NE/Prabhupada 0205 - मैले सोचेको थिइनँ कि यिनीहरुले स्विकार्नेछन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0205 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Mo...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Australia]]
[[Category:NE-Quotes - in Australia]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0204 - मैले गुरुको कृपा पाइरहेको छु, यो वाणी हो|0204|NE/Prabhupada 0206 - वैदिक समाजमा पैसाको कुनै प्रश्न उठ्दैन|0206}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|IEX6PFUJpC0|मैले सोचेको थिइनँ कि यिनीहरुले स्विकार्नेछन् - Prabhupāda 0205}}
{{youtube_right|P7YuSGLxOCM|मैले सोचेको थिइनँ कि यिनीहरुले स्विकार्नेछन् - Prabhupāda 0205}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750520MW.MEL_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750520MW.MEL_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 19:57, 29 January 2021



Morning Walk -- May 20, 1975, Melbourne


प्रभुपाद: यो होइन कि तिमीले देख्नुपर्छ कि ऊ कृष्ण भावनाभावित छ | कृष्ण भावनाभावित हुन त्यति सजिलो छैन | यो त्यति सजिलो छैन | यसलाई धेरै, बहुनां जन्मनां अन्ते (भ गी ७|१९), धेरै-धेरै जन्म पछि | तर तिमीले आफ्नो कर्तव्य गर्नुपर्छ | जाऊ र प्रचार गर | यारे देख तारे कह 'कृष्ण' उपदेश (चै च मध्य ७|१२८) | तिम्रो कर्तव्य समाप्त हुन्छ | अवश्य पनि तिमीले उसलाई परिणत गर्ने प्रयास गर्नेछौ | यदि ऊ परिणत भएन भने तिमी आफ्नो कर्तव्यबाट मोडिएको भन्ने होइन | तिमीले केवल गएर बोल्नुपर्छ | जस्तै, जब म तिम्रो देश आएँ, मैले कुनै सफलताको आशा नै राखिनँ, किनकि मलाई थाहा थियो "जब मैले 'अवैध सम्बन्ध नराख, मासु नखाऊ' भन्नेछु, तिनीहरुले मलाई अस्वीकार गर्नेछन् |" (हाँसो चल्छ) ममा कुनै आशा नै थिएन |

भक्त (१): तिनीहरु धेरै आशक्त छन् |

प्रभुपाद: हो | तर यो तिमीहरुको उदारता हो कि तिमीहरुले मलाई स्वीकार्यौ | तर मैले कहिल्यै आशा नै राखिनँ | मैले आशा राखिनँ कि "यिनीहरुले स्वीकार्नेछन्" | मैले कहिल्यै आशा राखिनँ |

हरि शौरी: त्यसैले यदि हामी केवल कृष्णमा शरणागत भयौं भने.....

प्रभुपाद: हो, हाम्रो सरोकार केवल यहि हो |

हरि शौरी: र यदि हामी फलको आशा राख्छौं भने......

प्रभुपाद: र हामीले गुरुले भन्नुभएको कर्तव्य पालन गर्नुपर्छ | गुरु कृष्ण कृपाय (चै च मध्य १९|१५१) | तब दुवै तर्फबाट फाइदा हुन्छ, गुरुबाट र कृष्णबाट | र त्यो नै सफलता हो |