NE/Prabhupada 0503 - गुरु स्वीकार्नु भनेको उहाँसँग परम सत्यको बारेमा सोध्नु



Lecture on BG 2.15 -- Hyderabad, November 21, 1972


त्यसैले रुखविरुवाहरु, तिनीहरु बीस लाख प्रकारका छन् । स्थावरा लक्ष विंशति कृमयो रुद« संख्ययः । यौ हाम्रो जीवन हो । जीवस्य, हरेक जीवको । हरेक जीवको मतल विशेषगरी मानवको । किनकी बिरालो र कुकुर तिनिहरुले ब्रह्मको वा परम सत्यको बारेमा सोेध्न सक्दैनन् । तसर्थ निष्कर्ष यो हो कि मानव जीवन, कोहि केबल जीवनको पाराविक प्रकृतिमा संलग्न हुनुहुँदैन । यो केवल समयको नाश हो । उसले परम सत्यको खोजी गर्नुपर्छ । हथातो ब्रह्म जिज्ञासा । र उसले बुभ्ने प्रयास गर्नुपर्छ । तद विदि,तत्व दर्शिभिःतत्व दर्शिबाट । ज्ञानिनः, तत्व दर्शिभिः यी शब्दहरु हुन् । त्यसैले मानव जीवनमा तसर्थ, हरेक समाजमा, चलन यो छ कि बच्चाहरुलाई विद्यालय, कलेज पठाईन्छ, कुराहरु बुभ्नको लागि त्यसैगरी अध्यात्मिक बुभाmइको लागि तद विज्ञानर्थ स गुरुम एव अमिगच्छेल ( मु उ १÷२÷१२) अभिगच्देत भनेको जान्नैपर्छ । अरुकुनै उपाय छैन । कसैले भन्न पाएँदैन, म .............म नजन सकछु । हुँदैन । यदि तपाई जनुहुन्न, तव तपाई ठगीरहनु भएको छ । त्यो हाम्रो वैष्णव विधि हो । आदौ गुर्वाश्रयं । पहिलो कुरा भनेको आधिकारीक गुरुको आश्रय लिनु । आदौ गुर्राश्रयँ सद धर्म पृच्छा । यो होइन कि म जसरी चलन बनेको छ । म गुरु बनाउँछु । अब मेरो कार्य सकियो । मसँग गुरु हुनुहून्छ । होइन । तत्व जिशासा । जीवस्य तत्व जिज्ञासा । गूरु भनेको, गुरु स्वीकार्ने उहाँसँग परम सत्यको बारेमा सोध्नु । जिज्ञासुः श्रेय उतमम् । यी वैदिक उपदेश हुन् । जो जिज्ञासु छ , मतलव उत्सुक । जिज्ञासुः श्रेय उतमम् । श्रेय । श्रेय भनेको फाइदाजनक । त्यसैले उतमम्, प्रमुख फाइदा । जो जीवनको प्रमुख फाइदाको बारेमा जान्न जिज्ञासु छ , उसको लागि गुरु स्वीकार्न जरुरी छ । तस्माद गरुं प्रपद्येत जिज्ञासुः श्रेय उतमम् शब्दे परे च निश्णतं ब्रह्मणी उवरामाश्रयम् । (श्री भा ११÷३÷२१) त्यसैले यो हो हाम्रो कृष्ण भावनामृत अभियान । हामी मानिसलाई शिक्षा दिइरहेका छौँ, जीनको मुल्य बुभ्न, अध्यात्मि जीवनको मुल्य विशेषतः भागवत । धर्मन भगवतन इह . अध्यात्मिक जीवन बुझेर आफ्नो संवैधानिक स्थििति बुझेर उ प्रबद हुन सक्छ , वास्तविक जीवनको लक्ष्य के हो, जीवनको कर्तवय के हो, जीवनको कारण के हो । यो हो कृष्ण भावनामावित अभियान ।

धेरै धेरै धन्यावाद ।

हरे कृष्ण ।