NE/Prabhupada 0749 - कृष्णलाई पीडा भइरहेको छ । त्यसैले तिमी कृष्ण भावनाभावित होऊ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0749 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Vrndavana]] | [[Category:NE-Quotes - in India, Vrndavana]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0748 - भगवान् भक्तलाई सनतष्ट पार्न चाहनुहुन्छ|0748|NE/Prabhupada 0750 - हामी आफ्नी मातालाई सम्मान प्रकट किन गर्छौं ?|0750}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|uEPhbsdy6Uc|कृष्णलाई पीडा भइरहेको छ । त्यसैले तिमी कृष्ण भावनाभावित होऊ- Prabhupāda 0749}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750424SB-VRNDAVAN_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:23, 29 January 2021
Lecture on SB 1.7.7 -- Vrndavana, April 24, 1975
प्रभुपद : मानिसहरु अपवित्र भएर दु: ख पाउदैछन् | एक भगवनको हुनुहुन्छ भनेर बुझ्न सक्दैनन्, कृष्णको हुन् | जबसम्म उसले आफ्नो अपवित्र कार्य सम्पन्न गर्दैन | येषाम त्व अन्त-गतम पापम जनानाम पुण्य-कर्मणाम् | ते द्वन्द्व-मोह-निर्मुक्ता भजन्ते माम दृढ-व्रताः ( भ गी ७|२८) | त्यो नै सिद्धान्त हो, कि तिमीले मानिसलाई अपवित्र कार्यमा राख्न सक्दैनौ , र त्यहि समयमा ऊ धार्मिक होस् , वा भगवान चेतना | त्यो सम्भव छैन | त्यो सम्भव छैन | त चैतान्य महाप्रभुले पवित्र हुन धेरै सजिलो तरीका दिनुभएको छ | यो नै हरेकृष्ण मन्त्रको जप गर्नु हो | चेतो-दर्पण-मार्जनम् ( चै च अन्त्य २० | १२ ) | वास्तविक रोग हाम्रो मनमा छ | हृदृओग-काम हृदृओग-काम | ( चै च अन्त्य ५ |४५ - ४६ ) | हामीसँग रोग छ, मुटुको रोग, त्यो के हो ? काम, काम वासना | यसलाई हृद - रोग - काम | हामीले यो हृदयको रोगलाई उपचार गर्नु पर्छ, हर्द - रोग - काम | र त्यो केवल हरेकृष्ण मन्त्रको जप गरेर हुन्छ | चेतो-दर्पण-मार्जनम् | हृदय ठिक छ | तर यो भौतिक नराम्रो कुराहरुले भरिएको छ, तिन गुणहरु : सत्त्व-, रज-, तमो-गुण | श्रीमद भागवतम् सुनेर, हरेकृष्ण मन्त्र जप गरेर, हामी शुद् हुन्छौ | नित्यं भागवत-सेवया. णष्ट-प्रायेषु अभद्रेषु नित्यं भागवत-सेवया ( श्री भ १|२|१८) | नित्यं भागवत...... यदि हामीले यो मौका लियौ भने.... हामीहरुले दुनिया भरि आफ्नो केन्द्रहरु खोलेका छौ का कि मानिसहरुले यसको अवसर दिएका छौ, नित्यं भागवत-सेवया | अनर्थ उपशमं साक्षाद भक्ति-योगम् ( श्री भ १|७|६) | तब, जब हाम्रो मन कृष्णका बारेमा सुन्छौ तब हाम्रो हृदय शुद्ध हुन्छ.... चैतन्य महाप्रभु भन्नुहुन्छ : यारे देख, तारे कह कृष्ण-उपदेश ( चै च मध्य ७|१२८) | यो श्रीमद भागवतम् पनि कृष्ण उपदेश हो | किनकि श्रीमद भागवतम् सुनेर तिमीलाई कृष्ण प्रति आकर्षण उत्पन्न हुन्छ | कृष्णका बारेमा उपदेश, त्यो पनि कृष्ण उपदेश हो , र कृष्णले दिनुभएको उपदेश, अनुदेश, त्यो पनि कृष्णको उपदेश हो | त्यो नै चैतन्य महाप्रभुको उपदेश हो, जाऊ र प्रचार गर, र कृष्ण उपदेशको बारेमा प्रचार प्रसार गर | त्यो कृष्णभावानाम्रित आन्दोलन हो | हामीहरुले सबै मानिसहरुलाई कृष्ण - उपदेश प्रचार गर्न शिक्षा दिदै छौ, कसरी कृष्ण चेतना फैलाउने | त्यसपछि अनर्थ उपशमं साक्षात् | तब सबै नराम्रा कुरा जुन उसले गरेको छ, त्यसको अन्त्य हुनेछ | तब शुद्ध चेतना......शुद्ध चेतना भनेकै कृष्ण चेतना हो | शुद्ध चेतना भनेको भनेको " म कृष्णसँग धेरै नै जोडिएको छु |" जसरी मेरो औलाहरु मेरो शरीरसँग निकट रुपमा जोडिएको छ | निकट रुपमा.......यदि औलामा धेरै दुखेको छ भने, मा धेरै हैरान हुन्छु | किनकि मेरो औलाहरु धेरै निकट सम्बन्ध छ | त्यसरी नै, हाम्रो कृष्णसँग निकटको सम्बन्ध छ र हामी पतित छौ | तसर्थ कृष्णले पनि पिडा महसुस गर्नुहुन्छ, र उहाँ भौतिक दुनियामा आउनुहुन्छ | परित्राणाय साधूनाम विनाशाय च दुष्कृताम धर्म-संस्थापनार्थाय सम्भवामि युगे युगे ( भ गी ४ | ८) | कृष्णले पिडा अनुभव गर्दै हुनुहुन्छ | त्यसैले तिमी पनि कृष्ण भावना भावीत होऊ र कृष्णले आनन्द महसुस गर्नुहुनेछ | त्यो नै कृष्ण चेतना आन्दोलन हो |
धेरै धेरै धन्यवाद |
भक्तहरु : जय प्रभुपाद |