NE/Prabhupada 0510 - आधुनिक सभ्यतामा तिनीहरुसँग आत्माको कुनै ज्ञान छैन



Lecture on BG 2.25 -- London, August 28, 1973


प्रद्युम्नः यो भनिएको छ कि आत्मा अदृश्य अचिन्त्य, अचल र अपरिवर्तनीय छ । यो जानेर तिमी शरीरको लागि शोक नमान । प्रभुपद : अव्यक्तो यम् अचिन्त्यो यम् अविकार्याे यम् उच्यते । तस्माद एवं विदित्वैनं नानुशाीचिनुम् अर्हसि (भा गी २÷२५) त्यसैले कृष्णले हर्जुनसंग यस शिक्षको शुरुवात गर्नुभयो, ऋभोच्यान् अन्वशोचस् त्वं प्रज्ञा वादांश् च भावसे (भ गी २÷११) तिमी कुरा विद्धानका जस्ता गर्छाैँ तर तिमी शरीरको लागि शोक गर्दै छौ, जुन कति पनि जरुरी छैन । ननुशोचन्ति । यहाँ पनि उहि कुरा । त्स्माद उवं विदित्वैनम्, यी शरीर न अनुशोचिमुम् अर्हसि । इस शरीरको लागि धेरै गमभीर नहुनुहोस् । विचार गर्नुपर्ने विषय आत्मा हो । तर आधुनिक सम्यता, तिनीहरुको यस शरीरसंग वास्ता छ । ठ्याक्कै उल्टो । कृष्ण भन्नुहुन्छः किनकी आत्मा अमर छ, तसर्थ तस्माद् उवं विदित्वा, इस सिद्धान्त बुझेर एनम्, यो शरीर, न अनुशाीचितुम् अर्हसि । मुख्य कुरा भनेको आत्मा हो । हामीले आत्माको ख्याल राख्नुपर्छ, शरीरको होइन । जहाँ समम शरीरको कुरा छ, त्यहाँ मौसम परिवर्तन जस्तै पिडा र सुख हुन्छ । आगमापाथिनः अनित्याः त्यस्तो शारिरीक पिडा र सुख आउँछ र जान्छ, ती स्थाय हुँदैनन् । तंस् तितिदाव भारत । त्यसैले तपाईले सिक्नुपर्छ कसरी यी शारिरीक पिडा र सुखलाई सहने, तर तपाइले आत्माको ख्याल राखनुपर्छ । तर आधुनिक सभ्यता, तिनीहरुसंग आत्माको कुनै ज्ञान छैन, यसको ख्याल राख्ने के कुरा गर्नु र पशु जस्तै तिनीहरु जीवनको पाशविक धारणमा छन् शरीरको धेरै ख्याल राखेर, तर तिनीहरुसँग आत्माको कुनै जानकारी छैन र यसको ख्याल राख्ने के कुरा गर्नु । याी शोकमग्न स्थिति छ आधुनिक सभ्यताको । पशु सभ्यता । पशु केवल शरीरको ख्याल राख्छ, आत्काको कुनै जानकारी हुदैन त्यसैले यो सभ्यता पशु सभ्यता मुद हो । मुद भनेको पशु, गधा । इदि हामी मानिसलाई सामान्य रुपमा भन्यौँ भने तिनीहरु हामीसँग रिसाउँछन्, तर वास्तवमा यो स्थििति छ । यस्यात्म बुद्धिः कृणये त्रि. धानुको (भा गी १०.८४.१३ ) मैले कैयौँ पटक यौ श्लोकको व्याख्या गरीसें । यस्य आतम बुद्धिः । आत्मा भनेको आफ, बुद्धि , यस शरीरलार्य आफु भनेर सोच्छ । यस्यात्म बुद्धि । तर यो शरीर के हो ? इो शरीर केहि होइन तर त्रि धानुको झोला हो, क्फ, पित, वायु र यसको गौण उत्पादन । खकार, पित हावाबाट, यी तीन कुराको समिश्रणबाट ...... ज्स्तै यस भौनिक जगतमा, यो घर । यो घर के हो? तेजो वारि मृदां विनिमयः । यस भौनिक जगतमा केहि पनि, त्यो के हो ? तेजो वारि मृदां विनिमयः । आगो, पानी र पृथ्वीको । सट्टापट्टा । तेजो पवारि, मृदां विनिमयः । सट्टा । तपाई पृथ्वी लिनुहोस्, तपाई पानी लिनुहोस्, तिनीहरुलाई मिसाउनुहोस्, र आगोमा हाल्नुहोस्, त्यो इँट्टा बन्छ, त्यसपछि त्यसलार्य धुलो पार्नुहोस्, त्यो सिमेन्ट बन्छ , तब फेरी तिनीहरुलाई मिसाउनुहोस्, त्यो गगन चुम्बी भवन बन्छ । त्यसैले यो भौतिक जगत जसरी जे पनि तपाई लिनुहोस्, इो केवल तीन अँशको संमिश्रण हो थप हावा र आकाश सुक्नको लागि । हवा कुक्नकोलािग चाहिन्छ । त्यसैले पाँच अँशको समिश्रण । त्यसैगरी, यो शरिर पनि पाँच अंशको समिश्रण हो । कुनै फरक छैन । तर गगनचुम्बी भवनमा कुनै आत्मा नभएकाले, त्यो ठाउँमा उभीन्छ । तर शरीरमा आत्मा छ, तसर्थ यो चल्छ । त्यो फरक छ । आतमा महत्वपूर्ण कुरा हो । तर तिनीहरुलाई थाहा छैन । ज्स्तै हामीले हवाईजहाज उत्पादन ग¥यौं र त्यसमा आत्मा छैन । तर अर्काै आत्मा भनेको पाइलट । उसले त्यसको ख्याल राख्छ । उसले चलाउँछ । तसर्थ यो चलिरहेको छ । त्यसैले आत्मा बिना, कुनै हलचल हुन सक्दैन । कि वस्तुमा आत्मा हुनुपर्छ वा अरु आत्माले त्यसको ख्याल राख्नुपर्छ । तब त्यो चल्नेछ । त्सर्थ आत्मा महत्वपूर्ण छ, यो भौतिक शरीर होइन ।