NE/Prabhupada 0726 -बिहान सबेरै उठ्ने र हरे कृष्ण जप्ने



750304 - Lecture CC Adi 01.15 - Dallas


नारद मुनि सलाह दिनुहुन्छ, श्रीमद भागवतमबाट, भन्नुहुन्छ, कि " तिमी, तिमीले यो मानव शरीर पाएका छौ |" अब तिमीलाई खाना कहाँ छ भनेर खोजेर बस्न अनिवार्य छैन, तिम्रो आश्रयकहाँ छ, तिम्रो यौन सन्तुस्टी कहाँ छ, तिम्रो रक्षा गर्ने शक्ति कहाँ छ | त्यो तिम्रो समस्या होइन | तिमीले त्यो कुराको लागि प्रयत्न गर्नुपर्छ, अर्थात् त्यो कुरा जसले तिमीलाई यी भौतिक आवश्यकताबाट तिमीलाई आनन्द दिन्छ | त्यो एक सुझाव हो | हामी गल्ति गर्दैछौ | हामीहरु.... यो प्रतकालिन भ्रमणमा हामीले देखेउ येत्रो ठुलो राज्यमा, तर समस्या खानाको समस्या छ | बिहानै छ बजे उनीहरु काम मा गईरहेका थए | उनीहरु काममा गएका थिए | किन ? अब , आफ्नो जीवनको आवश्यकताको बारेमा खोज्न | त के सभ्यता हो यो ? बिहानीको छ बजे...... वैदिक सभ्यताको अनुसार, एक बिहानै चाडो उठ्नु पर्छ र हरे कृष्ण जप्नु पर्छ | मंगल आरती गर्नु पर्चा , अर्चाविग्रहको आराधना गर्नुपर्छ | यो बिहानीको कर्तव्य हो | तर विश्वको धनि राज्य, उनीहरु बिहानै छ बजे आफुलाई रोटी कमाउन हिडेका छन् | के यो जीवनको प्रगति हो ? अनि दिनभरी उनीहरुलाई काम गर्नु पर्छ | यहाँ मात्रै हैन, सबैतिर , आफ्नो दैनिक रोटी कमाउन, उनीहरुलाई पचासौ मिल, सैयौ मिल टाढा जानुपर्छ | र हरेक शहर......भारतमा पनि, त्यही कुरा - बोम्बाईमा , उनीहरु सैयौ मिल टाढा आउछन्, अनि सधै रेलमा उठेर, धेरै गंभीर परिस्तिथि | र श्रीमद भागवतममा भनिएको छ मानवहरु यस काली युगको अन्त्यमा कामगर्नु पर्छ..... उनीहरु अहिले अनि गधाजसरी काम गर्दै छन् , र उनीहरुलाई साच्चै नै रोटीका लागी गधा जसरी काम गर्नु पर्छ | प्रगति यस्तै नै हुन्छ | अनि त्यति मात्रै होइन, खध्य पदार्थ, विशेस गरी सत्त्विक खाध्य पदार्थ | जस्तै फलफुल र तरकारी, दुध, चामल, गहुँ, चिनी, यी कुराहरु उपलब्ध हुदैन - पुरै बन्द हुन्छ | बिस्तारै हामी त्यस्तो उन्नति गर्नेछौ | मैले वास्तवमै देखेको छु | मा जब मोस्को गए, हामी थोरै जना, त्यहाँ बस्न गारो थियो | त्यहाँ धानको कुनै आपूर्ति थिएन | त्यहाँ गहुँको कुनै आपूर्ति थिएन | धेरै कम....न केहि तरकारी, न केहि फलफुल, केहि साढेगलेका फल जस्तै रसभरी अनि.... त हामी थोरैजनालाई धेरै गारो थियो | अवश्य पनि, दुध उपलब्ध थियो, अनि मासु | ओह, त्यो तपाई जति मन लाग्छ त्यति खान सक्नहुन्छ | त त्यो मानव जीवन होइन | मानव जीवन ..... यहाँ वर्णन गरिएको छ , जस्तै कविराज गोस्वमी, मत्-सर्वस्व​-पदाम्भोज्औ राधा-मदन​-मोहन्औ | हाम्रो एउटा मात्र सम्पति भनेको कृष्णको चरण कमल र राधारानी हुनुपर्छ | मदन - मोहन | कृष्ण एस्तो सुन्दर हुनुहुन्छ कि उहाँ कामदेव भन्दा पनि आकर्षक हुनुहुन्छ | मदन - मोहन | मदन भनेको कामदेव | कामदेव यो संसारकै सबैभन्दा सुन्दर व्यक्ति हुनुपर्थ्यो, तर कृष्ण झन् सुन्दर हुनुहुन्छ | कन्दर्प​-कोटि-कमनीय​-विशेष​-शोभम् (ब्र स ५|३०) | त्यो शास्त्रमा भनिएको छ | र जब कृष्ण हुनुहुन्त्यो, हामीले शास्त्रहरु बाट जान्न सक्छौ कि कृष्ण धेरै गोपीहरुका लागी आकर्षणको केन्द्र हुनुहुन्त्यो | गोपीहरु सबै भन्दा सुन्दर स्त्रीहरु थिए र कृष्ण सबैका लागी अकशनको केन्द्र हुनुहुन्छ | त कल्पना गर्नुहोस् कृष्ण कति सुन्दर हुनुहुन्त्यो | गोपीहरु मात्रै नभएर त्यहाँ १६,१०८ रानीहरु पनि हुनुहुन्त्यो | त्यसैले उहाको नाम कृष्ण हो | उहा सबैका लागि अकशनको केन्द्र हुनुहुन्छ | जयतम सुरत्औ पङ्गोर मम | तब उहाँ किन हामी जस्ता पतित जीवका लागि आकर्षक हुनुहुदैन? त त्यो कृष्णको स्थान हो |