NE/Prabhupada 0516 - स्वतन्त्र जीवन प्राप्त गर्न सकिन्छ - यो कथा वा उपन्यास होइन
Lecture on BG 7.1 -- Los Angeles, December 2, 1968
प्रभुपादः गोविन्दम आदि पुरुषं तम गहं भजामि |
भक्तहरुः गोविन्दम आदि पुरुषं तप अहं भजामि ।
प्रभुपादः हामी सर्वाेच्च पुरुषेतम भगवान गोविन्दको आरधना गर्दै छौ । त्यो हाम्रो कार्य हो । गोविन्दको आरधना गर्नुको के असर छ? जस्तै मानिसहरु चन्द्र गह जाने प्रयास गर्दै छन, निकै सानो प्रयास तिनीहरु चन्द ग्रह गए पनि तिनीहरु त्यति धेरै लाभान्वित हुनेछैनन किनकी बैज्ञानिकहरु भन्छन चन्द्र ग्रह २०० डिगी भन्दा तल छ, शुन्य विन्दु हामीले यो गहको चिसो तावमान सहन सक्दैनौँ, चन्द्र ग्रह गएर हामी कसरी लाभान्वित हुन्छौँ? चन्द्र गह सबभन्दा नजिकको ग्रह हो, लाखौ अरु गह पनि छन र वैज्ञानिक भन्छन३ कि सबभनदा माथि उच्च गह पुग्न, चालिस हजार वर्ष लाग्छ । र की चालिस हजार वर्ष बाँच्छ र फर्कन्छ ? यी व्यवहारीक कठिनाई हुन र तसर्थ हामीलाई बद्ध जीन भनिन्छ । हाम्रा क्रियाकलपाहरु बद्ध छन्, मुक्त छैनन् तर तपार्यले स्वतन्त्रताको जीवन पाप्त गर्न सक्नुहुन्छ, असिमित शक्ति असिमीत खुसी, असिमीत आनन्दको जीवन । सम्भावना छ, यो कथा वा कल्पना होइन । हामी यस बह्माण्डभित्र यति धेरै गहहरु देख्छौ हामीसँग धेरै उढने विमानहरु छन तर हामी सबभन्दा नजिकसम्म पनि पुग्न सक्दैनौँ । हामीहरु इति धेरै सिमीत छौँ । तर यदि हामी गोविद्यको आरधना गर्छौँ तब यो सम्भव छ । तपाई जहाँ पनि जान सक्नुहुन्छ । हामीले यी वयान हामञे सानो पुस्तक अन्य लोकको मलिलो यात्रामा लेखेका छौा । यो सम्भव छ । यो नसोच्नुहोस कि यस गह नै सबै हो । धेरै, धेरै लाखौँ अरु गहहरु छन । त्यहाँको खुसीको स्तर रमाइलोको स्तर हामीले यहाँ मजा लिइहेका भन्दा धेरै गुणा बढि छ । त्यसैले कसरी यो सम्भव छ ? भगवद गीताको साथौँ अध्याय पढनेछु जुन गोविन्द स्वयंबाट बोलिएको हो । भगवद गीता, सातौँ अध्याय भगवान कृष्णले भन्नुहुन्छ, मयी आसत मनाः पार्थ यागं युञ्जन मद आश्रयः असंशयं समगं मां ज्ञास्यसि तच छृणु (भ गी ०.१) अब यहाँ योगम शब्दको पनि व्याख्या गरिएको छ । कृष्णले कस्तो किसिमको योग सिफासि गर्नुभएको छ ? मयी आशत मताः । मनलाई सधैँ कृष्णपति आशत राख्दै यो योग विधि । यो कृष्ण भावना योग विधि हो । वर्तमान समयमा, तनीहरु मनलाई एकाग गर्दै छन, केहि शुन्यमा , निराकार, उनीहरुको आफ्नै सुझाव अनुसार वास्तविक विधि भनेको मनलाई केहिमा एकागञ् पार्नु हो । तर त्यो केहि यदि हामीले शुन्य बनायौ भने, मनलाई यस प्रकारले एकाग पार्न धेरै कठिन हुन्न्छ । त्यो पनि भगवद गीतामा बाहौ अध्यायमा व्याख्या गरिएको छ क्लेशे धिकतरस तेषम अव्यकामक्र चेतसाम (भ गी १२.५) जो केहि निराकार र शुन्यमा ध्यान गर्ने पयास गर्दै छन, तिनीहरुको समस्या परम पुरुषमा ध्यान गर्नेभन्दा ठुलो हुन्छ । त्यो व्याख्या गरिएको छ । किन? अव्यत हि गतिर दुखं देहवदभिर अवाप्यते । हामीले आफ्नो मन केहि निराकारमा एकाग पार्न सकदैनौँ । यदि तपाई आफ्नो साथीलाई सम्झनुहुन्छ, यदि तपाई आफ्नो पिता, मातालाई सम्झनुहुन्छ वा कोही जसलार्य तपाई पेम गर्नुहुन्छ तपाई घण्टौसम्म त्यस्को सोचाइलाई निरन्तरता दिन सक्नुहुनछ । तर यदि तपाईसँग आफ्नो मनलाई एकाग गर्ने कुनै बस्तु छैन भने त्यो धेरै कठिन हुन्छ । तर मानिसहरुलाई केहि शुन्य र निराकारमा मन एकागञ् गर्न सिकाइएको छ ।