NE/750228 कुराकानी - श्रील प्रभुपाद एटलान्टामा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ
NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी |
"त्यसैले मैले जे पनि थोरै सफलता पाएको छु, त्यो यही कारणले मात्र हो। मेरो गुरु महाराजले भन्नु भएको थियो, 'तिमीले जे सिकेका छौ त्यो अङ्ग्रेजी भाषामा गएर प्रचार गर'। त्यसैले म यही विश्वास लिएर यहाँ आएको हुँ कि 'मेरो गुरु महाराजले भन्नु भएको हो। त्यसैले म सफल हुनै पर्छ'। मैले तपाईँहरूलाई कुनै ठगी देखाइन, सुन बनाउने ठगी। खोइ, मसँग सुन कहाँ छ? म पहिले चालीस रुपैयाँ लिएर आएको थिएँ। (मन्द हास्य) यी हुन वैदिक निर्देश, गुरुमुख पद्म वाक्य, र श्रीगुरुचरणे रति, एइ से उत्तम-गति। यो नै वास्तविक प्रगति हो।"
|
750228 - कुराकानी - एटलान्टा |