NE/Prabhupada 0749 - कृष्णलाई पीडा भइरहेको छ । त्यसैले तिमी कृष्ण भावनाभावित होऊ



Lecture on SB 1.7.7 -- Vrndavana, April 24, 1975


प्रभुपद : मानिसहरु अपवित्र भएर दु: ख पाउदैछन् | एक भगवनको हुनुहुन्छ भनेर बुझ्न सक्दैनन्, कृष्णको हुन् | जबसम्म उसले आफ्नो अपवित्र कार्य सम्पन्न गर्दैन | येषाम त्व अन्त​-गतम पापम जनानाम पुण्य​-कर्मणाम् | ते द्वन्द्व​-मोह​-निर्मुक्ता भजन्ते माम दृढ​-व्रताः ( भ गी ७|२८) | त्यो नै सिद्धान्त हो, कि तिमीले मानिसलाई अपवित्र कार्यमा राख्न सक्दैनौ , र त्यहि समयमा ऊ धार्मिक होस् , वा भगवान चेतना | त्यो सम्भव छैन | त्यो सम्भव छैन | त चैतान्य महाप्रभुले पवित्र हुन धेरै सजिलो तरीका दिनुभएको छ | यो नै हरेकृष्ण मन्त्रको जप गर्नु हो | चेतो-दर्पण​-मार्जनम् ( चै च अन्त्य २० | १२ ) | वास्तविक रोग हाम्रो मनमा छ | हृदृओग​-काम​ हृदृओग​-काम​ | ( चै च अन्त्य ५ |४५ - ४६ ) | हामीसँग रोग छ, मुटुको रोग, त्यो के हो ? काम​, काम वासना | यसलाई हृद - रोग - काम | हामीले यो हृदयको रोगलाई उपचार गर्नु पर्छ, हर्द - रोग - काम | र त्यो केवल हरेकृष्ण मन्त्रको जप गरेर हुन्छ | चेतो-दर्पण​-मार्जनम् | हृदय ठिक छ | तर यो भौतिक नराम्रो कुराहरुले भरिएको छ, तिन गुणहरु : सत्त्व​-, रज​-, तमो-गुण​ | श्रीमद भागवतम् सुनेर, हरेकृष्ण मन्त्र जप गरेर, हामी शुद् हुन्छौ | नित्यं भागवत​-सेवया. णष्ट​-प्रायेषु अभद्रेषु नित्यं भागवत​-सेवया ( श्री भ १|२|१८) | नित्यं भागवत​...... यदि हामीले यो मौका लियौ भने.... हामीहरुले दुनिया भरि आफ्नो केन्द्रहरु खोलेका छौ का कि मानिसहरुले यसको अवसर दिएका छौ, नित्यं भागवत​-सेवया | अनर्थ उपशमं साक्षाद भक्ति-योगम् ( श्री भ १|७|६) | तब, जब हाम्रो मन कृष्णका बारेमा सुन्छौ तब हाम्रो हृदय शुद्ध हुन्छ.... चैतन्य महाप्रभु भन्नुहुन्छ : यारे देख​, तारे कह कृष्ण​-उपदेश​ ( चै च मध्य ७|१२८) | यो श्रीमद भागवतम् पनि कृष्ण उपदेश हो | किनकि श्रीमद भागवतम् सुनेर तिमीलाई कृष्ण प्रति आकर्षण उत्पन्न हुन्छ | कृष्णका बारेमा उपदेश, त्यो पनि कृष्ण उपदेश हो , र कृष्णले दिनुभएको उपदेश, अनुदेश, त्यो पनि कृष्णको उपदेश हो | त्यो नै चैतन्य महाप्रभुको उपदेश हो, जाऊ र प्रचार गर, र कृष्ण उपदेशको बारेमा प्रचार प्रसार गर | त्यो कृष्णभावानाम्रित आन्दोलन हो | हामीहरुले सबै मानिसहरुलाई कृष्ण - उपदेश प्रचार गर्न शिक्षा दिदै छौ, कसरी कृष्ण चेतना फैलाउने | त्यसपछि अनर्थ उपशमं साक्षात् | तब सबै नराम्रा कुरा जुन उसले गरेको छ, त्यसको अन्त्य हुनेछ | तब शुद्ध चेतना......शुद्ध चेतना भनेकै कृष्ण चेतना हो | शुद्ध चेतना भनेको भनेको " म कृष्णसँग धेरै नै जोडिएको छु |" जसरी मेरो औलाहरु मेरो शरीरसँग निकट रुपमा जोडिएको छ | निकट रुपमा.......यदि औलामा धेरै दुखेको छ भने, मा धेरै हैरान हुन्छु | किनकि मेरो औलाहरु धेरै निकट सम्बन्ध छ | त्यसरी नै, हाम्रो कृष्णसँग निकटको सम्बन्ध छ र हामी पतित छौ | तसर्थ कृष्णले पनि पिडा महसुस गर्नुहुन्छ, र उहाँ भौतिक दुनियामा आउनुहुन्छ | परित्राणाय साधूनाम विनाशाय च दुष्कृताम धर्म​-संस्थापनार्थाय सम्भवामि युगे युगे ( भ गी ४ | ८) | कृष्णले पिडा अनुभव गर्दै हुनुहुन्छ | त्यसैले तिमी पनि कृष्ण भावना भावीत होऊ र कृष्णले आनन्द महसुस गर्नुहुनेछ | त्यो नै कृष्ण चेतना आन्दोलन हो |

धेरै धेरै धन्यवाद |

भक्तहरु : जय प्रभुपाद |