NE/Prabhupada 0473 - डार्विनले विकासवाद सिद्धान्तको विचार पद्म पुरणबाट लिएको हो: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0473 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Seattle]] | [[Category:NE-Quotes - in USA, Seattle]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0472 - अन्धकारमा नबस । आफुलाई प्रकाशको राज्यमा स्थानान्तरण गर|0472|NE/Prabhupada 0474 - आर्यन भनेको जो विकसित छन्|0474}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|xR3H_cZ5En8|डार्विनले विकासवाद सिद्धान्तको विचार पद्म पुरणबाट लिएको हो<br />- Prabhupāda 0473}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681007LE.SEA_clip2.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 20:41, 29 January 2021
Lecture -- Seattle, October 7, 1968
डार्विनले विकासवाद सिद्धान्तको विचार पद्म पुरणबाट लिएको हो | तपाईले संसारमा कुनै सिद्धान्त, कुनै मत पाउनुहुँदैन जुन वैदिक साहित्यमा पाइँदैन | यो धेरै पूर्ण छ, सबै कुरा यसमा छन् | त्यसैले सगुणवाद, वा के भनिन्छ, मानव जातिको विज्ञान ? डार्विनले भनेको मनुष्य जातिको विज्ञान पद्म पुराणमा छ | यो धेरै राम्ररी वर्णन गरिएको छ | डार्विनले विभिन्न जातिको संख्या कति छ भन्न सक्दैन, तर पद्म पुराणमा भनिएको छ कि पानीमा ९,००,००० प्रजातिका जीवन छन् | र पानी माथि, जब पानी सुक्छ, जमिन बाहिर आउँछ, तत्काल रुख-बिरुवा उम्रन सुरु गरे | विभिन्न प्रकारका रुख र बिरुवा निस्कन थाले | जलजा नव-लक्षाणि स्थावरा लक्ष-विंशति | बीस लाख, लक्ष-विंशति | त्यो बीस लाख हो ? जे भए पनि...... स्थावरा लक्ष | स्थावरा भनेको जुन चल्न सक्दैनन् | विभिन्न प्रकारका जीवहरु छन् | रुखहरु, बिरुवाहरु, तिनीहरु चल्न सक्दैनन् | अरु प्रकारका जीवहरु, जस्तै चराहरु, पशुहरु, मानव, तिनीहरु चल्न सक्छन् | स्थावरा र जङ्गम | जङ्गम भनेको जो चलन सक्छन् र स्थावरा भनेको जो चलन सक्दैनन् | पहाड, हिमाल, तिनीहरु पनि स्थावरामा पर्छन् | तिनीहरु पनि जीव हुन् | धेरै पहाडहरु छन्, तिनीहरु हुर्कंदै छन् | त्यो भनेको त्यहाँ जीवन छ, तर ढुंगाको तल्लो स्तरमा | यस प्रकारले हामीले प्रगति गर्दैछौं | स्थावारा लक्ष-विंशति कृमयो रुद्र-सङ्ख्यकाः | घिस्रिने जीव र किराहरु | रुद्र-सङ्ख्यकाः भनेको एघार लाख | अनि घिस्रिने जीवहरु, किराहरुबाट पखेटा उम्रन्छ- पंक्षीहरु | पखेटा हुर्केपछी...... अनि पंक्षीको जीवनमा आउँछ | पक्षिणां दश-लक्षणम्: दश लाख प्रकारका पंक्षीहरु | अनि पशवः त्रिंशल-लक्षाणि, चार-खुट्टे पशुहरु, तीस लाख प्रकारका छन् | नौ र बीस, उन्नाइस, अनि एघार, चालिस | अनि चारहरु, दश, पचास, पशु, तीस, असी- असी लाख | अनि...... असी लाख- र चारलाख मानव प्रजाति | मानव जति ठुलो मात्रामा छैन | त्यो मध्ये, धेरै असभ्य छन्, र धेरै कम आर्यन परिवारहरु | आर्यन परिवार- भारतीय-युरोपेली परिवार, तिनीहरु पनि आर्यन हुन्- तिनीहरु धेरै कम छन् | युरोपेलीहरु, तिनीहरु भारतीय-युरोपेली समुहमा पर्छन् | अमेरिकीहरु पनि युरोपबाट आएका हुन् | यो समुहको मानव समाज धेरै कम छ | अरु धेरै असभ्य समुह छन् | तसर्थ वेदान्तमा भनिएको छ, अथ अतः, अब तपाईसँग मानव जीवन छ, सभ्य जीवन, तपाईसँग आफ्नो आरामदायी जीवनको लागि राम्रो व्यवस्था छ | विशेषगरी अमेरिकामा तपाईसँग सम्पूर्ण भौतिक सुविधाहरु छन् | तपाईसँग गाडी छ, तपाईसँग राम्रो सडक छ, राम्रो भोजन, रामोर घर, राम्रो वस्त्र, राम्रो शारीरिक बनावट | भगवानले तपाई सबै कुरा धेरै राम्ररी दिनुभएको छ |