NE/Prabhupada 0645 - जसले कृष्णलाई बुझेको छ, ऊ सधै वृन्दावनमा बसिरहेको हुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0645 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Pages - Yoga System]]
[[Category:Nepali Pages - Yoga System]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0644 - कृष्ण भावनामा सबै कुरा छ|0644|NE/Prabhupada 0646 - योग विधि भनेको यो होइन कि तपैले सबै नचाहिने कार्य गर्न सक्नुहुन्छ|0646}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|UIZIDrdGoW8|जसले कृष्णलाई बुझेको छ, ऊ सधै वृन्दावनमा बसिरहेको हुन्छ<br />- Prabhupāda 0645}}
{{youtube_right|SG8ubU2nw1Q|जसले कृष्णलाई बुझेको छ, ऊ सधै वृन्दावनमा बसिरहेको हुन्छ<br />- Prabhupāda 0645}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/690213BG-LA_clip5.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690213BG-LA_clip5.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:05, 29 January 2021



Lecture on BG 6.1 -- Los Angeles, February 13, 1969


प्रभुपाद: तिम्रो प्रश्न के हो?

भक्त: के क्षिरोदकशायी सबै निर्जीव वस्तुमा हुनुहुन्छ, निर्जीव वस्तु जस्तै ढुंगा?

प्रभुपाद: हँ ?

भक्त: के क्षिरोदकशायी विष्णु निर्जीव वस्तु, पदार्थमा हुनुहुन्छ?

प्रभुपाद: हुनुहुन्छ, हुनुहुन्छ, अणुमा पनि |

भक्त: उहाँको चतुर्भुज रुपमा...?

प्रभुपाद: हो |

भक्त: उहाँको के....?

प्रभुपाद: जहाँ पनि उहाँ बस्नुहुन्छ, उहाँ आफ्नै साजका साथ बस्नुहुन्छ | अणोर अणियान महतो महियान उहाँ सबभन्दा ठुलोभन्दा पनि ठुलो हुनुहुन्छ र सबभन्दा सानो भन्दा पनि सानो हुनुहुन्छ | ती हुनुहुन्छ विष्णु | अंडांतर-स्थ-परमाणु-चयानंतर-स्थम ( ब्र स ५।३५) । परमाणु भनेको अणु | तपाईले अणु पनि देख्न सक्नुहुन्न, कति सानो हुन्छ | उहाँ अणुभित्र हुनुहुन्छ | उहाँ सर्वत्र हुनुहुन्छ |

तमल कृष्ण: प्रभुपाद, हजुरले हामीलाई भन्नुभएको थियो कि जहाँ कृष्ण हुनुहुन्छ, त्यहाँ वृन्दावन हो | मैले के विचार गरिरहेको थिएँ कि, यदि कृष्ण हाम्रो हृदयमा हुनुहुन्छ भने के त्यसको मतलब हाम्रो हृदय भित्र.....

प्रभुपाद: हो | जसले बुझेको छ, ऊ जहाँ पनि वृन्दावनमा बसिरहेको हुन्छ | एक आत्मसाक्षात्कार गरेको जीव सधै वृन्दावनमा बस्छ | चैतन्य महाप्रभुले भन्नुभएको छ | जसले कृष्णलाई बुझेको छ, तब ऊ जहिले पनि वृन्दावनमा बसिरहेको हुन्छ | ऊ कहिँ पनि... जस्तै कृष्ण अथवा विष्णु सबैको हृदयमा बसिरहनुभएको छ, तर उहाँ कुकुरको हृदयमा पनि बसिरहनुभएको छ | के यसको मतलब उहाँ कुकुरजस्तो हुनुहुन्छ भन्ने हो? उहाँ वैकुण्ठमा बसिरहनुभएको छ | उहाँ कुकुरको हृदयमा बसिरहनुभएको तापनि उहाँ वैकुण्ठमा बसिरहनुभएको छ | त्यसैगरी एक भक्त कुनै एउटा ठाउँमा बसिरहेको जस्तो देखिन सक्छ जुन वृन्दावन भन्दा टाढा छ तर ऊ वृन्दावनमा बसिरहेको छ | त्यो तथ्य हो | हो | (अन्त्य)