाद: त्यसलाई, अँ, तपाई जानुपर्छ....... तपसा ब्रह्मचर्येण (श्री भा ६|१|१३) | तपाईले सिद्धान्त पालन गर्नुपर्छ | आदौ श्रद्धा ततः साधु-सङ्गो ऽथ भजन​-क्रिया (चै च मध्य २३|१४-१५) | तपाईले विधि स्वीकार्नुपर्छ | तब तपाईले अनुभव गर्न सक्नुहुन्छ |  

भारतीय: तर हिजो त्यहाँ (अस्पष्ट) कि त्यहाँ एक भक्त थिए, उनले सारा संसार त्यागे, जङ्गल गए, र उनले भगवान कृष्णको नाम जप्दै थिए, यो र त्यो | तर उनी, एक प्रकारले, कुनै प्रकारको योगी | उनको एक मृगप्रति प्रेम जाग्यो | त्यसैले मृत्युको समयमा, उनले मृगको विचार गरे, र अर्को जन्ममा, उनी मृग बने | त्यसैले, जानेर बुझेर कुनै इच्छा थिएन, तर केहि गरेर उनी त्यसमा आए....  

Latest revision as of 20:56, 29 January 2021

Lecture on BG 2.20 -- Hyderabad, November 25, 1972

भारतीय: ..... ॐकार स्वरूप | तर म जान्न चाहन्छु शिव, विष्णु र ब्रह्मा को हुनुहुन्छ ? यी तीन भगवान हुनुहुन्छ कि ?

प्रभुपाद: हो | उहाँहरु भगवानको विस्तार हुनुहुन्छ | पृथ्वी जस्तै | अनि, पृथ्वीबाट, तपाईले रुख, काठ पाउनुहुन्छ | अनि, रुखमा, तपैले आगो लगाउन सक्नुहुन्छ | यो धुवाँ बन्छ | अनि आगो आउँछ | जब तपाईले आगो पाउनुहुन्छ, तपाईले आफ्नो कार्य आगोबाट गर्नसक्नुहुन्छ | त्यसैले, सबै एक हो, तर...... उही उदाहरण: पृथ्वीबाट, काठ; काठबाट धुवाँ; धुवाँबाट आगो | तर यदि तपाईलाई कार्य गर्नुपर्छ, तब आगो चाहिन्छ, जबकी, तिनीहरु सबै एक हुन् | त्यसैगरी, देवताहरु हुनुहुन्छ, ब्रह्मा, विष्णु, महेश्वर | त्यसैले यदि तपाईले कार्य गर्नुपर्छ, तपाई आगोकहाँ जानुपर्छ, विष्णु, सत्तम, सत्त्व गुण | यो विधि हो | उहाँहरु एक भए तापनि, तपाईको कार्य विष्णुसँग पुरा हुनसक्छ, अरुसँग होइन | मेरो कार्य के हो ? मेरो कार्य भनेको यी भौतिक बन्धनबाट निस्कनु हो | त्यसैले यदि कोहि यी भौतिक बन्धनबाट मुक्त हुन तत्पर छ तब उसले विष्णुको शरण लिनुपर्छ, अरुको होइन |

भारतीय: कृपया मलाई भन्नुहोस्, इच्छा के हो ? जबसम्म इच्छा हुन्छ, हामीले भगवान अनुभव गर्न सक्दैनौं | र भगवान अनुभव गर्नु पनि इच्छा हो |

प्रभुपाद: इच्छा भनेको भौतिक इच्छा | यदि तपाई सोच्नुहुन्छ कि तपाई भारतीय हुनुहुन्छ र तपाईको इच्छा कसरी आफ्नो राष्ट्रको प्रगति गर्ने हुन्छ....... वा धेरै इच्छाहरु | वा यदि तपाई पारिवारिक व्यक्ति हुनुहुन्छ | यी सब भौतिक इच्छाहरु हुन् | जबसम्म तपाई भौतिक इच्छाद्वारा बाँधिएको हुनुहुन्छ, तब तपाई भौतिक प्रकृतिको बन्धनमा हुनुहुन्छ | जब तपाई सोच्नुहुन्छ कि तपाई भारतीय वा अमेरिकी हुनुहुन्न, तपाई ब्राह्मण वा वैष्णव, ब्राह्मण वा क्षत्रिय हुनुहुन्न, तपाई कृष्णको नित्य दास हुनुहुन्छ, त्यसलाई भनिन्छ शुद्ध इच्छा | इच्छा हुन्छ, तर तपाईले इच्छालाई शुद्ध पार्नुपर्छ | त्यो मैले हालसालै व्याख्या गरें | सर्वोपाधि-विनिर्मुक्तम् (चै च मध्य १९|१७०) | यी उपाधिहरु हुन् | मानौं तपाई कालो कोटमा हुनुहुन्छ | के यसको मतलब तपाई कालो कोट हो त ? यदि तपाई भन्नुहुन्छ..... यदि म तपाईलाई सोध्छु,"तपाई को हुनुहुन्छ ?" यदि तपाई भन्नुहुन्छ,"म कालो कोट हुँ," के त्यो उचित जवाफ हो ? होइन | त्यसैगरी, हामी एक वस्त्रमा छौं, अमेरिकी वस्त्र वा भारतीय वस्त्र | यदि कसैले तपाईलाई सोध्छ "तपाई को हुनुहुन्छ ?" "म भारतीय हुँ |" त्यो गलत परिचय हो | यदि तपाई भन्नुहुन्छ, "अहं ब्रह्मास्मि," त्यो तपाईको वास्तविक परिचय हो | त्यो अनुभूति चाहिएको छ |

भारतीय: मैले कसरी पाउन सक्छु......?

प्रभुपाद: त्यसलाई, अँ, तपाई जानुपर्छ....... तपसा ब्रह्मचर्येण (श्री भा ६|१|१३) | तपाईले सिद्धान्त पालन गर्नुपर्छ | आदौ श्रद्धा ततः साधु-सङ्गो ऽथ भजन​-क्रिया (चै च मध्य २३|१४-१५) | तपाईले विधि स्वीकार्नुपर्छ | तब तपाईले अनुभव गर्न सक्नुहुन्छ |

भारतीय: तर हिजो त्यहाँ (अस्पष्ट) कि त्यहाँ एक भक्त थिए, उनले सारा संसार त्यागे, जङ्गल गए, र उनले भगवान कृष्णको नाम जप्दै थिए, यो र त्यो | तर उनी, एक प्रकारले, कुनै प्रकारको योगी | उनको एक मृगप्रति प्रेम जाग्यो | त्यसैले मृत्युको समयमा, उनले मृगको विचार गरे, र अर्को जन्ममा, उनी मृग बने | त्यसैले, जानेर बुझेर कुनै इच्छा थिएन, तर केहि गरेर उनी त्यसमा आए....

प्रभुपाद: होइन, त्यहाँ इच्छा थियो | उनी मृगको बारेमा सोच्दै थिए | त्यहाँ इच्छा थियो | भारतीय: हामी धेरै कुराहरुको बारेमा सोच्छौं.....