NE/Prabhupada 0754 - नास्तिक र आस्तिक बीचको शिक्षाप्रदायक संघर्ष: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0754 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Bombay]] | [[Category:NE-Quotes - in India, Bombay]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0753 - ठुला-ठुला मानिसहरुसँग एक संग्रह पुस्तक होस् र तिनीहरुले अध्ययन गरुन्|0753|NE/Prabhupada 0755 - समुद्र-पीडित|0755}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|KeCFu9CNeeE|नास्तिक र आस्तिक बीचको शिक्षाप्रदायक संघर्ष- Prabhupāda 0754}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740505NA-BOMBAY_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:24, 29 January 2021
Nrsimha-caturdasi Lord Nrsimhadeva's Appearance Day -- Bombay, May 5, 1974
आज भगवान नरसिंह-देवको आभिर्भाव दिवस हो | यसलाई नरसिंह-चतुर्दशी भनिन्छ | यी केटाहरुले सजिलो संग वाजाउन सिके, र खासगरेर मैले हिरण्यकशिपुलाई एकदम धन्यवाद दिनुपर्छ | हिरण्यकशिपुले आफ्नो भूमिका एकदम राम्रो संग निभाएका छन् | त्यसैले यो एकदम ज्ञानपूर्ण छ - एउटा नास्तिक र अस्थिकको संघर्ष हो | यसको कथाले भन्छ कि प्रह्लाद महाराज सदासर्वदा साँचो हुनुहुन्छ | त्यहाँ सधैँ नास्तिक र अस्थिकको संघर्ष हो | यदि कोहि कृष्णभावनामृत भयो भने, उसले धेरै सत्रु भेट्छ | किनकि यो संसार पुरै दानवहरुले भरिएको छ | अरुको त के कुरा गर्नु, जहाँ सम्म कि कृष्णको भक्तलाई पनि, जब उँहा व्यक्तिगत रुपमा आउनुभयो, उँहालाई धेरै दानवहरुको वद गर्नु पर्थ्यो | त्यहाँ उँहाको मामा हुनुहुन्थ्यो, उँहाको आमाको दाजु, धेरै नजिकको सम्बन्ध | त्यहिपनी, ऊ कृष्णलाई मार्न चाहन्छ | माता देवकीको जुनसुकै छोरा जन्मेपनी, कंशले तुरुन्तै मार्दिन्थ्यो, किनकि उसलाई थाहा हुदैन थियो कि कृष्ण को हुनेछ भनेर | आठौँ छोराले कंश मार्ने संकेत कंशले पाइसकेको थियो | त्यसैले उसले सबै छोराहरुलाई मार्न थाल्यो | अन्तिममा कृष्ण आउनुभयो, तर उसले कृष्णलाई मार्न सकेन | उसलाई उल्टै कृष्णले मार्नु भयो | त्यसैले कसैले पनि कृष्णलाई मार्न सक्दैन | दानवहरु, नस्तिकहरु, भगवानलाई मार्न खोजछन् | तर वास्तवमा, भगवानलाई कहिलेनि मार्न सकिदैन, तर दानवहरुलाई भगवानले मार्नुभयो | त्यो प्रकृतिको नियमहो | यो प्रह्लाद महाराजको जीवनीको शिक्षा हो | हामीले यो बुज्नसक्छौँ कि, त्यो भागवद गीतामा वर्णन गरिएको छ, मृत्युः सर्व-हरश् चाहम् (भा गि १०|३४) भागवाद गीतामा भनिएको छ "म काल हुँ र त्यो रुपमा आउँछु, र सबै कुरा हरण गर्दिन्छु, ज छ तिमीसंग |" हामी भौतिक कुरा पाएर खुब गर्व गर्छौँ, भौतिक सुख, तर जब कृष्ण आउनु हुन्छ ... प्रह्लाद महाराजले देख्नुभयो | हिरण्यकशिपु, उँहाको पिताले पनि देख्नु भयो | यो हिरण्यकशिपु अजकालको भौतिक, वैज्ञानिक जस्तै चलाख थियो | चलाख भएर तिनीहरुले धेरै कुरा आविस्कार गरेका छन् | क हो त त्यो कुरा ? त्यो कुरो हो "हामी सधैँ बाँचिरहने छौँ र ईन्द्रिय तृप्तिको आनन्द अझ धेरै भन्दा धेरै लिनेछौं |" यो नास्तिक सभ्यताको विकास हो | त्यसैले हिरण्यकशिपु एउटा बिषेश भौतिकवादी व्यक्ति थियो | हिरण्य भनेको सुन हो, र कशिपु भनेको नरम खाट हो | त्यसैले भौतिकवादी मानिसहरु, तिनीहरु सुन र यौन जीवनमा आशक्त छन् | त्यो तिनीहरुको कार्य हो | त्यसैले हिरण्यकशिपु एउटा भौतिकवादी व्यक्तिको बिषेश उदाहरण हो | र प्रह्लाद ंअहाराज, प्रकृष्टऋऊपेण आह्लाद आह्लाद भनेको दिव्य आनन्द हो | आनन्द-चिन्मयऋअस-प्रतिभाविताभिः (भा गि ५|३७)| जीवको वास्तविक परिचय नै, प्रह्लाद, आनन्दमय हो | तर जहाँसम्म भौतिकसंगको कुरो छ, हामी जीवनको गाह्रो स्थितिमा छौँ |