NE/Prabhupada 0709 - भगवानको परिभाषा



Lecture on BG 7.1 -- Bombay, January 13, 1973


भगवान| त्यहाँ भगवानको व्याख्या छ | त्यो हैन कि जो पनि दुस्टले आफुलाई भगवान भनेर सम्बोधन गर्छ र ऊ भगवान भन्छ, होइन | पर्सा मुनि, व्यसदेवका पिताले हामीलाई भगवान भनेको के हो दिनुभयो| भाग भनेको ऐश्वर्य, अनि वान भनेको एक जो सँग ऐश्वर्य हुन्छ | जसरी हामीसँग हाम्रो व्यवहारिक अनुभव हुन्छ| जो धेरै धनी छ, ऊ अकर्सित हुन्छ| ऊ अकर्सित हुन्छ | धेरै मानिसहरु उसकोमा केहि सहायता लिन जान्छन| जो एकदम प्रभावशाली छ, ऊ धेरै अकर्सित हुन्छ| जो एकदम प्रक्यत छ , ऊ अकर्सित हुन्छ| जो एकदम बुद्धिमानी, विद्वान छन् उनीहरु अकर्सित हुन्छन| यो एकदमै बुद्धिमानी छ, ऊ आकर्षित हुन्छ| अनि जो सन्यास जीवनमा छ........ सन्यास भन्नाले एक जो सँग सबै कुरा छ त्यहि पनि त्याग गर्छ, आफ्नो अन्तरिक फाइदाको लागि प्रयोग गर्दैन | जस्तै एउटा मान्छे जो उदारता भावनाको छ | उसले सबै कुरा जनताहरुलाई दिन्छ| ऊ पनि अकर्सित हुन्छ | त ए छ प्रकारका आकर्षणहरु हुन् | त भगवान भनेको जो यी सबै आकर्षणको अधिकारी हुनुहुन्छ, उहा भगवान हुनुहुन्छ | यो होइन की कोहि पनि दुस्ट भगवान हुन सक्छ| होइन| त्यो भ्रामक हुन्छ | हामीलाई थाहा छैन भगवान शब्दको अर्थ के हो ; तसर्थ हामीले कुनै दुस्टलाई भगवान स्वीकार गर्छौ| ऐस्वर्यस्य समग्रस्य ( विष्णु पुरण ६|५|४७),धन| मुम्बईमा धेरै धनि मानिसहरु छन्| तर कसैले पनि यो भन्न सक्दैन कि" म सबै धनको मालिक हु"| सबै बैंकको पैसा अथवा अरु कुनै पैसा जुन मुम्बईमा छ, त्यो मेरो पैसा हो|" कसैले पनि भन्न सक्दैन | तर कृष्णले भन्न सक्नु हुन्छ| ऐस्वर्यस्य समग्रस्य| समग्र धन, केहि अंश होइन | समग्र | ऐस्वर्यस्य समग्रस्य विर्यस्य | बल, प्रवाव| विर्यस्य | यससः,प्रतिष्ठा,प्रसिद्धि जसरी कृष्णले भागवाद-गीता पाँच हजार वर्ष अगाडी भन्नु भएको हो, त्यहि पनि यसलाई विश्वभरी सिरहना गरिन्छ| केवल भारतमा मात्रै नभएर, दुनिया भर नै | भागवाद- गीता हरेक देशमा जानिन्छ, कुनै धर्म वा आस्थालाई निरपेक्ष बनाएर| सबैजना, कुनै बुद्धिमानी मान्छे,कुनै छात्र, कुनै दार्शनिक भागवाद गीता पद्नु हुन्छ | त्यो भनेको कृष्ण धेरै प्रक्यत हुनुहुन्छ | सबैलाई थाहा छ| त्यसैले ऐस्वर्यस्य | र जब उहा यस भौतिक जगतमा हुनुहुन्त्यो,उहाले आफ्नो धनहरु देखाउनु भयो | नारद मुनि हेर्न चहनुहुन्त्यो कृष्णले कसरी आफ्ना १६१०८ श्रीमतीहरुको कसरी प्रबंध मिलाउनु भयो | त जब नारद मुनि आउनुभयो, उहा हरेक ठाउँमा छिर्नु भयो| त्यहाँ १६१०८ महलहरु थिए, सबै संगमरमरका महलहरु थिए, रत्नहरु द्वारा सजिएको| त्यहाँ कुनै बिदुत वा प्रकाशको अवाश्यथा थिएन, सबै ठाउँ रत्नहरु ले सजित थियो| अनि त्यहाँ सामग्रीहरु सबै हात्तीका दात र सुन बाट निर्मित थियो | त्यहाँ बगैचाहरु सबै पारिजात रुख हरुले भरिएको थियो| त्यो मात्रै होइन नारद मुनिले कृष्णलाई पनि देख्नु भयो आफ्ना हरेक श्रीमतीहरु सँग, अनि उहाले अलग प्रकारका व्यापार पनि गर्दै हुनुहुन्त्यो| कहिँ उहा आफ्ना श्रीमती र बच्चाहरु सँग बस्दै हुनुन्त्यो | कहिँ, उहाका बच्चाहरुको बिवाहको कार्यक्रम चल्दैथियो| कोही......धेरै जना.....सबै| एकै प्रकारका कार्यहरु मात्रै हैन | त यसलाई धन , सम्पति भनिन्छ | त्यो हैन कि कोही जोसँग केहि तोला सुन छ, ऊ भगवान हुन्छ| होइन| भोक्तारम याजना-तपसम सर्व-लोक-महेस्वरम (भ गि ५|२९),सुह्र्दम.... कृष्ण घोसना गर्नु हुन्छ " म परम भोक्ता हु|" भोक्तारम याजना तपसम सर्व - लोक - महेस्वरम | म सबै ग्रहहरु का मालिक हु" त्यो धन हो | शक्ति, जहाँ सम्म बल र शक्ति को कुरा औउछ, कृष्ण, जब उहा तीन बर्सको उमेरको हुनुहुन्त्यो, आफ्नो आमाको काखमा, उहाले धेरै दानाबहरुको बद गर्नु भयो|