NE/Prabhupada 0236 - ब्राह्मण र सन्यासीले भिक्षा माग्न सक्छन्, तर क्षत्रिय र वैश्यले सक्दैनन्: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0236 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 6: | Line 6: | ||
[[Category:NE-Quotes - in United Kingdom]] | [[Category:NE-Quotes - in United Kingdom]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0235 - अयोग्य गुरू भनेको जसले शिष्यलाई मार्गदर्शन गर्न सक्दैन|0235|NE/Prabhupada 0237 - हामी हरे कृष्ण जपेर कृष्णको सम्पर्कमा रहन्छौं|0237}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 14: | Line 17: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|GFLRbnA8ZGk|ब्राह्मण र सन्यासीले भिक्षा माग्न सक्छन्, तर क्षत्रिय र वैश्यले सक्दैनन्- Prabhupāda 0236}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730805BG.LON_clip5.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
तसर्थ चैतन्य महाप्रभुले भन्नुभएको छ कि विषयीर अन्न खाइले मलीन हय मन ([[Vanisource:CC Antya 6.278|चै च | तसर्थ चैतन्य महाप्रभुले भन्नुभएको छ कि विषयीर अन्न खाइले मलीन हय मन ([[Vanisource:CC Antya 6.278|चै च अन्त्य ६।२७८]]) | त्यस्ता महान व्यक्तित्वहरु अन्धकारमा थिए किनकि उनीहरुले कौरवहरुसँग पैसा, अन्न लिएका थिए | यदि मेरो पोषण धेरै भौतिकवादी मानिसले गर्दैछ भने त्यसले मलाई असर गर्नेछ | म पनि भौतिकवादी हुनेछु | म पनि भौतिकवादी बन्नेछु | त्यसैले चैतन्य महाप्रभुले चेतावनी दिनुभएको छ कि "जो विषयी छन्, जो भक्त छैनन्, तिनीहरुबाट केहि पनि स्वीकार्नुहुँदैन किनकि त्यसले तिम्रो मन अशुद्ध बनाउनेछ |" तसर्थ एक ब्राह्मण र एक वैष्णवले सिधै पैसा स्वीकार्दैनन् | उनीहरु भिक्षा स्वीकार्छन्, भिक्षा तपाईले सक्नुहुन्छ...... जस्तै यहाँ भैक्ष्यम भनिन्छ | श्रेयो भोक्तुं भैक्ष्यम् अपीह लोके ([[Vanisource:BG 2.5 (1972)|भ गी २।५]]) | जब तपाई कसैलाई सोध्नुहुन्छ...... अझ पनि, भिक्षा त्यस्तो व्यक्तिबाट लिन प्रतिबन्धित छ, जो धेरै भौतिकवादी छ | तर भिक्षा लिन सन्यासी, ब्राह्मणलाई अनुमति छ | तसर्थ अर्जुनले भन्दैछन् कि "यस्ता महान गुरुलाई मार्नुभन्दा, जो महान व्यक्तित्व हुन्, महानुभावान्......." भैक्ष्यम | क्षत्रियको लागि..... ब्राह्मण र सन्यासीले भिक्षा माग्न सक्छन्, तर क्षत्रिय र वैश्यले सक्दैनन् | त्यसको अनुमति छैन | उनी क्षत्रिय थिए, अर्जुन | उनले भन्छन्,"यो भन्दा राम्रो म ब्राह्मणको कार्य लिन्छु, र आफ्नो गुरुलाई मारेर राज्यको भोग गर्नुभन्दा ढोका-ढोकामा गएर माग्छु |" त्यो उनको प्रस्ताव थियो | सम्पूर्ण स्थितिलाई हेर्दा अर्जुन भ्रमित थिए- यो अर्थमा भ्रमित कि उनले आफ्नो कर्तव्य बिर्सदैछन् | उनी एक क्षत्रिय हुन्, उनको कर्तव्य युद्ध गर्नु हो, अर्को पक्षको मतलब नगरी, उनी एक पुत्र भए पनि, यदि ऊ शत्रु हो भने एउटा क्षत्रियले आफ्नो छोरालाई मार्न पनि पछि हट्दैन | त्यसैगरी, यदि पिता शत्रु भए, छोराले आफ्नो पितालाई मार्न संकोच मान्दैन | यो क्षत्रियको कठोर कर्तव्य हो, अन्य कुनै विचार हुँदैन | एउटा क्षत्रियले त्यसरी विचार गर्न सक्दैन | तसर्थ कृष्णले भन्नुभयो, क्लैब्यम्: "तिमी कायर नबन | तिमी किन कायर बन्दैछौ ?" यी विषयहरु चल्दैछन् | पछि, कृष्णले उनलाई वास्तविक आध्यात्मिक उपदेश दिनुहुनेछ | यो...... मित्र-मित्रबीच सामान्य वार्ता चल्दैछ | त्यो ठिकै छ | | ||
धन्यवाद | | धन्यवाद | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 20:02, 29 January 2021
Lecture on BG 2.4-5 -- London, August 5, 1973
तसर्थ चैतन्य महाप्रभुले भन्नुभएको छ कि विषयीर अन्न खाइले मलीन हय मन (चै च अन्त्य ६।२७८) | त्यस्ता महान व्यक्तित्वहरु अन्धकारमा थिए किनकि उनीहरुले कौरवहरुसँग पैसा, अन्न लिएका थिए | यदि मेरो पोषण धेरै भौतिकवादी मानिसले गर्दैछ भने त्यसले मलाई असर गर्नेछ | म पनि भौतिकवादी हुनेछु | म पनि भौतिकवादी बन्नेछु | त्यसैले चैतन्य महाप्रभुले चेतावनी दिनुभएको छ कि "जो विषयी छन्, जो भक्त छैनन्, तिनीहरुबाट केहि पनि स्वीकार्नुहुँदैन किनकि त्यसले तिम्रो मन अशुद्ध बनाउनेछ |" तसर्थ एक ब्राह्मण र एक वैष्णवले सिधै पैसा स्वीकार्दैनन् | उनीहरु भिक्षा स्वीकार्छन्, भिक्षा तपाईले सक्नुहुन्छ...... जस्तै यहाँ भैक्ष्यम भनिन्छ | श्रेयो भोक्तुं भैक्ष्यम् अपीह लोके (भ गी २।५) | जब तपाई कसैलाई सोध्नुहुन्छ...... अझ पनि, भिक्षा त्यस्तो व्यक्तिबाट लिन प्रतिबन्धित छ, जो धेरै भौतिकवादी छ | तर भिक्षा लिन सन्यासी, ब्राह्मणलाई अनुमति छ | तसर्थ अर्जुनले भन्दैछन् कि "यस्ता महान गुरुलाई मार्नुभन्दा, जो महान व्यक्तित्व हुन्, महानुभावान्......." भैक्ष्यम | क्षत्रियको लागि..... ब्राह्मण र सन्यासीले भिक्षा माग्न सक्छन्, तर क्षत्रिय र वैश्यले सक्दैनन् | त्यसको अनुमति छैन | उनी क्षत्रिय थिए, अर्जुन | उनले भन्छन्,"यो भन्दा राम्रो म ब्राह्मणको कार्य लिन्छु, र आफ्नो गुरुलाई मारेर राज्यको भोग गर्नुभन्दा ढोका-ढोकामा गएर माग्छु |" त्यो उनको प्रस्ताव थियो | सम्पूर्ण स्थितिलाई हेर्दा अर्जुन भ्रमित थिए- यो अर्थमा भ्रमित कि उनले आफ्नो कर्तव्य बिर्सदैछन् | उनी एक क्षत्रिय हुन्, उनको कर्तव्य युद्ध गर्नु हो, अर्को पक्षको मतलब नगरी, उनी एक पुत्र भए पनि, यदि ऊ शत्रु हो भने एउटा क्षत्रियले आफ्नो छोरालाई मार्न पनि पछि हट्दैन | त्यसैगरी, यदि पिता शत्रु भए, छोराले आफ्नो पितालाई मार्न संकोच मान्दैन | यो क्षत्रियको कठोर कर्तव्य हो, अन्य कुनै विचार हुँदैन | एउटा क्षत्रियले त्यसरी विचार गर्न सक्दैन | तसर्थ कृष्णले भन्नुभयो, क्लैब्यम्: "तिमी कायर नबन | तिमी किन कायर बन्दैछौ ?" यी विषयहरु चल्दैछन् | पछि, कृष्णले उनलाई वास्तविक आध्यात्मिक उपदेश दिनुहुनेछ | यो...... मित्र-मित्रबीच सामान्य वार्ता चल्दैछ | त्यो ठिकै छ |
धन्यवाद |