NE/Prabhupada 0523 - अवतार भनेको जो उच्चतम क्षेत्र, उच्चतम लोकबाट आउँछ



Lecture on BG 7.1 -- Los Angeles, December 2, 1968


मधद्धिमाः प्रभुपाद, अवतरण र अवतारमा के फरक छ ?

प्रभुपादः अवतार अवतरण हो । अवतार भनेको अवतरण । अवतरण, तिम्रो शब्दकोशमा कुनै शरीर स्वीकार्नु छ? के त्यो ....? तर अवतार अवश्य विभिन्न तहका अवतार छन् ? अवतार भनेको जो आउँदा वास्तविक शब्द अवतरण हो तल उत्रनु । अवतार भनेको जो उच्चतम क्षेत्र, उच्चतम लोकबाट आउँछ । तिनीहरु यस जगत, यस भौतिक जगतका जीव होइनन् । तिनीहरु अध्यात्मिक जगतबाट आउँछन् । तिनीहरुलाई अवतार भनिन्छ । त्यसैले यी अवतारका तह भिन्न छन् त्यहाँ शक्त्यावेशावतार, गुणावतार, लीलावतार, युगावतार, धेरै छन् । त्यसैले अवतार भनेको जे अध्यात्मिक जगतबाट प्रत्यक्ष रुपमा आउँछन् । र अवतरण अवश्य पनि, यस अवतारलाई अवतरण शब्दमा अनुवाद गरिएको छ, तर मलाई लाग्छ अवतरणको वास्तविक अर्थ भनेको जसले शरीर स्वीकार्छ । यो होइन र ? ताकि अवतरण, सब्रैले भौतिक शररि स्वीकार्छन् । तर अवतार विष्णुका अवतार छन् र उनका अवतार पनि छन् । अवतारका विभिन्न तह छन्, तिमीले चैतन्य महाप्रभुको दिव्योपदेशमा पढ्नेछौ, जुन प्रकाशनमा आउँदै छ ।